[VIEWED 96216
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-11-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी तिमी आज चार बर्ष को भयौ। नेप्ची भाउजु भन्नु हुन्छ अब देखी तिमीलाई पुराना औतारीहरुको खांचो छ। यस्को सुरुवात तिमी रिंकुटे, नमे, दिप, बिर्खे-माइला, दीपीका, सान्नानी, नेपे-दाजु, चना-तर्कारी, पून्टे दाइ, गोतामे, मदनवा, हरि र रीया हरुबाट गर :)
टुं ssssss..... टुं sssssssss......... टुंsssssssssssssss....................
Last edited: 11-Sep-09 12:24 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-11-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्कार। हेर्दा हेर्दै चार बर्षको भएछ। चौतारीका सम्पुर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई धेरै धेरै बधाइ अनि शुभकामना। चार बाट चालिस पुर्याउने जिम्मा तपाइंहरुकै। जय चौतारी, जय चौतारीका औतारी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहम !
इती श्रीइस्कन्दे केदारखन्डे माघ माहत्मे श्री चौतारेस्वरी संवाद अत १५८ औ अध्याय !
नेप्ची भाउजु आज्ञा गर्नुहुन्छ हे चौतारी का औतारी तिमीहरुले हात गोडाको नंग काटी गंगामा स्नान गरी एक चित्त एक भक्त भई २००५ सेप्टेम्बर ७ तारिक का दिन सुरु गरेको चौतारी अनेकौ उकाली ओराली पार गरेर आज चार बर्ष पुगेको छ ! तर यसै बिचमा शिव शर्मा झै कैयो औतारीहरु बेपत्ता भई आजका दिन सम्म पनि नफर्केकाले सम्पूर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई यसै सुचना लाई आधार मानि फर्किन अनुरोध गर्दछु !
टुsssssssssssउ
नमस्ते भाभी ! 
Last edited: 11-Sep-09 12:39 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। रिट्ठे, लहरे, बैरे , चिप्ले, बिर्खे , ठुलि , पुरे लगायत सबैमा तारेमाम । धेरै समय पछी चना दाई पाल्नु भएको छ । चना दाई तारेमाम है ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाउजुलाई तारेमाम् गरेको खोइ ठुल्दाइ एसो गर्नु त भएन नि - ल तारेमाम् ठोकुँ त ठुल्दाइ 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम मात्र किन बौचा ? तारेमाम भन्दा अमुल्य greeting दिएको छु नि सधैं ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-11-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको मेरो प्रश्न छ: ओहो ओहो चौतारीमा को हो? मुख पनि छ, कान पनि छ। नाकको मुनि underline छ। ओहो, ओहो चौतारीमा को हो? कथा पनि छ, कबिता नि छ, मार्ल्बोरो हैन तर हातमा सुर्य छ। ओहो ओहो चौतारीमा को हो? नमस्ते, तारेमाम र जदौ सबैलाइ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम क्रेजी परमात्मा । मैले त चिनिन क्रेजी ले भनेको मान्छे। बौचा हो ? गेस हान्देको नि । 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो त्यो अमूल्य greeting - ठुल्दै पनि बेला न कुबेला रोम्यान्टिक भइदिने तारेमाम् क्रेजी के छ - त्यो भूत को कथा चाँडो पूरा गर त ल
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""ओहो ओहो चौतारीमा को हो? मुख पनि छ, कान पनि छ। नाकको मुनि underline छ। ओहो, ओहो चौतारीमा को हो? कथा पनि छ, कबिता नि छ, मार्ल्बोरो हैन तर हातमा सुर्य छ। ओहो ओहो चौतारीमा को हो?"" यसको उत्तर प्रश्नकै शैलीमा- ओहो ओहो चौतारीमा के हो यस्तो मुख र कान भएको जेन्टलम्यान जस्तो नाक मुनि Underline जुंगा हो कि के हो कथा र कविता मन चंगा हो कि के हो मार्ल्बोरोको के कुरा सुर्यै हात परेपछि चिलिम ब्रेकको बहानामा शिखर माथि चढेपछि तारेमामको राग छोड्दै सबैलाई दोस्ति पस्कि ढल्कि ढल्कि मस्कि मस्कि नेप्चुभाउजु देखि अलिकता झस्कि मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो??? 
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-11-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल अर्को है त, ओहो, ओहो चौतारीमा को हो? बुङुर पनि छ, सुङुर पनि छ, २४-७ भोक लाग्यो भन्छ, ओहो, ओहो चौतारीमा को हो? बिहानै को झिसमिसे देखि, राति भुत आउनेबेला सम्म, फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?  बिर्खे बुढोले ठ्याक्कै मिलायो उत्तर चाहि। लहरे, ल पुरस्कार देउ त जिम्मल बा लाइ। 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे को र्याप लोल जिम्माल लोल लोल लोल लोल घरमा आज पाक्ने होला कुखुरीको झोल क्रेजीको प्रश्न जिम्मालको उत्तर बुझिन केही सबै गोल गोल गोल लोल जिम्माल लोल लोल लोल लोल ठुल्दाइ आए अघी अघी भाभी अली पछी दुवै संगै नआइ के खुल्थ्यो र पोल लोल जिम्माल लोल लोल लोल लोल घरमा आज पाक्ने होला कुखुरीको झोल 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-09 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""ओहो, ओहो चौतारीमा को हो? बुङुर पनि छ, सुङुर पनि छ, २४-७ भोक लाग्यो भन्छ, ओहो, ओहो चौतारीमा को हो? बिहानै को झिसमिसे देखि, राति भुत आउनेबेला सम्म, फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?"" ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो छोटो छोटो मोटो मोटो खाइलाग्दो आर्मि जस्तो २४-७ भोक त लाग्छ चपाई चपाई त्यसैले त खान्छ बिहानै झिसमिसे देखि धराने सुङ्गुरको सेकुवा तान्छ काम चाहिँ के गर्छ कुन्नि महिनै पिच्छे नेपाल जान्छ नेपालमा खाएको कुरा गरेर चौतारीमा झटारो हान्छ हन्तकालि हन्तकालि पुग्यो होला दक्षिणकाली के लिएर आउँछ हेरम न नेपालबाट यसपाली ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
र्यायायायायाप लम्बर दुई- लोल लोल लोल लोल रिट्ठे लोल पाक्यो भने पिईदिउँला कुखुरिको झोल गाउँबाट खान भनि किनि ल्याको कुखुरि कुखुरिलाई काट्न पर्यो झिक् त केटा खुकुरि खुकुरिले हानेपछि कुखुरि भो भुतुक्क टाउको लुकाई छाति लुकाई भुट नानि खुसुक्क लोल लोल लोल लोल रिट्ठे लोल पाक्यो भने पिईदिउँला कुखुरिको झोल तान्नु पर्छ तिनपाने लुछ्नु पर्छ सपेटो भुत्लालाई "वो मदनवा कपडा से लपेटो" चुरोट च्यापि ढल्कि ढल्कि ठूल्दाईले सुने यो र्याप पुन्टे बुढा सलाई सक्कियो कोर्न पर्यो तालु थाप लोल लोल लोल लोल रिट्ठे लोल पाक्यो भने पिईदिउँला कुखुरिको झोल
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-11-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
 ल अब अर्को चाहि, ओहो ओहो रुखमा को हो....................??? यति भने पछि त उत्तर पक्कै आँउछ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तान्नु पर्छ तिनपाने लुछ्नु पर्छ सपेटो भुत्लालाई "वो मदनवा कपडा से लपेटो" लोल जिम्माल लोल लोल लोल लोल

|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल बा लोल <<ओहो ओहो रुखमा को हो....................???>> यसको जवाफ त कवाफ खाँदै गरेका ले दिन्छ , मखुला ?? अब गाली, ताली बजे जस्तै गरी आउने होला। 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-11-09 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजै यस्तो बिजी भा बेला यस्तो रमाइलो भा रेछ चौतारीमा! ल बबाल जाँदै रेछ जिम्मालबा। अरु तन्काम तन्काम। आफुलाई न त्यस्तो प्रश्न सोध्न आउँछ, न त र्याप नै आउँछ। यता बस्यो, निच्च हाँस्यो बस एत्ती हो गर्न जान्ने! म नि यतै छु है भन्न मात्र आ
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-11-09 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरी भन्यो, पुरे हैन, पुरे भन्यो, पुरी हैन, पुरेलाइ बोलायो, पुरी "हजुर" भन्छ, पुरीलाइ बोलायो, पुरे "हजुर" भन्छ ओहो, ओहो चौतारीमा को हो?

|
|