[VIEWED 199174
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-21-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
चौतारी १५९ दशै स्पेसल्
  
निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 21-Sep-09 10:01 AM
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-24-09 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्य त्यस्तो झार पात अक्सेदेन्त हो त्यो, त्यस्तो जाबो कुर लाई नि क्या ठुलो बनाइ दिने के चौतारी का हिस्सी नपरेका हरुले
रित्थे काकु खोइ त दशै मा लुगा किन्न्ने पैसा देको?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-24-09 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओssssss लहरे बौचाssssssssssss खोइ का गैरा भन्या  पुरेचा नि चाइना ,पुरे त पुरी पकएर आउछु भन्थ्यो । अहिले सम्मा आ चाइना राइछ  क्रेजिचा खोत अहिले सम्मा पनि चाइना त साह्रै माया गर्छे मलाई  क्रेजिचाsssssssssssssssssssssss
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-24-09 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-24-09 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भो पुरेचा? म त जान ला अब , पैला को जस्ताइ चौतारी मा आएरहन मिल्दैन क्या झुर भो भन्देखिन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-09 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म यहाँ छु - खाना लिना गएको भोग लाग्यो क्या - खानै पर्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-09 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन के भो - किन मिल्दैन मिल्दैन भने मिलाउनु पर्यो कसले गर्दा नमिलेको हो त्यस्को ख्वापा लिकान अङले तिका बि माल का 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-24-09 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्ने ठुल्दाइ नवमी सम्म कुरे यो अम्रिका मा खसी नै सखाप हुने रहेछ अनी हिजै ढाल्या नि ? ओह आज त तरुनी हरु नि आएछन लौ मेरो तारे है
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-24-09 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अ लहरेचा कत्ती खानु पर्ने नि तिम्लाई? ने गुलुचा कस्ले हुनु नि तेइ स्कुल ले नि का का वो स्कुल यौ ख्वापा लिकना अङले तिकी
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-24-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! चिप्ले! नेपालको अपडेटको लागि धन्यवाद्! दशैँ त छाएको होला है मजाले? जदौ! रिट्ठे, कैली, लहरे! तारेमाम् ठुल्दाई!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे मार्ट्साब के छ - सञ्चै होइन त - दुई किलो जती यता पठाउ त ल - मासु नै मासु भएको है  अनी केली टाईम टाईम मा आउनु पर्छ नि - अनी कता गायब भएको त एतिका दिन एतिका दिन नआउँदा ठुलो एक्सिडेन्ट भयो कि भनेर सोचिरा म त टाईम टाईम मा आउने गर है 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-24-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<बैरे मार्ट्साब के छ - सञ्चै होइन त - दुई किलो जती यता पठाउ त ल - मासु नै मासु भएको है>> बौचा मैले त मासु अन्तै दि सके । म सँग त खाली ह्याकुला को पिस मात्रै छ ।  
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्याकुला भएनी हुन्छ - नभा हेला ह्याकुला ले नै काम चलाऊनु पर्यो के गर्ने - अनी जिम्बाल के छ हौ - नली खुट्टा कस्तो छ - भाँच्चिन लाग्यो हैन 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-24-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भैरे आच्या बैरे लाई पनि जदौ! नलिखुट्टो भाँच्चिन लाग्यो रे? तिम्रा जस्ता नर्कटे नलिखुट्टो हो र हाउँरो हाउँरो त सप्रेको बाँस जस्ता गतिला छन ए रात्तै! बुडो भ' र पो त!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त है जिम्बाल - क्या दह्रो नली खुट्टा तिम्रो त हैन जहिले नि राती आsssयाssss दुख्यो, मरे निssssss भनेर को कराको हुन त - त्यही नली खुट्टो दुखेर होइन र रात परेपछी आssssयाsss र आsssथाsss भनेर कराउछ बुढा - नली खुट्टा दुखेर होइन त यsss बजै ले मालिस गरेको हुनु पर्छ है बुढा को ढाड मा 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-24-09 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न, कसैले मलाई यस्सो पक्वानहरु के के सजिलै बनाउन सकिन्छ सिकाउन पर्यो..... भोली बाट त दशै मनाउम भनेको। खसी र कुखुरो त पकाइ बजाइन्छ, अब अरु के के गर्न सकिन्छ एस्सो सिकाउम न, आँफै गरेर मनाउन लाको फर्स्ट टेम पर्यो, लौ सिकाउम त गाम्ले हो! दशै भन्या मिठो खानि, राम्रो लाउनी त हो केरे। लाउनी भन्या तेस्ताइ हो, खानि चाँही केइ कम गर्न हुन्न
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-24-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है त ल ! म नि आइपुगे लड्दै पड्दै देउसिरे भन्दै ! माहारथीहरुको के को चर्चा चल्दैछ चौतारीमा आज?  बैरे ले सप्तमी नछुदै खसी ढालेछ ! कस्तो भाग्यमानी खसी फेला पारेछ त ! चाडै जुनि फेरिने भो खसिको !  खसी को झुन्डिने चिज चाँही सबै टेके लाई देउ है, उस्लाई झुन्डिने चिज देख्यो कि पोलेर खान मन लागिहाल्छ भनेर भन्दै थ्यो ! कान त हाम पनि खान्थेउ पोलेर सानोमा !  जिम्माल जदौ ! लहरे, पुरे लौ यसो खाल को बेबस्ता गर बाओ तिमारु ! 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-24-09 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे, पकवान पकाउन भन्दा लरकी फकाउन तिर लाग ।  त्यसैमा कल्याण छ , कल्याणी छ । नानाभाँटी पकाउ अनी गाली खाउ । नून सून पुगेन, मसला असला कम भो। आदी इत्यादी । खाना पुरी ले पकाउने, भाँडा पुरे ले माझ्ने। समाबेसी , सह कार्य नि हुने । त्यसैले पहिलो काम, लरकी फकाउने, दोस्रो काम खाना न पकाउने ।

|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-24-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाइ ! कुरा त ठीक हो ! तर लरकी फकाउन नि काँ त्यती सजिलो छ त !  पुरे, खसी को मासु को कवाफ, कालो दाल घिउ र जिम्मु ले झानेको, केराउ हालेको आलु को अचार ! अनी काउली आलु को परपरी भुटेको तरकारी ! तेती बनाउदा भाईहाल्यो नि अरु किन चहियो? 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-24-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हिजो त पक्वान नै पक्वान खाइयो , भुटन, रक्ती , फोक्सो मा दरो भरेर स्वों नि बनाइयो , कलेजो अझै मुख बाट र्याल आउँदै छ 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-24-09 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को को छौ? ल म त बसे है ३ बुक लिएर ! को को खेल्नी हो हात उठाओ !  
|
|