[VIEWED 131433
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-03-10 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७९ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 03-Mar-10 09:32 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-10 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पति : यह बताओ कि कल मेरे बॉस को खाने के समय चम्म्च क्यों नहीं दिए थे? क्या तुम्हें यह लगता था कि कहीं वे इन्हें चुरा न ले जाए? पत्नी : नहीं, मुझे यह डर था कि कहीं वे उन्हें पहचान न ले!  
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-10 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप भाय, बिस्टे काजी, पुरेचा, रामे र ठुल्दाइ लाई रिट्ठेको शुभ प्रभात ! ल म चाँही लाइन लागे है ! फर्केसी चि चू ख्वाउने कस्को पालो आज? 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-10 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाइ ! वाह दीप भाय वाह 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-10 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, दीप ब्रो ।
दीप ब्रो को कुरा सधैं deep नै हुन्छ, बुझ्नेलाई श्रीखण्ड ।
लौ रिट्ठे पनि लाइन मार्न ??

|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-10 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< लौ रिट्ठे पनि लाइन मार्न ?? >>>रिट्ठे लाई भकुर्नी भो भाउजुले आज, अघी भाउजुलाई पनि कुचो र डण्डा बोकेर बङ्लामुखी तिरै झरेको देख्या थेँ, आज रिट्ठेको खैर छैन। ओ बैरे त्यो तिम्रा खेलौना लेर आउ त, दर्हो फोटो खिच्न पर्छ, अनी यो ब्या भाको बुढाहरु हामी तन्नेरी जस्तो उफ्रिन हुन्न भन्ने पाठ सिक्छन। ल झट्ट लेउ त। रामे, ठुल्दाइ, दीप प्रभो, रिट्ठे र आउन बाँकी कामचोरहरुलाई प्रणाम
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-04-10 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
omg chautarima 24 thumbs down?  k garne aba? jadau mero yo shuva bihaniko
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-10 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बालै हुन्न खुशी, काम नपाहरुले अकाउन्ट बनाउँदै ठम्प्स डाउन गर्या हुन, जे होस् हेर्दा रेछन नि थाहा भो नि, थम्प्स अप नि छ नि २० वटा। अनी के छ? चिया खाम न, आज तिम्ले ल्याये कस्तो होला? प्रणाम खुशीचा
Last edited: 04-Mar-10 09:36 AM
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-04-10 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे ब्यान ब्यानै मीटिङ राखे खैरेका बच्चा ले के गर्नु त .......... बिस्टे ...... त्यो मध्यरात र झिस्मिसे को बिचमा पनि त्यही थिए ......... भगवान के नामे पे कुछ छोड्दिया हे रे बाबा ............ भगवानको नाममा कोही छोड्दे आफु हेर्न जाम्ला भनेको होला ठुल्दाइ ले ...... स्वस्ति गरे दीप । लोल ठुल्दाइ .. खुशी Hiरिठ्ठे ब्रो के छ त हो बल्छी को खेला ? ल सब्बैलाई झ्याम्म झ्याम्म नमस्ते । कोइ छुतेमा मेसेज पठाउनु है ....... लहरे कता गएछ ? सामान पोस्ट गर्न गयो कि क्या हो ? ठेगाना नै नलिकन कता गएको हो कुन्नी ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-10 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम खुशी, थम्प्स डाउन गर्ने धेरै हुनु आश्चर्यको कुरा होइन। काम न पाएका अल्लारेहरु धेरै छन। चौतारी को पपुलारिटी देखी जल्ने धेरै छन । साला सधैं टप हुन्छ- भन्नेहरु धेरै छन । यसबाट बिचलित नहुन सम्पूर्ण चौतारीबासिमा हार्दिक अपिल गर्दछु ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-04-10 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पैले नमस्तेका नमस्ते ठोक्या बेलामा , म मात्रै के कम , मैले नि झ्याप्प लार नमस्ते गर्दे जम्मैलाई ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-04-10 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्ले हरु के हुँदैछ रामे लाई सबै कुरा कसरी थाहा हुन्छ हँ ल तीन जना को सामान भर्खर पोस्ट गरेर आइयो ठेगाना नदिने हरु लाई त के पठाइ भो र  जय चौतारी
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-04-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ,रिट्ठे,रामे,खुसी,पुरे,हर्के,लहरे लाई दोस्रो राउन्ड को जदौ त्यो मास्तिर फर्क्या र मुन्तिर फर्क्या तिरले चौतारी को सान मा केही आँच आउँदैन। खुशी हुन्देउ। रिट्ठे बिरादर कैले जान लाया भनेर भने त मार्दिम,केही पठाउदिन हो ... रामे ले चै ३ मैना मा हरियो पत्ता लि छाड्यो जे होस् चौतारी को। पुरे को अगिन त्या झन्डै पर्या लाइनमा अब पर्सी मंगलवार गणेशथान मा भेट्ने भन्या छ् हैन त पुरे। हर्के सोम के छ् कन्निडाडा तिर,नय खर्क तिर कैले झर्ने हो ? ठुल्दाइ जाम चिलिम बिरेकाँ एक्छिन। दिप ज्यो स्वोस्ती। लहरे नि आईसकेछ,मैले त ख्याल गर्या होला भनेर नपठा नि साचै पठाउने हो भने लौ मैले नि पठाएँ ठेगाना। केही बाँकी छ् कि छैन ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-10 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे । पोस्ट-कारी पोस्ट गर्यौ कि गरेनौ ? एमाले त भन्नै परेन । कार्तून मै ठुलदाइ को नाम लेखी आएको थियो । जे होस् यस्तो मामाला चाँही लहरे भलादमी नै छ स्वयम्भू घर भे नि ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-10 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोस्ट गरी सक्या रेछ, अब ठुल्दाइले भन्या कुरोमा के ठपाइ भो र, हैन त? लहरेचा प्रणाम, छु दु?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-04-10 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के मेरो पनि झ्याम्मै नमस्ते । हैन लहरे ....... केही पठाउने भये ठेगाना नि पठाउन्छु ..... जिस्केको होइन है .... साँच्ची भये मेसेज पाम .......... आज बियानै देखी काम गरेको गरै ...... भोग लागेर ...... अनी त झ्याम झ्याम खायियो ........... आज चाँही आलु-बोडी-तामाको तरकारी, भात, करेला फ्राइ, कान्क्राको अचार सँग खाइयो .......... मिठो थियो है सबैलाई ज्ञान होश ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-04-10 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोस्ट कारी त राख्नै बिर्सेंछु पुरे हे हे हे अब तिमीले केही भनेनौ  तर स्पेसल् चिज चाँही छ है पुरे - पुरे दङ्ग पर्ने होला - म केही भन्दिन आँफै रिसोच गरेर पत्ता लगाम है गाम्ले हरु
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-04-10 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"पुरे दङ्ग पर्ने होला" ...................... ??????????? म चाँही मेसेज पढेर मात्रै पनि दँग परीरहेको छु है लहरे .....
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-10 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि मेसेज पढेरै दँग परीरहेको छु यत्ती भन्न आ। हाउँरो खाने बेला चाइँ भा छैन, अझै १ घण्टा बाँकी छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-10 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्पाली पुरे प्रती लहरेको अचम्मको अनुग्रही भाको रहेछ र पुरे को पुरै भाषा खासाको चेन्ज भएको रहेछ । बल्ल बुझियो ।  आश नगरम रामे, तरुनी जम्मै लाई भाग नपुगेको बेला बुढाखालालाई के पठाइ भो र भन्दैथ्यो। 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-04-10 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाई, पोको त पुगोस् न
|
|