[VIEWED 155009
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-26-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५७ *~
  
चौतारी जन्मोत्सब
चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।
चौतारी जन्मोत्सब समारोह समिती
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 04-Sep-09 08:30 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-27-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ भू पू संयोजक ठुल्दाइ, सञ्चै होइन त, काम साम नभएपछी त टेन्सन पनि छैन होला केरे - मज्जा आइराहोला है  अनी रिट्ठे सन के छ, मेरो अन्तिम दिन रे आज ए हो र होइन होला 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-27-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक घण्टा भो गाँठे, मुसो नि देखा परेन। नाका मै बसेर नाकबन्दी लगाएर लहरे ले चक्का जाम गर्दै छ रे भन्ने सुनेको। त्यही भेर होला।
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-27-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते तथा तारेमाम्,ठुल्दाइ, देखिन लहरे सम्मा सपैलाई  {{{सुश्री। श्रीमती साइली शाह - पहिला आउने महिला लाई आसन ग्रहण गराउने तथा भाषण गर्ने । }}}} ठुल्दाइ, आसन ग्रहन गर्न चाँही आउछ...तर भाषान शासन गर्न चाँही आउँदैन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-27-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाषण गर्ने एसरी साइली भाषण मा त्यो फोटो मेरो होइन यो फोटो पनि मेरो होइन भन्दिने सबै ट्वाँ कुरै खत्तम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-27-09 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाषण गर्न नआएनी प्यार प्यार बोल्न चाँही खुब आउछ साइली लाई थचक्क बसेर बोल्दिने हो साइली मुखमा जे आउछौ त्यही 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-27-09 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साइली, भाषण गर्न न आउने भए राशन को जिम्मा लिनु पर्यो। लहरे को कुरा सुनेर हुँदैन। लहरे जस्तो इज्जत नभेको भे पो प्यारप्यार बोल्ने। मखुला ?? 
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-27-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही पनि न आएर त भनेको.. बरु मेरो ठाउँ मा तिमीनै भाषान गरिदेउ ल? म साडी, चुरा , तिलहरी सपै ल्याइदिउला तिमी लगाउ. तिमीलाई केटी को जस्तो सोर पनि बनाउन आउछ. मेकप गर्न पनि आउछ , अनी केटी जस्तो देखी हाल्छ..  तेस पछी केटी हरुसङै बसेर छम छम नाच्नु
Last edited: 27-Aug-09 02:28 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-27-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले साइली लाई पनि कारवाही गर्नु पर्यो जस्तो छ ठुल्दै लाई जस्ताइ - अझै पुगेन ठुल्दाइ - भर्खर डिमोसन भा छ ठुल्दाइ को - दिमाग चेट भा जस्तो छ - यस्तै हो ठुल्दाइ कहिले काही 
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-27-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, रासन को जिम्मा त लिउला.. तर मख्ही चुस, कन्जुस, लहरेले आसन बाट नै रासन सकाउला भन्ने डर फेरी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-27-09 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 08-27-09 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर अलिकती केही गर्नुपर्यो भने त खुट्टा तानातान भईहाल्छ । ठुल्दाइ पनि यो लहरेको भर परेर काम दिने हो। एस्सो केटी फकाउ जस्तो मुख्य मन्त्रालय त आफुसंगै राख्नुपर्छ नि । लहरेको ताल हेर्दा त मलाई कुनैदिन पार्टी फुटाको जस्तो चौतारी फुटाउल जस्तो डर लाग्छ । खबर्दार लहरे !!!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-27-09 11:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाइ तन्नेरी मा ठुल्दाइ देखी बुढा मा लहरे सम्म सप्पै लाई काठमान्दौ को धुलिलो तारेमाम। एता घरगाउले ले सप्पै गाम्ले लाई सोध्या छु भन्दिनु भन्या छन। लौ सबै जन घुरिरा होलाउ आफ्नो या भात खाने टाइम भो। काठमान्डै बाट को को लाई के के कोसेली चान्छ भनम केरे। म गये हसुर्न।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-28-09 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! शुक्रबारे झक्कास जदौ । आज ल्याब छ, ब्यस्त सूचन टास्नु पर्ला जस्तो छ । 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-28-09 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम, लौ बिस्टे काजी नि आ'का रेछन, काठमाडौंको हाल्-खबर केइ नटासी गएछन। प्रणाम ठुल्दाइ, सबै सञ्चै होलान केरे भन्ने माने छु आउँदै गरेका अवतारिहरुलाई अग्रिम प्रणाम। जय नेपाल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-28-09 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे अनी बिस्टे काजी , घरबाट तारेमाम गर्दै ट्रेन चढी अड्डा पुगी ढड्डा पल्टाइ गर्दा नि १ जना पुरे बाहेक अन्य काम छोराका सर्दारहरु भेटिएन । बिस्टे काजिले काठमाडौ को हाल खबर सहित् मेल पठाएको थ्यो। जन्म दिनको दिन आउने रे बिस्टे ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-28-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे बिस्टे र ठुल्दाइ के छ नयाँ नौलो आरामै छ हैन त ? अरु आउँदै होलान , आउँदै गरेकालाई मेरो नमस्कार सुनाइ दिनु है ठुल्दाइ । खै जिम्माल र रिठ्ठे हिजो खसी र बूङूर किन्न गाको हैन एती बेला सम्मा आएनन कता लागे दुई बुडाहरु ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-28-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ, बिस्टे, पुरे अनी हर्के दाई के छ त नयाँ नौलो आराम नै होला केरे
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-28-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो त ठिकै छ लहरे भाई , लहरे भाईको के छ नयाँ नौलो ? केली कहिले आउछे नेपाल बाट ह लहरे ? नेपाल गा बेला केली सँग भेट्न मन थियो , यो मेसेज केली सम्मा पुराइ देउ है लहरे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-28-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली त आउने बेला हुन लाग्या हो कि आउन लाग्या हो थाहा भएन आफुलाई त केही खबर छैन हर्के दाई - कसरी पुर्याउनु तिम्रो खबर साँची केली आउने बेला त भयो नि हैन - रिसोच गर्नु पर्ला
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-28-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म सानो छैन रेलमा चढी सुइँकन बेर छैन म बिरानो छैन तरुनिसँग नाचन बेर छैन शुक्रबारे जदौ सबै कामचोरहरुलाई। आज हाटा गरेछन् कि कसो सबैले, धेरै कामचोर पनि देखिन्नन्। बिष्टे पनि झुलेको रहेछ राती त। हर्केलाई शुभयात्रा।
|
|