[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 131195 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-12-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरो तेस्तेई हो, छुटेको सारा पढेर भ्याम्न अलिक ट्याम लाग्ला। तर, अस्ति कैलेले बे गर्नु प-यो अब, केटी खोज्देऊ भुनेर चिच्याउँदै थो।

तो कैले बज्जेले “साउनीकी छोरी” भुनेर सुनाको जुग भो। साउनीकी छोरीले बे से अरेर कैले जत्रो त घोर्ले छोरो पाई सकी होली, कैले जाँ को तेईं।

यस्तै सुस्ती चाला हो भुने त कैलेले अब साउनीकी छोरी त होईन, साउनीकी नातिनीलाई साईड हानेर, पनातिनीलाई पट्टा’र, खनातिनी चईं बे गरि भ्याउला कि? दैवले साँचे, नमरी बाँचे, तो नि! :p
 
Posted on 09-12-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D सान्नानी, केटीको लाई नि पोशाक नै भन्छन् क्यारे.

हुन्छ ठूली, म चैं मिठाई ल्याउँछु, बर्फी, लड्डु, जेरी, स्वारी....
 
Posted on 09-12-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कैले मोरा " लाई भन्नु भाको हो पुन्टेदा??


यो तिरुले कैल देखि मलाइ "मिसबैनी' भन्न थालि"च ह??
कतै यो तितौरी मेरी दिदी त हैनन्???!!!!
सुरुदेखि नै गेस गर्या त हो नि मैले

चित्रेभाई सन्चो भो तिमीलाइ ?:)
मलाइ रातभर निद्रा लागेन नि

ठूलू तिमीलाई कस्तो छ नि ??खायौ त झोल ओखति??:D:D
 
Posted on 09-12-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कैले मोरा " रे? :D:D:D हो हो मोरा नै हो जस्तो छ कैले त। :D:D:D:D
 
Posted on 09-12-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! “मोरा”को पद्वी पाई सकेछ बज्जेले? एउडा ठाम्मा त प्रगती अरेछ नि! :D

क-कस्लाई के के बिसन्चो भा’ हो, गाँठे! कैले मोरालाई नै धामी बिध्या सिकेर आईज, गाम्मा पैसो कमाम्नि मेसो छ भुनेर लाईदिम् कि के हो? ;)
 
Posted on 09-12-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कैले मोरा" यो त कैले ले आफै बनाको निक हो नि ----- निक हेर्दा प्रगती भा'कै मान्नु पर्च पुन्टे दा
:D

हालसाल लै चित्रे मात्रै छ केरे बिमारी .....:) :)

प्रिती पिकनिक बाट हो ....पिकनिक गैसक्यो तिमुर ??
 
Posted on 09-12-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, मलाई अलि अलि सन्चो भो. तपाईको ओखतीले काम गर्यो. धन्यवाद
 
Posted on 09-12-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पिक्निक गैसकेउ रे? शनिवार् जानि हो नि पिक्निक त, हजुर् नि जानु पर्छ नि, अचार ल्याउनु है बनार?
 
Posted on 09-12-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु टाँस्ने परतियोगिता भई र’च। मेरो नि टाँस्दिम् टाँस्दिम् लाओ। साझाँ उहिले नै टाँसी सकेको हुनाले फेरि टाँस्दा के भो र भन्ने लाओ के रे।

बे त भईसको, तर कसैले सुटुक्क कान्छी लाईनाँ लाईदिने भए खुसुक्क खबर अरम्। जेठीलाई त भैगो नै, चौतारीका बुईनीहुरलाई नि प्याट्टै था’ नदिकन, है! कुरो लाईदिन्चन्! ;)

मुनि, आफू १ बर्ख हुँदो, अनि २५-२७ हुँदो, अनि ३२ हुँदो, अनि ३५ हुँदो। खप्पर मात्रै हेर्नि हो भुने त अईले नि भर्खरै जन्मे हुँदो देखिन्च के रे! :D

 
Posted on 09-12-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मलाई अहिले अलि सन्चो छ । त्यो झोल ओखति नि खाए । हिजो चित्रे ले १ थर्मस् बनाइदेको थियो ।

चित्रे मिथाइ ल्याउने बेलामा रस्भरि नि ल्याउनु होला । मेरो फेभरेत :D
 
Posted on 09-12-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अरुले बनाको पो खान जाने हो त ।
हो चित्रु:):)
बल्ल ढुक्क भओ । ठूली को मुखा'ट नि सन्चो भो दिदी भन्ने सुन्न पा'सि यो ज्यानलै नि खुसी लाग्ने थ्यो । त्यै बेला फेरि तिरु दी आम्नु भा्थो के रे कुरो बिगार्न लै नमिठो हुन्च नखाउ ठुली भन्नलै । हुनत चित्रे भनेको कुरो काट्न सक्दिनन् ठुली ले नि ।
खाइन होली के रे झोल ओखति

हरिशरणम!!!
 
Posted on 09-12-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली !!!!
अब ढुक्क भओ तिमिलै सन्चो भा'को सुनेर । लागे म त । यि केटकेटि सं कति घफ गर्नु ।
"ए !!सानो नाती भजन ला त रेडियो मा सुन्न पर्यो ।"
:P :P:P
 
Posted on 09-12-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठूली, रसवरी त मेरो पनि फेभरेट हो नि, अवश्य ल्याउँछु. :)

म नेपाल गएको बेला मम्मीले मलाई धेरै खुवाउनुहुन्छ रसवरी, मलाई मनपर्ने भएर. :)
 
Posted on 09-12-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को रेडियोआँ सुन्नि हो र भजन? आफैं गाईदिनुस न, हामी नि सुनम्, अनि! :D
 
Posted on 09-12-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटुमा पुन्टेदा कुन चै ??:)
 
Posted on 09-12-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै! :p

ल, अब भजन गाउनुस्! चित्रेले चईं ढोलक ठोक्छ, मेरो तालुमा! ;)
 
Posted on 09-12-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुन्टेदा सानोमा कति क्युट्। हुन त ठुलो भएपछि नि झिल्के हो हाम्रो दाइ। तर त्यो कान्छि ल्याउनि कुरा चाहि नअर्नुस् है फेरि, एsssssssssss ठुल्भाउजु कता हो? दशै,तिहार् फेरि धोबिनि कै बिताउनु पर्ला है, त्याँ त हामि टिका लाउन नि आउन्नम्
 
Posted on 09-12-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! पून्टेदाई त!क्या हेरो हौ सानै देखि! यो फोटो अस्ति टाँसेको भए, चित्रेले के उछिन्थ्यो र हजुरलाई।

चित्रे अनि ठुलि ल राम्रो सङ ओखती मुलो गर क्यारे। फेरि हेर न एउटालाई आलु तामा खान पर्ने अर्को लाई रसबरी। हे हे हे!!

सान्नानी छिन छिनमा लुगा फेरेर, राम्री देखिएकी थियौ नि गुन्युचोलीमा। ल अहिले फेरि ठीक भयो।

मिसले कुनै दिन मलाई 'कुम्ले दाई' भन्दिनु भो भने मेरो बिजोग हुन्छ है!
 
Posted on 09-12-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिरो" भनेको "हेरो" भएछ!!
 
Posted on 09-12-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Measles vax deaths vs measles death in USA
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Homeowner Charged renting to illegal migrants
Freedom of speech is dead in USA
Nepal TPS decision
Who is the real enemy?
Don’t Just Read—Join the Conversation
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
NEED TRADE SHOW HELP- LAS VEGAS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters