[VIEWED 132097
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १६५~
  
 कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Nov-09 04:09 PM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-23-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढा ग्याङ आइसक्या रैछ, तारेमाम सबैलाई सप्तान्त कस्तो रह्यो सप्पैको। ल म त हिने धुर्ब्या पसल तिर। कोइ भने आम केरे।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-23-09 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! ठूल्दाई, सम्धीज्यू,लहरे, रिट्ठे, बैरे! पख्नुस पख्नुस सम्धीज्यू, म नि जान्छु पसलतिर एसो कक्कडको सर्को लाउनु परो, त्याँसि हउरसित अलि अलि भलाकुसारी अर्नु छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-23-09 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले, बिर्खे, बिस्टे, लहरे, बैरे, बुढा ग्याङ आइसक्या रैछ !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-23-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो पोस्टिङमा सपैको टाऊको देखिन्छ नाम मुनि, मेरो चइँ क्यार्न टाउको चेट देखाको?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-23-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असी काटे सि टाउको नि काट्ने प्रोग्राम बनाए जस्तो छ सान दाई ले , बिर्खेबा । एक मात्र असी कटेकोमा पर्नु भयो, क्या अर्नु ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-23-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो भनेको मिती पुग्न लाको सन्केट देको हो जिम्बाल - साइन क्या त लक्षण देखाको भन्छ के ल नारायण भन्नुस् त नारायण 
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-23-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता धुर्ब्या पसला बिर्खे: अनी सउधी ज्यु के छ् त नयाँ नौलो ? बिस्टे: के हुनु नि सउधी ज्यु तेही त हो नि बाथ ले सतार हिड्डुल गर्नै गाह्रो भा छ तेइ पनी यो चौतारीया चै लट्ठी टेकी टेकी भे नि आई पुगुछु। अनी सौधी ज्यु,तपाइ त निक्कै टठिलो देक्छु नि,के खानु हुन्छ अचेल। (इस्टकोट्को खल्ती बाट कुचेको देउराली को बट्टा निकालेर अर्को हात्ले अर्को खल्तिमा सलाई खोज्छन,नपाएपछीधुर्ब्या चुलोमा गर एउटा दाउरा निकालेर चुरोस सल्काउछन,एक लामो सर्को तानेर) बिर्खे :बुढीले अस्ती माइताट दुनु गाई लेर आईर्थी,एक पाथी दिन्छ ब्यानबेल्का अरेर अनी तेइ खान्छु एक्माना दिन को तेसैले ई चाउरी गाला उस्क्स्या हुन। सउधी ज्यु लाई एक् ठेकी मही पठाइदिउला लहरेहात दिउसो। ठुल्दाइ अैपुग्छन खोक्दै. ठुल्दाइ: बुढा हरु त एता पो राइछन,लु त लु धुर्बे एक कप एस्पेसल बना त, के छ् र जिन्दगी एक कप तातो चिया पिउ, दुई दिन काइदा को जिउँ तारेमाम।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-23-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो जदौ। बिष्टे, लोल। हो बाउचा, बुढाको मिती पुग्नै लागेको सन्केट देखिन्छ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-23-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई मेरो फेरी जधौ बिहान २ बजे उठेर चिया खाएको, फेरी खान मन लाग्यो  ..... ल म पनि आए है धुर्बे कहाँ, एसो बुढाहरुको गफ पनि सुनौं, केही सिकिन्छ कि  बिर्खे बुढा बाट धेरै कुरा सिक्न सकिन्छ (तरुनी को सबै नलेज छ बुढा सँग   ) खोइ चिप्ले .... ल फोटो राख्न सुरु गरौ अनी बिर्खे बुढा खोइ त अस्तिनैको मेरो तक्मा .... बेचेर खाए जस्तो छन बुढाले ..... बुढीलाई लिपिस्टिक किन्देको होला होइन ? कि पल्लो गाउँको माइलीलाई झम्के फुली किन्देको हो? त्यस्तै हल्ला सुन्छु गाउँमा  .... ल सबैजन सोमबारे रमाइलो गर्नु ... आफु त काम तिर लागियो .. भ्यायियो भने फेरी चौतारीमा चिया खान आउन्ला क्यारे ...
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-23-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हाम्रो भेट भाको दिन नचिने झै गर्छौ किन माया मोहनी नलाई नहुनी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-23-09 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ओह लहरे, को सित भेट भयो ? छम छम नाच्ने गरी भेट भाको स्पेशल नै होला, मखुला ?? 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-23-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा क्षितिजमा छरिएका लाली झै शुवाश छरेउ यो दिलमा ठुल्दाइ, जिम्माल बा, चिप्ले, बिस्टे, बैरे, लहरे अनी रामे सबैलाई जदौ तथा तारेमाम ! हसुराइ ट्याम भो आफ्नो ! एक्छिन है त ! 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-23-09 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असि नागेसी टाउको देखिँदैन रे? हेर केट्केटि हो उमेरले चइन्जो असि नागे नि मनले चैन्जो गधापच्चिसे नै छु। बेला आएसि था' पाऊलाऊ तिमेरुले। जे पर्ला पर्ला मेरो पनि दोश्रो राऊन्डको जदौका साथमा तारेमाम् फ्री। दुई जदौ लिनेलाई तीनवटा तारेमाम्को व्यवस्था छ। भोलि यहि तारेमाम खोज्नुभएमा ३ जदौ चाहिन्छ, आज यहिँ अहिले नै लिनुभयो भने अर्को दुई जदौ! फ्री! दुई जदौ! दुई जदौ! दुई जदौ! आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन! जमुरे! तपाईँ कसैलाई भेट्दा खिस्स हाँसिदिनुहुन्छ, हात मिलाईदिनुहुन्छ, टाउको निहुर्याईदिनुहुन्छ। नमस्कारको खर्च धेरै छ। त्यस्मा केहि खर्च जोगाऊनुहोस र आजको मौकामा जदौ तथा तारेमाम् सस्तोमा लैजानुहोस। हे कालि कालि कलकत्तेवालि, इन्द्रकि बेटि ब्रम्हाकी सालि, खाओ पान बजाओ तालि मेरा बचन नजाऐ खालि। जमुरे! तारेमाम् तारेमाम् तारेमाम् हजुर तीन तीन वटा तारेमाम् फ्रीमा! आउनुहोस बोहनिको ट्याममा तारेमाम् फ्रीमा लैजानुहोस! गानो, गोला, वायू, शुल ,ग्याँस्टिक, अमलपित्त, कृष्णपित्त, पित्तै पित्तै सबै प्रकारको दोश, वायु कफ सबै प्रकारका विकारको रामवाण औषधी, दुई जदौ र साथमा तीन तारेमाम् फ्री।जमुरे.....................ऐया बाबा थकाई लागो!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-23-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-23-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो फोटो टास्न प्रतिलिपी अधिकार पक्ष को अनुमती लिएको हो रिट्ठे ? स्वयम्भू घरभाकोले सू गर्देला फेरी ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-23-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वयम्भू वानरसंघको घोर आपत्ति:
हालै चौतारी नगरका एक हाम्रा भविष्य रिट्ठे भन्ने मनुष्यले हाम्रै एक कार्यकर्ताको फोटो मनुष्यसमाजमा देखाएकोमा हाम्रो घोर आपत्ति छ! हामि सम्पूर्ण वानरहरु रिट्ठेको उक्त कार्यको भ्र्त्सना गर्दै, निजलाई उचित सजायँको कडा आग्रह गर्दछौँ।
अध्यक्ष- श्री खैरे भुत्ले कालमुखे
सचिव- श्री केराचोर घुमरपुछ्रे
कोशाधक्ष- सुश्री टुल्के आँखे रात्चाके
सदस्य- श्री प्रसादझम्टे लंगुरे
सद्सय- श्री काल्जुंङ्गे पछाडिसुन्ने
धन्यवाद्
Last edited: 23-Nov-09 01:00 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-23-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिर्खे बा लोल। मानवको मुकुण्डो लाएर चौतारीमा भाँडभैलो मच्चाउने वानर को नाम चाँही देखिएन नि ? 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-23-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सद्सय- श्री काल्जुंङ्गे पछाडिसुन्ने ROTFL
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-23-09 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! हेहेहे मानवको मुकुण्डो लाएर चौतारीमा भाँडभैलो मच्चाउने वानर पहिचान समिती गठन: हालै चौतारीमा वानरको मुकुण्डो लाएर भाँडभैलो मच्चाउन खोज्ने वानरलाफ पहिचान गरि कार्वाही गर्न एक सदस्सिय मुकुण्डे बाँदर पत्ता लगाऊ समिती गठन गरिएको छ। उक्त समितीका अध्यक्ष, सचिव, सदस्य तथा जुनसुकै पद भएता पनि श्री रिट्ठे वानर...आच्या श्री रिठाराम रायमाझीलाई नियूक्त गरिएको छ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-23-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|