[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 262711 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-23-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिप्लु दसैं रमाइलो भो। चना दाइको घरआ तन्न भोज नि खाइयो। राहुल दा र नेप्ची भाउजु सँग भेट नि भो।

अनी राहुदाले झुम्का नि दिनु भो। साह्रै रमाइलो भो। तर फर्स्ट टाईम mom dad सँग दसैं मनाउन नपार चि साह्रै बोर लाग्यो।

अनी तिम्रो दशै कस्तो भो त?


 
Posted on 10-23-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज अर्को नयाँ चौतारी उखान नि थपियो-

"चित्रेको बेटरी सधैँ डाउन"

अब त चौतारी उखानको एउटा पुस्तक नै निकाले हुने भैसक्यो। बरु कता कता छरिएर पो रहेका होलान कसरि खोज्नु!


 
Posted on 10-23-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चित्रेको बेटरी सधैँ डाउन"

LOL

क्यामेराको बाटरी डाउन नि, अरु मा सदा झै अप नि। मीठो गफ, जिम्मालेको खसीको कवाब जस्तै, लखनवी नवाब जस्तै।
( तारेमाम् झण्डै छुटेको) तारेमाम्।


कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ। बाडुल्की लागेन, जिम्माल बा?
फोन सोन लाई ट्र्यास जोन मा फालेर बुढा मस्त र ब्यस्त। नत्र त्यो कवाबको " आखों देखा हाल, आकाश बाणी कि डि सी स्टेशनबाट " दिम्थेम् क्या र।


चिप्ले १५ बर्ष घर छोड्न त गाह्रो हुन्छ बाबै, तिम्रो १५ बर्षमा मेरो १ बर्ष जोडेर संगै रोउं कि? यता तिर् आउने भए दाजु भाई संगै रोउं कसो? बहुत हासियों।

नारायण दाइ को गीत याद आयो।


धेरै हाँसे साँचै नै रुनु पर्दो रहेछ,
हाँसो लाई आशुले धुनु पर्दो रहेछ।
बिर्स भन्ने निष्ठुरी, म बिर्सुं कसोरी?
पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ।

सानै हुरीमा बैंस को सपना
सीमलको फूल झै झरि गयो
तिमी के गयो खुशीले पनि
मलाई आँखा तरी गयो


 
Posted on 10-23-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"चित्रेको बेटरी सधैँ डाउन"खित खित खित


 
Posted on 10-23-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ।"""

धन्न परमात्मा! पचाएपछिका क्रियाहरुमा सम्झनुभएनछ! 

के गर्नु ठुल्दाई, बाडुक्कि त लाएको लायै थियो नि, तर बाह्र बर्षमा खसि चपा'को त्यसैको असर भन्ठाने नि। तो फुनको के कुरो अर्नु, शुक्रबार बेलुकि एकातिर फालेर रमझमतिर लाग्या, पछि फेला पर्दा त तो कल अर्नेहरुको लिस्टो पढ्दा पढ्दा आँखो तिरमिराओ, अनि भ्वाइस मेसेज सुन्दा सुन्दा आकाशवाणीके डिसि से लेकर सिटि तक र लंदनसे लेकर नेपाल तक को प्रशारण सुनेको जस्तो भओ! जे होस दुर्गा भाउजुले रेसिपि फलो गरेर मेरो भलो गरिदिनुभयो, त्यसको लागि त्यो कबाब संग प्रतक्ष वा अप्रतक्ष सम्बन्ध हुने सबैलाई धन्देबात्!


 
Posted on 10-23-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्मी बुडाले मेरो उखान नि बनाउन भ्याइसकेछन्!

लु म नि बनाइदिन्छु।
"जिम्माल बाको नली खुट्टा लौरो न हतियार!"

"ठूलीसँग झुम्का छ, तिरूको कान बुच्चै"

"आगो ताप्नु मूढाको कुरा सुन्नु राहुलदाको"




 
Posted on 10-23-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँलेको जे राम जि कि।

 

हमि पाँपुलार भेएछ-

 

चितरे हमरो गना कबिता चौतारीके फरन्ट पे रखेछ

उ देईखके हमि बुझ्यो सला हमि पाँपुलर भेएछ

पुनटे बुह्रो भि हमरो साथ साथ टाँप पे आएछ

 हमि जवान छोकरा भि पुनटे बुह्रोको भेँटाएछ

खेँ.. खेँ... खेँ..


 
Posted on 10-23-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ यो चित्रेलाई कती उखान बनाउन आको।
मदनव हजुरको हाल कस्तो छ।


 
Posted on 10-23-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु तो पुराना चौतारी उखानहरु कुन भाग मा हो हँ चित्रे?

खोज्या खोज्यै अरेको भेट्दै भेटिएन!


 
Posted on 10-23-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मे, जून तिरको डेट भाको चौतारीतिर होला, जिम्माल बा!

पख्नुस्, म टराइ मार्छु।

 
Posted on 10-23-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार तारेमाम सबैलाइ !

नमेको गेस पनि मिलेन ।

ठुली कतै कतै खोजन मेरो पनि अनुहार देखिएको रहेछ त्यसैले चौतारीमा राखिदिएको ।


 
Posted on 10-23-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यामे आएछ।

तिउँरो भेडिओ हेरियो! कुन चाइँ तिमी हो निर्कोल अर्न चाइँ गारो परो। अब हेरि तिउँरो उरन्ठेउलो बेला सम्जँदा चाइँ तो मजाले पकाउँदै " बिहा नगरि पकाउन सिकेको" भनेर सपै भेडिओ हेर्ने ठिटिहरुलाई आफू कुमारै रहेको र साथै खाना बनाउन पनि जानेको संदेश इनडाइरेक्ट्ली खुसुक्क दिन खोजेको तिम्ले नै हो कि जस्तो लाओ!


 
Posted on 10-23-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है।

साथीहरुको कस्तो भयो त दसै?


 
Posted on 10-23-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि याम दाजु और दिप दाजु।

याम दाजु खाना वाना बनाएको सनिमा रखेछ। हमि भि सोचेछुँ कि एक्टा सनिमा हमि जलेबि और झालमुरि बनाएको आँपलोड करिहालुँ!

अरे दिप दाजु, हमि हुजुरके कथा कहानि रैगुलर पढ्छ हुजुर, उ कामेन्ट मातर लिख्देन पर हमि जो छु हुजुरके फैन छु। उ एक्टा बात सोधनेको दिल करेथियो। हुजुरके सकुल और काँलेज लाइफमा कोहि देहाती दोस्त थिएन??

Last edited: 23-Oct-07 11:16 AM

 
Posted on 10-23-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्बाल बुडाको गेस ।

के गर्नु जिम्बाल बा तेस्तो बेला भए त ??


 
Posted on 10-23-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिउँरो भेडिओ हेरियो! कुन चाइँ तिमी हो निर्कोल अर्न चाइँ गारो परो। अब हेरि तिउँरो उरन्ठेउलो बेला सम्जँदा चाइँ तो मजाले पकाउँदै " बिहा नगरि

पकाउन सिकेको" भनेर सपै भेडिओ हेर्ने ठिटिहरुलाई आफू कुमारै रहेको र साथै खाना बनाउन पनि जानेको संदेश इनडाइरेक्ट्ली खुसुक्क दिन खोजेको

तिम्ले नै हो कि जस्तो लाओ"हो हो बिर्खे दाले भने जस्ताइ मलाई नि यामु तेही हो जस्तो लाग्छ।


दीप ज्यु दर्शन


 
Posted on 10-23-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHYAANGSSSSSSSSSSSSBAAAAAAAAAAA,

CHYAASSSSSSSSSSSSNGBAAAAAAA,


 
Posted on 10-23-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-23-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सपै जना भुँडी भर्न गा जस्तो छ नि।


 
Posted on 10-23-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याssssऊऊऊsss!

ठुलि ल सुपारी लेऊ लेऊ!

के छ हरिभान्जो? कइले आइयो?

तो च्याङ्बा त शुक्रबार चौँरि चराम्न जान्छु भन्तो, तो दिन देखुन नाक मुख देखिया छैन। न उतै डोल्मा संअ बरालिओ कि?

 

अरु को को छौ अइले एता???

लु बात मारुम्।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters