[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 257503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-15-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अर्को मर्मस्पर्शी गीत राखेको छु।



 
निशान्त
Posted on 06-15-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dajuuuuuuuuuuuuuu.....momo khane......

Recipe tasnus na la chautarimaaaaaaaaaaaaaaaaaa.....
 
निशान्त
Posted on 06-15-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-15-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति पेल्या साहूले आज। शुक्रबार पाए हाटा नपाए चौतारीमा बसूँ भनेको के के काम अर्हाएर मर्छ मर्छ।
 
Posted on 06-15-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो कस्तो बेला मो: मो: सम्झाको। यहाँ को वेदरले मलाई नि मो: मो: खाउ खाउ भन्दैछ। :(

हैन यो राहुल बुढा ले के मात्र गर्न भ्याको, घरी गीत लेख्या छ, घरी गीत टांस्या छ :D

shabanam र parbatya लाई स्वागत!!

ठुली हिडिं सकि? लौ एुटा कुरा सोध्न थियो।
चित्रे लाई नै सोधु है :P त्यो उप्पल्लो गाम मा देखेकी के अनी नबुझेर सोधेकी, mapy भनेको के? Uppu भनेको के? (मलाई मार्छ अब)

यो निशेलाई के भाछ आज? किन :(( गरेको?
 
Posted on 06-15-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हैन यो राहुल बुढा ले के मात्र गर्न भ्याको, घरी गीत लेख्या छ, घरी गीत टांस्या छ :D<<<
हा हा हा! नेउची ज्यूले हँसाएर मार्नु भो मलाइ! :D :D

नेउची ज्यू, अप्पू र म्यापी भनेको हाम्रो बोर्डिङ् ईस्कूलको नाउँ हो। :)
 
Posted on 06-15-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांकु Nepalki_chori स्वागत भन्देकोले ल

म नाम घोकि रको के

Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,
Dada_Giri – दादा, दादा बुरो,
Nepesahila – साहिंला,
Poonte – पून्टे दाई, पून्टेदा,
Kick – काका,
GautamB. –गोताएँ, गोतामे ज्यू,
Shree5 – सिरे,
Bhaute –भउते, भौतेकाजी,
Nepalean - नमे,
Amazing – झिल्के,
Sandhurst_Lahure – लाहुरे जेठा,
Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,
Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली,
Tyra – तितौरी, तिरू,
Nirman – निरे,
Ruina – रूइना,
Matrix_rose – पुष्पपुरी,
Ocean – मुन्द्रे,
Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली,
Sano_kanchha – सान्कान्छा,
Ishwor – ईश्वर,
Floraj – फुलौरे, ज्योतिष महाराज,
World_map – चित्रे,
Echoes – धने,
Dalli_Resham – डल्ली फुपू,
Subha – सुभे, शुभ दिदी,
Chipledhunga – चिप्ले,
Foe_4_Misty – मिस्टे,
Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु,
Vata-ta-ta – भट्टे,
Gaalab – गाले,
Lootekukur- लुते,
Sherpini – शेर्पिनी,
Ma_chameli – चमेली,
Ramkisne – रामकिस्ने,
Nepal_ko_chora- नेप्चे,
Cerine – सेरू,
Yahoooo – यामे,
Harke_kailo – काहिंला,
Nails- चरिनंग्रे,
Bob_dai – बबे दाई,
Deep- दीप ज्यो,
Gurl_Interrupted - ईन्द्रेणी ,
Manepaliketa - माने,
Kalankisthan - कैले ,
Hetterika!! - हरि,
Regal - राँगे, रिकुटे,
Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,
ratamakai - राते,
Kinjalk - किन्जे,
निसान्त - निसब्रो, निसे,
ज्योत्स्ना - ज्योति,
rahulvai - राहुलदाइ,
vivsag - भिबे,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी,
Nepalki_chori - नेप्ची,
Hi_nanu,
dilute - दिले,
rajaharischandra - हरिश,
chana_tarkari - चने,
nvidia - भेडे,
nilgiri - निले,
chinde - चिन्डे,
rpande - पांडे,
unfrenrites - फ्यान्टे,
npl2us - नेप्ले,
thaple - थाप्ले,
resaamfiriri - रेस्सम,
रामचन्द्रे - रामे,
jwai-sap - ज्वाइ,
ForEachOther - फरे,
IrishSoldier - इरे,
khabardar - खैरे,
gundrukkojhol - गुन्द्रुके,
Manvi - माइली,
Bhunte - भुन्टेदाइ,
Durgesori - दुर्गेदिदी,
copycat-बिराले,
Madness-मदनवा,
dhaniyaa-धनिया
 
Posted on 06-15-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे के हो? स्कुल पिछ्छे नाम फरक? हाम्रो त स्कुल, क्याम्पस, युनिभर्सिटी जम्मै मा ए उटै नाम छ त।

हेहे, कुम्ले दाइ ले मान्वी लाइ फेरि माइली बनाइ दिनु भएछ, मुन्नी बाट। अब आएर रिसाउने भै दाइ सङ। :P
 
Posted on 06-15-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै को नाम कहाँ सम्झना सकिन्छ? अहिले भएका लाई चिन्नु पर्‍यो अनि काम लाउला ।
पानी आउला जस्तो छ नि? स्याखु छ कि छैन कसै सित?
 
Posted on 06-15-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्रा भाउते गुरु फेरि मुग्लान पसे कि क्या हो? कि पून्टेदाइ को घर को चक्कर लाउदा लाउदा चौतारी पस्ने फुर्सद पनि न भको हो? कुरो बुझ्नै गारो भयो बा।
 
Posted on 06-15-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सबनमको जिन्दगी नि चौतारी मै बित्ने भो :D

यो चौतारी वान वए ट्राफिक जस्तो हो के, बुझ्नुभो सबनम जि? एहां अौन सजिलो छ, निस्कन धेरै गारो, एक् अर्थ मा असम्भव।

भनेसि, चित्रे अनि थुलि बोर्डिङ् मा पढ्ने रैछ।

ओ हो सबनम लाई कति समय लाग्ने होला सबैको नाम घोक्न। खास मा घोक्नै पर्दैन क्या, दिन का दिन चौतरीमा हाजिर गर अनि २-४ घन्टा बिताउ, सबैको नाम मात्र त के, बायोडाटा नि कन्ठ हुन्छ :D
 
Posted on 06-15-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे, सब्बु ले नाम पो घोकि राको रे। ति सबै को नाम त घोक्नु पर्दैन। धेरै जसो मुग्लान पसि सके। कति जान चाइ पाउना मात्र हुन, बर्स मा एक दुइ चोटी मात्र झुल्किन्छन।

हुन त यो चौतारी वन वे नै हो। आए पछि जानै मन लाग्दैन।
 
Posted on 06-15-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीठो म: म : बनाउने शान्दार् तरिका।
चिकेन म:म:
******************
सामाग्रीहरु

१ पाउण्ड् ग्राइन्ड् चिकेन म १ गोटा ठिक्क साइज को प्याज
२ गोटा छ्यापि
अलिकति बन्दा( न राखे नि हुन्छ)
१ पाउन्ड् पीठो (५० ओटा भएको गोलो र्‍यापर्)
मसला-
जिराको धुलो, नून, हल्दी, गरम् मसला,
छ भने दाल्चिनि को धुलो
घिउ वा बटर्

तरिका
***********
1-मासु, अनि गाइन्ड् गरिएको प्याज छ्यापि र बन्दा सहित मुछ्ने मसला हाल्दै। तोरि को तेल छ भने अझ मीठो बासना दिने हुन्छ। घिउ पनि हाल्ने। अझ मुछ्ने।

2-र्‍यापर् को भन्दा नि पीठो मुछेर बनाउदा मीठो हुने हुन्छ। अल्छि न लागे, पीठो मा पानी थोरै हाली मुलायम् हुने गरि मुछ्ने। रोटि बनाउन लायक भए पछि स सानो डल्ला बनाउने( आफ्नो मुख को साइज अनुसार् म: म: बनाउने साइज को डल्ला )।
अनि बेल्ना ले पेलेर रोटि बनाउने, बेल्नाको अभाव छ वा बुढिको डर ले लुकाउनु भए छ भने २ ओटा स्टिलको प्लेटको बिचमा पीथो को डल्ला राखेर बेस्सरि च्यापे नि रोटि बन्ने हुन्छ। अथवा हातैले औलाले थिची थिची पनि बनौन सकिन्छ।

3-अब पीठो को ससानो रोटिमा मासुको डल्ला हल्ला न गरि हाल्ने। अनि अाफ्नो ढंगले म:म: लाई आकार प्रकार दिने।

4- म: म: पकाउने भाडाम हाल्ने।

5-पानी पहिले नै उमाल्ने र उम्लेको पानीमा काँचो म: म; हाले पछि करीब ६ डेखि ८ मिनेट् सम्म ढक्कन बन्द गरेर पकाउने।
तयार भो म: म:

म: म: खाने तरिका।
********************

1-ताततातो सिङ्गो म:म: खाने।
2-असलि स्वाद् म: म: को हुने भएको ले अचार लाइ कम् बिचार् गर्ने।
3- म: म: लाई एक् दिन बासी गरेर (फ्रीजमा हालेर फेरि) भोलि पल्ट हल्का तेलराखेर फ्राइ गरेको म:म: स्टीम म: म्: भन्दा मीठो हुने कुरा ३५ बर्षको अनुभवले बताउंछ।
अस्तु!
 
Posted on 06-15-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ इ नेप्चे, नेपालां कति बसेर आउने? :D
 
Posted on 06-15-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O O कसतो कनफुसे भयो, अलफाबेटमा मिलाुन परोे


Amazing – झिल्के,
Bhaute –भउते, भौतेकाजी,
Bhunte - भुन्टेदाइ,
Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,
Bob_dai – बबे दाई,
Bostonian_nepali – बेंसीथाने नेपाली,
Camoflaged – कुम्ले,
Cerine – सेरू,
chana_tarkari - चने,
chinde - चिन्डे,
Chipledhunga – चिप्ले,
copycat-बिराले,
Dada_Giri – दादा, दादा बुरो,
Dalli_Resham – डल्ली फुपू,
Deep- दीप ज्यो,
dhaniyaa-धनिया
dilute - दिले,
Durgesori - दुर्गेदिदी,
Echoes – धने,
Floraj – फुलौरे, ज्योतिष महाराज,
Foe_4_Misty – मिस्टे,
ForEachOther - फरे,
Gaalab – गाले,
GautamB. –गोताएँ, गोतामे ज्यू,
gundrukkojhol - गुन्द्रुके,
Gurl_Interrupted - ईन्द्रेणी ,
Gwanche – ग्वाँचे,
Harke_kailo – काहिंला,
Hetterika!! - हरि,
Hi_nanu,
IrishSoldier - इरे,
Ishwor – ईश्वर,
ज्योत्स्ना - ज्योति,
Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,
jwai-sap - ज्वाइ,
Kalankisthan - कैले ,
khabardar - खैरे,
Kick – काका,
Kinjalk - किन्जे,
Lau_ta_lau – लाले,
Lootekukur- लुते,
Ma_chameli – चमेली,
Madness-मदनवा,
Manepaliketa - माने,
Manvi - माइली,
Matrix_rose – पुष्पपुरी,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,
निसान्त - निसब्रो, निसे,
Nails- चरिनंग्रे,
Nepal_ko_chora- नेप्चे,
Nepalki_chori - नेप्ची,
Nepalean - नमे,
Nepe – नेपे दाजी,
Nepesahila – साहिंला,
nilgiri - निले,
Nirman – निरे,
npl2us - नेप्ले,
nvidia - भेडे,
Ocean – मुन्द्रे,
Poonte – पून्टे दाई, पून्टेदा,
Pretty – सान्नानी,
रामचन्द्रे - रामे,
rahulvai - राहुलदाइ,
rajaharischandra - हरिश,
Ramkisne – रामकिस्ने,
ratamakai - राते,
Regal - राँगे, रिकुटे,
resaamfiriri - रेस्सम,
rpande - पांडे,
Ruina – रूइना,
Sajha_user – सन्जु,
Sandhurst_Lahure – लाहुरे जेठा,
Sano_kanchha – सान्कान्छा,
Sherpini – शेर्पिनी,
Shree5 – सिरे,
Subha – सुभे, शुभ दिदी,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी,
thaple - थाप्ले,
Tyra – तितौरी, तिरू,
unfrenrites - फ्यान्टे,
Uptowngal – ठूल्नानी, ठूली,
Vata-ta-ta – भट्टे,
vivsag - भिबे,
World_map – चित्रे,
Yahoooo – यामे,
 
निशान्त
Posted on 06-15-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
निशान्त
Posted on 06-15-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul daju abo ma hajurlai sudda pani bhandina....hajurle chai molai je bhanisse pani huncha ! :D
Abo ek week bhariko chilim supply pani moile nai garcha hajurlai :D:D
 
Posted on 06-15-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा घुश्? लोल्
 
Posted on 06-15-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश्पाट, राम्रो सङ घोक, म: म: को रिसिपी, अब ब्रो लाई घोक्न अघि खोक्नु पर्छ त म के गरम्। अनि शान्दार् म: म: बनाउ।
 
Posted on 06-15-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, सामाग्री को नाम अङ्रेजी मा पनि पाए हुन्थ्यो कि? यो Wal Mart भन्ने पसले कहाँ अङ्र्जी मात्र बुझ्ने छ के
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters