[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 101236 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-13-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीको गोताएँ नभएर यथार्थको गौतमको रुपमा बात मार्दै छु, एउटा खुशी बाँड्न भनेर (खुशी बाँड्ने यो भन्दा राम्रो ठाऊँ, यी भन्दा राम्रा सहृदयी अन्त कहाँ!) त्यो खुशी मेरो जीवनमा नवजात छोरीको रुपमा हिजो झुल्किएको हो। खुशीले पागल जस्तै
भएको छु, बाँडिन भने साँच्चिकै पागल हुन सक्छु!
दुई सय भन्दा बढी नामहरु हेरिसकेँ; अहिलेसम्म एउटा पनि चित्त बुझ्या छैन! केहि संभाब्य नामहरु पनि सुझाईपाऊँ न छोरीको लागि।
 
Posted on 03-13-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow gautam ji !!!!!! congratulation!!!!!!
छोरिले बाबालाई धेरै माया गर्छन नि । यो मेरो अनुभव हो
coz my daughter loves her baba more than me .:)
 
Posted on 03-13-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर ! गोताएँ काजीलाइ मेरो बधाइ छ । अस्ति भख्खर बत्तिसपुतलीको कुरो अर्दा मलाइ के के हो सिकउँदै हिन्नी मुन्छे आजै यस्तो मजाओ खबर ले'र आउनी ! Grrrrr...
:)
 
Posted on 03-13-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुरररररररररररररर्रे, गोतायें गुरु, ल धेरै धेरै बधाइ छ हामिलाइ, अंकलजो भइयो।
छोरिको नाम आर्या गौतम राख्दा क्सतो होला? अथबा प्रस्तुति गौतम also sounds great.
ल गुरुलाइ भन्दा पानि धेरै धेरै बधाइ भाउजु लाइ।
 
Posted on 03-13-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गोतामेलाइ मेरो पनि फुल माला । अनि गोताएको छोरीलाइ सुकी पैसा राखेरे ज्यु गरे । लालेले कुरो त ठिकै ल्यायो । आर्या राख्यो भने मिठो पनि छोटो पनि । राम्रो पनि अर्थपुर्ण पनि । सुनमा सुगन्ध कसो ?

 
Posted on 03-13-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाइ छ गौतमजी! भाउजुलाई पनि. बुनु भन्दा आर्या ४५ दिन कान्छी भइन्.
भेट गराम्ला नि मौका मिल्दाउँदी. केइ परे स्याउँजा-लामाकेका तिनै भँडारीलाई सोधुम् केरे, नजिकै रेछन्.
---


बिर्खे भाइको नाम "कौशल निरौला" हो?
चिप्ले ब्रोको नाम "नरेश शाक्य" हो?
प्रिति बुइनीको नाम "अस्कल कुमारी" हो?

Hints pls!
---
मैनाको बे को कुरा चलेछ गाममा चित्रे हतासिएर बस्न खान छैन.
चित्रे:
कसरी हेर्नु खै? मन परेको मुन्छेलाई अर्कैळे सिन्दुर हालेको
कसरी हेर्नु खै? मन परेको मुन्छेलाई अर्कैळे सिन्दुर हालेको ... ...

 
Posted on 03-13-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकृती ,आकृती ,सन्ध्या इश्तिहा तेजश्वी मानवी , समिक्षा, संपदा भुन्टु ( यो चाँहि माया गरेर):)
 
Posted on 03-13-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आश्मा गौतम योछुटेछ के :)
 
Posted on 03-13-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा, नेपाल बाट फर्किनु भाको त धेरैनै भो केरे, खोइ त बयरघारिट पस्चिम पट्टि खिचेओ फुटो? बुनुले मलाइ अंकल बनाएकि मा उनलाइ मेरो तर्फबाट माया एवं धन्नेबाद। अनि तपाइहरुलाइ मुरि मुरि बधाइ।
 
Posted on 03-13-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gotame + gotameni lai mero pani dherai dherai badhai chha hai. banki gamle hur lai mero dash-amlee namaste.

ma firante rifaujee bhayeko chhu hijoaaja- jaha paayo tehi yo nepali-compatible unicode pani rakheka hunda rahenachhan murdaar hurle, dhaneko mantar le ni kam gardo raincha jaha payo tehi ta, teso bhayera kehi ni lekhera taansna mann lageko chhaine ke; gotame lai badhai bhanna paro bhanera mukh dekhamna lageko. 2-4 din ma ta mera ni din aaulan ra feri nepali ma nai post garamla hai.

Keep rolling...
 
Posted on 03-13-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ गुरु,
धेरै बधाइ छ। छोरीको नाम चैं सुम्निमा राखौं न। राम्रो हुन्न?
यहाँ एउडा मेरो पटमुर्ख साथिको नी छोरी भा' छ।
"भोज ख्वा न त" भनेको त, "नकरा मुला, छोरो जन्मिन पर्नि, छोरी जन्मेर रिसउठिरा' छ मलै त।" पो भन्छ। अमेरिकामा जन्म्याँ छोरीलै त त्यसो भन्छ भने, नेपालाँ जन्म्याँ भे के भन्थ्यो होला? पढेलेखेका मुर्खहरु।
 
Posted on 03-14-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो नि हुँदो रच केरे हाम्रै जमानाँ जो। हाम्रा नि छोराछोरीका पालाँ त झन के के देख्न पाउनी हुन कुन्तो ;)

- http://www.cbc.ca/story/business/national/2006/03/13/broke-060313.html

Keep rolling...
 
Posted on 03-14-06 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते र सिरे- कता हराए भन्या त त्यसो पो रेछ कुरो। होलि आएछ नि।

 
Posted on 03-14-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sex notes and beyonds
--------------------------------------------------------------------------------

माहिला नानि Posted on 03-14-06 4:32 AM Reply | Notify Admin
अहिले सम्म केवल ४६ जना बाट मात्र चन्दा प्राप्त ?
अमेरिकामा हामि नेपालिहरु कति छौँ ?
४६ हजार भन्दा बढी ?
मेरो बिचारमा कम्तिमा पनि ५० हजार नेपाली हुनु पर्छ ।
५० हजारको २ प्रतिशत (१००० जना) ले मात्र १० डलरको दरले चन्दा दिएमा प्रनवले आफनो औषधिमुलो गर्न सकनुका साथै जिवन फिर्ता पाउन सक्ने थियो।

यस्तो किसिमको समश्या हामिहरु बिचमा कसैलाइ, कुनै पनि बेला पर्न सक्छ। कृपया आफ्नै समश्या सम्झी हामिसबैले सक्दो सहयोग गरि प्रनव बाबुको उद्दार गरौँ।
१‍ - १ सय हुन्छ, सय सय हजार .......
सबैले मिलेर गरेमा हुनेछ प्रनवको उद्दार......


“मेरो पर्मेश्वर सँग यहि प्रार्थना छ कि, प्रनवको अवस्थामा सुधार आवोश तथा पुर्णरुपमा निको होस्”।
 
Posted on 03-14-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादालाई पनि बुनु लाभ भएकी मा बधाई दिन पाएकी थिइन, धेरै धेरै बधाई है दादा :)
गौतमजी लाई पनि धेरै बधाई छ पुत्री लाभ भएकोमा। लालेले राखेको नाम असाध्य मन पर्छ मलाई पनि। आर्या, आफ्नो छोरीको नाम पनि त्यही राख्छु भनेर सोचेको थिएँ, हुनत छोरी हुने कहिले नाम राख्ने अहिले जस्तो कुरा हो त्यो।
साह्रै सजिलो रहेछ है मास्टर्नी नानी नेपालीमा टाइप गर्न त, मलाई प्रोत्साहन गर्नु भएकोमा धेरै धन्यवाद तपाईंलाई अनि चित्रेजीलाई पनि।
नेपालीयन को नाम मिलाएँ दादा मैले। के पुरस्कार पाउने हो अब मैले?
 
Posted on 03-14-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र गौतम ज्युहरुलाई पुत्रीलाभ भएकोमा धेरै-धेरै बधाई छ ।
अब त आफुलाई नि छोरी पाउने रहर लागि सक्यो। तर के गर्नु समय् र परिस्थितिले साथ दिएको छैन अहिले।


प्रितीलाई चौतारीमा स्वागत छ । आफु त अचेल सार्है ब्यस्त हुनाले आउन पाएको छैन ।

चिप्लेजी, चौतारीको त माया मर्ने कुरा नै भएन् नि। कस्तो रमाइलो हुन्छ चौतरीमा अलिकती समय् पाउनासाथ चौतरीम पसि हाल्छु म।

ल तपाइहरु रमाइलो गर्नुस् म चहि सामानहरु पोको पार्न हिडे। फेरि आउनेछु भरे।
 
Posted on 03-14-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रो पनि बधाई छ है गुरु लाई ।रौसी त खानै पर्‍यो नि हैन र भोज्मा।
 
Posted on 03-14-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautamji, wonderful news! Many congratulations. Hope mother and the baby are doing well.
 
Posted on 03-14-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँजी, ल धेरै धेरै बधाई छ है पुत्री लाभ भएकोमा। अनि हर्क बढाईं ख्वाउने हैन?
डल्ली र प्रीतिको पनि छोरी पाउने सपना छिट्टै पूर्ण होस् भन्ने शुभकामना।
डल्लीले शहरै फेर्न लाग्या हो कि तेतैतिर अर्को घर/डेरामा सर्न लाग्या हो? जता जान लाग्या भए नि त्यो घर तताउने भोज (house warming) मा हामी गाम्लेलाई बोलाम्न नबिर्सिनू है।
दादागिरीजीले चाँही सार्है हँसाउनु भो है, मेरो नाम नरेश शाक्य रे।
अनि चौतारी भन्ने चुरोस पनि पाउँदो रहिछ, थाहै थिएन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters