हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
कुकुर ले उ खान छोड्छ होला तर हर्के ले बुङुर? ना बाबा ना
चिप्ले ब्रो, गाथमा चाँही आरामै छ ! अब आज पछी फेरी ४ दिन लाई बिदा छ ! अरु त सबै बेसै छ भन्नु पर्यो प्रभु ! अनी आफ्नो के कस्तो छ? नयाँ बर्षा को के छ पिलान?
लहरे बाओ, नयाँ मुन्छे लाई त्यसरी थर्काउनु हुन्छ त लाटा? साच्ची नै भाग्यो कि क्या हो कन्टे (टंके?)
रिट्ठे सर, त्यसो भए नयाँ बर्षको शुभकामना अहिले नै दिइहाल्नु पर्यो भोलि भेट नहुने भने पछी। पिलान त नयाँ बर्ष पुरानो बर्ष जे भए पनि बियर नै हो मेरो त, सरको त व्हिस्की पर्यो केरे हैन? हर्के, मेरो पुर्ख्यौली घर तमुवान हालको चाँही नेवामा पर्यो। भने पछी तिमी सिन्धुली, रामेछापतिरबाट तल झरेको हौ कि कसो? साँच्ची नेपालबाट फर्किंदा तिम्रै भेक (लालबन्दी)को मान्छे परेको छेउको सिटमा। रामेछापबाट झरेको, अनि पहिले मकालु बस (मलंगवा काठमाडौं रुटमा) अहिले कतारमा ट्रक चलाउने। रिक्सा चलायो चलाएन चाँही सोधिन। तिमी चाँही बंगूर खाँदा खाँदा वाक्क भएछौ तर मेरो अहिलेको फेबरेट नै बङूर भएको छ। कुखुरा खांदा खाँदा नित्य कर्म गर्दा पनि सुली आउला जस्तो, खसी किन्न महँगो, गौमाता बर्जित अनि के गर्नु? फोटोहरु चाँही बाँकी छन् टन्नै, एकै चोटि किन सिद्ध्याउनु हैन? तिमीले राखेको फोटोमा मासु बेच्ने बाउचा किन्ने पूरे हुन् ल जा त।
रीठ्ये र मत सगै तोम्बा तानने दौतरी पो त ,तेहीपनी मेरो लागि नकली प्रेम कुरबान गर्छु भनदै छ त ,रीठये जस्तो सोजोलाई घानमा किन पर्छौ हे सेरिअल कान्छा |तिमिले छोडौ भनेत कुरा सकियो त गाठे |
होर चिप्ले , मेरै मान्छे सङै बसेर आको रैछौ , हर्केलाई चिन्छौ भनेर सोधेनौ । होत म पनि सिन्धुलीकै हु, अब माओवादीको प्रदेश भन्नु पर्दा , पुर्खौली तम्सलिङ , अनी पछीको मिथिला प्रदेश अनी अहिलेको चै नेवा राज्य भन्नु पर्ने हुन्छ , तमुवान भनेसी गान्डकी अन्चन तिरको परेउ तेसो भए तिमी हैन त ?
हो रिठ्ठे हो अब अर्को अचम्म हुँदै छ कुकुरले छोडोश नछोडोश , हर्केले चै बूङूर छोड्छ यो नयाँ बर्ष देखी ।
Lost, yesterday, somewhere between sunrise and sunset. No reward is offered, for they are gone forever(Horace Mann ) May the new year 2010 emerge for the prosperity, peace and a landmark in our lives!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.