[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 116725 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-06-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सुस्त भएको छानबिन आयोग गठन गर्नु पर्‍यो जस्तो छ -


किन र कसरी भा भनेर त पत्ता लगाउनु पर्‍यो नि -


ल एसको जिम्मा ठुल्दाइ लाई नै दिनुपर्ने देखिन्छ -



आयोग - चौतारी सुस्त छानबिन आयोग


अध्यक्ष - राहुल भाई रायमाझी


प्रतिबेदन बुझाउनु पर्ने समय - अब को एक घण्टा मा -


 


 
Posted on 07-06-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही खुशीमा दोश्रो राउन्डको जदौका साथमा एउटा जबरजस्त तारेमाम (ठुल्दाइ स्टाईलमा)


हर्के आरम सँग पुगियो आफ्नो गाउ ठाउँ ! तिमार्को तिर त चिसो चिसो लाग्यो हाम्रा तिर झरेसी त क्या बाफिलो ! जे होस् अल्बर्टियन हरु मजाकै रछन ! अनी तिम्रो त्यो अलेक्जेन्डर किथ पनि गजब कै लाग्यो ! सुरु दिन त राती ११ बजे सम्म उज्यालो हुँदा त म चार छक्क परे नि ! कस्तो मोज रैछ बाइ तिमार्लाई त ! ल अब निकाल त एउटा मार्ल्बोरो लाइट ! छ कि सक्यौ?


ठुल्दाइ, काजु भात भईसक्या मानिछु !


बौचा किन शान्त भको अचेल? धेरै नबोल पो भन्या हो तिम्लाई, बोल्दाइ नबोल भन्या हो त?


 


 
Posted on 07-06-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यती मात्र रिट्ठे ? हर्क्या गाम को कथा ? हरियो पर्दा भित्र को वार्तालापको भिडियो न राख्ने ?


छानबिन आयोगको परम्परा अनुसार उक्त छानबिन आयोग लहरेकान्त लाकौल कै अध्यक्षतामै गठन हुनु पर्ने मा , नीज लाकौल स्वयंले परम्पराको बर्खिलाप कदम चालेको देखेकोले निजको आचरण माथि नै बिनछान गर्नु पर्ने देखिन्छ । नागरिक सर्बोच्चताको लागि निजलाई कार्यबाही समेत हुनु पर्ने चौतारीबासिहरुको रायठहर् छ । 


 
Posted on 07-06-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजनालाई नमस्कार मेरो पनि। खोइ त फोटो नै देखिएन नि ऐले सम्म? म त घरमै सुतेर बसेको। हिजो चै मस्त क्रीकेट खेलियो, स्रिलन्कन र भैयाहरुलाई हरायो गोर्खाली टिमले।

 
Posted on 07-06-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नबोल्नु रे - ल ठिकै छ - धेर थोर आफुलाई थाहा भएन -


बोल्नमा के कन्जुसाइ गर्नु भनेर पो मैले बोल्या त -


अब बोल्नु मा पनि नियम कानून लागेछी त के बोलाई भो र -


नबोले कै बेस भएन त



हैन ठुल्दाइ समय परिस्थिती अनुसार मान्छे चल्न सिक्नुपर्छ - अब पहिले देखी यस्तै हुँदै आएको भन्दै सबै पुरा नो रिती थिती अनुसार सबै


काम कारवाही चाल्नु पर्छ भन्ने छैन - समय को माग अनुसार गर्नुपर्छ - त्यसैले छानबिन आयोग को अध्यक्ष मा राहुल भाई नै हुनु पर्छ।


समय को माग हो यो - पछी नहटौ - राहुलचा ले केही गरेर देखाउछ भन्ने सबै चौतारी बासी ले आशा लिएको छ -


 
Posted on 07-06-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलचा रे ठुल्दाइ लाई !


लौ ठुल्दाइ बौचाको एत्रो हिम्मत?


त्यो हरियो पर्दा भित्र को भिडियो त हर्केले को ह्यान्सम भनेर पोल खुल्छ भनेर कब्जा गर्‍यो नि ठुल्दाइ ! नत्र त टास्न हुन्थ्यो नि !


 
Posted on 07-06-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को राहुल चा ? कस्तो राहुल चा? राहुल चा भन्ने कोइ छ चौतारीमा ?


मैले त चिनेको छैन। छ भने तिनलाई बनाए हुन्छ, बिगारे हुन्छ ।
 


 


 
Posted on 07-06-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आइयो। हैन के हुँदैछ यो भागमा चाँही? सबैलाई आरामै त छ होला केरे, आफुले त मस्त मासु भात् बिताएर आइयो, सब्बैले खाइसके होलान केरे

लौ जोशित काजिलाई बधाई, गोर्खाली टीम जितेकोमा!

आफ्नामा त overcast भेर गेम नै हुन पाएन



 
Posted on 07-06-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSSSSSSSSSSS राहुलचा रे!
 
Posted on 07-06-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोसित लाई पहिलो तारेमाम अरु सप्पैलाई अर्को जदौ अनी तारेमाम ।


के भन्छ त्यो मार्ल्बोरो लाईट सक्की सक्यो रिठ्ठे , सुर्य छैन सुर्य छ भने झिकौ ।


ल ठीक छ राम्रै सँग पुगियो भनेसी हैन त , रिठ्ठे न्यू योर्कमा बसेर पनि मान्छे चै गाई नै रछ , बज्जे भेट्ने बित्तिकै "यो म्यान" भन्छकी भन्ने ठुलो डर थियो मलाई, तर तेसो भएन , अब को हेन्सम भन्ने कुरो चै नगरौ होला कि कसो।


रिठ्ठे चै खाइ लाग्दो पठ्ठो छ है कसैलाई थाहा छैन भने भन्देको एत्ती मात्रै अहिले लाई ।


 
सान्नानी
Posted on 07-06-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste sathiharu

thuldai kina sorry bhannubha?

ritthe farkyo? haamlai ta bhetda ni bhetena ti samma aaera ni :(

harke ke khana lako huh aaja?

pure le kahile ni puri nakhwaune bhyayo la.

joshit lai ni namaste.

lahare chakchake ani khushi chulbuli ani crazy fatauri (bhanya haina) ke chha?

baire khai ta? lau ta lau basdai garam.

 
Posted on 07-06-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानी के छ -


के गर्दै हो - भात खा हो कि दाल खा हो -


 


 
Posted on 07-06-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, जोशी।


धेरै दिन पछी झुल्कियौ सान्नानी। सरी त औरेजी मा भन्या होला, किन भन्या होला खै ? बिर्सें जस्तो छ।


 
Posted on 07-06-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ साच्चै नै रिसाको हो र भन्या? हो भने फकाउनलाई यो गीत है। यसपछी नि ठुस्किन नपाइ है ठुल्दाइ, भन्द्याछु ऐले नै।    

https://www.youtube.com/watch?v=Tjbkw-1i9TA



 
Posted on 07-06-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Joshi chautarima tasnus na k ho tyo?


aja chautari bida ho????


 
Posted on 07-06-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau joshit le tasyaa geet



 
Posted on 07-06-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks pure,


kasto ramro geet raicha, kati pachi sunna pako. joshilai pani dhanyabad!

khushi risaeki raicha, mailo fakaudai geet gaudo raicha. kati ramro suhaeko tiniharuko jodi!

Last edited: 06-Jul-09 04:00 PM

 
Posted on 07-06-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले त हेर्नै मिल्दैन भन्या यो गीत त


घर गएर हेर्नु पर्ला


अनी क्रेजी के छ - कता गायब दिनभरी


 
Posted on 07-06-09 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho purele gauri didi ko kasto ramro geet haleko. thanks pure.

ke chha crazy timro? hehe ho ta kasto chinechhau timle ta hamlai.
 
Posted on 07-06-09 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo maile halyaa haina, joshit le thuldaaiko laagi halyaa maile taasdyaa matrai ho :)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters