[VIEWED 388738
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-11-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
ल थुतुनो देखाम्न मात्तै आको, भोलि पर्सि तिर मेसो मिल्या बेलामा आम्ला! दिनभरि मेसो मिल्न नि सक्छ दुई-चार दिन नाक मुख नै नदेखिने अरेर हराम्न नि सकिन्छ--
मेहन्दी कपालमा
यस्तै छ जीन्दगी
चल्छ नेपालमा

|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-11-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आयो, काम कहिलेइ न चोर्ने चौतारीको भलादमी? 
यती बेला हो आउने? आब्सेण्ट भएकोले गयल जनाइ रातो लगाइ सकियो।
लास्टाँ ४+२ नै झन्डै बिर्स्या। रिट्ठे ४ र २ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी पनि नमस्ते
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-11-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ्!!! नमस्ते है सबैजनालाई ठुल्दाइ को २ र ४ पनि कहिलेइ नछुट्ने भयो, कहिले २ र ४ कहिले लालेमाम 
हुँदा हुँदा अस्ती त अत्ती नै भयो , यसो ठुल्दाइ लाई फोन हानेको "ओहो पर्बते! के छ? २ है म अर्को फोनमा ब्यस्त छु अहिले भेटम्ला" अब हिजो कुरा भए अनुसार आज एक्छिन बस्नु पर्छ है भन्नुभएको, पाहुना पनि आएछन कि क्या हो भन्नि सोचेर दुइटा टुबेल्भ प्याक्स बोकेर जादै थिए फेरी फोन आयो . "सरि अघी अर्को फोनमा ब्यस्त थिए तेही भएर कुरा गर्न पाइन ४ है " हैन दाई के छ र हो दुइटा त ल्याएको छु त अझै दुइटा थप्ने? ४ वटाले त नुहाउन हैन स्विम्मिङ पुल नै बनाए नि पुग्छ होला  
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-11-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ पर्बते १
१ पर्बते १
१ पर्बते १
१ पर्बते १
५ भयो?
फस मा ४ र २ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को एउटा नमस्ते
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-11-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe bro ko record aaja namaste ma adkiyechha. ha ha
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यो चाँही अन्तिम लास्ट नमस्ते
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल सक्क्यो बा ! 
पैला आनन्दले दुई हात जोडेर नमस्ते गरौ अनी गफ गाफ गरम्ला भनेर 'नमस्ते' भने ! भन्न पा' छैन जिम्माल बा फुत्रुक्क आएछन ! अनी 'फेरी पनि नमस्ते' भने जिम्माल बा लाई ! बल्ल सक्क्यो 'नमस्ते अभियान' भन्ठान्या त पर्बते आएछन दुग्रिदै दुग्रिदै ! अब पर्बतेलाई के छुट्याउनु भनेर 'अर्को एउटा नमस्ते' भने ! तेस्को केही छिन् मै चेली नानीलाई पनि देखे र अब चाँही फाईनल राउन्ड होला भनेर 'अन्तिम लास्ट नमस्ते' भने !
हरी शरणम !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन दीपीका त्यो त मैले के भन्छ भन्देखिन आफ्नै बल बुद्धीले अरू कसैको नक्कल नगरि सक्कल उत्तर आफ्नै भाषा र सैलीमा आफ्नै कि-बोर्ड को साहयतले आफ्नै नङ्रा ख्याएर आफ्नै पालोमा उत्तर लेखेको भएर बोर फस भा' हो! अब चाइन्जो त्यो पनि चौतारी मन्त्रिपरिशदले नियुक्त गरेको 'परीक्षा नियन्त्रक तथा चिट चोरि प्रमुख' कै निर्णय बमोजिम भएको हो !
सबैलाई चेतना भया !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ, बाजी लाउं आज पोर्चुगल ले ३-१ ले जित्छ चेक लाई
Last edited: 11-Jun-08 01:43 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-11-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त्यो अन्डा र जाम को त कुरै नगर, राहुलदाइ सम्झी सम्झी चित्त दुख्छ मेरो। मेरो माइला दाई ले ल हेर बहिनिले सबै मिलाइछ भनेर १०० दिनु भएको थ्यो, राहुलदाइ ले त्यो देखी सक्नु भएन  अर्को चोटि चै फस रे  भयो अब त, यस्ता झेल्लि दाईहरु सग बसेर जाँच पनि दिन्न  आँफै पढ्छौ, आँफै सोध्छौ अनी आँफै बोर फस हुने हो अब त, सेकेन हुने भए आए हुन्छ तिमी पनि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-11-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको २ तथा ४।
सबै जन ब्यस्त होला क्या रे? आज पानी पर्छ पर्छ। १ पर्छ २ पर्छ ३ पर्छ। किन होला?
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-11-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, आज किन पानी पर्छ भन्नु भा'? मैले बोलेको पुग्यो भनेर त होइन नि ! तेसै पनि अहिले सम्मको ९ वटा प्रिडिक्सन मा ७ वटा मिलिसक्यो ! 
दीपीका, तिम्रो माइला दाई त १ नम्बर को झ्यालि बुढो हो ! परीक्षा नियन्त्रक को नियुक्त गरेर परीक्षा नियन्त्रक ले नै सबै जिम्मेवारि लिने भने पछी पनि आफ्नै मन ले चुनाव सक्की सके पछी पनि धादली गरेर मेरो बिपक्ष मा रिजल्ट् निकालेको हो र मलाई भिखारीले पनि नलिने १ नम्बर देको ! तिम्रो माइला दाई लाई रिजल्ट निकाल्ने अधिकार नै थिएन, ठुल्दाइ लाई मात्र थियो। अधिकार नभएको कुरा गर्दा 'ज्ञान बहादुर दाई' को जस्तै हाल होला है माइला दाई को पनि 
पिया मैने नमस्ते किया 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-11-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गन्नु महात्म्य त धेरै सुनियो र सुनिन्छ पनि मंगलबार! त्यो त भयो मुम्बई बोले तो, बम्बइको आफ्नै किसिमका चरित्रहरुको आफ्नै किसिमको रहन सहन र बोलिचालि!
एउटा गाउँ छ, कमिलाटार! हजूर हाम्रै देशको यहि चौतारी भन्दा अलि माथि हल्हले डाँडा बाट तल साउतिखोला पारि पर्छ! त्यहाँ आफ्नै संसार छ, आफ्नै जीवन छ र आफ्नै रहनसहन आनिबानी छ! साउतीखोलामा पुगेका केहि साथिहरु बिचको कुराकानी सुनौँ न त है? गन्नु महात्म्य जस्तै यो पनि महात्म्य बन्छ कि समय र कुरा मिल्यो भने! केवल सुरुवात है त कुराकानीबाट!
रिट्ठे हल्दार- “ होइ ख्याउटे! ह्याँथिम छित्रि हाल् हाल् बलगेर्ति भुरा खेलिरा देख्स के रे मेरा आँखाले?”
लहरे ख्याउटे- “ त्यो धराप मास्त्यार कालो ढुङ्गोथिम भन्या हो हल्दार?”
रिट्ठे हल्दार- “ काँ पा’र कालो ढुंङ्गोथिम भन्नु मइँले, त्यो खत्रिको थुतनो जस्तो ढुङ्गो देखिनस के तेरा पाँसुल्ला भन्दा चार हार पर?”
लहरे ख्याउटे- “तेस्ताँ छित्रि हालेर माछा अड्का’र खान खोज्या हल्दार तइँले? भ्याउतो खाए मात्रै हो?”
रिट्ठे हल्दार- “ तेरा बाउ बाजेले माछा मार्या भए था पाउँथिस बज्जे ख्याउटे तेस्तइँ हो माछो पर्नि!”
लहरे ख्याउटे- “ तेरै हल्दारि खलकले खाए होलान नि माछा, च्याङख्ला खान नि सातगाम्मा पर्दारि नगरि नपुग्न्या खलक!”
रिट्ठे हल्दार- “ अउतार हेर्दा हामि खान्नपा छौँ कि तेरा खलक छन् छरलउङ हुन्स! त्यो भित्तोको रह मा गएर अउतार हेरेर आइस पइला!”
लहरे ख्याउटे- “ ख्याउटे भन्न खोज्या होलास लाटिको पोइ तइँले मलाई, धेरइ निउँ नखोज ज्यान सुके नि तोलाई भकुर्न परेसि हलदारि सलदारि साउतिखोलाँ बगाइदिन जान्या छ हाम्ले नि!”
(पर बाट हर्के भक्भके ओरालो झर्दै खोलातिर आउन लागेको देखिन्छ)
रिट्ठे हल्दार- “ जति भुक्नु छ भुक् ख्याउटे, लाउर्या कुकुर जस्तो भुक्यो भुक्यो तेइथिम गएसि कुइँ कुईँ करार बित्तातोडले भाग्छस नचिन्या बराजु होस र तँ! होई त्यो खोल्तिर झर्ने भक्भके हइन? ब्यान खोलाँ हिड् बज्जे भन्दा दोभानेको घट्टाँ जानु छ मकइ पिन्न भन्थ्यो अइले ज्यानमारा एतइ झरेस!”
लहरे ख्याउटे- “ मिर्सि छँडुल्लि बन तिर सेउला टिप्नि हिँडि होलि नि अनि भक्भके बज्जे पछि लार एता मुन्ट्यो नि!
रिट्ठे हल्दार- उ एतइ आउँदैस बज्जे! मिर्सिको भारि पुर्यार भोकले रन्थन्नेर आ होला नि हाम्ले मार्या माछो पोलेर खान पाइँस भनेर!”
लहरे ख्याउटे- “ मिर्सिको भारि बोक्नि मात्रै हो यो भक्भकेले, तेल्लाई मिर्सिले एकबाजि मुइँ खान द्या भए पनि मेरो मुखाँ थुक्दिनु!”
रिट्ठे हल्दार- “ तेरो मुखाँ थुकेर थुक बिटिलो पार्नु सैन हाम्लाई!...... पा पाएइ हो तेल्ले मुईँ खान, मिर्सिको पोइ आउँदै छ रे चैते दसइँमा!”
लहरे ख्याउटे- “ तँ कुरो गर भक्भकेसित म एकछिन पउडि खेल्छु मज्जाले!”
रिट्ठे हल्दार- “ तेरो होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि!”
लहरे ख्याउटे- “ मेरा कट्टु बाँध्ने हइन तेरा पयाँला दाँताँ बालुवा घोट् पइला! कि सुन्को दाँत हाल्या छ भनेर माथ्लागाउँका तरुनिलाई देखाउन लाइस?”
रिट्ठे हल्दार- “ हाम्रा दाँत जस्ता भए नि सप्पै सन, तेरा जस्ता लाउरेका लतकले भाँच्चिएर झर्या सैनन्! सुर्ति ले बरु, ब्यान देखि खान पा सइन!”
लहरे ख्याउटे- “ सिद्दो मेरो सुर्ति सुर्ति, खान मन लाए भक्भकेसित मागेर खा, म गइँ खोलाँ डुबुल्किन!”
रिट्ठे हल्दार- “ जा जा मर्! भित्रै बिलाउनु बरु सन्चै हुन्छ!”
( लहरे कट्टु स्याहार्दै खोलाभित्र डुबुल्कि लाउँछ, हर्के मुसुमुसु हाँस्दै आइपुग्छ र ढुङ्गामा बालुवा पुछेर बस्छ)
हर्के भक्भके- “ह... ह... ह... ल्लार्! म... म.. म... माछो कइ पर्यो?”
रिट्ठे हल्दार- “ पर्या स एक बिसौली जति पर्या स! तँलाइ क्यान चाइयो?”
हर्के भक्भके- “ भ.... भ... भ... भोक्लायो नि ब.. बज्जे, प... प... पोलेर खाउँ न…म झ्... झिंटि सँआल्छु!”
रिट्ठे हल्दार- “ इ खालास माछा! हाम्ले यो बैशाखा घाम्मा पाक्केर माछो मार्नु स, तँ बज्जे मिर्सि सित लठार्रेर आर हाम्ले मार्या माछो खानि? ब्यान त, घट्टाँ जानु स भनेर मुखाँ किरा पर्या थ्यो त तेरो?”
हर्के भक्भके- “ घ.... घ.... घट्टाँ जानला त हो नि, म... म... मिर्सिलाई ब्... ब्... बनाँ डर लाग्छ भ... भ... भनेर साथि हिन्या!”
रिट्ठे हल्दार- “ हिन् हिन् दिन्दिनै हिन् मिर्सि सित, तेसको बुडोले चइते दसइँयाँ तेरो भोग चडाएसि था पाउलास्!”
हर्के भक्भके- “ न... न... नरिसा न ब... बज्जे, त्... त्.... तेल्लाई नि ब्... ब्... बोला छ याँ, अ.... अ.... अइले आउँछे म... म.... माछा खान!”
रिट्ठे हल्दार- (खुसि हुँदै) “ मिर्सि आउँसे रे? पख् तेसोभए ख्याउटेलाई बोलाउँसु, फेरि छित्रि हाल्न पर्स!
बाँकि ब्रेक के बाद----
Last edited: 11-Jun-08 02:00 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-11-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
  
कमिलाटारको बोली त कस गाह्रो रइस, कती जान्या हो जिम्माल बाले 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-11-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! गज्जब छ जिम्माल बा ! यो कमिलाटारे भाषाले पनि पिट्छ चौतारी ! लोस
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-11-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल बा!
फेरी पनि नमस्ते
|
|
|
|