[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 221724 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-02-10 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै घुर्दै सुतिरहेका अवतारिहरुलाई मध्य रातको तारेमाम ।
बिहान भेटमला ।


 
Posted on 02-02-10 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo rame laai ni nindra laagna chhodyo

kahi rame ko pani - holaa holaa

ko holaa ta - rato akshar wali ho ta

huna sakcha

tei hunu pacha

sure la

ho ho

lau jaa ta

aba madanawale .......................


 
Posted on 02-02-10 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गामले हरु ।
ल बिहानै आयेर मीटिङ पनि बजायियो ।


अझै सुतिरहेका होलान् क्यारे ।
सुतौ सुतौ .......... घुरी घुरी सुतौ ।

अली ब्येस्तताको कारणले अब को ४ घण्टा पछि मात्र छेड छाड गर्न आइनेछ ।




 
Posted on 02-02-10 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस मंगलबारे बिहानीको जदौ! यो बिर्खे माईलाको!


 
Posted on 02-02-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


एक हूल बुढाहरु आएर नि गैसके। बुढा भएसी निद्रा लाग्दैन भन्ने सुनेको हो रहेछ ।


तारेमाम बिर्खे बा, रामे अनि लहरे ।


 
Posted on 02-02-10 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हूल बुढाहरु आएर नि गैसके। बुढा भएसी निद्रा लाग्दैन भन्ने सुनेको हो रहेछ ।

प्रणाम लहरे, रामे, जिम्मालबा, ठुल्दाइ

 
Posted on 02-02-10 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूबु तथा पुबुलाई जदौ!


 
Posted on 02-02-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे,
साह्रै घत लाग्यो कि क्या हो ? बुढा भा छैन पुरे , झ्याइ नगरि बुढा हुँदैन पुरे, कृष्ण प्रशाद भट्टराई बाजे अहिले सम्म बुढा भा छैन ।
 
Posted on 02-02-10 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कुरो कैले नै न-घत लाको छ र भन्या यो घत नलाग्नलाई, मखुला?

अनी दाई चियापान भै सक्या हो?

जिम्मालबा हिजो त मोज मस्ती भोज भटेर भा रेछ भन्ने गाइँ-गुइँ सुन्नमा आको थ्यो केरे, खै के कस्तो भो एस्सो हाम पनि थाहा पा जस्तो गरम न त 
 
Posted on 02-02-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, ठुल्दाइ, पुरे र रामे लाई गन्नुमय मंगलमय जदौ !


दीप ब्रो ले हिजो घच्ची को गन्थन छोडेर गएछन ! आफु हिजो अली चाडो बत्तिया थियो तेइ भएर फुस्किहालेछ ! ब्यान आउने बित्तिक्कै तेस्मै आँखा पर्‍यो ! बरु बाहिर कुराकानी तिर नि "स्वयम सेवक" भनेर टाउकाँ लेखेर टाँस्दे त अरु ले नि पढ्न पाउथे नि ! के छ बिचार ब्रो?


अनी के छ त आजको मेला अब?


 
Posted on 02-02-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ।


हिजो छिटो बत्तिएर कता नि रिट्ठे ? तीन घण्टे वाली भेट भयो कि क्या हो ??


 
Posted on 02-02-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


तीन घन्टे वाली लाई तीन चोटि भेटिसकियो ! "परिवर्तन संसार को नियम हो" मा विश्वाश गर्न मन लाग्छ अचेल त !


अनी नयाँ नौलो के कस्तो छ ठुल्दाइ? नेपाल जाने टिकेस फिक्स भयो त?


 
Posted on 02-02-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस फिक्सड भईसकेको छैन र पनि प्राय निश्चित छ । अझै सस्तो मा पाइने आशमा १-२ दिन कुर्दै छु । सस्तो भनेर कस्तो पाइने हो थाहा छैन ।



जे होस् नयाँ नेपाल को दर्शन गरेर फर्किन्छु नै । 


 
Posted on 02-02-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई, रिट्ठे र पुरेलाई!


क्यारि मोजमस्ति हुनु पुरे, टेके आ-थ्यो खालि बसिबियाँलो अर्या हो गाँठे! मोजमस्तिको त कुरो छाड, बँदेल चपाम्दा कस्तो हुन्छ बिर्सिसएँ, रउसि गुल्यो हुन्तो कि अमिलो तो नि बिर्सिसएँ, अब ए हेरि, दालभातको स्वाद बाँकि त जिउरोमा, तो नि कुन्दिन बिलाम्छ!


 
Posted on 02-02-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी ,


मंगलबारे गन्नुमय जदौ


खै तरुनी हरु ? ई बुढा र औतारी सँग के कुरा गराइ भयो भाग बैरे भाग


 
Posted on 02-02-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam

turup ko yekka haat ma paryaa cha

koi koi paresaan cha

hahahaha
 
Posted on 02-02-10 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, लहरे ।


तुरुप को एक्का लहरे को हातमा रे ? हाहाहा। त्यै भएर अहिले सम्म झ्याइ नभै तिरिमिरी झ्याइं भाईराख्या । मखुला ?


जिम्माले को मस्ती राइछ । टेके लाई टेकेर भे नि बन्ङुर चपाउन पाएको छ । आरु को दारु पिउन पाएको छ । लाइफ होस् त जिम्माले को जस्तो। वाइफ चाँही आफ्नै जस्तो। मखुला ??


 
Posted on 02-02-10 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yekka sanga bihe garne ho ra

thuldaai le yekka sanga bihe gareko ho ta

maile ta bajir sanga matra ho bhanthaaneko

thuldaai you r great tussi great ho
 
Posted on 02-02-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे, के छ बाओ खबर? ११ बजिसक्यो अझै निन्द्रा लागेको छैन? कन्फरेन्स मा गोडा चार एक गीत नगाइकन सुत्ने बानी छैन, के लागोस त निन्द्रा पनि ! अनी के के गरेउ? के के खाएउ? कहाँ कहाँ गएउ? यसो फोटो सोटो नि टाँसे त हुन्थ्यो क्यारे ! चिप्ले को देखेर त केही सिक यार !


हो हो ठुल्दाइ जिम्माल बुढा कै रैछ मस्ती चाँही ! भन्दा खेरी बसी बियालो भने नि २-४ माना तीन पाने गैहाल्यो होला ! १-२ किलो बुङुर चपाइहालियो होला ! अरु के चाहियो त्यो भन्दा त?


 
Posted on 02-02-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


लहरेलाई निद्रा नलाग्या जस्तो हाम्लाई काम गर्न मन लागेन।


के मोज हुनु मेरो, भनिहालेँ रउसिको स्वाद बिर्सिकेँ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Measles vax deaths vs measles death in USA
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Homeowner Charged renting to illegal migrants
Freedom of speech is dead in USA
Nepal TPS decision
Who is the real enemy?
Don’t Just Read—Join the Conversation
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
NEED TRADE SHOW HELP- LAS VEGAS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters