[VIEWED 221509
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-12-10 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी १७२ ~    हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens ,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-14-10 12:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्ले ! बधाई तथा शुभकामनाको लागि सबै गाम्ले लाई ह्रिदयदेखि धन्यबाद दिन चाहान्छु। साहू बुढाको संधैको कचकच, जन्तरे नआँउदा सम्म जाहानको सेवा सुसुर्षा, अब झन जन्तरे आएपछी त के कुरो गराई भो र चौतारी आउने फुर्सत निकाल्न सक्या छैन, अन्तिम पन्ना सरसर्ति हेर्न सम्म भ्याउंचु त्यै हो बरु गाम्ले ले बिर्सिने बेला भै सक्यो। साहू बुढाले यता स्याताल तिर लघार्या छन् ऐले दुइ चार दिनलाइ। स्याताल देखि तिन घन्टा पूर्वको यो फुटो हेरम। टेउसाउ, फुलरिडा तिरकालाइ शितल होला क्यार, याँ त जाडोले बसिसक्नु छैन, हर्केको तार्या बुङ्गुर, च्याङ्बाको तोङ्बा र ठुल्दाइ मार्का चिलिम चाइएला जस्तो छ आज।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-14-10 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहीवार पनि आएछ ......... यस्तै गरी शुक्रबार पनि आउन्छ ..... अनी त फेरी उही हो . सबैलाई मेरो बिहिबारे जधौ बगलामुखी तिरै भेटौँला है सबैलाई । ल त म लागे ..... हुन त सबै बिहानै पुगिसके होलान, त्यो चाँही मेरो, त्यो चाँही मेरो, हेर्ने हैन है तैले भन्दै भाग बन्डा पनि लगायिसके होलान ..... ल त म लागे है ...... चिया पनि उतै खाउला ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-10 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गामलेहरु । बिहिबारे बगलामुखिय जदौ । रामपुरे नि बगलामुखी पुगिसके, हर्के, बैरे, पुरे अनी लहरे को त मध्यरात देखी नै उतै बास होला, यता के को आश ??  बगलामुखी जले देखिन आफ्नो नि मुटु जल्न थालेको छ । अन्तरे दाई, स्याताल प्याताल भन्दा पनि जन्तरे र जन्तरेको आमा लाई स्यहार्नु , चिसो पस्ला । ठण्डा छ, अण्डा खुवाउनु । ज्वानोको झोल, चाकु र चुँला भात टन्न खानु दिनु। 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-10 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अन्तरे दाई, राम्बहादुर, ठुल्दाइ के हुँदैछ त यहाँ आज सबै उता बङलामुखी तिर हो कि
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-14-10 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< भित्तामा बेआवाज राख्यो र कुशल चोर जसरि बार्दलिमाथि उक्लियो>>>
<<<भैँसि कराउन त कराएको थिएन तर लहरेतिर हेरेर पुछ्छर हल्का हल्लाउँदै उग्राउँदै थियो।>>>
<<<जिम्मालको बुढो आँखाले पुरे र लहरे छुट्ट्याऊन नसकेको कुरा गाउँलेलाई बुझाउनु कुनै गाह्रो थिएन।>>>   <<<खल्तिबाट गोबरै लागेको हातले भए पनि चुरोट सल्काएर तान्दै ऊ घरतिर जाँदै थियो। >>>
डाँका असत्ती पापिस्ट लहरे मुर्दार। आज म एल्लाई दुई टुक्रा पार्दिन्छु, अत्ती गर्यो, सुन्तलीलाई जे सुकै गरोस गरोस्, बाल भएन मलाई, तर मेरो पान्ट र जुत्तामा गोबर लायो, जिम्मालबालाई भन्न हुनी नहुनी भन्यो। आज यस्को अन्तिम दिन ल, हुन त यस्लाई यस्तो भकुरी सकेँ, अर्को हप्ता देखी मुखै देखाउन्न केरे, तर अर्को हप्ता हैन, एइ हप्ता चाइँ खप्पर फोड्दिनु पर्ला जस्तो छ।
लहरे चोर देश छोड्!  रामे, ठुल्दाइ प्रणाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-10 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे , पुरे । लहरे आए सि पुरे नि आऊनै पर्ने ? एक अर्को बिरुद्ध नारा लाउनै पर्ने ??

|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-10 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ठुल्दाइ - यो पुरेले सपना कहिलेनी देख्न छोड्ने भएन है कहिले के गर्या देख्छ, कहिले के गर्या देख्छ क्या सोझो पल्टिन्छ भन्या जहिले नि हाँसै उठ्दो के अब त्यस्को असली रुप मैले पुरै र ठुल्दाइ ले आँशिक देखेकै हो क्यारे अहिले सम्म गाउले हरु लाई झुक्याइ राखेको छ यो पुरे ले गाली गर्न पनि कहाँ बाट सिकेको होला - मुख खोल्यो कि गाली बाहेक केही हुँदैन हैने अरुलाई नगरला गाली मलाई मात्र गरेको होला तर गाली हेर्नु न गाली त्याँ त्यस्तो सोझो रे मान्छे गाली भने - कहाँ मात्र सिकेर आको होला 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-14-10 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे बगलामुखिय जदौ ! धेरै पछी अन्तरे दाई को चौतारी सवारि भयो ! लौ अन्तरे दाई फेरी एक पटक शुभकामना छ ! अनी न्यानी को ब्यबस्था भयो त? खोइ त यसो चौतारी आउँदा लड्डु सड्डु बोकेर आउनु पर्नी त, खाली हात?  ठुल्दाइ तारेमाम ! हिजो नम्बर नचिनेर फोन नउठाको त ठुल्दाइको नम्बर रहेछ ! नयाँ नम्बर त यसो खबर गर्नु पर्छ नि ! ट्च स्क्रीन वाला फोन भन्दै मा नम्बर दिनै बिर्सिनी?  लहरे र पुरे अनी रामे लाई नि जदौ ! आरामै होलान क्यारे सबै गुरु हरु ! !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-14-10 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""""ट्च स्क्रीन वाला फोन भन्दै मा नम्बर दिनै बिर्सिनी?""" लोल! अन्तरे धेरै दिन पछि देखियो, गाथमा आरामै होला के रे? ल जन्तरेको गृहप्रवेशको शुभकामना र बधाई एक पटक फेरि। हाम्रोतिर नि चिसो छ, बाहिर साठि डिग्रि छ रे आछ्छुss! सबै गाउँलेलाई जदौ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-10 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, बिर्खे । फोन उठाउन न मिल्ने ठाम मा बस्या होला, दोष नम्बर लाई ??  फुन नम्बर परिवर्तन भाको सार्वजनिक सूचना थुतुनो किताब मा र ब्यक्तिगत सूचना तातो तथा चिसो मेल मा पठाएकै थिएं । मेल पनि फिमेल को मात्र आउने गरी फिल्टर हाल्या रहेछ, अनी कसरी थाहा पाउनु ??  बिर्खे बा को मा साठी रे ?? साठी भए त ए सि चलाइन्छ हाम्रो मा त साथी । 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-14-10 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी बिहिबारे बगलामुखिय जदौ । माथि अन्तरे दाई देखी तल ठुल्दै सम्म सपै लाई जदौ यो रामे पनि खत्तम रहेछ , तरुनी सँग भएसी त हाम्रो बाल नै छैन । मोरा लाई बङगला मुखी देखी बागमती पुल सम्म लखेटे तरुनी सँग हुदो त मलाई नचिन्या झै गर्दो रहेछ । लौ ठिकै छ 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-14-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तातो मेल मा त केही नि सुचना आएन हाम्रो तिर त चिसो मेल त के चेक गराइ भो र  थुतुनो उचाल्दै थुतुनो किताब मा गाको त केही नि देखिएन त्यस्तो सुचना !  बिर्खे बा को मा साठ्ठी रे? हाम्रो मा साठ्ठी भा भे त बाक्लो बाक्लो ज्याकेट थन्काउने सुर कसिन्थ्यो होला !  तर आज त हाम्रो मा नि ओवर फोट्टी छ, गोट्टी खेल्न जानु पर्छ जस्तो छ आज 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-10 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् जिम्बाल रिट्ठे बैरे भन्ने कुरा के नै छ र - के लेखु लेखु भो के लेख्ने होला त - लौ लौ लौ राम्बहादुर रे बैरे लाई बाल नदेको नै राम्रो - त्यो तिमी सँग भाकी केटी लाई बैरे सँग चिनापर्ची नगराउ है - कम्ता को छ यो बैरे - दुई एका दुई, दुई धुना पाँच गर्दिन्छ - होश गरेस 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-14-10 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा ???? ???? ???? ????? ??????? ??? ??????? ????? ???????? ????????? ??! यो के कमेन्ट हो बुझ्नै गाह्रो भयो ?? लेख्न खोज्दा हात काप्या कि हो ?? जमाना मा बुढा हरु बोल्नु अगाडि हिम्म्म्म्म् हिम्म्म्म्म् गर्या सुन्या थिए लेख्दा नि त्यस्तो हुन्छ भन्ने बला थाहा पाए  
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-14-10 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-14-10 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कताको कमेन्ट भन्या हो बैरेले? त्यो उता ब्लगको हो? कुरो त राम्रै लेख्या थेँ, के भएछ हँ? ठिटा हो, हिजोको लहरे र पुरेको कलहमा रिट्ठे मुछिएला जस्तो छ है आज!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-14-10 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो सम्धीज्यू, जुग पछि आउनुभयो नि? सबै बेशै होला के रे? गाथमा आराम नभ'र शहरतिर जानुभा थ्यो कि? पुरानो बेथाले गाँजेर घरमै हुनुहुन्थ्यो? खुसि लाओ आउनुभएछ, लु भलाकुसारि गरम्१
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-14-10 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरेलाई नदेखेको जस्तो त गरेको नै हो नि, देख्या जस्तो गरेको भये अब एस्ले सबैलाई भन्ने भयो भनेर अहिले सम्म के के गरिसक्थ्यो ..... बागमती पुल सम्म मात्र पछी लागेको ? त्येस्पछि पनि पछी लागेको भये केही देख्थ्यो कि बैरेले ...... अनी रिया नानीको के छ नि ..... हेर हेर लहरे को ताल, सुन्तली लाई त ........... छोडेन छोडेन ........ बगलामुखी मा पनि २-३ जना, मलाई जिम्मालको पुरनो कथा याद आयो, बिगारने हरु कम छन यो संसारमा, त्यो मध्ये यो लहरे पर्दो रहेछ । पुरे पनि कम रहेनछ, को हो त चिनिन, कुना मा बसेर, चुप्पा र चुप्पी गर्दै थियो ..... हुन पनि कोही त चहियो नि , सुन्तली गयी भनेर अर्को नहेर्ने पनि कुर भएन नि ..... बिर्खे बुढाको त के कुरा गर्नु र ........ छड्के टोपी, टाउको भन्दा ठुलो (पुराना दिन हरुमा पनि त्यस्तै टोपी लगाउन्थे, citation : थुतुनो किताब), पानपराग चपाउन्दै, नक्कली दान्त ले चुरोट च्याप्दै, भर्खर्का तरुनी हरुको नेत्र पान गर्दै थिए, बेला बेलामा घुटुक्क केही निलेको जस्तो पनि लाग्थ्यो, पानपराग हो कि के हो अली बुझिएन ... ठुल्दाइ त सधैं जस्तो परिवार सँग आएका थिए, एक हाथले छोरा डोराउन्दै, अर्को हाथमा टच स्क्रीन मोबाईल चलाऊन्दै यता उता हेर्दै, अनी केटा हरुलाई ..... तिमीहरुकै मोज छ, आफ्नो त .... भन्दै निन्यौरो अनुहार लगाएर हिंडेका थिए, रिठ्ठेको त के कुरा गरायी भयो र दाँया बाँया च्यापेरै आएको थियो, मलाई कसैको मतलब छैन, बाल भन्दै । ल सबै आउने जाने लाई मेरो तारेमाम ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-14-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सम्धी ज्यु आरामै छु भन्नु पर्यो केरे शहर त् पस्या हो अनी पुरानो गाथाले नि गाज्या हो एता तिर आम्न चै मौका नमिलेर हो। लौ बसम बसम बात मारम,बरु के छ तपाईंको,पैले भन्दा त निकै चहकिलो देक्छु नि अन्मार,के ले हो कुन्नी,हाम्लाई नि भन्नुस्। अरु कता भास्सेचन?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 01-14-10 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|