~ * चौतारी-१३२*~ सुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार अनि न्हु दँया भिन्तुना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३२ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
गूड् मर्निङ , सबै चौतारी बसिहरुलाई। अनी ठुलि दि तपाईं चै क् भाको नि ? झन मैले कस्तो रेक्स्पेत गरेर दिदी भनेको त नहुने रे बुदी भएको जस्तो पो भयो रे, आजकाल राम्रो को त जमना नै छैन खित खित खित।।।।। अनी बिर्खे बा लाई चै हर्खे भनेर सम्बोधन गरेचु तेसैले बिर्खे बा रिसले येस्तो हुनु भयेको रहेच
खै कत कता गए मेरोहरुउु लु म अैपुगेहै भाई टिका गर्न। सेल बनाउदा बनाउदै आउन अली ढिलो भो। ल ल बसी हल्नुस्। पहिले राहुल दा, नेपे दा, पून्ते दा, गोतामे दा, बिर्खे दा, भौते दा, झिल्के daa, सपै भन्दा चेउ मा चै सान्कन्चो बस्ने। सानानी मोरी आउन मलौ हेल्प गर्न। लु मैले टिका लगाइ दिए है त। मेरो दाई हरुको प्रगती सुन्न पाइयोस मेरो यो २ कानले। धरै पैसा कमाओस। रोग नलागोस। अनी बिहे नभएको दाई भाईहरु हरुको चै चित्तै बिहे होस् अनी भाउजु आए पछी यो बहिनिलाई नबिर्सियोस। लु संसारको सपै सुख पाओस। ल खै खै के के गिफ्ट दिदो राइछ हेरुम त खित खित खित
राहुल दाई, मैले भाईतिका को लागि सामन मिलाउदै छु । ल टिका लगाउन रेदी हुनुस् है ।अनी बहिनिलाई टिका लगएर कती 'बोनस्'दिने बिचार छ? म त त्यो हेरेर मात्र टिका लगाइ दिन्छु नि ,
कैली अब दिदी बहिनी मिलेर गिफ्ट बदाएर लिउलनी किन पिर गर्छौ।
राहुल दा जस्ले जे भनेनी आफुलाई त गिफ्ट लिएन भने रमाइलो नै लाग्दैन बरु खै खै गिफ्ट दिहल्नुस् त.
सपै मेरो दाईहरु अनी भाई सान्कान्चो कता गएछ। नेपे दाअाअाअाअाअाअा पून्ते दाअाअाअाअाअाअा बिर्खे दाअाअाअाअाअाअा भाउते दाअाअाअाअाअा गोतामे दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअा सान्कन्चूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊ झिल्के दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाआ गोतामे दा, झिल्के दा ra saankancho लाई चै झन ठुलो स्वर मा बोलाको। के गर्नु धरै टाढा बस्नु हुन्छ फेरी नसुन्नला भनेर क्या
Travelling to Nepal with expiration less than 6 months
Nepal TPS decision
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.