[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 154464 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 03-05-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त मन्जुको कुरा सुन्नलाई २ महिना जति कुर्नु पर्यो । मन्जु कति ज्ञानी है । मलाई पनि SLC पछि साथी हरु संग टाढा हुदाको संझना आयो । कति रमाइला थिए ति दिन हरु:)
 
Posted on 03-06-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिसि-भाईरसजी,
राजा बिरेन्द्र त राम्रा थिए कि थिएनन्, मैले जान्न पाएन किनभने म काठमाण्डौ आउँदा बहुदल आईसकेको थियो। तर बिरेन्द्रको पालामा गाउँमा चाहिँ फटाहाहरुकै राज थियो। मेरा आँखाले देखेका फटाईँहरुलाई मात्र जस्ताको तस्तै लेख्ने हो भने पनि एउटा राम्रो किताब बन्छ। माओबादी युद्ध एकदुई जनाको लहडमा शुरु भएको होईन। यो त शताब्दिऔँ देखिको थिचोमिचोकोको बिस्फोट हो। शुरुसुरुमा त गाँउघरमा यस्ले ठूलो सामाजिक रुपान्तरण नै गरेको थियो। तर समय बित्दै जाँदा यस्ले हत्या र हिँसाको रुप धारण गरेपछि मात्र कुरा बिग्रेको हो। (समय पुगेछ भने ति कुराहरु पनि लेखौँला क्यारे, साझामा:))
---
ओके
 
Posted on 03-06-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस-मीजी,
मञ्जु ज्ञानी नभईदिएकी भए, मैले उनको कथा नै लेख्नु पर्ने थिएन नि, हैन र? अरुहरु पनि त थिए नि केटीहरु, खै उनिहरुको लेख्नै मन लाग्दैन क्यारे :) ।
---
ओके
(अब चाहिँ अति नै भयो, भोली ट्यूटोरियल क्लासमा नै निदाएँ भने त... मार्छ बुढोले)
 
Posted on 03-06-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तिम्रो शहर छोडी टाठा टाठा हुँदैछु
तिमिसँग कहिले नभेट्ने ... ... ...
 
Posted on 03-06-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओक दाई,
मौका मिल्यो भने, तपाईं सँग बसेर कुनै दिन गुफ गर्ने ठुलो आश छ मेरो । अफु नेपालमा धेरै नवसे पनि नेपल को बरे म जन्ने रहर् छ। तपाईं कताइ मिन्नेसोत्ता तिर आउनु भयो भने यो भाई लाई याद् गर्नु होला ।
 
Posted on 03-06-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन state म बस्नुहुन्छ क्यारे ॐ दाई ?
 
Posted on 03-06-06 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la Om ji tapain ta dherai tada pugnu bho ki kya ho
khai ta banki bhaag , prasaraan ma rukawot kina lagyo bhanya
 
Posted on 03-07-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो माईला नानीको फोटाको केटा मान्छे त ठ्याक्कै मै जस्तो छ, साच्चै भनेको मैले। लौ मरेँ बाबा! अब सबैले चिन्ने भए मलाई यो साझामा!!

तर मेरी मञ्जु चाहिँ यो फोटोकी केटी भन्दा पनि राम्री तर अलिक होची थिईन्।
हेहेहे
---
ओके
 
Posted on 03-07-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिसि-भाईरसजी,

I live in California. It is far from your state. Hope we will meet somewhere, sometime.

---
Om
 
Posted on 03-07-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

om dai,
ma at minnesotta rite now; if you happen to drop by minnesotta anytime....do let me know!! shrestha@gmail.com
 
Posted on 03-07-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mahila dai,
is that your art?? or photoshop quick fix??

if its your art....pretty impressive!!!
 
Posted on 03-08-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DC Virus: Manish right
 
Posted on 03-08-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-08-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo keti chahi ali modern bhayo manju banna lai...but nice art
 
Posted on 03-08-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AC/DC : who're you??
 
Posted on 03-08-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DC_virus, I discovered you ha! ha! You'll never guess who I am. Watch out dude.
 
Posted on 03-09-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey AC/DC...

the Anjan friend of mine...
khoi....looking at the picture of your room...dont think Ive been to your room..!!!

how do you know me then??? I reckon you live near Baltimore....on OPT....hmm!!!

How do you know me?? ? through Basketball??

pray tell!!!
 
Posted on 03-09-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You got it right dude! Actually I know you as much as you do know me. The internet has brought us closer. I simply just connected the dots. Really speaking, for a second I thought Shit! how did he know until I reviewed my previous post.
 
Posted on 03-09-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi k ho yo kata pugyo khoi sing khoi puchaarrr.???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters