हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट
बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ
। सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति,
भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली'
हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले
हार्दिक स्वागत गर्दछ!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-10-10 1:44
PM [Snapshot: 193]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
ल एस सबै चौतारीका ज्ञात अग्यात औतारी हरु लाई यो TMS को सादर् प्रनाम ल आज एउटा जोक
एक जना केमिस्ट् एक जना बायोलोजिस्ट र एक जना एलेक्त्रिकल इन्जिनिएर लाई अमेरिकामा म्रितुदण्द को सजाये भएछ , एलेक्त्रिकल चेअर मा राखेर, म्रितुदण्दको दिन पहिला केमिस्ट् को, दोस्रो बायोलोजिस्ट को र लास्ट एलेक्त्रिकल इन्जिनिएरको पालो रेछ म्रितुदण्द दिने मान्छे केमिस्ट संग: तिम्रो केही भन्नु छ? केमिस्त: छैन म्रितुदण्द दिने मान्छेले केमिस्ट् लाई मेचमा राखेर electricity on गरेछ, केही भएन छ, केही नभएपची म्रितुदण्द पाएको मान्छे लाई जिउदै छोड्न पर्ने निएम रहेछ, केमिस्ट् छुटेछ म्रितुदण्द दिने मान्छे बायोलोजिस्ट संग: तिम्रो केही भन्नु छ? बायोलोजिस्ट: छैन तेस्पछी म्रितुदण्द दिने मान्छेले बायोलोजिस्टलाई मेचमा राखेर electricity on गरेछ, केही भएन छ , त्यो पनि छुटेछ एलेक्त्रिकल इन्जिनिएर यो सब बहिर कोठामा बसेर हेरी रको रेछ लास्टमा एलेक्त्रिकल इन्जिनिएर म्रितुदण्द दिने मान्छे एलेक्त्रिकल इन्जिनिएर संग: तिम्रो केही भन्नु छ? एलेक्त्रिकल इन्जिनिएर: (कत्तिन जान्ने बन्दै) त्यो तिम्ले बिजुली को मैन स्वित्च नै on गर्न बिर्स्या छ आनी कसरी एलेक्त्रिकल chair ले काम गर्छ त म्रितुदण्द दिने मान्छे: Oh thank you very much भन्दै मैन switch on गरेछ तेस्पची के भो आँफै अनुमान गर्नुस्
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-11-10 7:59
AM [Snapshot: 373]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
शुभप्रभात ।
ए उठ हो जाग हो .... आज त घाम नि लागेको रहेनछ ..... बादल ले धाकेको रहेछ ......
हर्के .... सञ्चै छौ ? रात भरी निन्द्रा परेनछ ? जाहन परिवार लाई त ठिकै छ ?
ठुल्दाइ त क्लासमा होलान, कबिता फुर्छ कि भनेर यता उती हेर्दै मन कसैलाई दिएको जस्तो गर्दै होलान क्यार ....
बिस्टे बुढा उठेर छोरा लाई रटाउँदै होलान ..... आज यो यो औतारिलाई यो यो गफ दे है बाबु भन्दै ....
पुरे, लहरे, बैरे, रिठ्ठे को त के कुरा गराइ भयो र ....... हिजो पनि जाल मा कोही परेन भनेर मन मा अनेक कुरा खेलाउँदै ढिला सुतेका होलान ...... अझै सुतिरहेका छन ....... ओये पुरे ..... कती घुरेको .....
जिते को त के कुरा गराइ भयो र ....... न आफु सुत्छ न अरुलाई सुत्न दिन्छ .... २ बजायो ए गाँठे हिजो को रात त .......
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-11-10 8:25
AM [Snapshot: 381]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
कसरी थाहा पाएको पुरे ले म खाइरहेको छु भनेर ..... खाना काल नै भयिएको छ .... के गर्नु .......
मर्निङ वाक रे ........ हे हे हे ........ बेडरूम बाट बाथरूम सम्म होला होइन ....... कसलाई सुनाएको हो पुरे ? कोइ तरुनी आउँदैनन चौतारीमा .............. उही बुढा ठुल्दाइ र बिस्टे काजी आउने हुन ....... केही काम छैन .... जिम गएनी भन्न पर्दैन यहाँ .... बरु थुतुनो किताब मा भने काम लाग्छ कि ....... बिचार गर है पुरे बाबु ......
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.