Sayami, I saw the pics posted by you.They are artistic. May be the way I look at that kind of nudity is different. It was there for the purpose.It all depends on a creaitve ability to portray nudity.Thanks for sharing your collection with us. We need right kind of people to appreciate such stuffs, sajha was simply not the right place,I guess.The walls of Sajha are more suitable for purely commercial skin show collection. Hope to see you around,Sayami.
Sayami, I happened to see some more pics from you which I did not before. Thanks to Mr.Lootekukur. My above post only refers to the LOVE PARADE pictures. Somewhere you crossed the blurry line I guess, Sayami. My apology San .
You dumbass, u jerk, u inane thing....... Ho nihu khojeko ho maile ta sanga........... Ta afulai ke godam bhanchas? Mero gali ko repository dekhis bhane tarsera bhagchas....
Sala afu obscene photo post garcha ani ban garidiyeko ma why are you raising petty objections........... U deserve it butthead.....
Sala runche.........tero gharko bhitta ma lagera taas na tyo obscene photographs aru...If your parents appreciate it then start arguing further..........
You pathetic, lachrymose person............I've pity for you........
साझा यदि साँच्चिकै श्लील बनाउने हो भने, साझालाइ सफा राख्ने हो भने
जथाभावि छाडा शब्दहरु प्रयोग गरेर कमेण्ट लेख्न प्रतिबन्ध गर्नु पर्यो । अश्लिल फोटो मात्र होइन अश्लील शब्द र गालीगलौज पनि आपत्तिजनक हुन्छन । जसरी फोटो टाँस्नेलाइ भन्दा हेर्नेलाइ लाज हुन्छ त्यसरी नै जथाभावि लेख्नेलाइ भन्दा पढ्नेलाइ लाज हुन्छ ।
अश्लील शब्दको भरमार बर्षात गरेर अरुलाइ गाली गर्दा कमेण्ट लेख्दा मज्जा आउने, तर वास्तबिकतालाइ जस्ताको तस्तै राख्ने फोटोहरु को बिरोध गर्ने, यो दोहोरो मापदण्ड त्याग्नु पर्यो ।
अश्लील फोटोको कारण परिवार सँग बसेर साझा हेर्न सकिएन रे, के तिनिहरु फोटो हेर्न मात्रै आउँछन कि कमेण्ट पढ्न पनि आउँछन ? भरमार अश्लील शब्दको प्रयोग गरीपको कमेण्टहरु परिवार सँगै बसेर मज्जा मानेर पढेका छन ? मेरो प्रश्न यो सबै जथाभावि कमेण्ट लेख्ने अश्लीलफोटोबिरोधिहरुलाइ ।
अश्लील फोटो राख्यो भनेर अश्लील शब्दले गाली गर्न चाहि हुने ? अश्लीलताको सीमा नाघेर जथाभावि लेख्दै आफुलाइ खूब सभ्य देखाउने ? अश्लील शब्द प्रयोग गर्दै अश्लीलताको बिरोध गर्ने ? वाह क्या गज्जबको काइदा !!!!!
सुन्दरता आँखाको हेराइमा हुन्छ । अश्लीलता मनको बुझाइमा हुन्छ ।
श्लीलता बोलि र ब्यबहारमा जँचिन्छ ।
श्लील शब्दको प्रयोग गर्न नजान्नेले अश्लीलताको बिरोध गर्न सुहाउँदैन ।
मलाइ फोटो ब्यान गरेकोमा कुनै रीस उठेको छैन, साँच्चै भन्ने हो भने, ब्यान गरेको बहानामा यी फोटोलाइ झनै प्रचार गरीएको आरोप लगाउन मिल्ने अवस्था छ, नपत्याए हिट काउण्ट गर्न सकिन्छ । उस्तै खालको अप्रतिबन्धित फोटो भन्दा यी प्रतिबन्धित फोटो झन धेरैले हेरे होलान । सान बुरोलाइ थाहा होला गाँठी कुरो ।
मेरो बिचार ---
त्यस्तो फोटो नटाँसेको भए हुने, टाँसिसकेछ, हटाइसकेछ तर झगडा नगरेको भए हुने, झगडा गरिसकेछ तर बादबिबाद गरेर कुरो नलम्ब्याएको भए हुने, कुरो लामो भैसकेछ, तर दोहोरो मापदण्ड नअपनाएको भए हुने,
अश्लीलताको बिरोध गर्न झनै उग्र अश्लीलताको प्रदर्शन नगरेको भए हुने
मानिसले नहेरोस भनेर हटाएको फोटोहरु अब झन धेरै मानिसले हेरे कि हेरेनन ?
के यस्तो झगडामा कोहि जित्न कोहि हार्न सक्छ ? असम्भव ।
अश्लीलताको एउटै सर्वमान्य परिभाषा छैन भन्ने जान्दाजान्दै फेरि किन को बढी नाङ्गो भन्दै झगडा गर्दैछन ?
मैले नबुझेको कुरो यो हो ।
बरु अश्लील शब्द पनि फोटो पनि प्रतिबन्ध गरिदिए टण्टै खलास, भन्ने सोचेर सुझाब दिएको, कुरो त्यत्ति हो । त्यसो गरे कमसेकम साझा सफा छ भनेर गर्व गर्न त सकिन्थ्यो ।
Hey guys!!! we talking about NAS alot here, where is he?? Why dont he comment here? Oh probably he is on vacation somewhere, yeah may be c'mon NAS we wanna here something about your opinion. I thing there is something wrong, ; ) DAL MAI KUCHHA KALA HAI!!!! Just a thought ïŠ ïŠ
SAYAMI,"अस्ति सम्म मोरोन भाषामा जथाभाबि बोल्ने बिसिद्दि चर्पिकफी सभ्य मानब बनेर आएछ अब अर्ति दिन सुरु.!! ल बा.. पुग्यो मलाइ एकलौटी साझाको सिकाने बम्बैखानाको रमझम जबर्जस्ती फाटेको खुट्टाहरु प्न दिभाको ह्रश्व दिर्घ तिघ्रा पाख्रा कुना काप्चा सबै छर्लङ फोटो अलबमहरु"
Ayyy GADHA SAYAMI PUGYO TALAI SAJHA KO EKLAUTI BOMBAY KO RAMJHAM ? PHERI KINA YAHA AYERA KWAR KWAR KWAR KWAR KARAI RAKHYA TA ? TA MANUS HOS KI PASHU HUH ? Manchey lai ta ek choti bhaney pugcha ... Pakkai pani Gadha ho.
More than anything I think you are just jelous of NAS. Your obsession of NAS is pretty evident of that.
SAYAYMI CRIES," Booo hooo hooo SAN FAVORS NAS INSTEAD OF ME." SHUT THE FUG UP BITCH.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.