Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नास ब्रो इन टिक टक :)

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18237 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-15-21 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ पैसे पेनी स्टक २०२१ भित्र $३२० हुन्छ भनेर आफबाह फैलाउदै हिडेका "नास ब्रो " आफु मात्र डुबेनन उनको अफबाहको पछि लागेर आला काचा नाबालक २ ४ जना साझा प्रयोगकर्ता ऐले पनि नराम्रो संग फसेका छन् । $३ माथि कैले नलाग्ने SOS स्टक उनले फैलाएको भ्रमको पछि लागेर $१२ मा किन्नेहरु ऐले पनि पुर्पुरोमा हात लाएर बसेकै छन्।सापटी लिएको पैसा स्टकमा चुर्लुम्मै डुबे पछि विछिप्त बनेका "नास " को असामाजिक हर्कतकै कारण साझाबाट उनि प्रतिबन्दित भए पनि टिक टकमा भने उनको दबदबा कायमनै छ ।

स्टक,तरुनी चटक्कै छोडेर आजकल भुटानी साथीहरुसंग टिकटकमा भिडी राखेका छन् नास दाजु । "बर्मा गए पनि कर्म संगै " भनेझौ उनको अनुहार, बोलि चाली, भाषा चै यहाँ साझाको जस्तै । उनको येही क्रियाकलापका कारण म चै उनको ठुलो फ्यान टिक टकमा पनि ।

https://www.tiktok.com/@haripariyarback/video/6973830522225052934?is_copy_url=1&is_from_webapp=v1
 
Posted on 06-15-21 4:10 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ha..ha is this for real? i had a different picture of nas in my mind. He looks super funny though
 
Posted on 06-15-21 5:00 PM     [Snapshot: 163]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले face बूकाँ भेटेको नास दाजु को फोटो चै एस्तो थियो ( सन् २००५ को ), तर real life मा चै सोचे भन्दा ज्यादै handsome रैचन । दाँत माझेर कोरी - बाटी गर्ने हो भने बूड़ा अझै ह्याँसम हुन् भन्ने मेरो दाबी रकेहो छ ।

 
Posted on 06-16-21 11:19 AM     [Snapshot: 486]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोगनेको फोटू जस्तो छ त होऊ
 
Posted on 06-17-21 8:15 PM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aite tis was too funni 4 me ... laughin at logankobaje ko creativity ... no pun intended ..
 
Posted on 06-17-21 9:03 PM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

The above bloke looks like a bus driver back in Nepal .for real .
 
Posted on 06-18-21 10:10 AM     [Snapshot: 1081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्ला ब्रो, इमान्दारी पुर्बक गर्ने हरेक काम सम्मान योग्य नै हुन्छन तर तपैले भनेझैँ यी नास दाजुको थोप्रा, कानको मार्वारी, कपाल अनि गलामा सधै झुण्डिने २ किलोको पित्तलको साङ्ग्लो हेर्दा चै मलाई नि लगनखेल टु गोदावरी चल्ने १४ रुट बसको एउटा ड्राइभरको याद दिलाउने खालको छ । huge respect for this legend though .
 
Posted on 06-21-21 10:18 AM     [Snapshot: 1566]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टकमा शिबखुलित भए पछि कसरि हजारौ $$$ छाप्दै छन् त "नास" दाई, हेरी हालम, खाने मुख लाई जुँगाले छेक्दैन ! #repsect

https://www.tiktok.com/@haripariyarback/video/6976080639153982726?lang=en&is_copy_url=1&is_from_webapp=v1
 
Posted on 06-21-21 11:00 AM     [Snapshot: 1617]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

check check check is right byack hai gaichh = best intro line .. nas daju jata gaye ni superstar nai ho .. ani baaje logan daju ra bendik bhaijaan ko tiktok chai bhetiyena? .
 
Posted on 06-21-21 11:28 AM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नासे" ब्रो साचिकै superstar हो, साझाले जस्तै टिक टकले उनलाई २ ३ पटक लात हानी सक्यो तर जति लात हाने पनि अर्को खाता खोलेर मुन्टीन्छन अनि २ दिन मै उनको फलोवर १० k माथि हुन्छ । लोगनेले एले सम्म टिक टक चलाउन जानेको छन् जस्तो लाग्दैन, तर जुन दिन टिक टक चलाउन सीकेर आऊछन् मूजि अमेरिका पुरै खान्छन। बेनी ब्रो लाई त पूजा पाठ कर्म काण्ड मै फुर्सद छैन।।
 
Posted on 06-22-21 7:41 AM     [Snapshot: 1825]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाहाहा
धेरै समय पछि साझामा आएको के के भैसकेछ। बाजे ब्रो नाज ब्रो किन ब्लक हुनुभएछन?
यो टिकटक साच्चै नाज ब्रो नै हो त? 🤣🤣😅
पुरै कल्पना भन्दा बाहिर गयो त।
 
Posted on 06-22-21 11:47 AM     [Snapshot: 1926]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मूजि नास ज्यु बलक हुनुको मुख्य कारण चै "भस्मासुर" काण्ड जस्तै हो। द्वापर युगमा एउटा रिकुटे भन्ने दानब थियो, त्यो मूजि नाम मात्रको दानब, ज्यान सुकेर सुदामा जस्तो ,तेस्लाई कसैले नटेर्ने ।अति भयो भनेर मूजि रिकुटे दानबले एक दिन महादेवको घोर तपस्या गरेछ ,महादेव मूजि प्रसन्न भएर " लौ आज देखि त मूजि रिकुटे हाइन, तँ मेरो कृपाले भस्मासुर भैस , तेरा हात जसको खप्परमा पर्ला त्यो भस्म होइ जाला, तर मूजि याद राखेस,आफ्नो शक्तिको सहि ठाउँमा मात्र उपयोग गरेस नत्र दुख पाउलास" भनेर अन्तरध्यान हुनु भएछ ।

मूजि रिकुटे दानबलाइ " नपाउनेले केरा पाको " अनुभूति भएछ ,आफ्नो सक्तिको गलत प्रयोग गर्दै रिकुटे दानब सबैलाई आतंकित पार्दै हिडेछ, रिकुटेलाइ सक्तिको उन्माद एस्तो लागेछ कि ऊ एकदिन मूजि महादेव लाई भस्म गर्न कैलास पुगेछ । मूजि आफैले बनाको भस्मासुर आफैलाई भस्म गर्न आएपछि महादेवको पारो तातेछ। मूजि महादेवले न केवल रिकुटे डनको सक्ति खोसे, बरु एक कदम अघि बढेर भस्मासुर लाई भस्म पारि दिएछन्। भस्मासुर अर्को जनममा स्टक दलाल भएर जन्मेछ, पुराना गलत काम सबै त्यागेछ ।

कथाको पात्र
रिकुटे (भस्मे डन) :नास दाजु
महादेव : साझा याडमिन

कथाको सार : उमिल्यो भने पोखिन्छ

 
Posted on 06-22-21 11:52 AM     [Snapshot: 1935]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

myan logankobaaje laastai hasayau yaar .. timi muzi ko creativity ko chai ma fyan nai ho ... kati hasnu .. हा हा हा .. baru yeuta utyube channel kholera react video banau u will be super famous ;).
Last edited: 22-Jun-21 11:53 AM

 
Posted on 06-22-21 12:47 PM     [Snapshot: 1996]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मोडेरटोरज्युले मेरा सोधिएका प्रश्नहरुको कुनै जवाफ त फर्काउनु भएन, खैर, यो पोस्ट मार्फत फेरी म हजुरको ध्यानाकर्षण गराउन चाहन्छु। बार बार टन्ट मिश्रित उलुलजुलुल कथाहरुको श्रीजना हुँदैछ हजुर। रमाइलो मानेर पढे त केही थिएन तर मेरो नाम पनि बेबजह मुछिदै आएको हुनाले हजुरको केही भनाइ बुझ्न सकिन्छ कि भनेर।
 
Posted on 06-22-21 1:03 PM     [Snapshot: 2024]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बाजे अनी तपाईं के हो यस्तो?

उहा उज्वलजीको थ्रेडमा त खुब गम्किनु भाको थियो हँं? लेख्छु भन्दै थिए, कसको काम हो, सबै थ्रेडनै डिलिट भईसकेछ। सम्झेर लेख्तैछु। "रूप, पैसा, के के भाको म जस्तो छमता भाको मर्द" ले मात्र विवाह बाहिर लड्की पाउन सक्छ, खेलाउन सक्छ भन्दै फलाक्नुभाको थियो हैन? यस्तो घमण्ड साचै हो कि के हो? घरमा तपाईंको हालत सुन्दा त बुढीले उठ भन्दा उठ, सुत भन्दा सुत जस्तो छ त, अनी बाहिर चै मैले के के गरे, के के गर्न सक्छु भन्ने? विवाह अघी त तेस्तै हो, विवाह पछी त तपाईं पनि पानीमा रुझेको बिरालो नै हो, घर रुङ्दै छोराको आची पुस्न घिन मान्दै साझा हुदो बेइज्जतीका शब्द कोर्ने अघोसित लेखक।

 
Posted on 06-25-21 11:38 AM     [Snapshot: 2464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नायक भनौ वा खलानायक का chef भए पनि साथि थपि साझामा छिर्यौ | साझा छिरे पछि मात्तिन थालेको कुरा साझा बासिलाइ मात्र होईन घर र छिमेकी हरुलाइ थाहा भएकै कुरा हुन् | साइनोले भिनाजु नै भन्नु पर्ने मानिसलाई चिनेर नै फलानो हो भनि ठोकुवा गर्योऊ | चिनेको कुरा पढ्दा खुसि लाग्यो |
 
Posted on 06-25-21 12:25 PM     [Snapshot: 2520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन दाइको कुरा एकदम घत लाग्यो .
-salamkrishne
 
Posted on 01-15-23 3:02 PM     [Snapshot: 10024]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rest in peace @pariyarkingofficial07 dai n family
 
Posted on 01-15-23 4:25 PM     [Snapshot: 10068]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is he really Nas? Hari had a family but Nas did not so I doubt. Anyway, RIP Pariyar brother and family and all who lost their lives. It's so unfortunate we keep on hearing such a terrible news from Nepal so frequently

 
Posted on 01-15-23 8:22 PM     [Snapshot: 10158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K bhancha ? bujhnai garo? K NAS dajju yo accident ma parnu bho ra bhanya?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
emergency donation needed
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters