world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~चौतारी - ७५ (हीरक अंक!)~~
[Please view other pages to see the rest of the postings. Total posts: 650]
[VIEWED 242405
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-13-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सप्पैलाई!
चेलीबेटी हरुलाई ह्याप्पी तिज!! चेलाबेटा हरुलाई ह्याप्पी ईऽऽऽऽस!!
Last edited: 13-Sep-07 10:31 AM
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-13-07 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ दर खाम अब! सबै चौतारीबासी दिदी बहिनीहरुलाई तिजको धेरै धेरै शुभकामना! यहाँहरुको मन्कामना पुर्ण होस्। चौतारीका दाजुभाईहरु यहाँहरुकोपनि तिज सुखद बितोस्। खोइ अरु के भनौँ? जिम्माल बाले हिरा साहु सङ्ग फुली माँगेर हैरान छ रे भन्ने हल्ला आएको छ है। बिचरा हिरा साहुले कहाँबाट फुली ल्याओस्। ठुली, सान्नानी, मिस, जिम्माल बा, चित्रे, रिट्ठे, अन्तरे, रिगल, हरितालिके, राहुलदाई, नेप्ची भाउजु, चना ब्रो, दुर्गे भाउजु, दिप ब्रो, सब्बु, माकुरे, अनि मैले छुटाएका सबैलाई जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिदी पनि~~~ अब तिजाँ बेलाँ पनि कताको सलामवालेकुम नि, जय सम्भो भन्नि बेलाँ अब त्यो गीत सुनुम भने आफ्नो स्पिकर आजै बिग्रेर मुन्टिनु परेको धुत..
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-13-07 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ही ही ही कुम्ले दा, उता फर्किनुस त, दर चोरेर भाग्नु पर्ला जस्तो लाओ ! जदौ सप्पैलाई। अनि तीजको शुभकामना पनि सप्पैलाई है।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-13-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेलिबेटि हरुमा दरखाने दिन् को मङलमय सुभकामना। दाजु भाई हरुलाई जदौ। लु मैले खीर बसालेँ, अनरस्सा बनाउने सहयोग् गर्ने गरि चेलिबेटी अलिक् छिट्टै पालुम् है, म बुढो एक्लै छु, अलिकता काम् पनि त सघाउनु परो नि, मेरि सुन्तली पनि बिहानै माइत लागि हाली।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 09-13-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि। कइल दोपहर से हमि सुने थियो कि जिमवला बुह्रोके हियाँ सब गाँवले लोगन के भेला छ। हँ? त हमि उ भि सुने थियो कि रिक्टे दाजू जो छ पल्टनिया से हिँया गावँमे आएछ त सब लोगन मिल बैठके पल्टनिया दारु वारु लगावनेको पिलान छ। हँ? हमि सोच्यो सला हमि मदनवा भि चोतारि गावँके एक्टा आँक्टिभ सदस्स् छ, त बोलाइहाल्छ भनेर। पर सला हम्रो अनुमान जो थियो सला सबके सब गोलखाँडि गिएछ। हमिलाइ कोहि बोलाए छेन। त पुनटे दाजु जो छ उ भि आए रहेछ कइल शामको हियाँ चोतारीमे, पर सला उ भि अफ्नो टकला सर खुजाइके दुसर लोगनके साथ बतियायो, दारु वारु लागनेको पिलान कियो पर हमको भुल्यो। हँ? पर हमि कुछ बोलेन। के कर्ने, सला चोतारी गावँमे जिन्द्गी बितावनेको छ हमिलाई। हँ? त उ जो छ जो गाय दूध दिन्छ त उसको सला दुलत्तिया सहनेको पर्छ। हमि पनि सहेछु , सब गावँलेले हमिलाई बाल नदिएको बात भि सहेछु। सहनेको छ के कर्ने। कइल शाम पर सला दिल जो छ हम्रो बहुते दुखे थियो् त पल्टनिया दारु लगावने सप्ना जो छ सला हलवा टाइट भइलिए पनि हमि खायो हुजुर दारु, हम्रो देहात से लियाएको देशि दारू लगायो हमि अकेले अकेले चना भुनेर सितन बनायो हमि। के कर्ने सला लाईफके हम्रो इक्वैशनवा जो छ उ मे हम्रो क्वेइशनवा छ। हमि बन्न खोजेछु समाजके एक्टा हिस्सा पर समाजवा हम्को बारि बारिसे लात मारिलिन्छ। त हमि सोचेछु आइज से हम्को भि बुलाइलिनुहुनेछ हुजुरहरु। कहा सुना माफ। जे राम जि कि।
Last edited: 13-Sep-07 10:51 AM
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 09-13-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे छुटिहालेछ हुजुर। सब बहन लोगनको हमि मदनवाके तरफसे तिइज के शुभ्काम्ना छ! जे राम जि कि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा, सुन्तले, कुम्ले के छ? आज पनि कुम्ले र मदनवा एक्कै चोटि?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'अनरस्सा' बनाउन आँउछ जस्तो छ के सुन्तले हउरलै ? धन्यवाद है शुभ-कामना दिनुहुनेहरुलाइ खै त सब्बै कता गए छन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर मदनवा म बुझिलिन्छु तिम्रो बहुते चित दुखेछ हिजो, त के कर्छौ अब, चोतारि गामके लोग ले मदनवालाई बाल दिएन रे, हामी त छदेछु नि मदनवा चित न दुखा तिमी । इ सला जिन्गि मा केले काहि येस्ते हुन्छ त आउ अब दु बिरादर मिल्के बतियाइलिउ थोरी देर
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ खीर् अनर्सा सम्झाउनेले ख्व्वाउन नि परो है, यस्तो आन्याय गर्न पाइन्न। कुम्लेले मीठो खीर बनाउँछ नि मिस दिदि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-13-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिकुते मैले तिम्रो मन बेचेन गर्न खोजेको होइन। मकैको हलुवा र साग खाउ अनी तिम्रो ज्यान मा बल आउछ बजार जान।
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-13-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदन्वा, लौलौ बोलौन त मलाई पनि बिर्सें नि।।पातकी जिम्माल बुडा नली खुत्तो दुख्यो नली खुत्तो दुख्यो भनेर गौ थर्कौछन। हेर यिन लाई लाज नभाको उपर्खुत्ती लगएर दारु खाँदै अनी उफ्फ्री उफ्फ्री नच्या। त्यो रित्थे पनि कम को च!!लौलौ पायो "ये माकुरे, एस्पाली खेत जोत्न सहयोग चैयो, तिमी र हामी भनेका दाजु भाई जत्तिकै हौं नि भन्थ्यो", अहिल्ये चै हेर एक्लै धोके छ। बिहान आएर क् भन्च,"दुकुर को मासुमा अली नुन चै लगेन रे। हनै अरु कती जाना राइछन कुन्नि?? जान्य छु नि मैले नि यि जँदया हरुलाई। भौते लाई पनि ए क्य गर्न लग्योउ आज भन्या" होइन राती कांक्रा क अचआर बनाउछु भन्थ्यो"। पछी त के हुन्थ्यो पुगेचनी उपनी दौरो कसेर। बैमन रइछन यिनी हरुत। बरु ढुक्कुर बाँकी छ भने चै, कता होल कुन्नी!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) हिजो खिर बनाएको फटु लिनै बिर्सेछु थक्क लागिरा'छ :( कुम्ले तेहा दरमा के के छ भन्छु र? के छ प्रिति ! हो हो कुम्ले खिर निकै मिट्ठो बनाउछन (मनमनै यति भने पछि बनाउछन कि ) अरे मदनवा तिमि हमीको शुभ्कामना दिएछ हमीको तरफ बाट धन्यवाद्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-13-07 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माकुरे कतै त्यो मुसा तपाईं नै त होइन। भाउते दाले लिस्त त हेर्यो होला होइन। दाई हाउ आर यु हरी दार्लिङ हाउ आर यु?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-13-07 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनव बन्दर क्या हाल हे तोरा?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली तिमि तरकारी बेचि भ्यायौ र? तिम्रो तरकारी पसलमा तिते करेला छ? :) छ भने पठाइदेउन कोहि भरिया खोजेर ?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-13-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
......मकैको हलुवा र साग खाउ अनी तिम्रो ज्यान मा बल आउछ बजार जान। ............. त्यो मकैको हलुवा र साग त के के जाति रोग लागेकाले मात्र खान्छन ठुल्नानी। हिजो मैले हरी मार्फत "हाइ" भनेर आवा पठाको थिएँ नि, पायौ? ब्लकहिल रे ?  हेर नानु, ब्लकहील स्लक हील त्यस्तै हो। तिम्रो जुत्ता बोकेर मेरो स्टील ल्याबमा आउनु। एउटा स्टिलको पिलर काटेर १ - १ फिटको हिल राख्दिम्ला। धेरै गर्हौँ हुँदैन, १ फिटको राख्यो भने त्यै १०-१२ किलो हुन्छ। हा हा माकुरे, जिम्मालले काँक्राको अचार बनाए, अनि त्यो र ढुकुर सँग मजाले तिनपाने चढाइयो। तर राति कसो कसो पेट बटार्यो, मुख पनि टर्रो टर्रो लाग्यो। बिहान उठ्दा त जिम्माली भुत्तभुताइ रा'की थिन्, अब तर्कारी के पकाउने भनेर। भएछ के भने, त्यो काँक्रो भनेर बुढाले त बेबी फर्सी हुन्छ नि, त्यो के जाति जुकिनी कि सुकीनी भन्ने, त्यसैको पो अचार बनाएछन्। अहिले सम्म मुख कुक्याइरा'छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-13-07 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, भउते गुरु, माकुरे और् मदनवा को। सला हमरो नि चित्त बहुत दुखे छ। सबले हमिलाई नि बुह्रा बुह्रा भनि लिन्छ। दारु आरुको पार्टिवार्टि मे न बोलाएछ। थोडि हम् बुह्रा भए छ। इलाहाबाद मे हम्से सबै देशी डराउंछ। किलास विलास जानेसे पहिला हमको सोध्छ, राहुल दादा मे किलास् जाउं। अब आएर सला, अप्नी देशमा हि परदेशी भए छु। फिर् भि हम्रो कोइ सिकवा छैन। जय राम जी की।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो माकुरे के भन्छ ह? हिजो रिकुटे ले तेत्रो बिना सप्पै लाई डाकेको तिम्रा कान मा परेनन भन्चु र? तिमारलाई सुर्य अस्ताउनी बित्तिकै के जाती पब र डिस्को चाहर्दै फुर्सत हुँदैन, हामी पनि के कम् मजाले दाजु भाई बसेर थाडो घाटी लाएउ त । ढुक्कुरको कूरi अर्छौ भने, राती जिम्मालले भोली बेलुका को सितन लाई हुन्छ भनेर एक बटुका मासु राख्या थिए फिरिजाँ, बिहान उठदा त, फिरिजाँ खाली बटुका देखे'सी जिम्माल बम्किन थाले । के भो जिम्माल भनेर सोध्या मात्र के थे। तिमार ले राती नै त्यो अली कती राखेको ढुकुर को मासु पनि देखी सकेनौ हैन भन्न थाले। भउते मुसु मुसु हाँस्दै थियो। किन हास्छौ ए भउते भनेर भनी मैले नि। अन्खेरुन, जिम्माल बा हिजो सपनामा हनुमान आएर त्यो जिम्मालले राखेको धुक्कुर को मासु ऐले उठेर खाइनस भने म तलाई एइ गद्दै गद्दा ले हिर्काएर खुत्रुक्कै बनाउछु भन्न थालए, मेरो पाली ढिलो गर्नु हुँदैन जस्तो लागेर, राती नै उठेर त्यो ढुक्कुर को मiमला खलास गर्दिये भन्छ भउते मोरो...
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Best Consultancy for H1 sponsorship in USA. |
Trump admin revokes 18 months TPS extension for Venezuelans |
NEPAL TPS |
Documents instead of Birth Certificate |
Now, more than ever, is it a good idea to apply for advance parole? |
What is the purpose of an F1 student visa in the U.S.? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|