[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १९३

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 121996 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 06-23-10 2:23 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

*  चौतारी १९३ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 193 editions.

Last edited: 23-Jun-10 04:14 PM

 
Posted on 06-29-10 1:41 PM     [Snapshot: 1175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो हल्यान्डले वर्ल्ड कप जित्दै छ लहरे, चानचुन जापान को के कुरा ?

 
Posted on 06-29-10 2:07 PM     [Snapshot: 1181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुइँमा बस्दा दाग लाग्ला है
काखैमा बस्दा बात लाग्ला
हाँसौ खेलौं पातली है ओछ्याइदिउँला चकटी


मंगलबारे असार पन्ध्रे अनि विश्व कपे एसिया महाद्वीपे दूर्भाग्यपूर्ण बहिर्गमनमय जदौ।


ओहो हर्केले ल्याएको दही त नखानू नै ठीक होला। काठमाडौंको बाटोमा त्यस्तो धूलो छ, कम्तिमा छोप्नु त पर्छ दहिलाई। अमिलो आँप पनि के खाइ भो र। बरु चिउरासँग हाकु छोएला पाए चाँही हुन्थ्यो। अनि होनाचाको पीरो अचार् र चिसो बियर खाँदै इस्पेन र पोर्चुगल भिड्या हेर्नु हुन्थ्यो। खान पाउने कुरो त्यस्तै हो, जीत चाँही पोर्चुगलको होस्।
बाउचा, ठुल्दाइले पाइला टेक्या देश हल्यान्ड त बाँकी नै छ नि, तर बर्गशत्रु बलियो छ त्यसको पनि। मैले पनि ट्रान्जिट टेक्या देशमा जरामुनी बाँकी हो , तर सपोर्ट त अर्जिन्टिनातिरै हो आफ्नो। घनेलाई पनि उरेले पछारेछी काले पनि सक्किए। जरे र हले हारे भने दक्षिण अम्रिकाले लाने भो कप। ठीकै छ, कप लग्ने भए लगून्, आफूले चिया खाने गिलाँसमा हो बियर खाने सिसीबाट सीधै हो।


रामे, मिस्ड कल भेट्टियाथ्यो हिंजो बेलुका फर्काउन नपाएकोमा सरी है। बिर्खेरोग लाग्या होइन मलाई, पीर नगरे हुन्छ।
 


 
Posted on 06-29-10 2:19 PM     [Snapshot: 1192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ठीकै छ, कप लग्ने भए लगून्, आफूले चिया खाने गिलाँसमा हो बियर खाने सिसीबाट सीधै हो। "


हाहा चिप्ले ब्रो ! धन्न वर्ल्ड कप को साटो वर्ल्ड गिलास हुँदैन !


अनी दही चिउरा खाइयो त आज?


 
Posted on 06-29-10 2:23 PM     [Snapshot: 1196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर,


हल्याण्ड ले जित्छ क्या वर्ल्ड्कप । हाइनेकन को खोलो बग्छ ।


 जर्मनीमा पनि ८ दिन बस्या छु, त्यसको पनि चान्स छ ।


जापान पुग्नै पर्ने हो, रिट्ठ्या दही खाएर पेट दुखेर रेस्ट रूम जाँदा सम्ममा पेनाल्टिमा जितेछ मोरा दक्षिण अमेरिकि गोराहरु ले ।



अरु त यस्तै हो, गोर्खालीलाई जनावर् थान्ने अर्जेटिनाको चाँही सपोर्ट गरिन्न , अझ त्यस्का कोच को सोच हेर्दा त मुखमा अगुल्टो घोच भन्नु पर्ने।


 गाँजा खाएर पत्रकारलाइ गोली हान्नेको बोली प्रचन्डेको भन्दा नि गए गुज्रेको देखियो बाइ । '


 
Posted on 06-29-10 2:34 PM     [Snapshot: 1204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल चिप्ले गुरु लोल  "कप लग्ने भए लगून्, आफूले चिया खाने गिलाँसमा हो बियर खाने सिसीबाट सीधै हो। "

ल जर्मनी मन पराउने हरुको लागि ......







 
Posted on 06-29-10 2:46 PM     [Snapshot: 1221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yukssssssssssssssssssssss..... chyaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 06-29-10 2:52 PM     [Snapshot: 1226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOOOOOOOOOOOOOAAAAAAAAAAAAAAAAAAAAAAALLLLLLLLLLLL
 
Posted on 06-29-10 2:53 PM     [Snapshot: 1227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Pure, you can watch another part of this german coach here...................




 
Posted on 06-29-10 3:06 PM     [Snapshot: 1234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaa ramechaa.. ghin laagdo... tut!!!! ewwwwwwwww

lu haamro Spain le thokyo... la badhai cha haamlai

 
Posted on 06-29-10 3:09 PM     [Snapshot: 1235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सिंगान खाने कोच रहेछ। त्यस्तालाई केको वर्ल्ड कप जिताउनु बरु आधारभूत् स्वास्थ्य शिक्षाको किलासमा भर्ना गरिदिए हुन्छ। 
 
Posted on 06-29-10 3:19 PM     [Snapshot: 1244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यस्तालाई केको वर्ल्ड कप जिताउनु बरु आधारभूत्
स्वास्थ्य शिक्षाको किलासमा भर्ना गरिदिए हुन्छ। 
>>>

lol lol
 
Posted on 06-29-10 3:27 PM     [Snapshot: 1249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिद्धियो पोर्चुगल पनि
 
Posted on 06-29-10 3:27 PM     [Snapshot: 1249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिंगान खाने कोच छान्ने कि गाँजा खाने, च्वाइस तपाईंको ?

 
Posted on 06-29-10 3:31 PM     [Snapshot: 1259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, गाँजा त महादेवले खान्छन्। सिंगान चाँही कुन देउताले खान्छ? त्यसको जवाफ दिनुहोस् अनि फेरी बिचार गरौंला कस्को सपोर्ट भनेर
 
Posted on 06-29-10 3:31 PM     [Snapshot: 1253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त गाँजा खाने छान्छु दाई .......


चिप्ले गुरु फोन को घन्टी कुन बेला बज्छ अथवा बजाउन्दा ठीक हुन्छ ?


 
Posted on 06-29-10 3:38 PM     [Snapshot: 1269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे सर, घन्टी साँझ ११ बजेसम्म (पूर्वी समय) वा सप्ताहन्तमा गरे हुन्छ।  सरको कतिखेर मिल्छ?
 
Posted on 06-29-10 3:41 PM     [Snapshot: 1272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त जुन बेला नि मिल्छ ...... कुन बेला सुत्ने र उठ्ने ठेगाना छैन ...... त्यो बेला बाहेक जुन बेला नि उठ्छ ....
 
Posted on 06-29-10 3:56 PM     [Snapshot: 1279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन चिप्ले सर, फुनको घन्टी हाम्रो तिर बज्दैन नि अचेल , के भाको?



बिर्ख्या छिमेकी लाई अली अली बिर्ख्या रोग सरेको हो कि ??



आजै बजाउला यता बाट , उठ्छ कि उठ्दैन टेस्ट गर्नु नै बेस्ट होला जस्तो छ, मखुला रामे ??


 
Posted on 06-29-10 4:06 PM     [Snapshot: 1285]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अस्ति क्यामरून र डेनमार्क भिड्न एक छिन् अघि बजाइदिएको होइन मैले घन्टी? साँच्ची बरु डाइबर लाइसन पाउनु भयो त? 
 
Posted on 06-29-10 4:10 PM     [Snapshot: 1292]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बिर्सें छु । डाइबर लाइसन पाएको छैन, अली बेला भाको छैन ।


फूटबल ले सब गडबड ।


 लाइसन त लिंदै गरुला, फूट बल लाई त्यसो भन्न मिलेन, मखुला ??


आज त बुढालाई गफ दिएं, अर्को हफ्ता के दिने होला, बौचाले भने जस्तो चिल्ली बफ दिने ?


केही गरेको छैन फूटबल सिजन सुरु भे देखी ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters