[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 144797 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-16-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ मास्टरनी दिदी म सबै लाई चन्दिन्छु स्कुल १ महिना को लगि बन्द भनेर।


सुचना! सुचना! सुचना!

हाम्रा मस्तेर्नि दिदि ले भान्नु भको हम्रो स्चूल् १ महिनि को लगि बिदा रे। सबै गौले हरु त्यो फूत् बल्ल् भन्ने के जाति जात्रा हेर्नुस् रे मजाले थपदि बजै बजै हेर्नुस् रे।

धनयबाद्

थुल्ननि
 
Posted on 06-16-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त भकुन्डो हेर्दै बसेको रातभरि। होल्याण्डको सपोर्ट गरेको नि।
 
Posted on 06-16-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बल्ल मिस् ले किलासा पढाए झै गरी जवाफ दिनुभयो बाबै सबै प्रश्न को । अनि मिस् होत नि म पनि दिक्क लागि लागि भकुण्डो हुँदा थप्पडी चै बजाउछु केरे सबै उफ्र्न्छ्न आफु चुप
लागेर बस्न नहुने है ।
अनि खै भोट त मैले नि हाल्या थिए चित्रे लाई आप पाइन मैले,पक्कै चुनाब् हारया हुनु पर्छ चित्रे ले।
अनि इन्द्रेणि नानि सुन्दरि भन्या बादर्नि हो है,तेसैले कसैले कस्ति सुन्दरि रहिछिन् भन्यो भने नि ।।।। नभन्नु है ।
लौ त रोल्ल् २२ तितौरा कुमारि।
 
Posted on 06-16-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uppss.. indreni nani lai Thank you nabhannu hai bhana ta //// po bhaiachha.
 
Posted on 06-16-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीमा टन्न गाम्लेहरु जम्मा भका रहेछन नि आज त।
जम्मै गाम्लेहरु लै नमस्ते है।

पहिला त हाजिरनै गर्नु पर्यो।
रोल नम्बर : २१ नेप्चे
यस मिस
(२-४ दिन स्कुल आको थिन, नाम त काटिएको छैन होला क्यारे)

आफुलाइ नि फुटबलको जोरोले सताको छ के गर्नु? मन थाम्न सक्ने भए पो। अफिसमा नि काम गर्दै फुटबल हेर्छु म त। स्कुल १ महिना लाइ छुट्टी भएछ आनन्द भयो। मज्जा ले फुटबल हेर्दै बस्नु पर्ला। मलाइ त अर्गेन्टिना र ब्राजिल को फाइनल म्याच हेर्न मन छ, हेरुम के हुन्छ।

खै कस्ले सोधेको थियो "सुन्दरी" भनेको बादरनी हो भनेर? हो हो सुन्दरी भनेको बादरनी नै हो।
 
Posted on 06-16-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेनि (GurL_Interrupted),

नेपाली मा लेख्न गारो छैन। यो म्यासेज लेख्ने भन्दा माथि "Use 'Roman to Unicode Nepali Converter' developed by our own Sajha members" भन्ने मा क्लिक गर्नुस।
त्यहा अङ्रेजिमा लेखेको लाइ नेपालि म कन्भर्ट गर्न मिल्छ।
 
Posted on 06-16-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी र नम्छे ले माथि को सुचना पदेनन जस्तो च स्कुल त आजै देखि बन्द हो । लौ हजिर सजिर गर्नु पर्दैन

अनि इन्देर्नी म त अगि देखि नाच्दै छु । बरु भरे राती खुट्टा दुखी सुत्न नसकेला भनेर पिर पो लागिराछ ।
 
Posted on 06-16-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा इन्द्रेणी ले कस्तो राम्रो गीत गाएको लौ न
साझा को चौतरि मा
सङिनि ले आखा छोपेको
आउछ् अझै झझल्को

साझा ........
लुकामरि खलेको बन पाखा मा
खेल्ने गर्थिउ सानै मा
ल...ल.....ल.....
इन्द्रेणि म त यो गीत् सुन्यो कि खुट्टा उठि हाल्छ के नाच्न ।
अनि तिमि लाइ तितौरा पठाइ दिए को थिए नि पायौ?
ठुल्नानि मैले त बिर्सिर हजिर् पो भनिछु बन्द इस्कुल् मा गएर, नानि देखि लागे को बानि ,तिमि ले भन्दा पो लाज् लागो बेस्सरि। धत्।
 
Posted on 06-17-06 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गाम्ले हो बिदा मनाऊ फूटबल हेरेर। हिजो अर्जेण्टिनाले बोस्निया---- को रामधुलाई गर्देको देखेर विचराहरुको माया लागेर आयो। अर्जेण्टिनाका खेलाडीहरुको combination क्या जमेको! ब्राजिल र अर्जेण्टिना अथवा दक्षिण अमेरिकीहरुले खेलेको हेर्दा कुनै सुन्दर कलात्मक नाच हेरेजस्तो लाग्छ। यूरोपेलीहरुको खेल, विशेष गरी जर्मनहरुको खेल एकदम निरस लाग्छ मलाई। बरु इंग्ल्याण्डको मन पर्छ, पूर्ण रुपमा आक्रामक र द्रुत गतिमा खेल्छन्।

गाम्लेलाई के लाग्छ कुन्नि, मलाई चैं यसपालिको कप ब्राजिल अथवा अर्जेण्टिनमध्ये एकको पोल्टामा पर्छ जस्तो लाग्छ।
 
Posted on 06-17-06 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, माथि एक ठाममा सर्बिया---- हुनुपर्ने, बोस्निया भएछ। गोतामेलाई बूढेशकाल लागेजस्तो छ। देशको नाममा झुक्किदा झुक्किदै अरु मान्छेको नाममा अनि त्यसपछि आफ्नै नाममा पनि झुक्किन के बेर?!
 
Posted on 06-17-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन नि गाम्ले हरु त कता कता पो पुगेछन , पहिला जस्तो रमाइलो त छैन नि किन हो यो चौतारि लाइ के भयो । रमाइलो कथा हरु कता हरायो अनि कविता पनि आउन छोडेछन। सायद कवि र कथाकार हरु को कमि र व्यस्तता ले गर्दा हुन सक्छ । ल त आउदै गर्छु नि मिस मेरो पनि भर्ना गर्नु ल ।
 
Posted on 06-18-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गेंदपर्व चलिराख्या छ। स्कूलै बिदा भएसि, हेर्नै परो नि! २-४ दिन लाखा-पाखा लागेकोले अहिलेसम्म राम्ररी खेल हेर्न पाइया थेन, अब आजदेखि नियमित हेर्न परो। मलाई मन पर्ने टिमचैं अर्जेन्टिना र इटाली!

मिस -- फि मिनाहा गर्देकोमा हृदयदेखि धन्यवाद। अब रोल लम्बर पाम्।

ठुल्नानी - तिम्रो फोटो हेर।
http//images.google.com मा गएर "uptowngirl" भन्नी शब्द राखी खोज गरेको यो फोटो पो आयो।
:D

 
Posted on 06-18-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कर्नर किक र एउटा फ्री किक पायो।

आज १ गोल हान्छ कि नाकाथाले।
 
Posted on 06-18-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दादा जापानको खेलाडीहरु कति पुड्का? !!!गाह्रो त पक्कै छ... त्यहि पनि आज जित्छकी :)
 
Posted on 06-18-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा यस्तै हो जापानी हाइट हो नि!
अब १५ मिनेट छ। १ गोल हानोस् भुनेर कु-या छु। यानागिसावाले एउटा चान्स गुमायो नि अगि कस्तो नमजा भो। चुक चुक गर्दैछु।
 
Posted on 06-18-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

०-०
ल म सुत्न गएँ।
 
Posted on 06-18-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा ब्राजिलको खेल नहेरी सुतेको भन्या? बिहानै जागिर (जा!गिर्!) मा जानुपर्ने भएर हो कि क्या हो? सजिलै हार्न त मानेनन् अष्ट्रेलियालीहरुले।
जापानले हिजो जत्तिको राम्रो अष्ट्रेलियासंग पनि खेल्देको भए अष्ट्रेलियालाई जित्थ्यो कि? जापान दोश्रो चरणमा जाने सम्भावना छैन भने भो अब।
 
Posted on 06-19-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब त्यो मेरो फोटो होईन त्यो त तल्लो घर कि सान कान्छी को फोटो हो । तिमी झुकियौ जस्तो छौ नि ।
लौ आज नि स्कुल बिदा ।
 
Posted on 06-19-06 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी,
अस्ति तिमीले मलाई खोज्दैथ्यौ क्यारे नाच्नको लागि। सरी है, मैले त थाहै पाईन भन्या। मैले पठा'को आँप अमिलो भो रे? चिनी हालेर खाएको भए गुलियो हुन्थ्यो कि! म चिनी पनि पठाईदिम्? ;)

अनि चितौराकुमारीले आँप पाएनौ? मैले पठा'को त थिएँ, कतै कसैले बाटैमा लिएर आँप को तितौरा बनाएर त बेचेन? म पत्ता लगाम्छु है त!

आज नि बिदै रैछ ईस्कूल त। भकुन्डो हेर्नु पर्यो। यसपाली त मेरो फ्याउरात (favourite) अर्जेन्टिनाले नै जित्नु पर्छ विश्वगिलास, ए सरी विश्वकप पो त!

लौ, अरू सबै गाम्लेलाई नमस्ते है!
 
Posted on 06-19-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हो त नि अस्ती तिमी लाई खोदै थिए नाच्नु को लागि । खै तिमी कता हराको थियो । आप त साह्रै अ्इलो चिनी राखेर खाडी नि अ्इलो । लौ अब के गरुम लौ तिमी नै भनुस् ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
Freedom of speech is dead in USA
Nepal TPS decision
Travelling to Nepal with expiration less than 6 months
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NEED TRADE SHOW HELP- LAS VEGAS
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Be the voice to Renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters