[VIEWED 162142
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-12-06 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी तिहार बिशेष ~ सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ । दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ । नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ । दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता । शुभकामना उधारै छ रहरको पैचो पोहोरको तिरेकै छैन फेरि दशैं आइसकेछ दशैं उता आइज भन्छ आफु यता परिस्थितीको बन्दी परेको छु अचेल दशै म सँग रीसाएको छ दियो छन धुपहरु किनेको छु भजन पनि बजाएकै हो मन् ठ्याम्मै मान्दैन खै किन हो मन तस्बिरका पिङ्गमा मच्चिन्छ पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ म पनि मन हुन पाए?
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-13-06 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-13-06 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पून्टेदाई, त्यो कौडि चैं कसरी खेल्ने हो? मलाई त आम्दैन, सिकाइदिनुस् न। अनि 'तियाले मार्राऽऽ' भन्या के हो नि? यो पून्टे दाईलाई नि थरी थरीका खेल खेल्न आउने रैछ बा! लंगुरबुर्जा, कौडी, तास, के के हो के के, तपाई त खेलाडी नं १ हुनुहुँदो रैछ। :D
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-06 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे त हु हु को जमाना गयो, नमे! लौ। दाउँ रोजेर च्याँखे भे नि राखुम्! तिया चईं मेरी एउटी प्यारी बुईनीको दाउँ! जिते दाई बुईनी बाँड्ने हो के रे, हारे, बुईनीको भाउजुको पर्सआट लुट्नी हो! ;)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 10-13-06 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-13-06 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, म आफैंले लंगूरबुर्जाको बोर्ड नि बनाएँ। तितौरी र नमे पनि आएछन्। लौ आ-आफ्नो दाउ राखम्, म गोटि फाल्छु। ;)
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-06 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गल्ती से मिस्टेक भएछ! माथिको पंजाले मार्रा, तियाले होईन। ७ घोपट पंजा! सोह्रा वटा कौडा हुन्च, चित्रे! ४ वटा दाउँ: तिया, चौका, पंजा, छक्का ६ घोपट (घोप्टेको) वा ६ उल्टेको चौका अब, जोड्दै/धटाउँदै जाऊ: ७ धोपट पंजा, ७ उल्टेको (वा ८ उल्टेको) तिया ८ घोपट, ८ उल्ट्या, छक्का etc. खेल्म नआए, च्याँके राखे नि हुन्छ। चार दाउँमा चार जना बस्चन् के रे, च्याँखेले सईड बाट राख्ने। खाए, दाउँ मालिक र च्याँखे सबले खान्छन्! तितौरी नि आईछे!!!!!!!!!!! सम्झने बित्तकै हाजिर हुने के बुईनीहुर नि! जितौरी थापुम्ला भुनेर हो कि के? :p जे होस्, अघि भुनेको प्यारी बुईनी "तिया" दाउँ वाली तितौरी नै हुन् के रे!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-06 4:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल, चित्रे! बुर्जाको मुनि लंगुर राख्न परो! हुककुम माथि, पान तल, अनि छिटि माथि, ईटा तल! आयो आयो आयो!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-13-06 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! पून्टे दाई, मलाई त लंगुरबुर्जामा के कहाँ हुन्छ नि थाहा छैन, कहिले खेल्या भए पो। मैले त त्यतिकै अन्दाज गरेर बनाइदिएको। :D कौडीको बारेमा भने अलि अलि बुझ्या जस्तो लाग्यो। तैपनि म त च्याँके राखेर खेल्छु। :) अब लंगुरबुर्जाको बोर्ड तपाई आफैं मिलाउनुस् है, म त गएँ सुत्न। निद्रा पनि लाग्यो। हाऽऽऽऽऽऽई
|
|
|
marich
Please log in to subscribe to marich's postings.
Posted on 10-13-06 6:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
६ घोपट (घोप्टेको) वा ६ उल्टेको चौका Poooooooooooooonte Taile bhanya milena tya!! JPT dine.........Good friday shuru bhai sakyo ki kya ho talai 8 ghoptat athwa 8 thada chauka ho, Ra 4 thada 12 ghopat ni Chauka ho 6 thada ta Chakkaaaaa ho, mula!! Testai Dui Ghopat pani Chakka ho 5 Thada athwa 5 ghopat ( 11 thada ) chai paja ho.... ७ उल्टेको (वा ८ उल्टेको) तिया .............Dhet!! JPT...bhancha yar 7 ulteko Tiya ho tara * ulteko ko ni tiya hudaina..........8 le chauka bhancha...8 ghopat bhayepako CHAUKA bhayesi kati wota thada bhayo 16 kaudama , tyo hisab tai gar..Hehehe ८ घोपट, ८ उल्ट्या, छक्का ...........yo chai sarasar galat.... Napattyae Hamro Deep Dailai Sodh ta ........ani tha pauchas.. Her Poonte........talai tala parna, hocchyauna lai lekheko hoina ni...pheri naramro sochlash.taile lekheko ta ma sadhai padchu.( aa huna pani aba tero kura ta sunna man lagcha ni ganthe )....tara galat lai galat chai bhannu parcha ni.........aanyatha nasochesh Ani ke cha halkhabar....khoi Great Apple aayera tero Taluma ghoti ghoti Chyampattti ghumaune ni cheparoko Katha jhai bhayo yarrrrrrr!!! Ani Pariwarlai kasto cha....(Ghar Jahan bhaneko......Nepal ko kura hoina.......Nepal ta malai ni tha cha.).....Hehehehe Tyo Langur burja chai kheleko raichas Khubai tha raicha.......Burjako muni Langoor bhanera thik bhanish......tara hamra tira ta Suratka muni Chidiya ra Itako muni Pan hunthyo........Pan re ....hahahaha.........malai ahile paye paye ta Pan ma nai Halau Halau jasto bha cha .........hehehehe Jai Shambho..khoi aajkal ta Jira ni kata harayao........Deep dai ni bepatta.....Ke ho ke Sathi bhai haru Tiharko SHubhakamana..........Bhul chuk Line dine
|
|
|
marich
Please log in to subscribe to marich's postings.
Posted on 10-13-06 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Alikati milauna paryo 5 Thada athawa Tin Ghopat chai panja ho.... Sat Thada tiya ho testai, Tin thada pani Tiya nai ho aba acchama lagdo kura ke bhanna.......... Yek thada 15 ghopat chai ke bhanna, ani Testai Yek Ghopat banki Tahda chai ke bhanna.....Tyo ta malai pani shanka lageko hunale Deep Dailai Nai bolaunu parcha ba.. Ma t aYek thada Panha ho.....yek Ghopat Tiya ho bhanchu..tyo chai maile birse
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-13-06 6:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरे है सप्पैलाई!! यो चित्रे भाइ पनि पुन्टेदा संग लागेर जुवा तास खेल्न सिक्न थालेचन तिहार साच्चिकै आएकै रे'च :) अनि तिरु आजभोलि किन मुस्काउने मात्र गर्छेउ त? कुम्ले को कथा पढुपढु हुदा हुदै सकिन्छ । अलिक धैरै लेखन कुम्ले हत्तेरिका!!! कस्तो पिरो मरिच .. आँखा नै दुख्यो पढ्न बसेको ....नेपाली आउदैनकि .. भनुम भने कतै कतै नेपळीमा पनि छ फेरी( मनमनै -कपि पेस्ट पो हो कि .नेपली शब्द चै )
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-14-06 1:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढिलो भयो! तर पनि सबैलाई जदौ!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-14-06 1:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ! एउदिन चौतारी नआ'को त, गाममा के के भईसकेछ। सप्पै गाम्लेलाई हैजा लागेर निको पनि भईसकेछ। निको नभ' भे त बिजोग पो हुन्थ्यो गाँठे, तिहारको बेलाँ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-14-06 1:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो कथा लेख्यो कुम्लेले! अऊँरिका पूरै बुझाइदियो मलाई! लेख्ने शैली एकदम माझिँदै ग' छ कुम्ले, बधाई छ। मात्तिनी हैन नि फेरि! अर्को पनि जाओस् चाँडै।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-14-06 1:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो गौतम बाऊ(बाबु) कता'ट पाल्नु भो खै ? नमस्ते गरे है ....यो बिहान हुदि देउतालै पुजा अर्ने फुलपातिचाहिया बेला ले'र आउनु भे'च मलाइ ढुक्क भओ:) जिम्माल बा लै नि नमस्ते है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-14-06 2:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मैले नि नमस्ते फर्काएँ माष्टरनी नानिलाई! अब सुत्ने तरखर अर्नु पर्छ भुतले खाजा खाने बेला भैसको गाँठे!! शुभरात्रि!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 10-14-06 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम् तासको कुरा गर्दा यसचोटि नेपालमा तास खेलेको याद आयो। जम्मा २ दिन खेलियो। एक रुपियाँ प्वाइन्ट खेल्दा पनि २ घन्टमा २०० रुपियाँ फुत्क्यो नि! अर्को दिन चैं थुप्रो मारिया थ्यो तर हातमा क्यास फर्क्या चैं जम्मा १०० रुपियाँ। बाँकी, कोही आफ्नै मान्छेबाट लिनुपर्नी कोही उधारोमा गयो। अब त्यो पैसा कैले उठाउनी? तिहारमा चैं यसपाली यतैतिर खटाखटी नगद खेल्नु पर्ला। कौडा चैं, जम्मा कौडाको संख्या -- १६ ठाडाको संख्या + घोप्टाको संख्या = १६ दाउको हिसाब चैं ठाडाको संख्याले हुन्छ भनम् न तिया -- ३, ७, ११, १५ वटा कौडा ठाडा चौका --४, ८, १२, १६ वटा कौडा ठाडा पञ्जा -- १, ५, ९, १३ वटा कौडा ठाडा छक्का--२, ६, १०, १४ वटा कौडा ठाडा एक एक वटा दाउ लिएर चार जना बस्छन्। आफूले कौडा हान्दा आफ्नै दाउ पर्यो भने अरु तीन दाउमा राख्या जति पैसा खान पाइयो। अर्काको दाउ पर्यो भने, जुन दाउ परेको हो त्यो दाउमा राख्या जति पैसा तिर्न परो र अब कौडा हान्नी पालो पनि त्यै ठाउँमा सर्यो। कौडा जत्तिको सजिलो जूवा क्यै छैन होला। पुनश्च: हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-14-06 5:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गाम्लेहरू! खै आज त कोही छैनन् जस्तो छ। कि कौडा खेल्नमा व्यस्त हो? चौतारीमा त एक से एक कौडा विशेषज्ञ रैछन् कि क्या हो? मरीच ज्यू लाई स्वागत छ है चौतारीमा। केही वर्ष अघि साझामा जिरा, मरीच, पून्टेदाई र दिप ज्यूको हाँस्यव्यंग्य खुब चल्थ्यो, म संझन्छु। गालव, लौ तिहारमा चौतारीमै तास खेलम्, प्वाईन्टको १ यूरो, हुन्छ? :P गोतामे ज्यू र जिम्माल बूढा नि खेल्छन् कि? मास्टर्नी दिदी, के छ हालखबर, व्यस्त हो आजकल?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-14-06 6:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै साल पछि मुन्ट्यो नि मरिचे!!!!!!!!!!!!!!!!!!!!!!!!! धत्! पुराना दिनहरुको याद ल्यायो बज्जेले! कता म-या थिईस्, ए बज्जे? जिऊँदै त छस्? कि परलोकबाट चिच्याको हो? :p जहान परिवारलाई आरामै भनम् के रे। भान्टाङ् भुन्टुङ् चैं अझै नि बाटो बिरा'र हराई रा'छन्। जीरा र दिपे झल्याक झुलुक देखा पर्चन्, ऊ बेलाको हिरोईनहरु भुने पोईला गई सके के रे, अत्तो पत्तो छैन! मरिचे नि हारा'कै हो के रे, कतै एउटीलाई त बज्जेले नै भगा'को हो कि के? :D लेख्दा गाह्रो पर्नि रैच, खेल्दा जस्तो नभई। गालउले ट्याक् ट्याक् मिला'र लेख्दयो बल्ल! जे होस्, आफ्नो त दाउँ सुक्या जस्तो छ यो साल, हिजो नि हारियो। ठिकै छ, चाड पर्वाँ मत्रै खेलिन्च के रे, त्यस्तो बेलाँ हारेको पैसो देवी देउतालाई चढा'को मानेर चित्त बुजाम्छु आफू त! अनि त बाँकी बर्ख भरि फलि फाप! प्वाईन्टको एक यूरो हो भुने त म नि आम् कि के हो चित्रे काँ म्यारिच हान्न? हिजो कुईयेको दाउँमा, डबल टनेला र म्यान परेर नपचेको, थुईक्क!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 10-14-06 10:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाफ्रे! ए चित्रे! प्वाइन्टको १ युरो त अति चर्को भएन र भन्या? त्यसरी खेल्न त ज्ञाने जस्ता १० पुस्तादेखि थुप्र्या सम्पत्ति खाने अपुताली छोरो हुनु पर्छ। हारियो भने आफ्नो जायजेथा २ घन्टामा झ्वाम भैहाल्छ नि! कि अल्टर नखेल्न परो! अल्टर नखेली त्यति मज्जा आउँदैन क्यारे! ओहो, पुन्टे दाइले डबल टणेला पारिदिया? १५ को माल घाटा लागेछ नि!!! च्व च्व यी नानीहरुलाई तिहारको दक्षिणा घाटा लाग्नी भो क्यारे! आफूले अस्ति घराँ ३५ को माल पारियो; पैसा चै उधारोमा गयो! के गर्नी???
|
|