[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 116337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-27-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजना चौतारीमा रमाइलो गर्दै रहेछन्। रातो भाले पनि पकाएर् खाइसकेछन् मलाइ त थाहा नै भएन। के गर्नु आज्-भोलि यो बसै सराइ ले सर्है दु:ख दियो।आब् केहिदिन पछि चहि फुर्सद हुन्छ होला अनि चौतरीमा गफ गर्न आउनु पर्ला। आज्-भोलि त यस्तै हो।

ला सबैलाइ मेरो नमस्कार् है मेरो माया न्मर्नु नि फेरि, दुइ-चार दिन नदेखेपछि।
SLC को जाच राम्रो सङ गर्नु केट-केटिहरु।
 
Posted on 03-27-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पान्पते के भन्नुभाको मेरो तेत्त्रो आत कहाँ छ र । तपाईं लाई मैले जिस्काको छैन क्या । कृपा नरिशायदैनुस् न भन्न्या ।
 
Posted on 03-27-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा एकछिन थकाई मार्नु पर्यो।
लौ सबैलाइ नमस्ते छ है मेरो दाजु-भाउजु, दिदि-भिनाजु, बैनि-ज्वाइ, भाइ-बुहारि, भान्जि हरु,माष्टरनी दिदी अनि सबै दौतरिहरु
 
Posted on 03-27-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! के हुदै छ क्यानाम्। हैन येसो जाच चै मुग्लानि भासा म पनि गरम् न क्यानाम्। अनि त हामि पनि अछा नम्बर लएउथे क्यानाम्।सानै मा लाहुर भागिओ।
 
Posted on 03-27-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारीमा आउन पनि ढिलो भयो, यौटा पार्टीमा गा' थें, त्यहीं भुलिएछ। सरी है मास्टर्नी दिदी, तपाईले भन्नुभएको ट्याम्मा ठूल्नानीलाई नेपाली लेख्न सिकाउन आउनै पाईनँ। तपाईले नै सिकाईदिनुभो, धन्यवाद है। अनि ठूल्नानीलाई नेपाली लेख्न थालेकोमा बधाई। अरू सब गाम्लेलाई नमस्ते!
 
Posted on 03-27-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिरे पनि एस.एल.सी दिन भनेर टुपी बाँधेर पढ्दै छ कि के हो? हुनत गोटा दशेक वर्ख पहिला पनि एक बाजी दे'को हो, अहिले फेरि दिम् दिम् लागेर आयो भन्थ्यो।
तेल्ले चीट चोर्ला है माष्टरनी नानी! चोर्यो भने रेष्टिकेटै गर्दे हुन्छ।
 
Posted on 03-27-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि सङ्खा लागिराको छ । सिरे दाई र भौते गुरु S L C को लागि टुप्पि कसेर तयारी गर्दै छन जस्तो छ। चौतारि तिर पनि देखिएका छैनन् दुबै जना।
 
Posted on 03-28-06 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छो त जाच् नै नदि कन फेल भयेछ् हा हा हा
 
Posted on 03-28-06 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाचै नदि फेल हुननमा के को अचम्म भो र? हांरो नेपालां मान्छे जाच नदिकनै पास हुन्छन र पो!
 
Posted on 03-28-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोर्ल्द माप्प तपाईं अलि ढिलो नै भो मलाई नेपाली लेख्न सिकन्न तर पिर नगर्नुस् मास्टरनी दिदिले मलाई लेख्न सिकनु भो । ल सानो कान्छा त जाच नै नधी फैल रे लौ क सुन्नु पर्‍यो यो मेर कान ले आज ।
 
Posted on 03-28-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सानो कान्छा ले पहिलो दिन्मै के भन्दा खेरी चिटा चोरयो क्या हो पहिलै के भन्दा खेरि फेल पो भन्छ बा
 
Posted on 03-28-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनु कान्छा ले चीत चोरया रे लौ कति बदमाश हो यो सनु कान्छा । चि मलाई त साथी भन्न नै लाज भो अब त । ए सनु कन्च अब देखि एस्तो चीत चोरने काम नगर्नु नि मास्टरनी दिदी ले थाहा पानु भो भेन फेरी तिमी लाई रेस्टइकते गर्लनी है । बिचार पुरनु ।
 
Posted on 03-28-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हुर् ले मेरो कुरो नसुनिकन मुनपुरि भन्छन। मास्टर्नि ले पुनि मलाइ तैले परिक्षा दिन पाउदैनस् सानो कान्छा भनु भयो। मास्टर्नि को बैनि सँग म के बोलेको थिये त्यो कुरा मास्टर्नि को काँना कस्ले पुर्याछ कुन्नि । म सँग कुरो नसोधि स्कुल मा कान्छा लाइ परिक्षा दिनु लगाउनु हुदैन भनेर भनिछन । त्यहि भएर म फिल भए।
 
Posted on 03-28-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा मैले नि सुनेको तिम्ले त मास्टरनी दिदी को बैनी लाई लभ लेत्तेर् देको हला सुनेको ल हेर कुरा मात्र गरेको रे । यो सानो कान्छा कति कुरा जानेको । कान्छा झुत नबोल ।
 
Posted on 03-28-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो के देखि रा छु मुखाँ हान्नु जस्तो
त्यो स्याने ले के गर्दै छ
कहाँ बाट त्यो मास्टरइको बहिनिलाई चिट्टी दिने कुरा गर्छ
हेर केटा हो तेस्को ता बिहे भैसक्यो रे मैले सुन्या
फेरी तेस्को बुडा ले केटाहरु लाई गोद्ला है केटाहो बाटो तिर हिन्दा होस् पुर्याउनु
 
Posted on 03-28-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी हुनु पर्ने मा मास्टरैको भएकोमा भुल सुधार है
 
Posted on 03-28-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पन्पाते के भन्नुभाको मास्टरनी दिदिको बैनिको बीहे भैसक्यो रे हो र लौ हेर मास्टरनी दिदिले मलाई त भोज नै बोलानु भयन । ठिकै छ मेरो गर्दो (दाईजो) बच्यो । :)
 
Posted on 03-28-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर परिक्षा भै'राबेला कुरो कस्तो गरिराछन्।
पानपातेजी कुरै नबुझी बोल्ने हो त??

कान्छा! किन बाबु ?झुट बोल्न हुदैन त। कुरो चाँहि यस्तो रहेछ वास्तवमा ------दाम्लो बाट्ने काम बांकि नै रहेछ । मेलोपात कस्ले गर्ने फेरि ? पढ्न नसकेकोले फि: मात्र कति तिर्नु भनेर।

अनि ठूल्नानी (uptowngal) कुरा किन घुमाको? तिमीनै त हौ नि मेरी प्यारी बहिनी। बा- आमालाई रिणमा डुबाएर त्यत्रो दाइजो लिएर बिहे गरेको आजै बिर्सियो??!!

:)

NO MORE EXPAND .
 
Posted on 03-28-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर मास्टरनी दिदी ले के भनु भा को म नै हो रे तपाईं कि बैनीरे म त तपाईं हो चेली पो तनी । मास्टरनी दिदी को उम्मेर धल्दै गाको ले अफ्फ्नो बैने र चेली मा फरक देख्नु वीन कि क्य हो । मास्टरनी दिदी लाई म यो पालो को गुरु पुजा मा एउटा चस्मा गिफ्ट देउला तेस् पछी त म् लै आसा च तपै ले अफ्फ्नो बैनि र चेलि चुर्यन सक्नु हुन्च होला ।
 
Posted on 03-28-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मास्टरनी दिदी पनि झुल्किनु भएछ
कुरो के परो भन्दा नि
मुइले केटा हरु तपाईंको बुइनिको लाई झगडा गर्न लगेर
पहिल्यै बाटो साफ गरिदिएको क्या
बैनिलाई जोगाएर राख्नुस् है केटा हरुको आँखा लाग्न थाल्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Do nepalese really need TPS?
Problems of Nepalese students in US
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters