[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 195748 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-19-07 9:57 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए भ्यालेनटाइन डे त गइसकेछ......

    चिसो हावा बहिगयो मनै छोएन
    बादल मेरै सामु आउदा हातै पुगेन

    मधुर तारा हेर्न खोज्छु आखा बिझाए
    खूशी बनि हास्न खोज्छु आखा रसाए
    घामको किरण डाडाभरी मलाइ अध्यारो
    मेघ बर्षा चारैतिर प्यासले अत्तायो
    कोमल गुलाफ नरम छैन हातै बिझायो
    न्यानो माया मलाइ हैन मुटु दुखायो

    चिसो हावा बहिगयो मनै छोएन
    बदल मेरै सामु आउदा हातै पुगेन

     
    Posted on 02-19-07 10:09 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लु हेर, जिम्माल बा ले त जिम्माल्नीको भाइलाई राखेर सिलोक बनाएछन गाँठे। :-)
    गजब छ बुढा।
    कति अलाप बिलाप मात्र अर्छौ जिम्माल, यसो रस-रङ्गकोकुरा पनि लेख न।:p

    ठूल्दाइ खै यता पनि दिम् न हो, कस्तो हुनिरेछ यो धुवाँ, बिचार अर्न परो। एउफेर तानेपछि यसै यसै उडेजस्तो हुन्छ भन्छन्। आफूलाई आजै उडुम कि भोलि उडुम भैरा'छ। :-)

    ए नमे, क्यारी लेखेका हौ त्यति मीठो गीत ? एउटा भाखा हाल्ने मुन्छे खोज, म गाइदिम्ला। :p

    चिसो हावा बहिगयो मनै छोएन
    बादल मेरै सामु आउदा हातै पुगेन

    वाह वाह ! दामी छ।

    जदौ सप्पैलाई।
     
    Posted on 02-19-07 10:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आज के भाको हो, अचम्म भाको छ । मलाई बढी चिलिम लागेको हो कि रंगिन फिलिम लागेको ?
    गोतामे बुढा नि चिलिम माग्ने, भउते गुरु नि चिलिम टेस्ट गर्ने ?
    लौ शिब भक्त हरु, उडुम मज्जा ले । संसार यती झिलिमिली देखिन्छ कि भनेर साध्य छैन, उहिले को इस्ट्मेन कलर जस्तो ।

    नमे ले नि कति राम्रो कबिता लेखेको हो ? इर्ष्या लाग्यो बरै ।
     
    Posted on 02-20-07 2:25 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ नमे, राहुलभाइ!
     
    Posted on 02-20-07 2:42 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    म उकालिएँ, साँझ पर्न लाओ, पानि पनि पर्ला पर्ला अस्तो मानिचू. आज घुम छैन.

    गाइले पराल खायो बरिलै
    गाइले पराल खायो बरिलै
    ...

     
    Posted on 02-20-07 4:37 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते सबै गाम्ले हरु लाइ मैले त आफै बज्ने बनाएको त होइन तर हुने बेला म त्यस्तो भएछ। ल त म मिलाएर अर्को पटक देखि राखने छु । आज त चौपारि मा गाम्ले को पनि कति भएको जस्तो छ । ल त म पनि अहिले लाग्छु फेरि आउदै अर्छु । सबै को दिन सुभ रहोस।
     
    Posted on 02-20-07 4:43 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ हेर्नुस् न यो गित पनि मलाइ राम्रो लाग्यो ।


     
    Posted on 02-20-07 7:26 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआ
     
    Posted on 02-20-07 7:40 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआ
     
    Posted on 02-20-07 7:43 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्ले साथीहरु!!

    ठुली के छ, चिया खायौ? अरु त कोही देखा परेका रैन्चन। आउँदै होलान, उकालो काट्दै होलान!!
     
    Posted on 02-20-07 7:45 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे आईपुग्या रै'च; देख्दै नदेख्या। नमस्कार है, के छ हालचाल?
     
    Posted on 02-20-07 7:57 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्ले साथीहरु!!
    ठुलि, यामे, हरि, के छ नयाँ हालखबर तिमीहरुको ?
    हरि, नेपाली पहिरनमा त तिमी कति राम्रो देखिएको, दाउरा सुरुवाल असाध्यै राम्रो सुहाउने रैछ तिम्लाइ ;) !!!
     
    Posted on 02-20-07 8:05 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते ! नमस्ते !!

    के छ हो गाउले हो खबर् ?
    मेरो ठिकै छ । कोइ गाउले उठ्दै होलान् कोहि सुत्ने तर्खरमा होलान् । आफु चाइ साउकोमा जोतिंदै ।

    ठुलि, ह्यारी, ग्वाँचे र पछि आउने सबैलाइ जदौ !

    आज त टन्न घाम लागिरा छ : मौसम अपडेट
     
    Posted on 02-20-07 8:13 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते ! नमस्ते !! नमस्ते यामे !
    मेरो पनि ठिकै छ ।
    मौसम अपडेट : हाम्काँ पनि आज त टन्न घाम लागिरा छ ।
    अग्रीम नमस्कार, एकछिन पछि आउने गाम्लेहरुलाइ!
     
    Posted on 02-20-07 8:19 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम गाम्लेहरुलाई । सबको जय होस्, जय नेपाल होस् ।
    हाम्रो गाम मा चिसो घाम छ, खै त्यस्को के काम छ( मेरो नि मौसम अपडेट्) ।
     
    Posted on 02-20-07 9:34 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरि, नेपाली पहिरनमा त तिमी कति राम्रो देखिएको, दाउरा सुरुवाल असाध्यै राम्रो सुहाउने रैछ तिम्लाइ :D
    यामे, हरि, ग्वाँचे के छ नयाँ हालखबर तिमीहरुको ?
     
    Posted on 02-20-07 9:46 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम ठुल्दाइ।

    मेरो त नयाँ खबर केही छैन ठुली, ग्वाँचे, यामे जोतिदै हौला क्यारे? कत्तिको छ मेलो?

    हाम्रो गाममा त तातै घाम छ,
    अफ्नो भने यहाँ टन्नै काम छ,
    त्यस्तो घामको खै के काम छ,
    ( मेरो नि मौसम अपडेट)
     
    Posted on 02-20-07 9:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    के गर्नु हरि जोतीनै नै पर्‍यो नि । आज २ जना काम्दार हरु नि चुत्ति मा चै तेहि भएर अलि भ्याइ न भ्याइ च।
     
    Posted on 02-20-07 10:04 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ नमस्ते टक्र्याए है मैले पनि

    जे गर्नु हरि बहुत काम छ
    तेहि पनि बेला बेला चौतारीमा आउन मन लाग्छ ।
    कैले काँहि त यसले बहुत झस्काउछ
    जिन्दगी जोताइ मै सकिन्छ कि जस्तो लाग्छ ।

    अहिले सार्है चिसो हुदै आयो (मौसम अपडेट)
     
    Posted on 02-20-07 10:04 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्लेहरू!!!

    के छ हालखबर ग्वाँचे, यामे, राहुलदाइ, हरी, ठूली?

    वेदर अपडेट: हाम्रोमा त सिम्सिमे पानी परिरा'छ।

    ठूली, लौ आऊ, तिमी र म गीत गाउँदै नाचम्। ;)

    सिम्सिमे पानीमा
    ज्यानले बेमान गर्ला कि
    जिन्दगानीमा

    तिमी मेरो आँखाको तारा
    तिमी बिना कोही छैन सहारा

    सिम्सिमे पानीमा
    ज्यानले बेमान गर्ला कि
    जिन्दगानीमा
    ;) :)
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    Conservative discussions
    Venezuela TPS lawuit
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    What is the purpose of an F1 student visa in the U.S.?
    #MAGA#FAFO is delicious
    महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
    Homeowner Charged renting to illegal migrants
    Measles vax deaths vs measles death in USA
    Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    Travelling to Nepal with expiration less than 6 months
    ICE kidnapping people off the streets over op eds
    Don’t Just Read—Join the Conversation
    FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
    MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
    रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
    USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
    Nepal TPS
    नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
    Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters