[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-12-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलू अब कुरो साँचो हो भने त प्रिती मात्र किन... म नि मेरो भाईको भविष्य हेरेर काली डल्ली पोक्ची जस्ती भएनि सपोर्ट गरिहाल्छु नि । दिदी हु नि त चित्रेको :D कि कसो चित्रे

ए ए मिस्टे झगडा नगर त बरु तलको कविता कण्ठ पार

बसन्तमा मुस्कुराउँछ फूल
मन हुन्छ अति प्रफूल्ल
तिम्रो आगमनमा पुष्प हाँस्छ
स्वागत गर्दै माला गाँस्छ।
 
Posted on 07-12-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ!!!! ठुल्नानी पनि...' अरु ले अरुलाई जिस्कायो ..... लाटोले ...... जिस्कायो "भने जस्तो कुरा नगर न
 
Posted on 07-12-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी के भनु भाको मैले बुझिननि
 
Posted on 07-12-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मैले त यौटा गद्य कविता लेखें। गद्यमा लेख्न सजिलो पनि छ।

मास्टर्नी दिदी र ठूल्नानी धन्यवाद छ है सबै खालको 'सपोर्ट' को लागि।

अनि आज पून्टे दाई चैं कतातिर लाग्नु भो? हिजो जन्मकुन्डली माग्दै हुनुहुन्थ्यो, पठाइदिम् कि भन्या, मान्छे नै गायब!

ल, मेरो कविता पढ है ठू्ल्नानी। गाम्लेहरू भन्नुस् कस्तो लाग्यो।

खुला गगनमा उडिरहेका जोडि चखेवाहरूलाइ देख्दा
म कल्पना गर्छु,
के हामी पनि त्यस्तै स्वतन्त्र रूपमा
उड्न पाउँछौं एक दिन?
हिमाल, पहाड, लेकमा नाचिरहेका डाँफे, मुनाल देख्दा
म सोच्ने गर्छु,
के हामी पनि त्यस्तै निस्फिक्रि
नाच्न पाउँछौं कुनै दिन?
हो पाउँछौं, पक्कै पाउँछौं
केवल खाँचो छ पर्खाईको
शान्त र धैर्यवान् पर्खाईको
त्यो दिन अवश्य आउँछ

तिम्रा ती नयनमा म
अलौकिक तेज देख्छु
तिम्रो हरेक पाइलामा
चमत्कारिक बेग देख्छु
त्यसैले प्रिय,
हामीलाई अझै धेरै यात्रा तय गर्नुछ
हजारौं कोश सँगै अघि बढ्नुछ
एक अर्काको साथमा हामी
यो यात्रा शुरू गरौं
सधैं सँगै हिंड्ने प्रणका साथ
शुभारम्भ गरौं यो कहिल्यै नटुङ्गिने
अनन्त यात्रा।
 
Posted on 07-12-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी आज भोली कुरो जेरी घुमाको जस्तै घुमानु भो नि ।
 
Posted on 07-12-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे घरै घरै घरै राम्रो लाग्यो ।
 
Posted on 07-12-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! कति राम्रो बनेछ "नया चौतारी"

"मन् का कुरा फुकाउ ,हासौ अनि हसाउ
नाचौ गाऔ रमाइलो गरौ दौतरी
आफ्नै बोलि,मिठास् आफ्नै,आफन्त झै न्यानोपन्
लौ न एकछिन् थकाइ मारौ साझा चौतारी।"

नमस्कार् नया पुराना सबै साथि हरुलाइ ।सबै सन्चै हुनुहुन्छ? इस्कुल् पनि लाग्न थाल्या जस्तो छ ।मैले ने हाजिर् गरे है मिस् रोल्न् २२।

ठुल्नानि तिमिलाइ धेरै धेरै बधाइ,प्रीति तिमिले सम्झेको मा धेरै खुसि छु ।

अनि पुन्टे दाइ को तालु मा प्याट् नपड्काइ भा छैन ,किन रे? ल सुन्नुस् बिहानै उठेर हात् मा तात्तातो चिया बोकेरे चिसो हावा खान चौतारि छिरेको मुख् बाट् खा चिया नाक बाट् निस्क्यो नि।खै कस्को हो बच्चा पानि मा खस्ला,बेबिसिटर् स् छोड्नु भन्दै हुनुहुदोरेछ।कस्तो प्वाक् उत्तर् दिन सक्या होला, हरे अझ नाक् पोल्दैच :) कति हसाउन सक्या होला ल

ठुल्नानि मैले नि नया लुगा हाल्ने भये येहि मौका पारेर ,चित्रे लाइ नि बधाइ छ है ।कुन्डलि किन मिलाउने? मान्छे येस्तो मिलेछि होइन र?
 
Posted on 07-12-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलू किन त्यस्तो ??केहि हैन गम्भिर हुनुपर्दैन.:)

तितौरी कविता लेख्ने तरिका मलाइ खुब मनपर्यो
 
Posted on 07-12-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मोरी किन एस्तो बिजी । कामे ले तिमी लाई सम्झिदै थियो । अगि त रुदै नि थियो । त्यस्तो माया नमारेस्
ल ल नयाँ लुगा होईन नयाँ सारी राख ।
 
Posted on 07-12-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D thank u miss.
 
Posted on 07-12-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी म चै लेहेङा लाउने बिचार गरे,चिटिक्क देखिनु नि परो नि होइन तिम्रो साथि भएर सङसङै हिड्दा। सारी अलि लाउन आउदैन के मिलाएर ।
 
Posted on 07-12-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सारी लगाउन सिक्नु पर्‍यो नि । मेरो पछी तिम्रै पालो त होनि। तेसै ले अहिले देखि सुर् सार् गर्न सुरु गरे भैहाल्च।
 
Posted on 07-12-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामे किन दाङ परेर निच दात देखाको नि । तितौरी आइ बनेर कि क्याहो ।
:P
 
Posted on 07-12-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटकेटीहुर हो! आज यो बुढो मस्तिस्क अलिक भावुक छ। हाँस्न, हसाम्न प्याट्टै मन छैन।

बिहान सखारै उठेर एउटा मित्रको छोरोको पास्नीमा गईं। तेस्को लगत्तै फिरि अर्को मित्रको आमाको शव यात्रामा! कठै! डेढ महिना भा’थ्यो यता आउनु भा’को। अचानक देहवसान्! बिरानो देशाँ, मिसिनमा हालेर अन्त्यष्टि गरे के रे।

एउटा नाबालकको पास्नी, अर्की आमैको अन्त्यष्टि। जिन्दगीको शुरु र अन्त्य संग संगै छर्लङ्ग देख्दा न रुनु, न हाँस्नु। आफू त माझमा परे जस्तो। के को माझमा फेरि? काल मुर्दार कुन बेलाँ टुप्लुक्क आई पुग्नि हो, कोल्लाई के था’?

झ्याँक्नि यो दैवको लिला देखेर…के हो के!

ल, तिमेरु रमईलो अर्दै अर, म चईं एकछिन निदाम्छु, अनि उठेर केई काम सकाम्छु।

अरु त तेस्तै हो, सबैलाई दण्डवत्।
तितौरी बुईनीलाई चईं हिजो देखिएन के रे, आज हिजोको समेत अरि यो दाईको “डबल हग”।

आयो, टप्प टिप्यो, लग्यो
टारेर टरिन्न त्यो।

:)
 
Posted on 07-12-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइको कुरा सुनेर मलाइ पनि कस्तो कस्तो अनुभव भयो। कोही जन्मिरहन्छन् कोही मरिरहन्छन्, यो त दैवको लीला हो।

तितौरी त हिजो हरायौ नि, सबैले कत्ति खोजे तिमीलाइ। तिम्रो कविता लेख्ने शैली राम्रो छ।

पून्टेदाइले लेख्नु भएको 'कालमहिमा' को अरू अंश लेख्छु, सम्झेजति।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
ईन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो
थुप्रोमा उधिनी मीठो नमीठो छुट्याई छान्दैन त्यो
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो

जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो सबै चपाउन भने ..............आहार पाउन्न त्यो
..........
सुक्खा जर्जर अस्थिपंजर बिना शैया बनाउन्न त्यो
हाहाकार सरी मीठो संगीत बजाउन्न त्यो

--- लेखनाथ पौड्याल
 
Posted on 07-12-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर ठुल्नानी,

आउन त आइन
थाहै नहुने गरी आइन
तिनको पाउजु को छम छम
कोइली झैँ मिठो बोली
बाराही को घन्टी भित्र लुकाइन
तर पनि
उनको सुवासले भरिएको यो पवनले
मलाइ उनको उपस्थिती को आभास गराइरहेको छ ।
त्यसैले त म अहिले पनि हर्सित छु
हजुर को सामुन्ने मुस्कुराइ रहेको छु!

:-)>
 
Posted on 07-12-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters