[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 190621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-20-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www1.voanews.com/english/news/americas/Strong-Earthquake-Shakes-Haiti-Again-82148427.html
 
Posted on 01-20-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला रिठ्ठे, केही भएको छैन, Printing Mistake हो ...
 
Posted on 01-20-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी र Sout Box भएका समान र फरक कुरा हरु बुँदागत रुपमा लेख (हैन बाबु लेख्नुहोस भन्नु पर्छ)


समान कुराहरु-


१) खुशीले जस्तै साउबक्सले पनि कहिले नेपालि फन्ट गाह्रो गरेर नत्र प्राय अंग्रेजी फन्ट प्रयोग गर्छ।


२)  खुशी या साउटबक्स दुईकुराले राम्पुरेलाई नपढि नपढि भए पनि साझा छिर्न प्रोत्साहन गर्छ।


३) खुशि या साउटबक्स दुबै मध्ये कुनै एकको मात्र पनि कमि भएमा निम्न महानुभावहरुको साझा यात्रा लड्खडाउँछ-


क) पुन्टेन्द्र प्यारा परियार


ख) राम्पुरे राठौड


ग) रिठाराम रायमाझी


घ) लहरेकान्त लाकौल


ङ) बैरे बिक्रम बस्ताकोटी


च) मदनवा महतो


४) खुसि या साउटबक्स दुबैमा मनमा :O भए पनि करले :D लेखिन्छ।


धन्यवाद्.... फरकहरु अर्को कुनै औतारीबाट आऊने अपेक्षामा!


 
Posted on 01-20-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आएं फेरी, पुरै ४५ मिनेट पछी , चि-चु ब्रेक सहित् ।


 एउटा कागज लेख्न सकियो। कागज न लेखी डाक्टर भैइन्न रे।


 


तारेमाम पुरे,
हिजो सम्म फाइट को कुरा , आज किन चाहियो हाइट कुरा ??


 
Posted on 01-20-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो शब्दमा निम्न हालतहरु बयान गर्नुहोस-


१) चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।


२) राम्रो बोलि निकालेको बेलाका पुन्टे बुढा।


३) बङ्गुर चपाऊन नपाएको हर्के।


४) खालि चौतारी देखेपछिका जिम्माल बुढा।


५) खुसि नानीलाई हाई गर्दा रातो रंग पर्योग गर्न बिर्सेको राम्पुरे।


६) मकुन्डो फुस्केको बैरे।


७) बहिष्कारमा परेको लहरे।


८) भोकाएको बेलामा माछाको तरकारी देख्ने पुरे।


धन्यवाद्।


 


 
Posted on 01-20-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो सम्म लहरे थ्यो,
आज त्यो ढली गयो।
अब के फाइटको कुरो गराइ भो,
ल भन्न् पर्‍यो दाईको हाइट चाँही कती हो

लु जा मैले नि हान्दीँ!
 
Posted on 01-20-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्दा हेर्दै पुरे नि कबि भयो। लोप परेको बेला सप्पै जना कबि हुन्छन भनेको सहि निस्क्यो।

 
Posted on 01-20-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो शब्दमा निम्न हालतहरु बयान गर्नुहोस-

१) चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।
हग्न बस्दा आची अड्क्या बिर्खे झैँ

२) राम्रो बोलि निकालेको बेलाका पुन्टे बुढा।
थुतुनाँ किरा पर्या बिर्खे झैँ

३) बङ्गुर चपाऊन नपाएको हर्के।
दिन भर चौतारीमा फत्फताउन नपाएको बिर्खे झैँ

४) खालि चौतारी देखेपछिका जिम्माल बुढा।
मेरो तालुले उस्को आँखा खाको बिर्खे झैँ

५) खुसि नानीलाई हाई गर्दा रातो रंग पर्योग गर्न बिर्सेको राम्पुरे।
रामेले खुशीलाई हाइ गर्दा रातो रँग प्रयोग नबिर्सिँदा डाहले चुर भएका बिर्खे झैँ

६) मकुन्डो फुस्केको बैरे।
सुरुवाल फुस्केको बिर्खे झैँ

७) बहिष्कारमा परेको लहरे।
तरुनी नपाउँदा तन्नेरिलाई अँक्माल गर्न पुग्या बिर्खे झैँ

८) भोकाएको बेलामा माछाको तरकारी देख्ने पुरे।
बैँश चढ्या बेलाँ कूकुर्नीको पछी कुद्ने बिर्खे झैँ

धन्यवाद्।


 
Posted on 01-20-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ............. पुन्टे बुढा ............लोल
 
Posted on 01-20-10 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


'बार बर्ख कुकुरको पुच्छर ढुङ्ग्रामा राखे नि बाङ्गो को बाङ्गै, एक दर्जन पाखी ओडे नि पुन्टे बुडा नाङ्गाको नाङ्गै' भन्या जस्तो यि बुढा त के जाति सतसंगमा गएर ध्यान गरेर आ' भन्ते कस्तो ध्यान अरेछन कठै... पुन्टे तालु खाइछौ पिँडालु!


 
Posted on 01-20-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनमा

करले

jadau sabailai
 
Posted on 01-20-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बार बर्ख कुकुरको पुच्छर ढुङ्ग्रामा राखे नि बाङ्गो को बाङ्गै, एक दर्जन पाखी ओडे नि पुन्टे बुडा नाङ्गाको नाङ्गै'>>>

पून्टे दाईको हरेक उत्तराँ पनि

mahalol
Last edited: 20-Jan-10 10:41 AM

 
Posted on 01-20-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rawan ko pani jiju bau jasto yo pure kati dherai tauko
 
Posted on 01-20-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@खुशीचा:



 
Posted on 01-20-10 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

omg ho raicha ahile ta thyakkai milyo facial expression pani
 
Posted on 01-20-10 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी HI

 
Posted on 01-20-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rame, hello hi chhodie jaya saraswoti ma bolie.
 
Posted on 01-20-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सरसोती मा!


 
Posted on 01-20-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


ए! खुसी नानी आइछिन, अब सपै चिच्याउने बाकसतिर ओइरिए होलान्। कठै एउटि नानी कति बजियाहरुको आँखाको तारो बनेकि। कालो टिका लाऊ है नानी!


 
Posted on 01-20-10 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म याइँ छु बाजे, चौतारी छोडेर कतै जान्न भनेर बस्या

सुन्तला खाइराको कस्तो अमिलो पर्‍यो भन्देखुन्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters