शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ओराकेल त हैन हाम्लाई कौडाखेल आउँछ। त्यसले हुने भ' जमम् के रे। सात ठाडि मेरो दाऊ अरु को को के के लिने हो भने हुन्छ। लहरे बज्जे चाहिँ च्याखे थाप्न बसे हुन्छ। पुरे केटो तिघ्रो थाप.... दाऊ हानेर ठटाम्न पर्च!
के भन्या त्यो जिमाल बा, बच्चे कि जान लोगे क्या, भक्खर खाइ पी ज्यान बनाउँदै छु, तिघ्राँ थताउने भे त्यो हर्के छ, रिट्ठे छ, सिक्स प्याक बना हरुलाई थोक्नु नि, बिचरा लाउरो जत्रो खुत्तो भा मुन्छेलाई थताएर भो त। प्याट्ट आवाज आउन पर्नी, टाक्राक्-टुक्रुक आवाज आउला मलाई बजाये त
अपरान्हको दोस्रो जदौ सबैलाई। बैरे, ओरेकल भनेको थुतुनो होइन? चलाऊन आँुछ मलाई मजाले। भात पाए २ माना, बियर पाए सिक्स प्याक, मम पाए ४ पिलेट खाइदिन्छु। लौ लौ हाकिमलाई भनेर पद मलाई नै सुरक्षित राखिदेउ है।
हैन त्यस्तो फोटो बाट पनि ठुल्दाइ ले महेन्द्र बौचा को पसल कसरी चिन्नु भयो? त्यो फोहोर को डुङुर देखेरै चिन्नु भा' होला पक्कै
रिट्ठे, लोल। हो, रामनगर नै हो ठाम त। कति पिलेट भात खाएको छौ त्यता तिमीले? मेरो त पहिलो चोटि पर्यो। ठुल्दाइ, पूजाकहाँ भुजा खाएको रु १३० (अलिअली छाला टाँस्सिएको कुखुराको हड्डी सहित)। पूजा (वा पुजा?)को बारेमा सोध्न त भ्याइन। कहिलेकाहीँ त भुजै राम्रोसँग खान नदीइ गाडी हुँुकाइदिन्छन् गुरुजीहरुले। धन्न रामनगर रोकाइमा भने हात धोएर बाहिरको फोटो खिच्ने समयसम्म पाइयो। रामनगरबाट आँपटारीतिर पुग्दा माईक्रोका गुरुजी र कन्डक्टर बीचको वार्तालापबाट थाहा भयो कि ती "पुजा" पोइलो गैछन् रे। पोखरा-काँकरभिट्टा चल्ने मेची गण्डकी भिडियो कोचको डाइभरले भगाका रे। बर्ष दिन जति भात खान रोक्दा रोक्दै लप पर्या रे। भगाएपछि त्यो बाटो चलाऊन पनि छोडे रे। अचेल काँकर्भिट्टा जनकपुरको डे चलाउँछन् रे। महेन्द्र बाउचाकहाँ पसौं भनेर गएको, बाहिरको फोहोर मैलाको दूर्गन्धले टाढैबाट तारेमाम ठोक्न पर्यो।
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
Nepal TPS decision
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.