[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 224866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-27-07 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेआ गीत त कस्तो सुनिया हो? घाँटि बस्या हो कि उठ्या हो ? पत्तो पाउनै सकिएन,
 
Posted on 08-27-07 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्छेलाई कामको चटारो !

ह्याँ यिनेरु गीत गाएर मजा‍‌ले बसेका नि लौ।

जिम्माल बुडाले हँसाए सबेको राउँरो छ।

भउतेले मुखबाट गाउने प्रयास गर्नु नपर्ला कि भन्छु नाकाँट गाको राउँरो माँनिचु।
 
Posted on 08-27-07 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्चईनि पल्टनाँ हुँदी सिकेथेम् दुई चाट्टा आउँरेजी सउद। "आई" भनेओ "म" हो के रे। "डल" भुनेओ त हाँरी मेमसाबकी छोरीले खेल्नि पुतली। अब, के जाती चौतारीआँ आईडल साईडल परतियोगिता भनेचन् के रे, "आफू पुतली बनेर गीत गाम्नि" जो मानिचु।

जे होस्, सबैको गाना सुनेर चईनि बढो मज्जा चईं लाए हो! मदनवाले चईनि पल्टन जाँदा हुँदी सुनौली देखुन् गोरखपुर सम्मुन् बैलगाडा चढ्दा तो बैल हाँक्नि देसिले गा'को सम्झना झलझलि लाईदो। उ जमाना पो थो त नि, गाँठे!

हाम्पुनि के कम? आज दिन भर चाईन्जो पल्टने बुट पालिस अर्नि बरसले गर्धन साफ अरेर जो हाजिर हुने छु साँझ पख।

तेतिन्जेल खेत खन्न गईं मु त! पिरेक्टउस अरम है!

माऽऽऽऽऽऽथि बाट को आयो?
सालको पात बजाम्दै
हितकारी मुयालै बोलाम्दै!

ओ!!!!!!! हितकारी मुयालै बोलाम्दै!


 
Posted on 08-27-07 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिलेमा काँही रमाइलो हुन्छ भेटघाट हुँदामा
मुटुको ब्यथा नमेट्दो रैछ बसेर रुँदामा

सोमबारे कामकाजि जदौ यो ग्वाँचेको!

नयाँ चौतारी बना'कोमा हरी सोल्टिलाई धनेबात, अरु सबै गाम्बासिहरुलाई सोघ्याछ भन्दिनु।

चौतारी आइडल नि सुरु भे'छ, रमाइलो होला जस्तो छ, खेताँ के सुनी भो र गाना, भरे घर गे'सी सुन्नुपर्ला, अनी एस एम एस नि गर्नु पर्ला। सबै प्रतियोगिहरुलाई शुभकामना। म पनि भाग लिंउ कि भन्ने त सोच्या हो तर फेरी सप्पैले भाग ले'सी दर्सक काँ'ट खोज्न जाने भन्ने सोचेर चौतारी आइडलमा भाग लिने बिचार अहिलेको लागि हाप्देको, चौतारी आइडल द्वितिय, त्रितियमा बोरा च्यात्ने कि नच्यात्ने बिचार गर्नु पर्ला।
सबैलाई फेरी पनि सोध्या छ भन्दिनु, सबैको आजको सोमबार राम्ररी बितोस र छिट्टै शुक्रबार आओस।


 
Posted on 08-27-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामअस्ते गाम्ले साथीहरु ताअाअाअाअाअाअाअाआ
 
Posted on 08-27-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, ल ल तिमी पनि गीत गाउने हैन ताआआआाााा ?

हेर कति जनाले गीत गाइसके, भउते, नेप्चे, जिम्माल बा, मदनवा, चने, रिठ्टे सप्पै

आज राहुलदाइ र पुण्टे दा' नि गीत गाउने रे, म बिहान देखि कुरेर बसेको,
 
Posted on 08-27-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी दि मलाई गीत गाउँ आउँदान।
 
Posted on 08-27-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
ए हे क्या रमाइलो राइछ बाबै सबैको स्वर कती राउरो रेछ बाबै .ल मैले सिक्दै गरेको बेला क्यारुम क्यारुम भओ एइ गीत त्या सारेकिम अहिले एइ ट्रराइ मारे है



ठुलि दुर्गिसिस ग्वाँचे, पुन्टेदाजु सबैलाई नमस्ते है
 
Posted on 08-27-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Sabai lai jadau!

Oho sabb ek se ek! Hijo sunieko thiyo madanwaa, nepche, bhaute ani jimmal baa ko ganaharu. Aaja ta aru ni release bhaisakeko rahechha. Aba belukaa sunnu parla!

:-)
 
Posted on 08-27-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
सुस्त छ सोमबारे बिहान पनि। घाम चर्के पछि कर्किने होला गाम्लेहरु। गीत अनि भजन सुन्दै, जिन्दगिका दिन गन्दै छु। तारेमाम्।
 
Posted on 08-27-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाई धन्नेवात छ!
***************************
भउते पातकी, तुमने बहुत धाकसे गाया, नाकसे गाया! हमारा दिलको छुआ है
नेउचे कैती, क्या गाया तुमने! ऐसा गाया कि हमने बहुत एन्जोए किया! तुमारा भोइस आजकलके योङ हिरोइन्सको बहुत सूट करेगा!
जिम्माले लाटोकोसेरा, तुमने बासी भजन क्यों गाया रे, काशी समझा हे क्या चोतारीको?!
मदनवा, तुमने बहुत अच्छा गाया है, लेकिन ----- लेकिन ---- बहुत कच्चा गाया है!
रिठुवा, -याप गाया है, क्या गाया है! हण्ड्रेड फिफ्टी पर्सेण्ट झ्यापके सूरमे गाया है!
चना भैया, मत भत्काओ, बाख्रीका दिलका क्या होगा?
मिस बहन, आपका ओरिजिनल कब आएगा?!

(त्यो वर्खाँ टिनको छानो कराउनी जस्तो भाग फिल्टर गरे त आफ्नु भोइस पनि चोइस लायकको हुँदो हो क्यार्नु! अनि भाग लिनु हुन्थो हाम्ले नि!)

चाईञ्जो, चौतारी आइडल जित्नेलाई शिबजी छाप कमण्डलु र नारद छाप चिम्टा दे'र पंक सटाइलमा चारपाटा मुडेर ससम्मान डाँडा कटाउने पुरस्कारको बेबस्ता गरे कसो होला!

 
Posted on 08-27-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम्!

सबै जना के गर्ण लाग्या हुन्? नेपाल तारा हुण खोज्या हुण् कि क्याहो?
कोही आफैं बोरा च्यात्णे, कोही आर्काले च्यात्ण लाग्या बोरा राख्णे। :)

मास्टर्णी दिदीको स्वर सुनम्ला भन्या बालखकालदेखि बिहाण बिहाण सुण्दा सुण्दा वाक्कै भैसक्या गाणा रैछ।

इतिश्री॥
 
Posted on 08-27-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरें सबैलाई!
म त चौतारी महोत्सब पनि शुरु भईसक्यो होला भनेर आ'को, अर्के रमाईलो पो चलिराख्या र'च।
गज्जब छ! अरु पनि जाओस् गाम्लेहरु!
अब महोत्सबकै कुरा गर्दा, पोहर चारजनालाई दोसल्ला ओढार सम्मान गरिया थ्यो। साँच्चि भउतेले केनडाँडाँ जाडो हुन्छ खुब भन्या भ'र बाक्लो काम्लै दिया थेम् के रे! काम्लो बेचेर दाम्लो किनो रे भन्ने सुनिया थ्यो।
यसपाला चौतारीका वयोवृद्धहरुलाई उपहारसहित सम्मान गर्नुपरो। ठूल्दाइलाई बाबाजी छाप गाँजा र चिनियाँ चिलिम एक दिनुपर्छ भन्ने मेरो प्रस्ताव छ। त्यस्तै जिम्माललाई फूटबल र फूटबल बूट दिँदा राम्रो होला। अनि पुण्टे बूडालाई उहिले हाम्रा हजुरआमाहरुले कपालका लट्टा फोर्न प्रयोग गर्ने दह्रो बाँसको काईयो दिनु वेश हुन्छ।

अब चौतारीका वयोवृद्धाहरुलाई पनि सम्मान गर्नुपर्ने हो, तर यो लाउँ-लाउँ खाउँ-खाउँकै उमेरमै हाम्लाई बूढी बनायो यो पातकी गोताएँले भनेर लखेट्लान् भन्नी डरले यो जिम्माचैँ मैले कुम्लेलाई दिएको छु।
 
Posted on 08-27-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाउले साथीहरूलाई यो रिट्ठेको सोमबारे जदौ



 
Posted on 08-27-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्टर्नी दि को गाना त ओरिजिनल भन्दा राम्रो लागिकुम। हजुर लाई सलाम गरिकुम

 
Posted on 08-27-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु, कुम्ले दादु, राहुल दा, गोतामे दा यो ठुलिको दर्शन एसेप्त गर्नुस्।
 
Posted on 08-27-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसेप्ट गरें ठूलि! भाग्यमानी भएस्!
 
Posted on 08-27-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गिसिस कुम्ले, गोतामे गालाब, ठुल्दाइ, ग्वाँचे, ठुलि, पुन्टेदा सबैलाई नमस्ते है
 
Posted on 08-27-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ देखि डराएका हुन् कि क्या हो? ठुलदाइ जब करायो, सब् डरायो। चौतारिमा एकमुष्ठ हाजिर भयो।
लौ सबै जनामा सोमबारे, जदौ तथा तारेमाम्।
 
Posted on 08-27-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे दा खाली भाग्यमानी मात्रै।

ritthe ke cha ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters