[VIEWED 107637
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-03-06 6:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु, भान्जीहरु आएछन। :-) ओइ हिते ! यो मुन्छे बस्नी चौतारीमा कहाँ त्यो साँढे डोर्याउँदै ल्या'को ? फेरि सप्पै चौतारी उधिनेर भत्काउला। :p त्यसलाई ढुङ्गाले उता लघार त। लु म त झरेँ तल कुवा तिर। जुरेली पनि त्यतै झरेको देखेथेँ। अचेल पुन्टेदाइ गाममा छैनन्, लँके पनि शहर गा'छ। मलाई यहाँ रजाईँ भा'छ। :-) :-) -भउते
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 04-03-06 6:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यै मौकाँ एक सर्को तान्छौ भने आऊ केरे, सँगै तानम्ला यहाँ टाईप गर्नुहोस् दाजु भाई बसेर!
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-03-06 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काका र मुखिया बा नाँच्दै, ........ जवानीमा तानेको गाँजा, गाँजा अहिले मुलाई लाइरा'छ हो नमजा ...... उता झ्यालीमा सान्कान्छो भयो के रे। अलिक पछाडि कम्मर मर्काउँदै छन फेरि जिम्माल। ढ्याक्कै क्यावँरा छेकेरै नाच्ने चैँ काकी। सिरे त गाँजा धेरै भे'र उता खाल्टोतिर लडिराख्याछ। ए बबे दाइ, म त जुरेलीलाई भेट्न झर्न लागेको। गाँजा तानेर गयो भने त फेरि मलाई त्यस्ले त्यैँ कुवाको पानीमा झ्याँक्ली नि फेरि। :-) ए दादा, कथा सुन्न मुन लाग्यो यार मलाई। :-) -भउते
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 04-03-06 8:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुक्क तेरा कीरा पर्या बुद्धि!ए भौते काजी, माता पार्वतीले कोइ नपाएर शिवजी बिए गरेकी हुन र? गाँझा खाने पट्ठोलाइ त जस्तै मै हुं भन्नेले पनि स्वीकार अर्नु पर्च ! जुरेली पार्वती भन्दा त अवश्य पनि ठुली भाकि छैन होलि! मर्द हुन सिक् ए भौते! येस्ता ताल् ले के गरिखाला यो बज्जेले! अझ पनि बुद्धि सुधरिस् भने मू संग गाँझा जत्ति भे नि छ! आइहाल् मोरा। कहिलेकाहिँ आफूभन्दा ठूलाले भनेको मान्दैमा केइप्पनि बिग्रीन्न!
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-03-06 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, एउटो एउटो साँईदुवा किन लाग्छन हँ ? मेरा र जुरेलीका बीचाँ। पैला त्यो लँकेले छ्यास छ्यास गर्यो। त्यसलाई भगाएँ। त्यस पछि पुन्टेदाइ आफैले राख्नी भनेर पाखुरा मिचे, सालीलाई डोरीले बाँधेर राखे, मलाई दाबिलोको झटारो समेत हाँने। के गरेनन भनम न, मिल्ने जति अरेका हुन। बल्ल बल्ल तिनका मन पुनि पगालेँ। :-) फेरि आज आ'र यो बबे-दाइले गाँजा खा'र जुरेली भेट्न जा भन्छन बा ! कि मलाई गाँजाले लडाएर खुसुक्क आफै त्यता झर्ने बिचार छ, हँ? अहिले मैले गाँजा खा'र जाँदा त्याँ क्यै तल-बितल परो भने गाम्लेले मलाई के भन्छन हँ ?हिजा'ज अलिक फुर्सत छैन के, फेरि जमुनीलाई जस्तै लिएर गोर्पुर सम्म पुग्न परो भने। तिम्लेनै दबाइमुलो जानेको भा' त क्यै छैन एउ सर्को तान्दिम्ला के रे। फेरि तिम्ले धेरै गाँजा खाएर हिडेर त पहिला तिम्लाई सुनकैलीले छोडेर मसिने सँग गा'की हो नि। बिर्सेउ ? :P :-) -भउते
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-03-06 9:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते, बिर्खे, प्रीतिलाई दन्यवाद छ है छोरीको तर्फबाट। अंकल, अण्टीलाई नमस्कार भन्दिनु है बाऊ पनि भनेकी छे (रे क्या!)। **************************
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-03-06 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिते बज्जेले पनि अनेक जानेको छ! कता'ट मात्तेको साँढेको फोटु पाएछ कुन्नि! चौतारीलाई दशा लाग्ला, धेरै नटाँसेस् यार तेसका फुटा। ********************* गाम्ले हो, अब बैशाख पनि लाग्न आँट्यो, एक-दुईटा ब्या' आँट्नै पर्नी भो गाममा। भउते छटपटाको गोटा सातेक बर्ख पुग्न आँटिसको। अब नि यीनको ब्या' भएन भने यीनी छँटाउछन् के रे! पुण्टे दाईकै साली चाहिने हो भने पनि पुण्टेसंग राम्रैसंग कुरा चलाउनु परो। काका र जिम्माल तात्नु पर्ने हो यस्ता कुरामा! बूढाहरु कता लागेचन्? अनि यी पुण्टे दाईलाई पनि भउतेसंग के रिस छ त्यस्तो कुन्नि, साली दिँदै दिन्न भन्छन्। भउतेजस्तो केटो पाउनु त सजिलो छैन यो जमानामा। के खोजेका हौ तिम्ले? उता चित्रे र मैनाले पनि दोहोरी गाएर बसेको वर्ष दिन पुग्न आँटिसक्यो। विचराहरु सोझा छन्, "ब्या' गर्छौँ अब!" भनेर आफैँ भन्न पनि लाज मान्छन्। अब यीनको पनि किलो-दाम्लो गर्दिनु परो।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-03-06 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा र गोताएँले छोरी पा'को देखेर मलाई पुनि छोरी पाम्न रहर लागो। बिहे नअरी छोरी पाउन मिल्दैन भुन्या ? :P
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-03-06 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल गोताएँले खसीको टाउको खाने सुर ल्याए। लु, गोताएँ त्यति काम अर त, तिम्लाई १२हातको सिङ भा'को खसीको टाउको सिँगै दिम्ला। :-)
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 04-04-06 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रोल नं १ नमे एस मिससससससससससससससससससससससससससससससससससससससससस
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-04-06 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म यानेकि श्री दादा_गिरी:- ऐऽऽऽ हुँदोरैछ भेट, बेँशी मकै छरे त आउने जाने गरे त पिरती र मास्टर्नी नानी: ऐऽऽऽ लेक बेँशी गर्दा, हाम्रा घर पसे है गुन्द्री तानी बसे है। आज स्कुलाँ नाटक थियो के।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-04-06 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैना: रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ...
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-04-06 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो राम्रो गीत गौउनु भको हो यो दादा ज्यो ले । ल ल फेरी एस्तो गीत सुन्न पायोस् ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 04-05-06 12:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-05-06 12:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बबेSSS ए बबे! लु एउडा चिलिम भर् जे पर्ला पर्ला फोक्सो भरिने अरेर तानुम्! **** हे हे हे भउते ब्या नअरि छोरि पाउने रे? :O यसो कुरो बुझ्दा चाइन्जो गोताएँले भनेओ अस्तो यो भाउतेको कुरो मिलाम्न पर्ने भो। अब बैशाख नि लाउन लाओ लगन सगन जुरार चाइन्जो एई बर्ख एस्को कुरो मिलाम्न परो। काका बुडाओ ससुरालि तिर गोडा दशेक केटि बुडिकन्ने भ'र बसेका छन भन्ते म सअँ गाँजाओ सुरमा कुरो चलाम्न परो अस्तो छ। एस्को थिति लगाम्न पाए गामका तरुनिले सास फेर्न पाम्थे के रे! ...एSSSS बुढो भनु भने देखि हात मा छैन लाउरि ए बिहे मेरो भाको छैन गाला पर्यो चाउरी मै झिल्के लाई बुढो भनि अन्तै जान्छे दाऊरी ए लौन हजूर के गरौँ के गरौँ के गरौँ नक्कलि लाई पातली लाई कसरि बे गरौँ....
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-05-06 4:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त नि गाम्ले हुर् म पुनि आये केरे क्यर्नि हो त नि मया मार्न नसकिने रैच। त्यहि भएर् घुम्दै घुम्दै आयेको छु । आज अलि घाम् पनि धेरै भयो केरे सेदिखोला तिर गयेर अलि अलि माछा पनि मार्नु पर्यो । जलुका पनि टिप्नु पर्यो । पौरिन पनि पर्यो । घर् मा बसेर पढन थालेको त बहिर के भयेको छ थाह नै नहुने रैच । सबै जना गाँजा तान्ने कुरो गर्चन् भनेको के भका है यिनि हरु । पोहोर् साल् यो बबे लै धेरै गाँजा खायेको भनेर पुलिस १ महिना सम्म झ्याल्खाना मा हालेको भुलेको हो कि क्याहो। यो बबे राम्रो मुन्छे होइन अब राम्रो बुन्छ कि भनेको त फेरि पनि उस्तै के भन्छन नि १२ साल कुकुर् को पुच्छर के मा राखे पनि उस्तै हुन्छ भनेको त्यहि हो। यहा बसेर म बोले भने त फेरि बबे र काका आयेर मालाइ कान् समतेर पिटछन् तेहि भएर लागे म पनि खोला तिर लौ गम्ले हुर रमैलो अर ।
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-05-06 5:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर यि सन्दाइ कता घुम्दै हुन अस्ती ता कता गुम्न गा भुन्दै थे त्यहि हौ कि कता चियाउन त भएछौ लौ लौ येकै छिन् बात् मारम् तनि मु पुनि किलासा बस्दा बस्दा निन्द्रा लागेर आको आज मास्टर्नि दिदि को किलास् मा सारै निन्द्रा लागो लकडि पनि आन्चन् क्या आज्
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-05-06 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त छहादी खोला तिर पनि गयेको है , सुनिले सँग भेट् भयो । खै केटा ले पनि के अर्दै छ। केटि भुने पछि त पहिले देखि नै मर्ने गर्थ्यो के रे अबु के अर्छ । बबे दाइ ले पिटछन कि भनेर म आज खोला तिर गयेको को को कता गएछन कुन्नि । अनि माछा पनि धेरै नै मरियो ऐसलु पनि धेरै पाकेको रहेछ। टन्न खाइयो । खोल तिर नै भात पकाएर खानु को आन्नद के भन्नु । पैयु को फेद मा बसेर रौसि पिउनु भन्दा रमाइलो हुने रहेछ। लौ त गाम्ले हरु फेरि आउछु , अहिले बिदा।
|
|
|
hit_keta
Please log in to subscribe to hit_keta's postings.
Posted on 04-05-06 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर त गाउले हरु केटाहरु ले माछा मारेका ।
|
|
|
hit_keta
Please log in to subscribe to hit_keta's postings.
Posted on 04-05-06 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बबे ले गाँजा तान्दै छ।
|
|