[VIEWED 154223
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Mar-10 10:25 PM
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती कराएको यो पुरे ...... कती कराएको .... भात खाएसी एसो आँखा लागेको थियो ....... मोरो बैरे त त्यही हो ........ बल्छी हान्दै बसेको होला नि ...... यता चाँही बिजी भन्छ ... खुशी लाग्यो .... पुरे ले थुतुनो किताब बाट यता आउने समय पाएछ ...... ठुल्दाइ माछा नै हो कि भ्यागुतो हो ? त्यो भ्यागुतोको खुत्तो रहेछ भने मेरो भाग नि खैदिनुस् है ........ मिठो हुँदो रहेछ ...... चिप्ले सर को के ताल हो? मध्याननमा आउनु छ .... अनी केही मिठो बाट गर रात त्येसै ढल्दै छ रे ......... हिजोको ले छोडेको छैन कि क्या हो ? अब भक्तिनिहरु को त दर्शन मात्र गर्ने भाग्य त रहेछ नि .... चिप्ले सर को एउटा प्रश्न को उत्तर त पुरे ले एही बाट मिलाउने भयो ......... अनी पुरस्कार चाँही के छ चिप्ले सर ......
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
1) चौतारीमा हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर. चौतारीमा हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले दावी गरेको छ, जुन सरा-सर झूठ हो, म अन्मार किताबमा, क्रिकइन्फोमा पनि देखिने गर्दछु। कती शब्द भो कुन्नी, २० त नाघ्यो होला भन्ने मान्या छु! २) सुन्तलीको हालखबर के छ? सुन्तलीको हालखबर बारे सोध्नु भा रेछ, अब यो बारे २० शब्द घटी नगरि भन्न पर्दा यो प्रश्न लहरेलाई सोध्न पर्नी भनेर भन्न चाहन्छु। २४ शब्द भो है!!  ३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो? दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो भन्ने ३ नम्बरको प्रश्नमा चिप्ले दालाई नयाँ कुरो थाहै नभाको थाहा हुन आउँदछ। छोरोले जिलेट मार्क ३ किनी सकेको र तेस्ले दार्ही काट्दा कतै केइ नहुनी जानकारी सहर्श गराउन्छ चाहन्छौं!  ४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो? केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो भन्ने प्रश्नको उत्तरमा धेरै लामो बनाइ, छोटो उत्तर चाइँ, मेलबाट कुरो भा, त्यो पनि एइ साझाको अनी नआउनुको कारण चाइँ आर्को पत्र मार्फत सोधेर जानकारी गराउने बाचा त हैन त ट्राइ सम्म गर्ने छु.  ५) रामे हाल अनुपस्थित हुनुको कारण के हो? रामे हाल अनुपस्थित हुनुको कारण धेरै हुन सक्छन। बाटामा तरुनी रुङेर बस्या नि हुन सक्छ, तरुनीले झप्पु हान्या नि हुन सक्छ, झप्पु हन्या भे चाँही सुतेर आको भन्छ मुर्दार्ले। कम्ताको मप्पा छ र! त्यो रामेचा भन्ने कुलङार। मैले चिनी सकेँ नि। हरेक कुरोको बहाना बनाउन माहिर पो छ त।  बोनस प्रश्न (५ अंक) सूर्य किन पूर्वबाट उदाउँछ? सुर्य चाइँ त्याँबाट किन उडाको चाँही, अर्को बाटो थाहा नभेर हो कि भन्ने मान्या छु। लु सप्पै प्रश्न को ठीक ठीक उत्तर दियियो, मिले नि नमिले नि १०० म १०० पाम्! ऐले लाई यत्ती बुझी राखम केरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब चाँही चि-चु ब्रेक। ब्रेक पछी टन्नै चौतारी।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे ले बोनस प्रश्न को उत्तर २० शब्द भन्दा कममा दिएकोले केही अंक काटिने देखिएको छ । प्रश्न ५ को उत्तर पनि पुरै उल्टो गरेको छ ....... (आफ्नो बारेमा सोधेको होइन ..... रामे को बारेमा सोधेको हो भन्ने बिर्सेंछ क्यारे पुरे ले )
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लोल रामे लोल। लोल पुरे लोल। लोल चिप्ले लोल ( तारेमाम सहित) सुन्तलिको बारे र केली को बारेमा पुरे लाई सोध्नु कारण मनासिब छ, रामे को बारे पुरे सँग सोध्नु को अर्थ बुझिएन, चिप्ले सर । भाव स्पष्ट गरी पाम।

|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-10 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसो बाहिर गर आको - एक घण्टा लाग्यो ठ्याम्मै एसो सानो काम थ्यो - ४५ मिनट कुर्नु पर्यो आज नि थ्यो त्यो पुरे थुतुनो किताब मा है अघी जहिले नि काम मा काम मिलेन चौतारी आउन भ्याएन भन्छ - उता थुतुनो किताब मा चाँही हुन्छ झुठो नी कती बोल्न सक्या हो ल एसो भोक लाग्या जस्तो भो - केही छ कि हेर्छु है खानु पर्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुकुटी होला नि ढुकुटीमा । त्यै खाउ बौचा । 
पुरे त्यस्तो?? जहिले नि थुतुनो किताबमा ? कल्लाई हेरेर बस्ने नि त्यो किताबमा ??

|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याहूउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ ओ बल्ले बल्ले!!१ मिल्यो भाई मिल्यो। काम मिल्यो। हाउँरो खुशीचालाई नि धन्यापात, हेल्प गर्देकोमा। लु आउम एस्सो लस्सी सस्सी खाम केरे। मस्त घाम ला छ। लु को को छ, आउम है। म लस्सी लेर आउँछु
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइ हैन दाई, एस्सै पाल लाउँछन। दाईलाई त सप्पै थाहा छन्दै छ नि, मखुला? त्यो लहरे नि चिन्या हो, रामेचा नि चिन्या त हो, झन् दाइले मलाई नचिन्ने त कुरै भएन, हैन त? यो लहरेको कुरो पत्याउने कि मेरो, लु आँफै भन्नु त। अन्मार हेरेर त्यो लहरे खुँ: जस्तै देखिन्छ। तेस्ताको कुरो पत्या'र भो त अब
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-10 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कतिन सोझो पल्टिन्छ भन्या यो ठुल्दाइ को अगाडि पुरे को अन्हार कस्तो कस्तो चिरा पर्या दाउरा जस्तो पिरे को अन्हार कस्तो कस्तो कच्याक कुचुक पर्या क्यान को डब्बा जस्तो पुरे को अन्हार कस्तो कस्तो सुन्तली को हुन नसकेको पोइ को जस्तो जस्तो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र पुरे , हेर्दाइ खुँ जस्तो छ र त्यो लहरे । अन्मार किताब र अन्मार मै बिद्यावारीधी गर्ला जस्तो छ केटो ले । लु बधाई ।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-24-10 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oye purecha kina thanks bhannu parni dhut  darshan gare sabailai.
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-24-10 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Raame taruni le reply garyo ki tupluka aaujaa bajiyaa ma ajhai busy chhu hai !! dosro round ko taare bhanna aako  Pure chaa chhu Du !!! Acchi khaau 
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-24-10 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण औतारी हरु लाई यो TMS को प्रणाम साथी हरु खुशी को खबर, मलाई माईक्रोसफ्ट ले इन्टर्भ्यू को लागि बोलको थ्यो Bill Gate नै बसाथ्यो इन्टर्भ्यू ma, एकदम राम्रो भो इन्टर्भ्यू, जागिर पाइय्ला जस्तो छ प्रश्न सजिलो थ्यो मैले १००% मिलाये Bill Gate: कट र पेस्ट कसरी गर्नु हुन्छ? TMS: म सँग जहिले पनि पाकेट knife हुन्छ, तेसै ले कट गर्छु र पेस्ट को लागि चै सुपर glue राख्छु Bill Gate: मेमोरी भन्या थाहा chha? TMS: मेमोरी भन्या सम्झनेय् सक्ती, जती बुडो हुँदै गयो तेती मेमोरी कम हुन्छ Bill Gate: कि बोर्ड भन्या के हो? TMS पिआनो जस्ताइ हो तर यो चलाऊन बिजुली चाहिन्छ Bill Gate:CD भन्या थाहा छ? TMS: थाहा छ, बैंक अकाउन्ट Bill Gate: Hard drive भने को के हो? TMS: लामो दिक्क लाग्दो कार drive Bill Gate: Memory क्रश भये के huncha? TMS: Alzheimer Bill Gate: Web भन्या के ho? TMS: मकुरा को जालो Bill Gate: Virus भन्या के ho? TMS: रुघा खोकी लगाउने किटाणु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन बैरे ले पनि किन नसहेको मेरो भाई लाई । भाई भए नि सानु चा पहलमान हो पुरे। ल पुरे मशल ससल देखाइ देउ त । तालु मा ४ तारा चम्किन्छ त्यस्को ।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-24-10 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 24-Mar-10 06:34 PM
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-24-10 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 7:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस् दाइ, लु ठुल्दाइको आग्या पाएछि त मुक्काको बर्षात् हुन्छ नि फेरि! अब तेरा क्या होगा चिन्डे
|
|