[VIEWED 195278
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७८ ~ होली २०६६ बिशेषांक
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्। 
Last edited: 25-Feb-10 03:46 PM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-26-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
 haina.. fwatta niskecha kyaare.. baa bhanna parni dai bhecha.. galtile mistake bhera lyaayo.. maaf paaum.. la na baa tyo maacho esso parcel garera pathaauni bandobasti cha ki naai esso bujhdinu na.. jimaalbaa ko ma ritthe, thuldaai, lahare, raame, baire aaye la ma ni aayo.. pakkaa pakkaa.. lu jaas ta .. bhandi maile ni... ee awataari huna paryo.. baaki aafno paryaa ma behorumlaa
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-26-10 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुसी नानीले "तिमी आ...... खाउ रिट्ठे दाई " भनेर भनिन्। ठ्याक्कै त्यहि बेला बिचरा रिट्ठेलाई कसैले केहि नदिएर माया लागिरहेको थियो र मनबाट "च्व च्व च्व" रिट्ठे निस्किरा थ्यो है, त्यहि बेला खुसी नानीको कमेन्ट पढ्दा त्यो खालि ठाउँमा भर्न खोज्दा "च्व च्व च्व" गरिराको मुखमा खालि "च चा चि ची चु चू चे चै चो चौ चं च्" मात्र आयो हे हे हे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-10 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिर्खेबा को मुख मा दुध भात ( चिनी ५ चम्चा शाहीत )। उता मिले त , जिन्दगी मिले ।  माछो र म: म: साप्ताहिक अनिबार्य पकवान।  छोयला, कचिला, जं:ला, तखला, आदी इत्यादी मौसम अनुसार । मखुला बिर्खे बा ?? 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-26-10 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाईले भर्खरै खाएर आएको भुँडिमा कम्प्याक्सन गराईदिनुभो माथि एक तिहाई फेरि खालि भयो। हुन्छ ठूल्दाई हुन्छ गजपै हुन्थ्यो नि हामि दुई बुडा एकैतिर भए त!
|
|
|
Shantii
Please log in to subscribe to Shantii's postings.
Posted on 02-26-10 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe, Timro lagi Karela Juice chhadai chha ni perfectionist le banaeko. Enjoy!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-26-10 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tahalkaa hunthyo tahalkaaaa.. la chitto chaanjo paanjo milaam kere..
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-26-10 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe siltimuur khaayo jasto cha.. shanti le lyaa bhe aghi nai taukaale tekdai haajiri janaauna aauthyo.. aile kaan mukh lukaayera basiraa holaa.. nachinyaa ho ra rithe lai... हे हे हे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-26-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचरालाई किन यति तडपाऊनु। लु रिट्ठे तो चारतले केकबाट एक बाईट अनि तो हट चकलेट बाट एक सुरुप तिमीलाई दिन्छे त खुसी नानीले! चित्त नदुखाऊ!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-26-10 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe kyaa baal nadera basiko kyaaa.. la la shantii timle nai kei diyau bhane matra bolcha jasto cha.. la uddhaar gardeu timraa Ritthe kaakaa ko
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-26-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ल ल हामी पनि आम्ला क्यारे .......... टिकेट पठाउन्छु भन्या जस्तो लाग्छ जिम्माल ले ........ म त कुरिरहेको छु । पहिले एक चोटि पनि टिकेट पठाउन्छु भन्दा भन्दा आँफैले किनेर जान पर्यो ........ अब त जान्न ......... पुरे ........ टिकेट नपाए त त्यो हस्तिनापुर तिर लागिदैन है म त .........
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम शान्ती । देशमा शान्ती हराएको भनेको त यहाँ पो रहेछ । 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-10 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्तिनापुर को बात छोड् रामे, यता को कुरा मिलाउ, मार्च ले मार्चपास गर्न लागि सक्यो । फोन एक राउण्ड हान्नु पर्यो।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-26-10 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फाउपुर्ने पनि हेर्दा हेर्दै आभा जस्तै देखिन थाल्यो गाँठे अब त। उ बेलाँ आभाको जगजगी थ्यो। दिउँसो घाम उस्को अगाडी मैनबत्ती जस्तो हुन्थ्यो, राती हुँदी त त्यस्तो देखिन्न थ्यो उस्लाई (हाम्ले गरेर त हुँदो हो नी --गुण्डाहरु पशपतीमा मकै जसरी छरीया छन टोलाँ रात बिरात निस्कीने होईन छोरी भन्थे रे हुन नसकेका ससुराले --भन्ने जानकारीमा आएको थ्यो--के गर्नु र --)--तर कुनै रात उस्लाई छ्यास्स देखिईहालियो भने नी आँखै तिरमिर हुन्थे। सपनामा पनि आएर आफ्ना रहरहरु दाईँ गरेर जान्थी। भाङ्गको त निहुँ मात्रै नशा त उस्कै हुन्थ्यो। अचेल त आभा पनि लोडशेडिङ्ग जस्ती भै रे भन्ने खबर सुनिन्छ। दिक्क लाग्ने। हुन त अरुलाई मात्रै के भन्नु ---आफ्नै गुलुप उड्ला जस्तो भै सक्यो। नयाँ बजार भन्दा पनि अलि परै पुगेर एउटी रायमाझीलाई लोलार्पण गरेर आईया थ्यो कुनै दिन। हाँडीगाउबाट नया बजार नजिकै त छैन नी-- त्यस्तो डेडीकेशन थ्यो आफ्नो, बुझ्नेले नबुझे पछी के लाग्छ? भागाभाग गरेर आउनु पर्यो। कुनै बेलाँ फाउपुर्ने--आहा! कस्तो थ्यो -- अचेल? थुक्क!!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-26-10 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैलेपनि लोलार्पण गरे दीपलाई, यो लोलार्पण चाहिँ 'लोला' को हैन हामिले गर्ने 'लोल' को अर्पण हो!
रायमाझी टोल नै थियो नि नयाँबजारमा तेतिबेला! आजभोलि पनि नयाँ ठेगाना प्रबिधीले त्यहि नाम कायम गर्या छ कि छैन त्यो चाहिँ थाहा भएन।बरु एउटा बरफ फ्याउटरी थियो, फाउपुर्नेमा घाम लाएर गर्मि भा' बेलाँ हामि पाउरोटी बरफ खान्थेम। बरफको माथि टुप्पोमा अलि अलि हल्का गनाऊने पाउरोटी बरफ संगै जम्या हुन्थ्यो तो दाँतले टोक्न मजा आउँथ्यो। ठिटीहरु चाइँ एउटा हातमा पिरो पाउँ राख्थे अन्खेरुन तो बरफ पाउँमा चोप्दै खाँदै पुलुक्का यता तीर हान्थे नि बाबै! लोल ती सबै लोडसेडिङ भा' होलान ऐले आफ्नो नलिखुट्टो धमिराले खा' जस्तो भैसको!
Last edited: 26-Feb-10 01:17 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
***हुन त अरुलाई मात्रै के भन्नु ---आफ्नै गुलुप उड्ला जस्तो भै सक्यो।*** हरे दीप भन्दा नि दिलिप कुमार भन्नि बेला भो !  अघी खुशी ले डेजर्ट माग्दा हाम्ले नि च्याँखे थाप्या थेम ! अर्थोक अर्थोक नै दिएछन ! केही छैन राखम ला ! रङ को ठाउँ मा काम लाग्छ ! 
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-26-10 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"भागाभाग गरेर आउनु पर्यो। " त्यही त दीप, बुझ्ने ले कुरा नभुझे पछी त्यस्तै हो ........ हाम्रो dedication पनि त्यस्तै थियो दीप, पानीपोखरी बाट लैन्चोर तिर झरेर .... आँखा देखी मन सम्मलाई चित्त बुझाएर गंगाबु तिर बास बस्न गुण्ड तिर लागिन्थ्यो ...... हाम्रा टोल मा १-२ जना थिए .. होलिको अगिल्लो दिन तिर बाटमा निस्कन्थे ........ आफ्नो प्रभाब कत्तिको छ भनेर जान्च्न निस्कन्थे .... तर हामी चाँही तिनिहरुलाई लोला हान्दैन थेम .......... बिचरी हरु ........ घरमा गएर रुन्थे होलान ........ अहिले सम्झिन्दा माया लागेर आउन्छ ..... एउटा लोला हान्देको भये के जान्थ्यो र हाम्रो ......
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-26-10 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब आफ्नै मान्छेको थर रायमाझी भएन जिम्माल, थापा भो रे -- अब टोलको नाम जे सुकै होस। त्यो लोला नयाँ बजार सम्म बडो जतनले लानु परेको थ्यो। एउटा लोलाले त उत्तर ढोका नेर ज्याकेटमै गती छाड्यो -- सानो पीर परेको हो र? सरसोती क्याम्पसको त्यो बार्दलीमा बसेर म्हेपी तिर हेर्दा पनि त्यै रायमाझीको घर देख्थें म चै -- तर भन्नु उसो होईन धेरै बर्ख पैरोमा परीसकेछन जिम्माल!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बधाई हो ठुल्दाइ ! उता राजु को धागोमा चौतारीको हल्का बिज्ञापन छोडेर आइराख्नु भा'रइछ, खुशी लाग्यो !
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-26-10 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह रिठ्ठे के हल्ला मात्रा गरिरहेको ....... जिम्मा देको काम गर्नु छैन हैन ढिला हुन लागिसक्यो ....... ल छिटो प्लान गर्नु पर्यो ...
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-10 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर हामी चाँही तिनिहरुलाई लोला हान्दैन थेम ..........
बिचरी हरु ........ घरमा गएर रुन्थे होलान ........
अहिले सम्झिन्दा माया लागेर आउन्छ ..... एउटा लोला हान्देको भये के जान्थ्यो र हाम्रो ...... लोल लोल ।  
|
|