[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 181292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-21-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफैँ बोरफस


 
Posted on 10-21-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



बुढा, महिनौ लाएर चौतारी धा थ्यो, आउना साथ बनाएछ अनी आफै बोर फस रे, लाज सरम पचाएर, अनी के गर्या जिमालबा यस्तो, त्यस्तो फोटो नि हाल्नी? धुत, पाप लाग्छ बुढाSSSSSSS पाप

अैया नि, पेट कटक्क भो।

ल म चाँही भा हो बोर फस

नम्बर चाँही छुटेछ नि जिम्मालबा
Last edited: 21-Oct-09 11:22 AM

 
Posted on 10-21-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिर्खे बा लौ सास्टङ्ग गरे , पुरे लाई चौतारी बनाउ भन्या त बा ले पो बनाउनु भयो । अनी के हुँदै छ त बा , केही नयाँ नौलो खबर ? रिट्ठे सान अरको धागो मा गएछ ।
 
Posted on 10-21-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी बुढाले बनाको नयाँ चौतारीमा रिट्ठे बोर फस याsssssssहू


गज्जब को भने जस्तो चौतारी बनाएछन जिम्माल बा ले ! ल फलोस फुलोस नली खुट्टो दर्हो होस !


 
Posted on 10-21-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कि रात बचेंगे तो शहर देखेंगे


तीर-ए-नजर देखेंगे जख्म-ए-जीगर देखेंगे


 


आज कि रात आएंगे तो न्यूयोर्क देखेंगे


रिट्ठे-ए-तमिज देखेंगे पुन्ट-ए-तालु देखेंगे


आज कि रात जागेंगे तो फिल-ए-डलफिया देखेंगे


नेप्च-ए-भाभि देखेंगे ठुल्द-ए-दाई देखेंगे


 


 
Posted on 10-21-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! रिट्ठे पुरे बैरे! जिन्तखि राउँरै होलाकेरे तिमारको? दसइँ त्यार कस्तो भओ कुन्नि?


 


 
Posted on 10-21-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ROTFL


 


गSSSस मलाई त त्यो चौतारी मा ग'र बसु बसु लाग्यो !


बसु बसु लाग्यो मलाई चौतारीमा
राम्रो लाग्दैन अड्डाको कुर्सी
होSSSSSSS राम्रो लाग्दैन अड्डाको कुर्सी



 
Posted on 10-21-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे काँबाट हुनु बोर फस? तिमी भन्दा १० मिनेट अगाडि आ थें म, देखेनौ त्याँ, डाँकु!

जिम्मालबा, मैले त केइ बुझिन त्यो कबिता, काँ चाँही जान ला हो बाजे तपाईं?

 
Posted on 10-21-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै लास्ट हरिप बित्यो कि जिम्मी सुड्ढा ! अन्त तिहार नि बब्बाल गोयो क्या ! हातै पिछे टनेला र २ अल्टर भएपछी त अरु सुड्ढाहरु त चिल्लै भईहाल्छ नि खित खित खित
 अनी ब्रो को कस्तो भयोन्त दशै तिहार?
 
Posted on 10-21-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हेरि ब्यानब्यानै देखुन बाडुलि लालाएइ अरो तेसको सत्तेनाश हुने हिक्क हिक्क अरेर। हन क्यार्न ब्यानब्यानै अलछिना ला'र बाडुलि लाओ भनेर एउछिन गमेर बसिराथेँ हर्के बजिया राता राता आँखा पार्दै आँगना डिलाटि हिनिरारेछ।"ए बज्जे कता अन्मरिना लाईस एकाब्यानै?" भनेर सोद्या त ---"उता चौतारीयाँ मुन्छे नआ'र भुतको खेलो भइराछ तिमि बुडा घरमै थला परेर बसिराख" भनेर अर्को बचन नबोलि ओरालो झरो ए गाँठे! त्याँसि मइँले नि मनमनै "आsss हो बाबै यो साउको कोठेरियाँ जाक्किएर काल कुर्नु भन्दा त तेसको सत्तेनास हुने आफ्नु चौतारीयाँ ग'र एसो हँसिमजाऊ अरेर भ' नि बस्नुपरो भनेर सकि नसकि चौतारीयाँ गुलटिएँ। भखरै गुलट्या मात्तै के थेँ यिनि अल्लारेहुर त 'तँ चौतारी बना र म चौतारी बना' भनिरारेछन तर कउनै बज्जेले नि बनाएनछ, त्याँसि सकि नसकि चर्क्या नलिखुट्टो झन चर्काम्दै भ' नि एसो ढुङ्गो छापेर बनाइँछाडेँ! अझ तेति कुरोले के हुन्तो हेsssरि एइ चौतारीयाँ नि उहि साउको काम कुर्या अस्तो कुरो कुरो कोइ आम्दैन, अन्खेरुन 'आफैँ बउसि आफैँ झाँक्रि' भनेअस्तो आफैँ बोरफस भा नि! क्यार्नु।
 
Posted on 10-21-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह पुरे ब्रो लास्ट र्याक नगर कि ब्रो ! त्यो आइकन मात्र राखेर मन पर्या कुरा आफ्नो हुने भाको भये उहिले उहिले प्वाट प्वाट सप छप्कीहरुको टाउकोमा रुमाल राख्दिन्थ्यो क्या मैले !
 
Posted on 10-21-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टनेला हइन बाबै तिउँरो त तानेला पर्या यो आँखोले देख्या। कसइले देखेन र मात्तै हो नत्र पुन्टे बुडाले तिम्रा छाला काड्थे! बुडाले पइसो हार्या झोकमा धोबिनिलाई नि नचिनेर 'दिदी' भनेर बोलाएछन, त्याँसि धोबिनी रिसा'र परलए भओ। घराँ भा' दोटै कुच्चो उठा'र "तिमी बुडाओ तालुमा आलु नफलाई काँ छाड्छु र" भन्दै एकाब्यानै पुन्टे बुडा सुरुवाल समात्दै अगि अगि धोबिनि कुच्चो समात्दै पछिपछि लखेटालखेट खेल्या कुरो हेरि एक आँखोले देख्या थो। तो झोकमा तिमि पर्लाऊ है रिट्ठे भन्द्या छ!
 
Posted on 10-21-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल रिट्ठे


जिम्बाल ले पो बनाएछ चौतारी


ल गज्जब बनाएछ गूड् जब जिम्बाल - मैले ट्रेनिङ देको काम लाग्यो नि हैन र


ल सुनाउनुस के भइराछ - आरामै होला केरे -


 


 
Posted on 10-21-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste!!! 

Sabai ka gaath ma aaramai hola bhanne manchhu ma ni

 
Posted on 10-21-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ सकार आको म त


डेमो देखाको के आज - पास भो मन पर्‍यो रे - म चाँही दङ्ग


अरु को के छ त - खाना वाना सकिसकेको हो कि बाँकी छ


भोक ला बेला बुढा ले फोटो हालेर के गर्न लाग्या हुन


अब हेरन म नि गर्न जान्या छ


बुढा लाई नली खुट्टो को लागि भनेर मर्‍या स्याल को खुट्टो को सुप बनार खुवाउछु खसी को खुट्टा को सुप भनेर अनी थाहा पाउला -


एसो अचाक्ली त गर्नु हुँदैन नि - लन्च टाईम मा फोटो हालेर त्यो पनि खाना को  


 
Posted on 10-21-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेमो  bhanya k ho lahare ? 
 
Posted on 10-21-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडाले पइसो हार्या झोकमा धोबिनिलाई नि नचिनेर 'दिदी' भनेर बोलाएछन, हाहा हा


जिम्मी सुड्ढा ले नि आँखा देख्न छोडेछन्त ! मलाई लगातार दुई पटक सुरोत को बजिर टनेला परेपछी पुण्टे बुढाले चोरेर राख्या भन्ठान्यो है अर्को पटक बुढोको बाड्ने पालोमा तेइ सुरोत को बजिर को टनेला बुढो ले देखायोन्त ! भने पछी बुढोले चाँही त्यो तास फिसेकै रइन्छन्त ! त्या पछी त बुढोलाई १५ पोइन्ट चटक्कै लाइयो नि ! तेइ रिसमा धोबिनी लाई दिदी भन्या होला ! 


 
Posted on 10-21-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजप नि लहरे बज्जे तिउँरै टिरनिङले बना होला! बुडोले बनाओ एसो मोई पानी दिम भन्नु छईन आफैँ जस लिँदोरेछ ए असत्ति त!


चेली नानी धेरै पछि आएउ त बा तिमी? सपै बेसै होला के रे?


 
Posted on 10-21-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai besai chha maldai!! hamro ghar tira pani parya parai thyo tesaile aauna napako.. 
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters