[VIEWED 194826
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
balaram
Please log in to subscribe to balaram's postings.
Posted on 09-26-07 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I spent couple of years of my highschool age in Bhojpur Bazar. I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-21-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को हल्ला दाई, धन्यवाद आदान प्रदान त गर्नै पर्थ्यो साँची, त्यो टर्की भन्ने पंक्षि त कैले काही अपाङ्ग पनि हुने रइछ, एक फेर टर्कीको खुट्टा खाने Competetion मा सबैले खाको खुट्टा गन्या त एउटा टर्की को छ वटा खुट्टा निस्केको, Lol  Happy Thanks Giving to All Bhojpurezzzz
|
|
|
gulibheda
Please log in to subscribe to gulibheda's postings.
Posted on 11-21-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gulibheda
Please log in to subscribe to gulibheda's postings.
Posted on 11-21-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
leonardo
Please log in to subscribe to leonardo's postings.
Posted on 11-21-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kekkohalla bro
i am based in new york , rest of my family lives in BRT and KTM
|
|
|
NayaSadak
Please log in to subscribe to NayaSadak's postings.
Posted on 11-21-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I live in BRT and rest in Bhojpur. How is the life in New York , USA.
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 11-21-07 6:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेल मैदान अभाव
शाहिमान राई
भोजपुर, मंसिर ४ - पहाडी क्षेत्रमा खेलकुद गतिविधि सञ्चालन गर्न सक्रिय रहेको भोजपुरको सदरमुकाममा भरपर्दो खेल मैदानको अभाव छ । मैदानको अभावमा जिल्लाका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । अभ्यासको अभावमा खेलाडी ओझेलमा परेका छन् ।
सदरमुकाममा रहेको एकमात्र टँुडिखेल सैनिकको नाममा दर्ता भएपछि भोजपुरमा मैदानको अभाव भएको हो । करिब ९० वर्षअघि सर्वसाधारणद्वारा निर्मित टुँडिखेल ०५२/५३ सालमा मालपोत कार्यालयले सैनिकको नाममा दर्ता गरिदिएपछि खेलाडीका निम्ति मैदानको अभाव भएको हो । सर्वसाधारणले सैनिकको नाममा मैदान दर्ता भएपछि टुँडिखेल प्रवेश गर्न पाएका छैनन् । द्वन्द्वका बेला पूरै तारबारले घेरिएको टुँडिखेल छ महिनादेखि विभिन्न संघसंस्थाले विशेष कार्यक्रम गर्नका लागि मात्र खुला गरिएको छ । उक्त टुँडिखेल सैनिकको स्वीकृतिमा मात्र प्रयोग गर्न सकिन्छ ।
सैनिकको नाममा दर्ता हुनुअघि जिल्ला विकास समितिले विभिन्न सभा, समारोहको आयोजना गनर्ुका साथै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए । करिब १५ रोपनी क्षेत्रफल रहेको टुँडिखेलमा खेलकुद गतिविधि यही सञ्चालन हुने गरेका थिए । खेल मैदानको अभावमा फुटबल प्रतियोगिता गराउनसमेत समस्या रहेको भोजपुर फुटबल संघले जनाएको छ । फुटबलका लागि खुला मैदान अनिवार्य सर्त रहेकाले मैदानको तत्काल व्यवस्था गनर्ुपर्ने संघका अध्यक्ष विद्याभूषण श्रेष्ठले बताए ।
टुँडिखेल सैनिक, प्रहरी, सर्वसाधारण सबैले आवश्यक परेका बेला प्रयोग गर्न पाउनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय उपाध्यक्ष किशोर राईले बताए । 'त्यसका लागि हामी पनि पहल गर्छौं,' उनले भने- 'नभए वैकल्पिक व्यवस्था गनर्ुपर्छ ।'
जिल्लास्थित राजनीतिक दल, नागरिक समाजले चासो नदेखाएकाले टुँडिखेल सार्वजनिक गर्न र सैनिकको नामको दर्ता खारेज नभएको हो । टुँडिखेल सार्वजनिक गरेपछि खेल मैदानको समस्या नहुने स्थानीय बासिन्दा बताउँछन् ।
द्वन्द्वका बेला खेलकुद गतिविधि शून्य रहेको अवस्थामा भोजपुर फुटबल संघले पहिलो पटक असोज पहिलो साता पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन
गरेको थियो । शान्ति स्थापना भएपछि सैनिकले टुँडिखेलमा बजारका खेलाडीलाई अस्थायी रूपमा गतिविधि गर्न दिएको छ । 'यति मात्र पर्याप्त छैन,' एन्फा उपाध्यक्ष किशोर राईले भने- 'फुटबलका लागि वैकल्पिक मैदान त व्यवस्था गर्नैपर्छ ।'
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=128910
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 11-23-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दूतावासको सहयोगमा विद्यालय
कास
भोजपुर, मंसिर ६ - भारतीय राजदूतावासको आर्थिक सहयोगले भोजपुरमा दुई विद्यालय भवन निर्माण हुने भएको छ ।
जिल्लाको उत्तर देउराली गाविसस्थित शारदा उच्च मावि र सदरमुकामको विद्योदय उच्च माविको भवन निर्माण गरिने भएको हो । राजदूतावासले शारदालाई १ करोड ९१ लाख र विद्योदयलाई ७४ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग प्रदान गरेको छ ।
भारतीय राजदूत शिवशंकर मुखर्जीले शारदा र विद्योदयको बिहीबार दुई भवनको शिलान्यास गरेका छन् । मुखर्जीले भारत र नेपालको सम्बन्ध पुरानो रहेकाले एकआपसमा सहयोगको हुनुपर्ने बताए । दोहोरो सम्बन्धले गर्दा पूर्वी नेपालको यो विकट जिल्लामा सहयोग गरेको उल्लेख गर्दै शिक्ष्ाामा अग्रसर हुन भोजपुरबासीलाई सुझाव दिए । 'नेपाली जनताको शिक्ष्ाा, स्वास्थ्य र भौतिक निर्माणमा सहयोग गर्न तयार छौं,' उनले भने- 'भारत सरकारले नेपाली जनताको भविष्य आफैं निर्धारण गर्नेमा विश्वास राखेको छ ।'
मुखर्जीले विरोध भइरहेको सप्तकोसी उच्च बाँधको बारेमा केही बोलेनन् । राजदूतसँगै ३३ किलोवाट क्ष्ामताको विद्युत् केन्द्रीय प्रसारण लाइनको सबस्टेसन उद्घाटन गर्न जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत भोजपुर आएका छन् ।
दस कोठाको भवन निर्माणका लागि टेन्डर दिइसकेको विद्योदय उच्च माविका प्रधानाध्यापक चन्द्रकुमार उदासले बताए । स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले राजदूतावासको सहयोग रकम जिविसमा आइसकेको बताए । भवन निर्माण आठ महिनामा पूरा हुनेछ ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=129149
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-03-07 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुरमा विद्युत् विस्तार
कान्तिपुर समाचरदाता
भोजपुर, मंसिर १६ - नेपाल विद्युत् प्रँधिकरणले जिल्लामा दस करोड रुपैया“ बराबरको विद्युत् विस्तार योजना सञ्चालन गर्नेभएको छ ।
जिल्लामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गर्न जरायोटारको लेगुवादेखि भोजपुर सदरमुकामसम्म ६६ किलोमिटर दूरीमा पोल गाड्ने कार्य पूरा भएको छ ।
सदरमुकाममा प्राधिकरणले ३३ किलोभोल्ट क्ष्ँमताको विद्युत् प्रसारण लाइन जडान गर्नेभएको छ । तार टा“गेर आगामी चैत मसान्तमा बिजुली बाल्न तयारी भइरहेको जलस्रँेत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सदरमुकाममा १ करोड ८५ लाख रुपैया“ लागतमा विद्युत् सबस्टेसन निर्माण कार्य सुरु भएको छ । जिल्लाका ६३ गाविसमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको मन्त्री कार्कीले बताए । प्रँधिकरण ग्रामीण विद्युतीकरण विभागका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले भोजपुरमा यो वर्षविद्युत् विस्तारमा ११ करोड रुपैया“ सरकारले विनियोजन गरिसकेको बताए । जिल्लाको पश्चिमी क्ष्ँेत्र बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, तिम्मा, छिनामुख, अन्नपर्ूण्ा, नागी, खावा, कोट, गोगने र लर्ेखर्क ११ गाविसमा विद्युत् विस्तारका लागि र्सर्वेक्ष्ँण गर्न १ करोड रुपैया“ रकम विनियोजन गरेको उनले जनाए । आइतबारदेखि र्सर्वेक्ष्ँण टोलीले कार्यसमेत सुरु गरेको छ ।
जिल्लाको उत्तरी क्ष्ँेत्र याङपाङ, चम्पे, हलौछा, बोया, साङपाङ, देउराली, तुङगेछा हु“दै दिङ्ला, दलगाउ“, भुल्कै, आखे, धोदलेखानी, बैकुन्ठे ह“ुदै बासिङथर्पुसम्म र्सर्वेक्ष्ँण गरी यसैवर्षपोल गाड्ने र तार टा“ग्ने कार्य पूरा गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक कार्कीले बताए ।
SOURCE:
http://kantipuronline.com/kolnepalinews.php?&nid=130085
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-03-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो thread अझै जिउदै रहेछ, बहुत् खुसि लाग्यो। BK माइला लाइ धेरै धेरै साधुवाद्, भोजपुर संबन्धि समाचारहरु प्रस्तुत गरिदिनु भएकोमा।
भोजपुरे हरु, keep it up। कति रमाइलो हुने, नामै मात्र सुन्दा पनि, कुरा मात्रै गर्दा पनि, आफ्नो प्यारो जन्मथलो को।
धन्यबाद्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-03-07 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि सुन्तले आफ्नो जन्म थलोको नामै सुन्दा यो हर हर भएको मनमा कसैले चिसो बियर ल्याएर मुखाँ खनाइदिये जस्तो पो हुन्छ त
|
|
|
Naya gahre thuldai
Please log in to subscribe to Naya gahre thuldai's postings.
Posted on 12-03-07 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुरको च्याङ्रे गाबिसमा रहेको पञ्चकन्या मा बि मा पढेको कोही छ ?
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-04-07 5:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुठीको जग्गा बिक्री
शाहीमान र्राई
भोजपुर, मंसिर १७ - माओवादीले कब्जामा लिएको दिङ्लास्थित षडानन्द सीताराम गुठीको जग्गा र्सवसाधारणलाई बिक्री गर्ने भएको छ ।
त्यहा“ बजार विस्तार गर्न माओवादीले मूल्य तोकेर जग्गाका लागि निवेदन दिन र्सवसाधारणस“ग आह्वान गरेको छ । उसले एकलौटी रूपमा दिङ्ला बजार व्यवस्थापन समिति गठन गरेर यसो गर्न लागेको हो । स्थानीय भीम तामाङको अध्यक्षतामा गठित समितिले आइतबारसम्म निवेदन दर्ता गरिने जनाएको छ । उक्त पार्टर्ीी २ नं एरिया इन्चार्ज राजकुमार दंगालले १ सय २० वटा निवेदन परिसकेको
बताए । माओवादीले ५० वर्षम्मका लागि गरिब, विपन्न, सुकुम्बासी, बजारमा घर बनाउन सक्ने, व्यापार व्यवसाय गर्नेलाई घडेरी उपलब्ध गराउने दंगालले बताए । षडानन्द गुठीको जग्गा घडेरीको निम्ति प्रतिमिटर ३ हजारदेखि ५ हजार रुपैया“सम्ममा बेचिने उनले बताए ।
पर्ूर्वी नेपालमा सबैभन्दा पहिला शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्द अधिकारीको नाममा १९३२ सालमा स्थापित यो गुठीको करिब आठ सय रोपनी जग्गा छ । माओवादीले २०५८देखि गुठीमा कब्जा जमाउ“दै आएको छ । उसले जग्गा कमाउनेबाट वाषिर्क १ सय ३० मुरी धान उठाइरहेको जनाएको छ । दर्ुइ वर्षो आम्दानी षडानन्द उच्च माविलाई उपलब्ध गराएको बताउ“दै माओवादी इन्चार्ज दंगालले करिब पा“च सय मुरी धान जनयुद्धमा खर्च भएको जनाए । स्थानीय बासिन्दाहरू गुठीको खेतमा हरेक वर्षपा“च सय मुरीभन्दा बढी धान फल्ने बताउ“छन् । यसअघि त्यहा“ उत्पादित धान षडानन्द उच्चमावि सञ्चालनका लागि गुठी व्यवस्थापन समितिले खर्च गर्दै आएको थियो ।
अघिल्लो गुठी व्यवस्थापन समितिले दिङ्लामा व्यापारीलाई वाषिर्क पा“च सय रुपैया“ तिर्ने गरी घडेरी उपलब्ध गराएको स्थानीय दिलकुमार र्राईले बताए । उनका अनुसार करिब ३० परिवारले त्यहा“ घर बनाएका छन् । र्
र्सवदलीय सहमतिबिना गरिएको जग्गा वितरणले बैधानिकता नपाउने जनमोर्चाका दिलकुमार र्राईले बताए । 'गुठी जग्गा वितरण गर्ने कुरामा हाम्रो सहमति छैन,' उनले भने ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=130213
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-05-07 5:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुरमा माओवादीको चन्दा अभियान
कास
भोजपुर, मंसिर १८ - माओवादीले भोजपुर सदरमुकामदेखि पर्ूर्वी क्षेत्रका विभिन्न गाविसमा चन्दा अभियान सुरु गरेेका छन् । उनीहरूले एक महिनादेखि पत्र पठाएर शिक्षक, र्सवसाधारणसित रकम दिन दबाब दिएका छन् ।
माओवादीले विद्यालयबाट शिक्षकको चार दिन बराबरको तलब लगिसकेका छन् । चरम्बी गाविस स्थित अरुणोदय माविका प्रअ मकरबहादुर वैद्यले प्रथम चौमासिकमा चार दिनको तलब माओवादीलाई बुझाएको बताए । सदरमुकामदेखि पर्ूवका चरम्बी, याङपाङ र प्याउली गाविसमा शिक्षकलगायत स्थानीय बासिन्दासित रकम माग गरिएको पीडितहरूले बताएका छन् ।
वैद्यले विद्यालयबाट रकम दिए पनि व्यक्तिगतरूपमा थप एक लाख रुपैया“ मागेको बताए । रकम बुझाउने ताकेता आए पनि हालसम्म रकम नदिएको उनले जनाए ।
रकम नदिए राजतन्त्र र गणतन्त्रवादीको कित्तामा छुटिने धम्की दि“दै माओवादीका एरिया इन्चार्ज चन्द्र बुढाथोकी र उनका सहकर्मी राजकुमार र्राईले जबरजस्ती गर्न खोजेको चरम्बीका पीडितहरूले बताए । चरम्बी गाविसबाट मात्र जनही ३० हजारदेखि एक लाख रुपैया“सम्म माग गरेका छन् । सोही गाविसबाट माओवादीले करिब ४ लाख ५० हजार रुपैया“भन्दा बढी रकम माग गरेका छन् ।
माओवादीले दुःख दिएको खबर गरे पनि जिल्लाबाट नेताहरू नआएको गुनासो प वैद्यले गरे । वैद्यले स्वेच्छिक चन्दा दिन तयार रहे पनि जबरजस्ती नगर्न माओवादीलाई आग्रह गरेका
छन् । माओवादीले ऋण परेकाले चुक्ता गर्न चन्दा संकलन थालिएको बताए । गणतन्त्रको निम्ति संर्घष्ा गर्न आर्थिक संकलन गरिएको माओवादीको जिल्ला इन्चार्ज दीपेशले बताए ।
SOURCE: http://kantipuronline.com/kolnepalinews.php?&nid=130280
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-09-07 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एमाले-वाईसीएल झडपमा दर्ुइ घाइते
भोजपुर -कास)- एमाले- वाईसीएल झडपमा शनिबार दर्ुइ जना गम्भीर घाइते भएका छन् । सदरमुकामदेखि १० कोस उत्तर दिङलामा बालाचर्तुदशी मेलामा स्वयंसेवकमा खटिएका वाईसीएल र मेलामा आएका एमाले कार्यकर्ताबीच एकअर्कामा ठोक्किएको निहु“मा झडप भएको हो । प्रहरी निरीक्षक टंक भट्टर्राईका अनुसार एमाले कार्यकर्ता दिनेश भट्ट र जितकुमार र्राई गम्भीर घाइते छन् । टाउकोमा चोट लागेका उनीहरूको दिङलास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । वाईसीएलका तर्फाट बढी बल प्रयोग भएकामा गल्ती स्वीकार्दै घाइतेको उपचार र घटनामा संलग्नलाई कारबाही गर्ने एरिया इन्चार्ज राजकुमार दंगाल -समूल) ले जनाए ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=130719
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-09-07 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बलात्कार अभियोगमा दर्ुइ प्रहरी पक्राउ
भोजपुुर -कास)- दर्ुर्ुइ महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय बासिन्दाले साङपाङ प्रहरी चौकीका दर्ुर्ुइ जवानलाई पक्राउ गरेका छन् ।
उत्तरी भोजपुुरको साङपाङ-७ स्थित तामाङ परिवारका दर्ुर्ुइ युुवतीलाई स्थानीय चौकीका जवानहरू ललित साह र पंकज यादवले बलात्कार गरेको आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-16-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बान्तवा कवितामा चिन्तन प्रथम
ललितपुर -कास)- र्राई बान्तवा भाषाको कविता प्रतियोगिता रवि चिन्तन र्राई प्रथम भएका छन् । 'बुङवाखा' मासिक पत्रिका र बान्तवा अनुसन्धान प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिता निराजन राजलिम र्राई दोस्रो र सुशीला र्राईले तेस्रो पुरस्कार पाएका छन् । प्रथम हुनेलाई नगद एक हजार, दोस्रोलाई आठ सय र तेस्रोलाई छ सय रुपैया“ पुरस्कार राखिएको थियो । मातृभाषा संरक्षणका लागि यो तेस्रोपटक कविता प्रतियोगिता आयोजना गरिएको
हो । भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, सुनसरीलगायत राजधानीमा रहेका तीन दर्जनले कविता वाचन गरेका थिए ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=131458
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-16-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बान्तवा कवितामा चिन्तन प्रथम
ललितपुर -कास)- र्राई बान्तवा भाषाको कविता प्रतियोगिता रवि चिन्तन र्राई प्रथम भएका छन् । 'बुङवाखा' मासिक पत्रिका र बान्तवा अनुसन्धान प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिता निराजन राजलिम र्राई दोस्रो र सुशीला र्राईले तेस्रो पुरस्कार पाएका छन् । प्रथम हुनेलाई नगद एक हजार, दोस्रोलाई आठ सय र तेस्रोलाई छ सय रुपैया“ पुरस्कार राखिएको थियो । मातृभाषा संरक्षणका लागि यो तेस्रोपटक कविता प्रतियोगिता आयोजना गरिएको
हो । भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, सुनसरीलगायत राजधानीमा रहेका तीन दर्जनले कविता वाचन गरेका थिए ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=131458
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-22-07 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhojpur Bazar
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-25-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विस्थापितलाई घर फर्काइने
भोजपुर -कास)- द्वन्द्वले विस्थापित जिल्लाका र्सवसाधारणलाई घर फर्काइने भएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग -यूएनएचसीआर), नर्बेजियन शरणार्थी परिषद्
-एनआरसी), राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) को संयुक्त पहलामा उनीहरूलाई फर्काउन लागिएको हो ।
यूएनएचसीआरका पर्ूवाञ्चल संयोजक एलिना बे्रनाको नेतृत्वको टोलीले राजनीतिक दल, मानव अधिकारवादी, नागरिक समाज, पत्रकारलगायत विभिन्न संघसंस्थासित समन्वय थालेको
छ । जिल्लामा १ सय ३ परिवार विस्थापित रहेको प्रमुख
जिल्ला अधिकारी सीताराम कार्कीले बताए ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=132334
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-26-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आ“खा शिविर
भोजपुर -कास)- जिल्ला सदरमुकाममा मंगलबार निःशुल्क आ“खा शिविर सुरु भएको छ । दर्ीघकालीन रूपमा आ“खाको समस्या हटाउन हरेक वर्षनेत्र ज्योति संघ, हिमालयन स्वास्थ्य शिक्षा समाज र रेडक्रसले शिविर संचालन गर्दै आएका छन् । आ“खा शिविरका लागि जापानी चिकित्सक डा. जुनसुके आकुराको नेतृत्वमा सातजना विशेषज्ञसहितको टोली भोजपुर आएका छन् । पहिलो दिन भोजपुर बहुमुखी क्याम्पस मैदानमा भएको शिविरमा ३ सय ६० जनाले आ“खा परीक्षण र २० जनाको आ“खा शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुरका सचिव निमा शर्ेपाले बताए ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=132441
|
|