चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
साह्रै रमाइलो पो हुदै छ नि त चौपारि मा त । चित्रे दादा हस्पताल त जादै छु केरे के गर्नु , पेट पाल्ने काम त अर्नु पर्यो नि । जरामुनि तिर निकै चिसो बढि रहेको छ । ग्वाचे दाजु को त दर्शन पाउनु नै दुख छ । जरा खन्दै हुनुहुन्छ उहा ले । हजुर हरु का गाम तिर के के हुदैछन् नि । दशै कसरि मनाउने मेलोमेसो अर्नु भको छ ।
होइन हौ , आज त चौपारि मा सबै को जमघट पो छ त भन्या । भर्खर जरामुनि र चेक रिपब्लिक को फुसबल सुरु भयो । म त हेर्न लागे केहि समय पछि फेरि आ उने नै छु । रमाइलो अर्दै अरम । दौतरि मा राहुल दा को लेख को बाकि अशं प्रतिक्षा गर्दै अहिले केहि समय को लागि बिदा पाम जदौ ।
हो भन्या, पूण्टे दा नि दिउसै हाजिर, जरो आए आराम गर्नु परो। तातो पानी खाने, चिसो पानी मा डुबाउने वा डुब्ने। ओखति त राम मोल, सीता मोल हजार पाइन्छ, तर ठुल्दाइ को आइडिया बजार् मा पाइन्न।
गाम्ले देख्यो कि हात उठ्ने रिट्ठे पक्का नेता भन्ने भो। हाम्रो देशाँ असली नेता न भाबेला, अम्रिकाबाट इम्पोर्टेड नेता पाइने भो। इम्पोर्टेड् भए सि जे नि राम्रो, हाम्रो रिट्ठे जस्तो, कसो?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
whats wrong living with your parents ?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.