hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 629]
[VIEWED 227462
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-23-07 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५६ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा
चौतारी- ५५ चौतारी-५४ चौतारी- ५३
| | | पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 05-25-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै!!!!बाँच्नु पर्दो र'च, के के देख्न पाइदो र'च!
पुण्टे बूडाले भउतेले साली उडाम्नी भ' भनेर कम्पाउण्ड लाउनी भन्या कुरा त थाहा होला नि है तिमार्लाई! तर डकर्मीजति सप्पै अन्त-अन्त बिजी भएर पुण्डे बूडाको कम्पाउण्ड दशैं अघि त बन्ला जस्तो छैन!
पुण्टे बूडा पनि के कम, कम्पाउण्डै नभएपनि पाँच मीटर अग्लो बना'र काँडे तार लगाएछन्। तेसमा करण्टो पनि छोडिहालेछन्। दुईटा डाङ्रे, तीन्टा कौवा त करण्टो लागेर तु परमधाम लागेछन्! अनि गामका बूडापाकाले साफसं हप्काएछन् तीनलाई! 'कतै नभ'की तेस्की साली! तेल्लाई जोगाउन यस्तो खतरा काम गर्नी?! गामका गाईवस्तु पर्लान्, बच्चै पर्लान्, केहि भईहाल्यो भने तेल्लाई जान्या छ, तालुमा त रौं छैनन्-छैनन्, भुंडीखोप्राँ भ'को अलि-अलि पनि नउखली कहाँ छोडौंला र----"
अनि पुण्टे बूडाले गिदी छड्का'र सोचेपछि हो जस्तो लागेछ तिन्लाई पनि। भउते आए पो करण्टो छोड्नी, अरुले त मेरी साली किन झम्टेलान् र भनेर करण्टो छुटाएर तीनपाने दिन थालेछन्।
बाहिर बच्चा खेलिरा'थे के रे, तीनले के भनेका थे कुन्नि, तीनपानेको सुरमा पुण्टे बुडाले 'भउते आ--यो!!' भन्या सुनेछन् र हत्त-न-पत्त करण्टो जोडिहालेछन्। अनि धोबिनी भाउज्यूलाई बोलार 'ल अरु कोहि आए करण्टो छुटाउनु,भउते आएचैं नछुटाउनु' भनेर अह्राएर फेरि तीनपानेमै लागे पुण्टे बूडा। तेतिखेरै हरि बज्जे कता'ट मादल बोकेर आइपुगेछ। अब 'मादल देखेपछि पुण्टे दाइका तीन नेत्र', नबजाई किन छोड्थे र! उनी मादल ठोकेर गीत गाम्न थाले, गीत सुनेपछि धोबिनी भाउज्यू पनि के कम, नाच्न थालिहालिन् उनी पनि!
" ए पुण्टे दाइ, तिम्ले खोज्या के हँ? बाहिर आउ त तुरुन्त!" दादाको रिसा'को स्वर सुनेर पुण्टे बूडा झस्के।
"के भ' ए दादा, तिम्लाई पनि बिहानैबाट तीनपानेको तलतल लागो कि क्या हो, हाउँरो चौतारी!" पुण्टे बूडाले गीतमै दादालाई जवाफ फर्काए।
"के को मलाई तलतल नि, यहाँ मेरो राँओ खलखल भईसक्यो करण्टो लागेर। नचाहिने काम गरेर! ल यो मेरो राँगोलाई केहि तल-वितल प-यो भने ठीक हुन्न नि!"
पुण्टे बूडाले यस्सो हेरे, दादाको मुर्रा राँओ टोला'र बसिराख्या र' छ काँडेतार मुनि। हिँड्नै नसक्याझैं देख्या छ!
"काँ करण्टो लागेर राँओ यस्तो हुन्छ दादा?! बरु यल्लाई----"
"यी केट्केटीलाई सोध त---!" पुण्टे दाइलाई उछिनेर दादाले बोले। केटाकेटीले पनि दादाकै कुराँ सहि थापे।
"एउटा पातकीबाट जोगिन यो सब ग-या हेर दादा, तिम्रै राँओ पर्न पर्नी! भैहाल्यो, मदनवालाई बोलार ल्याम् हिन। ठीक गर्छ मदनवाले!"
*******
"मदनवा, त्याँ 'धोबिनी बार एण्ड लज' सम्म हिन त!"
"के भईलियो? भाउज्यूलाई कुछ भयो? ---- अच्छा! हजुरको साली लाई--!" मदनवा डाउडर निकै उज्यालो अनुहार पारेर औषधिको ट्यांका मिलाउन थाल्यो।
"मान्छेलाई होइन, रांओको इलाज गर्नु परो, छिटो हिन त!"
"अरे वाफ रे वाफ! हामी थोडै जानवरको डाक्टर हो, हामी त आदमीको पो डाक्डर! ठीक छ आदमीलाई पनि जानवरै हो सला भनिलिनुहुन्छ भने हामी त दो पैर वाला जानवरकै मात्रै डाक्टर हो। चार पैर वालाको इलाजको हामीलाई थोडै नलेज छ? सिटामोलले ठीक हुन्छ भने लिनुस् दश गोली! सला डिकोल्ड पनि लिनुस्! एमजिट पनि लिनुस् दश गोली! ब्रुफिन पनि खुवाईदिनुस् दश गोली!" औषधिका पत्ता तास फ्याँकेझैं फ्याँक्यो मदनवाले, झोक्किँदै! "सला, भैंसको डाक्टर बनाइदियो हामीलाई---!"
पुण्टे बूडाचैं औषधि सप्पै पोको पारेर डौडिए धोबिनी बारतिर। धोबिनी भाउज्यूले लुगा धुने पलाष्टीको बाटाँ पानी भरेर औषधि घोलेर राँओलाई खुवाइदिए!
ए राता मकै! के उल्का भयो यस्तो गाँठे! एक बाटा औषधिको झोल खा'सी, राँओ त जुरुक्क उठेर खित्का छोडेर हाँस्न लाग्यो गाँठे! अहिले पनि हाँसीराख्या छ! कहिले खित्का छोडेर हाँस्छ, कहिले दाँत देखा'र ङिचि्क्क हाँस्छ!
ए राता मकै!!!!बाँच्नु पर्दो र'च, के के देख्न पाइदो र'च!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-25-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ गाउँले मित्र बन्धुहरु!
कसैसङ्ग त्यो पुरानो नेपाली फिल्म "मायालु" का गानाहरु छन्? यदि छन् भने क्रिपया मलाई बिजुली पत्र मार्फत पठाइदिम न। कस्तो सुन्न मन लाग्यो भने!!
पून्टे दाईको गाना हिजो सेभ गर्न खोजेको खोइ के मिलेन मिलेन गानापनि बिच मा अड्केर हैरान। आज बेलुका फेरि ट्राई मार्नु छ।
ठुली र हरितालिके त रमाइलो गरि रा'होलान आ-आफ्नो ठाउँमा।
जिम्माल बा को कबिता (गीत) गज्जबको लाग्यो!
मदनवा, निश पाट, तितौरी, मुन्नि, समिधा, राहुलदाई, चिप्लु, नेप्चे, दुर्गेसोरी, चना ब्रो, मिस्टे, सान्नानी, मिस, चित्रे, ग्वाँचे, गालब, दादा, गोताएँ दाई, यामे, नमे अनि सबैजनालाई फेरि शुक्रबारे जदौ!!
:-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-25-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, गोतामे गुरु, अनि सोझो कुम्ले।
गोतामे को खबर् छापेको रैछ, नेपालीपोष्ट् भन्ने अखबार् मा। बधाई छ। उपाध्यक्ष भै लिए छ, बधाइ स्वीकर्नुस्। अनि हाम्रो बिरादरिको अर्को डा-ई छ नि, उस्लाई मैले बहित् सम्झेको छ भनी लिनुस्।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-25-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवाको संगतले बिर्खे बुडा नि निकै जान्नी भई सकेछ के रे। बिमार सिमारको बारे सहरैं ग'र मिडसिन पढे झैं बक्न थालेचन्। सार्टिफिकिट नि भिडाईदेलान् जस्तो छ के रे मदनवाले!
दादाको राँगोलै पहिले करेन्टी लाओ, अब फिरि ओखती ख्वा'को त, कुन बेईमानी बोउसी चढो जस्तो छ! मदनवाले देको ओखती हो के रे, कतै उनै बोउसो त परेनन्? :p के नाम, दुर्गीलै देवी चढा'र गाँठी कुरो के र'च पत्ता ला'र, धामी लाउन पर्नि भो दादाको राँगोलै! हाँसो त हाँसो, तो राँगाको हाँसो हेर्दा त मेरै काल बोकेर आ'को यमराजको दुष्ट साँढे जस्तो पो देखिन्च!
भागम् के रे य्हाँऽट। हिजो नभ्या'र आधा खेत बाँझै डोछेर आ'को के रे, आज भ्याम्न छ!
बरु, भउते काजी कता हो? फुन मारेको हिजो, अस्ति, प्याट्टै उठ्दैन। पुरानै ठेगाना हो कि, पुरानो झन्डै भ'की दुलहीले खोज्दै आउलिन् भुनेर सुटुक्क डेरा नि स-या हो? फिरि आकासाऽट फुत्त मेरै छानाँ खस्लान् भुनेर पिर परि सको!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 05-25-07 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम मिस, जिम्माल, चने, चित्रे, कुम्ले, चिप्ले, पुण्टे बूडा, राहू बूडा, दुर्गे माता---!
**************
धन्यबाद राहू बूडा, स्विकारें बधाई (लाज मानी-मानी तर क्या!)। ती सुरेन्द्र बूडा संगैका हुन् र तपाईँका?
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 05-25-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि।
त सिट्मोल उट्मोलके पैकेट लिएर पुनटे दाजु टकला सिरमा खुजलि कर्दै जानुभयो। हमि पहलवान छाप खेनि हाथमा मल्दै सोचिलिन थालेँ। सला चोतारि गावँमे फस्ट टेम जो छ गावँलेको सेवा कर्नेको मोका मिलेछ। लोगके सेवा नभए नि सला भैँस तो चोतारि गावँकै हो। हँ? सला दु-चार पेनकिलरले सला भैँस जागिहाल्छ भने त नाम जो छ गावँमा यहि मदनवाकै भइहाल्छ। त हामि उहाँ से हिँडेर सिधे धोबिनि बाईके यहा गयो।
उहाँ गएर मेले देख्यो कि सला भैँस त खडे खडे डकार मारिलिएछ, भैँस बिमार उमार केहि
छैन, उ जो छ करन्टलागेर कुछ देरको लागि बेहोश भैलिएको रहेछ। हमि पनि जब् सोलह बरस को थियो त हम्र देहातके गावँमे सकुलमे पढ्ने बनवारिलालके छुट्कि छोरिको पहलि बार देखेथ्यो त सला करन्ट लागिहालेको थियो। सला सब के करन्टवा उस्ते हो कुछ देरमा गैहाल्छ।:)
त हामि गयो। भितर गना वना बजेको लोगहरु ले सोर गरेको सुनिरहेको थिएँ। भितर जानेको मन करिरहेको थियो। सोचेँ सला अभि अभि गावँमे आएको मदनवा मुजरामे आयो भनेर सबले बहुत गाल कर्छ भनेर वापस जानलाई मुड्यो। वापस गेराखेको थिएँ त घरके पिछवाडे से कुछ आवाज सुने। धिरे से झाडिके पिछाडि बसेर देखेको त उहाँ पुनटे दाजुको सालि,
भउते भैया और निसान्त जि थियो। भउते भैया र निसान्त जि गन्जा चरस तानिरहुनुभएको थियो और पुनटे दाईको सालि पनि पुरे के पुरे गन्जाको नसामा थियो। दुइ जने मिलेर खुवाइहाल्नु भएछ गन्जा जुरलिवालाई! त बोलेको सुने हमिले।
भउते भैया भन्दैहुनहुनथ्यो कि " क्यार्ने निस ब्रो अब पुन्टे दाईले थाहा पाउनुभयो भने त मलाई त यहि जुरेलिको आमाले ढुङ्गामा धोति पछारेको जस्तो पछार्छिन, पुन्टे बुडाले त झन मेरो लङ्गौटि नि छाड्दैनन, क्यार्नि होला?"
त मातेको गबरु जवानहरुको छेवमा बस्न खतरनाक हुन्छ भनेर हामि हलेथपोस्ट वापस गयो। वापस जाँने टाइमामा हमिले सुनेको निसान्त जि भन्दै हुनुहुन्थ्यो " सोम मेरो गिदिमा हरामि आइदियाले इन्ट्र्यान्स हानेको छ सोम, ब्रो चिन्ता नगर" :)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-25-07 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-25-07 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले केटाहुर पढे लेखेर ठुला बडा हुँदै र'चन। मेरो नि बधाई! आफू त बेलाँ मट्याङ्ग्रा गनेर अल्लारियो के रे, बुढेसकालाँ धोबिनी कै भट्टिको पाले जस्तो भ'र काल कुरि रा' छु। देकासिखि अर्नु के रे, हामी जस्तो नहुनु! :D
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 05-25-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केको साँचो डल्ली रेसम फलामको साँचो
झुठो हैन डल्ली रेसम यो कुरा साँचो हो ---
जदौ सप्पैलाई!
-- ग)ळउ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-25-07 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाछ्युउुउुउुउुउ!!!
ओ मदन्वा, सर्दीले बहुत् समातिदियो, कोही इलाज छ तपाईंसँग? सुनेको थिएँ कि करन्ट् लगा हुवा भैसको भि इलाज् गरी हास्ने बनाइदियो।
तिडुवा (Tyra) बहुत् मुस्काइबसेछ। जुम्रा खत्तम् हुनु भयो तिम्रो?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-25-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 05-25-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कलकटे काइयुँ, केसमेरो बांगो
टेबुलमा एेना छ
पिरति मैले नलाको होइन
तकदिरम रैन छ ।
शुक्रबारे जदौ यो बिर्खेमाइलाको !
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-25-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो हिमाल माथि, थ्याङ्बोचे गुम्बा
तेईं माथि ल्हासा छ
अर्काको सन्तान, अर्काको आईमाई
तेई पनि आशा छ।
धान कै बाला झुल्याउँला, मायालाई फुल्याउँला!
अब त काम तिर हिंड्नैऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पर'छ! :(
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-25-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बार्हबिसेमाथि खुर्सानी बारी बार् बार्नु पर्दैन
तँ कन्ने केटी म ??? केटा डर मान्नु पर्दैन
धानकै बाल झुलाउल मायालाई बोलाउला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-25-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरु चिप्लु अनि गालु लाई तारेमाम्। पूण्टे दा डलर् प्रिटिङ् मा लाग्नु भएको जस्तो छ।
गोतामे गुरु, तो डा-इ र म सङै अस्कलमा । थर् पनि उही, बिच को नाम् पनि उहि, पहिलो नाम को पहिलो दुइ अक्षर नि उही, तर एकै देशका हैनौं। उ भक्तपुर् को ओरिजिनल् म कन्तिपुर् को। गोर्खापत्र मा नाम् निस्कदा पनि सङै। कस्तो संजोग हो गाँठे>
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-25-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
आजु त सुड्डाहरुको भेला रैछन्तनि हौ! सबका सब सुड्डे खोक्समा बिजि जस्तो छन्तनि! जवानि सम्झिराको होला कि सुड्डाहरुले..खित् खित् खित्!
उर्फ्रे(urfrenrites) हो कि के हो कस्तो गाह्रो नाम हौ, के भनेको हो मोइले बुझेन???
बिचमा चित्रे सोम र तित्स सालि साह्रो बोर भयो जस्तो छन्तनि, एक इन्ट्रेन्स हानेर माइनस भइदियो!:)
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-25-07 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया.. आक्काकाउ... सान्नानि...
असारैमा झरि छ दिनका दिन
माया सम्झी रोइर'छु छिनका छिन
ऐयाया.. आक्काकाउ... सान्नानि...
के को माया लाउनु र खुनिलाई
यता माया अन्तै मन हुनिलाई
ऐयाया.. आक्काकाउ... सान्नानि...
माया लाम्दा देखिन खुनि मन
मन भन्दा नि ठुलो पो रैछ धन
ऐयाया.. आक्काकाउ... सान्नानि...
ऐयाया.. आक्काकाउ... सान्नानि...
शुक्रबारे लड्खडाउँदो जदौ! यो बिर्खै माईलाको!!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-25-07 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sable ...sannani sannani bhaneko bhanei garyo ki...abo Sans aaucha...
tumne pukara aaur hum chale aaye....bhandai aucha...
:)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-25-07 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निश् पाट्ले उकास्या बेला लौ जा त म पनि...
झट्टै कपाल कोर न सान्नानी
तिमीलाई नलि म घरै जान्न नि
सिन्की अचार
भन फुलमाया के छ बिचार
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-25-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chiple broko khoks sunera...Sannani ta thaha chiana ki...Fulmaya chahi race hanera dugurdai aucha jasto cha...la la som moj cha...:)
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
tesla stock OMG !! |
TPS for Nepal likely to extend next week |
Conservative discussions |
सालीको चाक |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
I hope all the fake Nepali refugee get deported |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
ChatSansar.com Naya Nepal Chat |
Who is hottest nepali female? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Looking for girl |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
ICE kidnapping people off the streets over op eds |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Democrat lies revealed |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|