[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९९~

[Please view other pages to see the rest of the postings. Total posts: 179]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 121626 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 08-10-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM

 
Posted on 08-11-10 8:47 AM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम राम्पुरे ..
ब्यान ब्यान देखी के ट्यार ट्यार गर्छ भन्या त यो रामे फतफताइ रा रछ,
आज त सखारै उठेछौ नि रामे,हिजो कुरो भा थ्यो कि कसो। बढा चुस्ती फुर्ती छ आज?
ठुल्दाइ को टिरेन को चक्का पञ्चर भा जस्तो छ् आज।
अरु कता मुन्टेछन?
 
Posted on 08-11-10 10:16 AM     [Snapshot: 442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ बिस्टे ....
म त सधैं सखारै उठ्छु नि .....
ठुल्दाइ कता गएछन आज ........

अनी अरु भात मारा हरु कता गएछन कुन्नी ......



 
Posted on 08-11-10 10:27 AM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


शुभप्रभात चौतारी!


तारेमाम रामचा, बिष्ट काजी र पुरे, साथै ठुल्दाइ, रिठ्ठे र लहरेलाई अग्रिम तारेमाम!


कुरो र कुलो जता लगे पनि जान्छ, यदी हामी सबै खानाको काल हौ भने कालको खाना पनि हौ, तर अहिले चाँही म एउटा ठूलो कप भरी चिया लिएर स्वाद लिई स्वाद लिई खाँदै छु। मलाई यो चिया खाँदा बिस्कुट सिस्कुट केही पनि खान मन पर्दैन। चियाको असली स्वाद त चिया मात्र लिएर खादाँ आउछ कि कसो? 


 


 
Posted on 08-11-10 10:33 AM     [Snapshot: 453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भाका यि औतारिहरु


कती छुच्चो मुख गर्न सक्या हुन?


यो रामे त झन एक नम्बरको छुच्चो मुख छ ! तेइ भएर चिच्याउने बाकसमा नि कोइ नि बोल्दैनन् रामे सँग !


यसो कैले काही त सोझो साझो कुरा गर्नु (म जस्तै) ज्ञान गुन को कुरा गर्नु ! खाली तरुना र तरुनी भन्या छन तेत्ती हो


ल सबैलाई नमस्ते गरे है हृदय देखी नै !


 
Posted on 08-11-10 10:36 AM     [Snapshot: 458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिते !


जिते र मेरो त फेरी ठ्याक्कै ३६ को आँकडा रैछ ! म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्‍यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु


 
Posted on 08-11-10 10:38 AM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, पुरे, बिस्टे काजी, बाघे, रिट्ठे

बिजी भएर ल्यायो भन्या - दिक्कै लागिसक्यो

मिल्या काम नी बिग्रिरा छ - के हो के हो

कुन चाँही पातकी को आँखा लाग्यो देखाउन जानु पर्‍यो जस्तो छ -

 
Posted on 08-11-10 10:50 AM     [Snapshot: 468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु



बुधबारे हस्याङ फस्याङ्गे जदौ ।


ट्रेन को पाङ्रा पञ्चट भएको ठीक साँचो हो।


ब्यानै देखी ट्रेन चलेको छैन ।


 बैकल्पिक बाटोबाट अड्डा आउँदा २ घण्टा लाग्यो।


किलास नि छुट्यो , गिलास नि छुट्यो। ।


अहिले फेरी ल्याब छ । लौ त फुर्सद मा सप्पैलाई तारेमाम भन्न आउँला।


 
Posted on 08-11-10 12:30 PM     [Snapshot: 497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


मैले त उता भोट खसालेर आएको निकेतानन्द ढकाललाई!


 


 
Posted on 08-11-10 12:54 PM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बिर्खे बा, लहरे, रिट्ठे, जिते , रामे बिस्टे , पुरे ।


खै यस्तो ताल ले के २०० अंक मनाउछ गाम्ले ले , जाँगर साँगर नै छैन गाम्लेको ।


११.५० मा मेरो पोस्ट पछी १.३० मा बिर्खे बा को ।


 
Posted on 08-11-10 12:57 PM     [Snapshot: 506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्पनीले छान् छान् डबकीले हान्
डबकीको निगारले लाग्यो मलाई बाण


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
हर्केले गंगा बरदानको पुरानो गीत राखेको रहेछ, बंगूरको मासुसँगै निगार घुट्काउन छटपटी भए जस्तो छ बज्जेलाई।
बिर्खे बुढो पनि आज कताबाट आइपुग्यो भन्या त भोट खसालेर आउँदा बाटो परेको रहेछ।
ठुल्दाइ, टिरेन नचलेको किन नि? लोडशेडिङ कि कर्मचारी हड्ताल?
बाउचा, काम मिल्छ चिन्ता नगर। श्याम शरण आएर केही भएन तर के भि राजन पनि आएका छन् अब ठीक हुन्छ।


म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्‍यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु
लोल रिट्ठे सर, लोल।
जीते, के भनेको त्यस्तो? अहिले ठुल्दाइले सुन्नुभयो भने भन्नुहुन्छ, "चियाको असली स्वाद त चिलिमसँग खाँदा पो आउँछ, मखुला?"
रामे त खोइ, लाग्यो होला समुन्द्रको किनारतिर।
पूरे र बिष्टेको चाँही के छ नि खबर?
          


 
Posted on 08-11-10 1:05 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-10 1:46 PM     [Snapshot: 541]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर, समर्थन जी ।


हो हो चिप्ले , चिया चुरोट बिना अधुरो नै हुन्छ, जस्तो सीता बिना श्रीराम, राधा बिना कृष्ण आधा भने जस्तै ।


 
Posted on 08-11-10 2:05 PM     [Snapshot: 555]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


लौ चिप्लेगुरु पनि पाल्नु भएछ, तारेमाम! अब चिया र चुरोट सँगै खानेहरुको त कुरै बेग्लै भयो नि! ठुल्दाइले भने जस्तो राम र सिताको जोडी,


तर मेरो मनमा धेरै अघिदेखि लागि रहेको जिज्ञासाको जवाफ दिएकोमा रिठ्ठेलाई पनि साधुबाद। अस्ति बोस्टोनमा रिठ्ठेसँग भेट हुँदा एकै चोटि गुल्कोज, थिन आरारोट, सोल्टी, पाइनआप्पल, बटरक्रेकर जस्ता विभिन्न नेपाली बिस्कुटहरुको हवारहवारती बास्ना आएको थियो। म त एक क्षण कहाँबाट के आयो भनेर दङ भएको! अब कसैलाई केही सोधु भने पनि बिस्कुटे भन्लान् भन्ने डर, अहिले आएर पो थाहा भयो सारा बिस्कुटको बास्ना यही रिठ्ठेको गोजीबाट आएको रहेछ। अनि रिठ्ठे महाराज अरु गोजिहरुमा के के राखने गर्नु भएको छ? जे होस् बन्दबस्तीको सबै समानहरु हुन्छ जस्तो छ, राती बास बस्नको लागि.....   ल है असली खजाना त रिठ्ठे महाराजको गोजी पो रहेछ। सबैलाई चेतना भया।


 


 
Posted on 08-11-10 2:09 PM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geology tiger, are you able to sell house
 
Posted on 08-11-10 2:09 PM     [Snapshot: 562]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-10 2:23 PM     [Snapshot: 571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसायो जीतेले। रिट्ठेलाई बर्गन्डे भनिरहेको त बिस्कूटे पो परेछ त।
८८४७, अलि कुरो बुझिएन है। चिया बिस्कूटसँग घर बेच्नेको के सम्बन्ध हौ?
बैरे, जदौ। 
 
Posted on 08-11-10 2:24 PM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, ठुल्दाइ, जिम्माल, चिप्ले, जिते र बैरे लाई पनि साझाकै सबै भन्दा सोबर रिट्ठे को जदौ !


जिते राती बास बस्न को लागि के? एअर बेड त बोकेर हिड्दिन है म ! लोल


बैरे मान बर्थ्डे देखी त गायब छ नि ब्रो ! केक ख्वाउनु पर्छ भनेर हो?


 
Posted on 08-11-10 6:47 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Why Can't a Woman Be More Like a Man?




 
Posted on 08-11-10 7:00 PM     [Snapshot: 611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-10 7:11 PM     [Snapshot: 612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters