[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 98892 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-07-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽऽऽऽ चित्रेले सोंचेको नाच्नलाई
बुरुक्क ऊफ्रँदा त्यो खुट्टा भाँच्नलाई

पानको पात…चित्रेले खाने भो ठुल्नानीको लात! मर्स्याङ्दी सलल!

हेऽऽऽऽऽऽऽऽ कामेको मुख मैले त देख्या छैन
त्यो कालो मुख देख्न नि प-याछैन

पानको पात…काले हब्सीलाई गर्दिन्छ कामेले मात! मर्स्याङ्दी सलल!

हेऽऽऽऽऽऽऽऽ भउते काजी घुमि राख फनफनि
१६ सयको चड्कन खाँदा होला नि रन्थनि

पानको पात…बरु रोजी समाऊ जम्मा एउटीको हात! मर्सयाङ्दी सलल!

हेऽऽऽऽऽ सबैले ठुलीलाई मात्र ताक्दिंदा
अब तितौरी डाहाले तात्तिंदा

पानको पात! बर्बराकी तितौरी दिन को रात! मर्स्याङ्दी सलल!
 
Posted on 07-07-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कामेलाई म ठान्थें मित्र
अचेल के भो, कुरा गर्छ बिचित्र
भौतेले दियो कि तिमीलाई घुस?
अँध्यारोमा बसी नगर खासखुस

पानको पात...............ठूल्नानी र म नाच्छम् दिनको रात ;)
मर्स्याङ्ग्दी सललऽऽऽऽऽऽऽ
 
Posted on 07-07-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी लाइ मैले आँखा ला'छैन
तितौरी लाइ छोडी कहीँ नि गा'छैन
सुन्नुस् पुन्टे दाइ.....
काले छ भनी नतर्साउनुस् मेरी प्यारी लाइ!!

:-)>

ha ha ha!!
 
Posted on 07-07-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरे म त कति हास्नु चौतारी मा आइ
के भा हो बुडेस् काल् म पुन्टे, भौते दाइलाइ
दुबै को तानतान् ,जुरेलि चै सालि
चौतरि मा आएर झगडा गर्चन् खालि

पुन्ते दाइ नजप्नुस् सालि .......नत्र भाउजु ले फलाइदिनु होला तेइतालु मा आलु:)

भौते दाइ चै घुमाउने रे सोरसय गोपिनि
अप्रील् फुल् त होइन गाठे कत्रो गफ् दिनि।

भौते दाइ नपर्नुस् मख्ख ....... म भा छैन तपाइस भुतुक्क :)

उता कुम्ले फेरि के भा होला तेसै तेसै हुरुक्क
साबुन् को डल्लो ले हाने पछि भाग्नु पर्ला लुरुक्क
होस् गरेस् है:)
 
Posted on 07-07-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽ पून्टे दाईले हाम्रो नाच देख्नै भा'छैन
चौतारीमा मैनौंदेखि आम्नै भा'छैन

ठूल्नानी र म छमछमी नाचेको
फोटा छन् नि पुरानो चौतारीमा टाँसेको

पानको पात.................ठूल्नानी र म नाच्छम् दिनको रात
मर्स्याङ्ग्दी सललऽऽऽऽऽऽ

वनभरी काफल लटरम्मै पाकेको
लौन,
ठूल्नानीलाई नै सबैले किन ताकेको?

हाम्रो मुटू सँधैं गर्छ सँगै ढुकढुक
ठूल्नानी मसित भैसकिन् बूक ;)

पानको पात.................ठूल्नानी र म नाच्छम् दिनको रात
मर्स्याङ्ग्दी सललऽऽऽऽऽऽ
 
Posted on 07-07-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D:D:D:D ठुल्नानी चाहीँ किन चुप लागेको?
 
Posted on 07-07-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साबुन को डल्लो नि माया ले हान प्यारी
भोली मेला मा किन्दिउँला तिमी लाइ सारी
भउते, पुन्टे सबै तिम्रा दाइ
कुम्ले भनी माया ले सधैँ बोलाउ मलाइ!!!

ha ha ha!!
:-)>
 
Posted on 07-07-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा कस्तो लाज् नभाको मेरो
भन्दिन्छु है दिदिलाइ ख्याल् गर
हजुर्बाले कान् समात्लान् फेरि
गाउमा माइजु रुदैंछन् धरधरी

यो पुन्टे दालाइ के भाको यस्तो
छोराको बिहे गर्ने उमेर भैसक्यो कस्तो
के भन्लि बुहारिले देखिभने ससुरो को ताल् तेस्तो
 
Posted on 07-07-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाहिया छैन सारि हाम्लै
लाउछौ मिनिस्कर्ट्
हल्ला धेर् नगरि आफ्नो
बाटो लाग फटाफट्
धेरै च्याउ च्याउ गर्यौ भने मिस् लाइ भन्दिन्छु
बल्ल तल्ल गुल्टेर पास् भाछ इस्कुल् कसरि आम्छौ।
तेइ माथि मिस् ले कान् तन्दा होला मुखै रातो
घर् मा बा ले थप्नुहोला अझ बांस् को भाटो।

म पनि हेरम्ला :)
खुचिङ् परो स्याल् मरो गिद्ध् रमायो भन्दै नाचुम्ला .
 
Posted on 07-07-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब चिज गर्नु, यो कुरो मिस लाइ कहिले नभन्नु
रिसाकी छिन् म सङ्ग तिनले फेरि फेल पार्छिन्!
मिनिस्कर्ट् होइन सारीले सुहाउछ तेहि सारी लाउनु
बा पिट्न आए आमालाइ भन्छु उनैले सम्झाउछिन्!!

:-)>
 
Posted on 07-07-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले चित्रे मिलेर रच्यो सुर, मिलेर रच्यो सुर
वैंशमा नगर कसुर

पानको पात…लाग्ला नि खप्पराँ चुलेसीको खऽत, मर्स्याङ्दी सलल!

तिमेरुको वैंश त छँदै छ, वैंश त छँदै छ
चान्स देऊ हाम्लाई नै, आज-भोलि मर्दैछ

पानको पात…चान्स नदिए ठोक्दिन्छु दुई-चार लात, मर्स्याङ्दी सलल!

कस्सम् मैले बुईनीहुर माथि आँखा चईं ला’छैन, आँखा चईं ला’छैन
तर एउटी कान्छी चईं नल्याई नि भा’छैन

पानको पात…जोई थोपर्ने हामी नै मर्दको जात, मर्स्याङ्दी सलल!

लौ सुन तितौरी ठुल्नानी, तितौरी ठुल्नानी
संगीहुर बटुलेर हाम्लाई नै बुझाऊनि

पानको पात…लौ हेरम् त कति छ तिमेरुको आँट, मर्स्याङ्दी सलल!

उरररररररररररररररररररररररररररर हाऽ! ;)
 
Posted on 07-07-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ को कुरा ले गामै हसौ ने
हाम्रा संगि हामिले तपाइलाइ बुझाउने???
फर्गेट् इट्
नरान् घाटै मा ......(com'on girls) पुन्टेदाइ लाइ उडाइदिउ एकै लातै मा ;-)
 
Posted on 07-07-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punte daai khyaal khyaal ma bhanya hai .
 
Posted on 07-07-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पिरती तिमी नि केही बोल न बरै हास्छौ मात्र ।
 
Posted on 07-07-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो मजाले दोहोरि भन्न आउदैन नि त तिरु हाम्लाइ, कस्तो आउने रहेछ तिमिलाइ त।
 
Posted on 07-07-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters