हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
नारायण दाई को अर्को शान्दार गीत। रि-मिक्स गरेर गीत को आत्म नै मारिदिएको भने। तर अल्लारे झारे हरु तिनै दिपएश किशोर ले गाको बेसुरा " मलाई माफ गरी देउ " नै मन पराउछन, कलिजुग भनेको यही त होला , नारान।
यु ट्युब मा खोजें, साइकल को ट्युब, स्विमिङ ट्युब टेस्ट ट्युब के के मा मात्र खोजिन होला मैले यो गीत ? हर्केकोले दिएको ज्ञानले अज भेटाएं। थ्यान्कू हर्के !
भाव मा डुबेर सुनुम त यो गीत, कति सुन्दर रचना छ।
पाया तुम्हें तो एसा लगा, तुम को खो दिया .............................................................
त्यो त छ नि त्यै गित सुनेर भाडाँमाझ्दा माझ्दै चाड्चाँडो हात धोएकिम -- नत्र त खै - बरु गितलाई चै संयोग मान्नु पर्यो-- हिहिहि आजको यो हजुरको रोजाई लाई चै माने मैले:)
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
whats wrong living with your parents ?
कल्लाई मुर्ख भन्या ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
TPS EAD auto extended to June 2025 or just TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Are you ready to know the truth?
Now Trump is a convicted criminal .
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.