[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-01-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब मुन्द्रे को र नमेको आइडिया बन्नु पर्यो त्यसलाई गलफिरिन फकाम्च अनि
साँच्चै आइते अझै भेटिएन है?
:)
 
Posted on 02-01-06 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !!!!!! मुन्द्रे !!!! हाहाहाहा, मुन्द्रे हाँसेको देखेर झन औडाह भयो यार मलाई, हाँसोले।
कहाँ पाम्छन यार यिनले यी थरिथरिका चित्रहरु।

हिजो जे देखेनि रिस उठेको थियो, आज जे देखेनि हाँसै मात्र उठ्छ यार। के भा'को हो यो मलाई।
कुरकुरे बैँश भनम भने पनि हड्डी छिप्पइसक्यो। हड्डी कुहिएर फेरि कुरकुरे हुनलाएछ कि कुन्नि। :-)

:-)
-भउते
 
Posted on 02-02-06 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कइले रोइ राख्नी, कइले रिसाइ राख्नी, कइले हाँसी राख्नी, ! ए भउतेबाबु ! कतै पिरीमरोग त ला'न ! :)
 
Posted on 02-02-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute ji हजुर रिसाउने , हँसाउने , फकाउने , धम्काउने सबैमा पोख्त हुनुहुदोराहेछ।
साझामा आएदेखि एक्लै हास्ने बानि लागि सक्यो मलाइ पनि।
 
Posted on 02-02-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो न नि माष्टरनी नानी साह्रै सिपालु च हाम्रो भौतु।
अनि तपाईँ चाहि किन नि आजकल पातलो पातलो (कहिले काहिँ) अरेर आम्नुहुन्च नि?
मेरो पढाइ बिग्रिहाल्च नि यस्तो अरो भने त, नयाँ पाठ नपढेको धेरै भो नि। खै बाचुन्जेल सम्ममा यासयाल्सि पास गरुम भन्या होला अस्तो चैन। लु हजुरकै हाताँ च है मेरो बुढो भबिस्से हे हे हे
:)
 
Posted on 02-02-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खे जी कहिले रामायण , महाभारत कहिले .......... रिसाउदा मनाउने मन्त्र , यस्तो चाल ले त फेल नै हो हा हा हा
 
Posted on 02-02-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहा नि छन् नि त टिउसन पढ्ने। ट्याम नै मिल्ने होइन रामायण पढ्नु पर्यो फेरि
:)
 
Posted on 02-02-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ..... रिसाउँदा मनाउने मन्त्र त कहाँ मलाइ चाइया हो र, एउडा बज्जेले लु न जिम्मालबा
हजुरको त्यो चौतारिआँ कसैलाई आइडे होला भनो र कुरो राख्या नि हिजो। म त मजाले हजूर सँअ टिउशन पड्ने हो अब।
:)
 
Posted on 02-02-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै कुराँ गोताएँको सिको अर्दै मैले नि यो टाँसिदे है त । ठट्टाको लागि मात्रै है । No offence please.

यो Talking to Americans भन्ने पहिले खुब पपुलर भाको एउटा क्यानेडियन टेलिभिजन शो हो जसमा Rick Mercer भन्ने jockey अमेरिकाका बिभिन्न शहर र यूनिभर्सिटीमा गएर अमेरिकी हरु सँग वार्तालाप गर्थे समसामयिक बिषयमा। यसैमा एक पटक एकजना अमेरिकी यूनिभर्सिटी स्टूडेन्टले "america is round in shape" भनेर भन्थे किन भने पृथ्बी गोलो छ अरे के, अनि उनको बिचारमा अमेरिका भनेको पुरै पृथ्बी हो रे ।
ल हेरेर हाँसम् यहाँ छ अलिकति वर्णन त्यसको ,

- http://en.wikipedia.org/wiki/Talking_to_Americans


Keep rolling...
 
Posted on 02-02-06 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइssssss सुइ सुइ sssssssssss

कोहि छ?

:-)
 
Posted on 02-02-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइ सुइसुइ
 
Posted on 02-02-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बाख्रा कता लाने हो? ssss नमेssssss ? :p
 
Posted on 02-02-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते आज बाख्रा खोरमुने तिर लैजाम । त्या मैले बनकुखुराको गुड देखेको छु । तेसको फुल उसिनेर खाम्ला ।
 
Posted on 02-02-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर कुखुरी खोज न घर कुखुरी। के बन कुखुराको पछि लाग्नु यार। :-) गामका घर कुखुरी कता
लाग्छन बिचार अर्दे अर, अनि हामी पनि पछि पछि त्यतै लागम्ला। चुत्रो, निबुवा साँधेर
खाम्दा, दोहोरी खेलम्ला, रमाइलो अरम्ला नि। :-)

जमुनि नछुनि भै'छ के रे। ति सिरे पनि के सारो मातेका मुन्छे के। बेडुलोको झागाँ लुकेर
गैराघरे लाटीलाई स्यान्स्यानो ढुङ्गाले हान्दै बस्याथे। न पानी पर्नु, न घाम लाग्नु किन बेतका
छाता ओडेर बसिछे यो लाटी भनेको त त्यसले सिरेलाई देखिनछे के रे । प्याट्ट प्याट्ट ढुङ्गा मात्रै आउनि के रे। अनि अति भएसि छाता ओढेर बसेकि रे'छ के। :-)

:-)
-भउते
 
Posted on 02-02-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरी का पछी लाउदा बाख्रा ले जिम्माल का मकै खलान नि । तीनई केटी का पछी ला र बाख्रा सधै तेइ खोरमुने लान्च्न यि केटा ले ,हरियो भन्नि केइ छइन त्या, बाख्रा भोकई हुन्चन करे आज पुनी
 
Posted on 02-02-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नि त नि गुरासे, अब यो उमेरमा यसो कुखुरि नखोजे पछि बतासे फुल पर्ने हो कि ?
क्यार्न चिन्ता अरेको त नि, अब खोरमुनेमा घास नभए पछि फर्किनि बेलामा बुढियाखोर तिर हुलिदिमल्ला त नि बाख्रा । बाटार बाउनबाको खोरमा काइदाको घास छ के रे, बाख्रा त एउछिनमै टुनुक्कै हुन्चन । त्याट केओरेको पानि खुवाए पछि के चाइयो र । बाख्राको पेट भरिनि, आफ्नो मन नि भरिनि ।
 
Posted on 02-02-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, त्यो चाइन्जो फुल भन्दा बन कुखुरो नै छोप्न पाए मजा हुन्तो के रे।
चिन्ता नअर गुराँसे हाम्रा मकै बारिआँ पर्खाल ला च। :)
अरु कता लाएचन आज?
 
Posted on 02-03-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन कुखुरो सन्-कुखुरो होईन दम्तरीहरु हो, मैले त पल्ला गाम्तीर तित्रा कुत्कुताको सुन्यो छु केरे । कोइ अदिकारको कुरो अरिचन कोइ एउदिनमा कतिपल्ट शिकार खेल्न जान सौचौ भन्नि कुरो अरिचन । बन कुखुरा भन्दा त तित्रो नै जो तिख्खर हुन्छ नि, होइन र भन्छु ? अब घराँ ल्या'र पाल्यो भुने अण्डा सण्डा पनि परियाल्छ । लु हिन सपै जना एउटा एउटा डोको बोकेर तेतैतिर अब !:)

आज त पल्लागामका कुरा सुनेर कम्पुटर नि फोर्दिम कि जस्तो भैच मुलाइ त ! :)

 
Posted on 02-03-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब सपैले आज चौताराँ पूजा लाम्न परो, विध्याकी देवी सरस्वती माताको । अनि सिरिपञ्चमी पनि परो कि
क्याओ, ती काकाले आजओ भाका राखेर पैसो ल'थे तो च्याउँरो किन्नी बेलाँ ! ल्या'र दिन्चन् कि दिन्नन् है त ।
हेरम् कत्तिका इमानी र'चन बुडा ! :)

 
Posted on 02-03-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले ने फुल चढाए सर्स्वती माता लाइ ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters