[VIEWED 185858
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 9:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गीत पानी मिठो भिडियो पानी राम्रो राइछ हौ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म चै लागे है खुब आँखा दुख्न थाल्यो भोली फेरी सेरिअलको थोत्रो रेकोर्देर्को गीत सुन्न आउछु लुङी लगएर, है त आहिले लाई शुभरात्री।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-30-08 10:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म चै लागे है खुब आँखा दुख्न थाल्यो भोली फेरी सेरिअलको थोत्रो रेकोर्देर्को गीत सुन्न आउछु लुङी लगएर, है त आहिले लाई शुभरात्री।
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 10:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 11:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-31-08 6:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आउ अब मेरो अंगालोमा जिउन मलाई गाह्रो भो कहाँ छौ मेरी प्रियसी जिवन मेरो सब अन्धकार छ
आउ अब मेरो अंगालोमा जिउन मलाई गाह्रो भो।
जदौ यो बिहिबारे बिहानीको।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 7:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेलाइ मैले दर्सन गरे है। अन्तरे दा कस्तो बिहान बिहानै कबिता फुरेको। यो अन्तरे दाले कस्लाइ अङालोमा अौ भनेर बोलाको। पख्नुस् भाउजुलाइ भन्दिन चु। दाइ दर्सन् गरे।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-31-08 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिहिबारे बिहानीको। सबै गाम्लेलाइ मैले नमस्ते गरे है।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-31-08 7:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्नीङ चौतारी !
हे.... निलो आँखा सुनौलो कपाल
जाने भए लैजान्थेँ नेपाल
दिल मेरो बस्यो गोरीमा
कस्तो जादु रै'छ नि भगवान
नक्कली कुइरी मोरीमा। 
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-31-08 7:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्नीङ चौतारी !
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-31-08 7:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी स्वस्थानी व्रतकथा - १७ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
शहरमा कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अहिलेसम्म तिमीलाई भउते-जुरेली-पुन्टेको कहानी सुनाएँ। महादेवको कान्तिपुर यात्राको बारेमा पनि सुनिहाल्यौ। अब तिमीलाई चौतारीको एक सदस्यको ई-प्रेमिकाको बारेमा बताउँछु, सुन। गाउँको स्कूलबाट एसल्सी पास गरेपछि उच्च शिक्षाको लागि शहर पुगेका कुमलवा शहरको रमझम देखेर अचम्मित हुन लागे। दिनभरि लछुमनियाको सैलुनमा बसेर पिच्च पान थुक्दै जयलक्ष्मी र धनियालाई जिस्क्याउन पल्केको मान्छे, शहरमा त कुनै पनि लडकीले देब्रे आँखाले पनि नहेरेकोमा दु:ख मनाउन लागे। यस्तैमा कुनै दिन ठमेल नामको शहर घुम्दा पसलभित्र कन्याहरु मेसिनको अगाडि बसेको देखेर आफूलाई सहरमा लिएर आउने ग्वाँचेलाई सोध्न लागे "हे ग्वाँचे! यी कन्या को हुन्? यस्तो ठाउँमा यिनीहरु के गर्दैछन्?"। कुम्लेको यस्तो प्रश्न सुनी ग्वाँचेले उत्तर दिन लागे "हे कुम्ले! यो पसललाई साइबर क्याफे भन्छन्। यिनीहरु यो कम्प्युटर भन्ने मेसिनको सहायताले आफ्ना प्रियतमहरुसँग गफ गर्दैछन्।" यस्तो सुनी कुम्लेलाई पनि आधुनिक प्रणालीको प्रेम गर्ने ईच्छा पलायो र घरबाट भर्ना खर्च भनेर ल्याएको पैसाले कम्प्युटर किनेर सिक्न लाग्दा भए।
हे अगस्त्यमूनि! यावत हुँदै लाग्दा छिमेकी कोठामा भाडामा बस्न थालेका केटाहरु संगत हुन लाग्यो। ती साथीहरु कस्ता भने लामा लामा कपाल पाल्ने, दिनभरि पाठशालामा हाहु गर्ने, साँझ परेपछि गौशालातिर गई तीन दिनको ताजा ममसँग राजाले पैठार गरेको गाँजा खान्थे र आफूलाई महादेवको सच्चा भक्त भन्थे। तिनीहरु एकैछिनमा 'पाट' भनेर मिल्थे भने एक्कासि 'काट' भनेर लड्थे। तिनै संगीहरुको माध्यामले हाहु च्याटको बारेमा थाहा पाई कुम्ले पनि बेलुका-बेलुका कहिल्यै नदेखेका कन्याहरुसँग भालाकुसारी गर्न लागे।
यस्तै सिलसिलामा एक रात उनको दोस्ती एउटी कन्यासँग हुन लाग्यो। गफको सुरुवातमै प्रेमको भालाकुसारी गर्ने शहरकी युवती देखेर कुम्लेलाई गाउँको लुकिछिपी गर्ने पियार सम्झँदा "म पहिले नि शहर किन आइन?" भन्दै पश्चाताप गर्न लागे। कुम्लेलाई निशा नाम गरेकी त्यस कन्या साह्रै नै मन परिन्। आफू गाउँबाट आएको र गाउँमा हुँदा जयलक्ष्मीसँग भएको पियार बारे बताउँदा चाख मानेर गफ सुनिन्। अनि, आफूलाई गाउँले केटा मन पर्ने कुरा बताइन् र कुनै दिन कुम्लेको गाउँ घुम्न जाने ईच्छा देखाइन्। उता पल्लो कोठाका 'पाट'हरु भने गाँजाको सुरमा हल्ला गरेर डिस्टर्ब गर्दा पनि निसासँगको गफ छोड्न सकेनन्। यस्ता तवरले भालाकुसारी गर्दै जाँदा निसाले "हेर न क्यामो, म जस्तो सोझी केटीलाई मेरो एक्स-ब्वाइफ्रेन्डले डिस्कोमा नाच्न जानिन, डल्ली भई भनेर ब्रेक अप गर्यो।" भन्दै विलाप गर्न लागिन्। कुम्लेलाई शहरका केटाहरुको मतलबीपन र निर्दयीताप्रति रिस उठेर आयो। र, निसालाई सम्झाउँदै भन्न लागे "हेर निसा! सत्य पियारमा नाच्न जान्नु र नजान्नुमा केही महत्व हुँदैन। न त शरीरको बनोटको केही मतलब हुन्छ। प्रेम भनेको मनबाट गरिने कुरा हो।" निसा खुसी हुँदै भन्न लागिन् "वोह क्यामो, यु आर सो स्वीट!!! मलाई तिमी जस्तो केटासँग लभ गर्न मन छ।" निसाको यस्तो वचन सुनी कुम्ले पनि ढिलै भए पनि शहरमा केटी पट्याउन पाएकोमा खुसीले गदगद भए र भने "मिल्छ भने हामी भोलितिर भेट्न सक्छौं? दरबार मार्गमा नाङ्लो भन्ने ठाउँ छे। त्यहीं हुँदैन?"
यता पल्लो कोठामा हल्ला बढेर सहन नसक्ने हुन लाग्यो। "मोराहरु फेरि जाँड खाएर हल्ला गर्न लागे!" भन्दै कुम्ले मुर्मुरिंदै ढोका ढक्ढक्याउन लागे। केटाहरु अट्टाहस निकाली निकाली हाँस्न लागेको देखेर सोध्न लागे "के भो निस् पाट? खुबै हाँस्दैछौ नि"। निशान्तले पनि हाँसो मिसिएको आवाजमा भन्न लागे, "हेर न कुम्ले! केटी बनेर हाहु च्याटरुममा गा'को। एउटा केटो मुर्गा फस्यो। भोलि नाङ्लोमा डेटिङ् बोला' छ। मैले हुन्छ भनें तर १ मिनेट भयो उत्तर नै आ'छैन" कुम्ले पनि अनुहार अमिलो बनाउँदै उत्तर दिन लागे "थाहा पायो होला नि त उसले। तिमीहरु पनि कराएर मलाई सुत्नै दिएनौ यार। निदाएको मान्छे ओच्छ्यानबाट उठेर आउँदैछु!" भन्दै मनमनमा ई-प्रेमिका देखि आजित हुँदै फर्किंदा भए।
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तदशोध्याय॥१७॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-31-08 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्नीङ चौतारी !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
के हुँदैछ?
अन्तरे दाइ, ठूली, नेउचे, ग्वाँचे, भौते, राहुलदाइ, पर्वते सबैमा विहिवारे जदौ!
गालबको स्वस्थानी बेजोड छ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते !!!  अन्तरे दाइ, ठूली, नेउचे, ग्वाँचे, भौते, राहुलदाइ,चित्रे, पर्वते सबैमा विहिवारे जदौ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-31-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa launa ko ko aaisake cha. afu ta busy chu kaam maa.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली तरकारी बेच्ने काममा हो कि सरकारी काममा हो?
रिट्ठ्स पाट, के छ हो हालखबर? आजकल त उफ्रिन छोड्यौ नि?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-31-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढो भईयो यार अब के उफ्रिनु र, ठीक छ हालखबर तिम्रो के छ त?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-31-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि ठीकै छ।
उफ्रिनु पर्छ नि बुडो भए नि, उफ्रिनुमा एज नो बार!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-31-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाआ?
बिहीवारे जदौ!
तिमी बद्लियो, व्यबहार बद्लियो, मलाई हेर्ने, अनुहार बद्लियो।
|
|