[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 195285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-26-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फागु भने सि भागुं जस्तो आफु लाई । बिहान चिया खाए सि कोठामा चुकुल लागेर सुकुलमा बस्थेम। कोइ छुल्याहा आएर रङ दल्देला भनेर । रङ भने सि जिउ सिरङ हुन्छ आफ्नो। चिसो पानीमा १०८ चोटि साबुन दल्दा नि नजाने।


 अनी सांझ परे सि घुम्न निस्कन्थेम, यसो खुल्ला हावा खाने बहनामा कौसी कौसी चियाउन । साँझ साढे पांच बजे हुंदो हो, महाबौद्धको प्रख्यात म: म: एक पिलेट भजाएर म र ज्ञान लाल आफ्नो बिरादरिको लरकिहरुको टोल हुंदै घर जान महाबौद्धबाट असन आउने साँघुरो गल्ली छिर्न के लाग्याथेम, मज्जाले नाटोको पिलेन ले अफ्गानिस्तानमा बम  बर्षाए जस्तो लोलाको गोला बर्षिए। तर्सें। माथि तिर हेरेको त कौसिमा लरकिहरु अट्टाहास हाँसो हासी राख्या । केही भनेनौ, हामी पनि हास्दिएम ।


त्यस बेला देखी लाग्यो , ठुलदाई बडा ह्याण्सम रहेछ, नत्र त्यो गल्ली भेर जाने लाखौं मान्छेहरुलाई न हानी ठुलदाइ लाई किन हान्थे? त्यो पनि बिहे गरुं गरुं उमेरका स-बिरादरी लरकिहरु। मखुला ??


 
Posted on 02-26-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे---हेर हेर निर्दयी -- त्यसरी लोलार्पण नगर्दा उनीहरुलाई कत्रो पीर पर्यो होला? त्यै सरापले होला यसरी यो पातालाँ भास्सीएर रोजगारी गर्दै ज्यान पाल्नु पर्या।


हामी चै पछी फेरी पश्चाताप गोदान गर्न नपरोस भनेर ज्यान देर लाग्या थेम -- तर सबै तिर सबैलाई भ्याउन नसकिने -- भसाईहाले नी आफुलाई पनि --- पर्खालाँ बसेर चुरोट तान्न छोडेर यता आईयो -- तर धोका चै भाकै हो -- त्यो एम्बेसीमा भिसा लिन जाँदा सम्म डालस, न्यूयोर्क, शिकागो देखिदै थ्यो फोटाहरुमा भए पनि -- लौ त भनेर चढनु हवाई जहाज चढेर आईयो-- आए पछी त ए! मकै बारी मकै बारी --


 
Posted on 02-26-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलर्पण
 
Posted on 02-26-10 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस बेला देखी लाग्यो , ठुलदाई बडा ह्याण्सम रहेछ, नत्र त्यो गल्ली भेर जाने लाखौं मान्छेहरुलाई न हानी ठुलदाइ लाई किन हान्थे? त्यो पनि बिहे गरुं गरुं उमेरका स-बिरादरी लरकिहरु। मखुला ?? "


 


हैन राहुलभाई ब्रो -- ती लोलाहरु प्रभोलाई नै ताक्या हो भन्ने कुराको ग्यारेन्टीको वारेन्टी छ?



ज्ञानलालले साझा पढ्दैनन रे भनेर ल हेर---


 
Posted on 02-26-10 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप!


हैन दीप प्रभु त्यो लोला हान्ने गुरुपमा पक्कै पनि भाउजु पनि हुन पर्छ त्यसैले यति ग्यारेन्टीका साथ ठूल्दाईले भनेका!


 
Posted on 02-26-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good afternoon guys.

 
Posted on 02-26-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दीप ब्रो, ज्ञानलाल भन्दा त पक्कै ह्यान्सी छु भन्ने कुराको प्रमाण धेरै छन। त्यती बेला ज्ञानलाई साढे ४ फिट को बाम्पुड्के। त्यसमाथि आँखा चाउ एन लाई को जस्तो चिम्से । जुँगा भाको मर्द मै थिएं । मखुला बिर्खे बा ।

 
Posted on 02-26-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त जुंगाको रेखि बसे देखुन नै कुनै षोडसिको लोला खान पाइन्छ कि भनेर सुकिलो लुगा लगा'र फउपुर्नेको दिन सडकमा हिँडिन्थ्यो र बेलुका सुकिलै घर फर्किइन्थ्यो। कसैले झुक्किएर पनि लोला हानेनन्। एक पटक एउटा लोला घुँडामा लागेर फुटो, यसो माथि हेरेको झलमल्ल बलेकि षोडसीले तल हेर्दै 'सरि' भनिन्। तरुनिले लोला हानिन् भनेर खुसि भैया थ्यो, पछि सरि भनेसि पल्लोपट्टि कौसीमा हेरेको त एउटा सलमान खान जस्तो रेछ, कौसी लभको लोला आदान प्रदानमा षोडसिको बल नपुगेर मेरो घुडामा बज्रिएको रेछ। हुन त त्यसको एक महिना जति सम्म पनि साथि-भाईलाई "यस्ति राम्री तरुनिको लोला खाईयो" भनेर भन्न छाडिएन, तर आफ्नो पिर आफैँसित थ्यो।


 
Posted on 02-26-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभु .... निर्दयी नै त होइन ....... कतिलाई दया गरियो .... कतीले दया गरेको बुझेनन, कती ले बुझेर पनि बुझ पचायेको जस्तो गरे ......


त्यही त के दशा ले यो मकै बारी मा आयियो ....... तर अहिले त मकै बारीबाट सरेर हिमालि भेग मा सरेको छु म त

यहाँ आउनु भन्दा केही समय अगाडि सम्मा ........ पुलको डिलमा बसेर चु चि खान्दै थिए ......... झल झली याद आउन्छ

त्यही मोरी ले गर्द नै हो पूल्को डिलमा बस्नु परेको पनि ......... ज्यानै हाजिर थिए हासो को लागि


जिम्माल को फेरी याद आयो .. शोरखुट्टेको भिडियो पसल्को याद आयो .............


 
Posted on 02-26-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल

"ठुलदाई बडा ह्याण्सम रहेछ"



जिन्दगीमा गल्ती हरु धेरै हुन्छन ........... सच्च्याउने टाईम दिएकै छन नि भगवान ले ......
बिर्खे ले भनेको जस्तै ...... अर्को पट्टि छतमा कोइ थिए कि ठुल्दाइ ..... लोल लोल

 
Posted on 02-26-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बडो अप्ठ्यारो परो!


चौतारीमा आऊने सबै नयाँ लाई स्वागत गर्नै परो। तर सिधै "कुखुरा चोरलाई चौतारीमा स्वागत छ!" भनो भन्देखुन पुन्टे बुडाले मेरो ढाड ठटाउँछन् नभनौँ आएको मान्छेलाई कसरि स्वागत नगर्नु! बरु पुरा नाम नभनि एउटा नाम दिएर स्वागत गर्नु परो।


के नामले बोलाम्दा होला हँ? कुखुरे, चल्ले, भाले, पखेटे, राते, सिउरे, छिर्के के नाम दिने हो औतारीहो नयाँ औतारीलाई?


 
Posted on 02-26-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभु ........ साझा छिर्न थालेको पनि दीप कै कथा बाट हो ....... मलाई साझाले सपार्यो वा बिगारयो प्रभुकै हाथमा छ भनेको थिए कुनै बेला ........

अहिले त केही पनि पढ्न नपाउन्दा दुखी छु है म त ....
 
Posted on 02-26-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरे ठीक जस्तो लाग्यो बिर्खे मलाई त .........

कुखुरे बैस कटिसकेको हो कि? बालै भएन नि

 
Posted on 02-26-10 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै ठुलो भिड जम्मा भै सकेर पनि बिलाउन लागे जस्तो छ , आफु चै बानेश्वोरको परियो , तरुनी हरु घरको कौसी कौसिमा बसेर लोला हान्दै लुक्दै खुब गर्थे त्यता तिर चै , कहिले एउटा लोला खाइएन गान्ठे आज चै खाइन्छ कि भन्यो अह । मान्छे त म हेन्सम नै हो रिठ्ठे भन्दा चै तेही पनि तरुनिहरुले जहिलेनी निराश पारे किन हो अहिले सम्मा बुज्न सकिएन ।


तराइमा चै घोट्टा खार दिन भरी नचिएको थियो , तीन दिन सम्मा उठ्न सकेको थिन , होलिको दिन चै भाङ खान फ्री थियो हाम्रो घरमा जे होश ।


 
Posted on 02-26-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो !  आयो !!


भर्खर छापाखाना बाट मुद्रित ! आयो !


हर्के हेन्समको नयाँ तस्बिर बजारमा सर्बत्र उपलब्ध छ !


आजै हेर्नुस् ! ताजै हेर्नुस् !


आफु पनि हेर्नुहोस् !


अरुलाई पनि देखाउनु होस!


आयो ! आयो !


 


१०


 



 



 



 




 




 




 




 




 





 
Posted on 02-26-10 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेले फेरी तेही पुरानै फोटो राखेछ , म त अहिले हेन्सम भको छु त्यो भन्दा बज्जे कुरो गर्छ ?
 
Posted on 02-26-10 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हर्के ले हसायो ! अहिले अली हेर्न हुने भको छु भन्न खोज्या हो?


 


***Ritthes***


त्यो शब्द त अघी भर्खर कता कता सुन्या जस्तो लागिरछ !


 


 
Posted on 02-26-10 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोठाले नै भनुम होला|


 
Posted on 02-26-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रिठ्ठे हो , अब एउटा फोटो झ्यप्प लार राखी हल्ने होकी हेर्न हुन लाएकको फोटो , एकान्तमा मात्रै पाउन , दुई मिलेट कुटिनछु भने ।। बज्जे ।


जुरेली लाई स्वागत छ है चौतारीमा , जिम्मालको घर बाट एउटा भाले झ्याप हान्ने हो कि आज बेलुकाको लाई। 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters