[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 182722 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-09-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam

ko ko cha baalai bhayena ni

bharkar bhoj khaara aako - aru nayaa kehi chaina

 
Posted on 02-09-10 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI...........
 
Posted on 02-09-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katti chito yetro dherai post bhai sakecha. Sabai ko kaam slow ho ki sabai jana manager ho chautari ma?

 
Posted on 02-09-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद स्वतन्त्रता लेखक ज्यू। मैले त कम्प्यूटरमै राखेको छु रोमनाइज्ड युनिकोड, नराख्नेहरुलाई सजिलो होला, तर  साझा मै पनि व्यवस्था छ।
Last edited: 09-Feb-10 10:47 AM

 
Posted on 02-09-10 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनी स्वतन्त्रता लेखक त सबै धागो भत्काम्दै हिन्या रेछन्। नेपाली लेख्ने ठाम बना'र के के न गर्या जस्तो गर्दैछन गाँठे! हन ए ठुल्दाई! कता हो तपाइँ?

 
Posted on 02-09-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टि  एम एस् द्वरा चौतारी मा अनध्रिकित अतिक्रमन

टि एम एस् चोर्  चौतारी छोड्


Last edited: 09-Feb-10 11:10 AM

 
Posted on 02-09-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो हँ? कल्ले के गर्‍यो? किन गर्‍यो?


त्यो हर्के हन्तकाली लाई एकान्तमा भेटुम न २ मिलेट


खुशी र क्रेजी लाई हेल्लो !


जिम्म्स सुड्ढो र राहुल ब्रो लाई ज्जजज जदौ !


बैरे, पुरे र लरे लाई के छ केटा हो?


मोटा'र आँखा पुरिन लाइसक्यो कत्ती भोज खान सक्या यो लरे बजिया ! यसो काठमाडौंको बाटो-घाटो, पाँखा पधेरा को फोटो टाँस्नु नि बरु चिप्ले ले जस्तो !


 
Posted on 02-09-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टि एम एस लाई जुनसुकै बिरोध पनि बिरोध पच्ने:


टि एम एस, कयौँ वर्ष पहिले देखि नै, च्याटरुम देखि धागो सम्म र धागो देखि ट्रिभियासम्म निकै सकृय रहि आएको र, च्याट र धागोमा अनवरत रुपमा गित गाएको गायै गर्दा कयौँ हैन सयौँले बिरोध गर्दा समेत आफ्नो काममा कुनै ह्रास आऊन नदिई बर्षौँ गिति पोस्टहरु पोस्ट गरेकोले सानातिना बिरोधको असर निजमा कहिले पनि नपर्ने हुँदा 'चौतारी छोड्' भन्दा हदै भए उनको एउटा रौँ हल्लेला तर वास्तवमा त्यस्ता रौँ त निजको जिऊभरि छन्।


धन्यवाद् तथा स्वागत छ चौतारीमा!


 
Posted on 02-09-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिल गेट्स को शिकायती पत्र

आदरणीय बिल्लू भिया को,
नेपाल से मदनवा अहेव पर्नाम करेछु .. आपके देश के एक और बिल्लू भिया (बतावत रहें कि प्रेसीडेंटवा रहे) ऊ भी इस गाव को एक ठो कम्प्यूटर दिनुभएछ। अब हमरे गाँव में थोडा-बहुत हमही पढे-लिखे छु तो कम्प्यूटर को हम घर पर ही रख लिएछु । ई चिट्ठी हम आपको इसलिये लिखेछु कि उसमें बहुत सी खराबी छ हँ (लगता है खराब कम्प्यूटर हमें पकडा़ई दिनुभएछ हँ), ढेर सारी प्राबलम में से कुछ नीचे लिख्देछु, उसका उपाय बताईहाल्नुस् -

१. जब हमी इंटरनेट चालू करने पासवर्ड डालेछु तो ******** यही लिखा दिखाएछ, जबकि हमारा पासवर्ड तो "खुशीयासुन्द्री"  है... बहुत अच्छी लडकी है...। खेँ खेँ खेँ

२. जब हमी shut down का बटन दबाते हैं, तो कोई बटन काम नही करेछ।

३. अँहा start नाम का बटन रख्नुभएछ, Stop नाम का कोनो  बटन छेन.... रख्नुहोस्

४. इस कम्प्यूटर में re-scooter नाम का बटन काहेको रखे छेन? आपने तो recycle बटन रखेछ, जबकि हमरी सायकल तो दो महीने से खराब पडेछ ...

५. Run नाम के बटन दबा कर हम गाँव के बाहर तक दौड़कर आये, लेकिन कुछ नही हुआ, कृपया चेक करनुस्




Last edited: 09-Feb-10 11:36 AM

 
Posted on 02-09-10 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, टि एम एस् ।


भात को बन्दोबस्त गर्दै थिएं, बिर्खेबुढा चिच्याए छ । त्यो भत्काउने लेखकको पोस्ट नै भत्काइ दिएं ।


 
Posted on 02-09-10 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is another one :
I think Sarah Palin is a good way to filter out the nonsense groups and individuals. The test is, if the group/individual thinks Palin is good as an elected official for this country, I can safely disregard anything else they say.

 
Posted on 02-09-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जदौ हेल्लो नमस्कार ठुल्दाइ देखी खुशी सम्म लाई
नयाँ चौतारी खानेको हल्ला माथि कान्टिक्के गाउ सम्म चलेर एसो हेर्न आको,ठुल्दाइ लाई बधाई अनी धन्यवाद नयाँ चौतारी खन्नु भाको मा
गोठाले लाई स्वागत,गाइ चराउन हिनिसक्यो कि के हो ?
रिट्ठे सोम व्हाटस अप !
क्रेजी ज्यु धेरै पछी झुल्किनु भो नि,कथा नि देख्या थे पढेर लेक्छु केही बेर मा
सम्धी ज्यु गाथामा आरामै,सुनको दाँत अडी त राछ नि ?
लहरे धेरै भोज खार भुँडी बडेर बुढी नपाउला नि नेपालाँ
बैरे बोरो के हुँदै छ् टेउसास तिर ?
पुरेन्द्र भईया कैले आउने हो त पूर्व तिर?
अन्त मा लोल खुशी लोल
भन्दै बिस्टे गयो चिलिम बिरेकाँ
 जाउँ ठुल्दाइ।

 
Posted on 02-09-10 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही रौ धेरै भएरै होला एक दीन चिदियाखाना घुम्न गको, औटी  चिम्पान्जि ले एता एता  भनेर हात हल्लाई, म त चिम्पान्जिको खोल ओढेर मान्छे रेछ क्यारे भन्ठनेर नजिक गाको  त तेस्ले मेरो अनुहार समातेर मोइ खाइ,थुक्क, कस्तो गनौनीए, दात पनि माझ्या रैइन्च
यो रौ ले धेरै धोका द्या छ भन्या मलाई





Last edited: 09-Feb-10 11:56 AM

 
Posted on 02-09-10 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन एक्छिन एसो काम ले पेलेर हराएको त, यहाँ त हुलमुल गरेर चौतारी सबै अस्त ब्येस्त बनाएर हल्ला गर्दै बसेका रहेछन त .......
बल्ल सबैको पोस्ट पढि सके ......

कोइ कोइ नयाँ अनुहार पनि देखे .........

पुराना र नयाँ सबैलाई मेरो एक ठ्याक प्रणाम छ ......

एक छिनमा फेरी आउन्छु ।

 
Posted on 02-09-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा खुशीया सुन्द्री ले बहुते हसाइलिएछ ! लोल्वा !


बिस्टे ब्रो, ठिकै छ हौ हालखबर, अनी कान्निटन्की को दौड धुप कस्तो हुँदैछ?


ठुल्दाइ, टरक को काजु भात लेराउनु भो? कैले काही त यसो भाई हरुलाई नि सम्झिनु नि !


रामे र मसिने लाई नि जदौ 


 
Posted on 02-09-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिठ्ठे दुई मिनट के गर्छु भनेको मलाई , चिरिप्प पारेर झिरिप्प पार्नु जस्तो ।


कस्तो भोग लाग्यो गाँठे , भुँडी नै कुइँ कुइँ गर्न थाल्यो जानु परो बुरितो हसुर्न ।


 
Posted on 02-09-10 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुसि! रि-कार र रि-बस को नि व्यवस्था हुनु पर्ने हो कम्प्युटरमा (बतायतरहे कि टायाँटा सइब कार वापस लेयतरहे)!


लोल टि एम एस!


जदौ! सम्धीज्यू, बेशै छ हजूर मेरो त हजुरलाई कस्तो छ बरु? धेर दिन हराम्नुभओ त?


जदौ! हर्के र राम्पुरे!


 
Posted on 02-09-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न: हैन रिठ्ठे दुई मिनट के गर्छु भनेको मलाई


 


उत्तर:














 
Posted on 02-09-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Breaking News

रिठ्हे  पनि पुग्या रेछ त्यो दीन zoo मा , चिम्पान्जी ले किस गरेको फोटो त खिच्ने भ्यएन छ तर चिम्पान्जी को खोर नजिक मलाई देखेर आफ्नो क्यामरा मा कैद गरी हालेछ, James Bond भन्दा कम् छैन हाम्रो रिठ्हे, रिठ्हे, ले मलाई भर्खर Fedex बाट त्यो फोटो पथाको  थ्यो यहाँ टसिदिये



 
Posted on 02-09-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters