serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 147988 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-13-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सब्बैलाई, लौ अस्ती काम सकेको आज त खाली खाली छु, सब्बैको वीकेन्द कस्तो बित्यो कुन्नी, ल एता लेखुम है त, म आउँदै गर्छु नि

जय नेपाल

 
Posted on 07-13-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं. ४४ हाजिर भयो



जदौ !


 
Posted on 07-13-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ३३ पनि हाजिर छ है
जदौ


 
Posted on 07-13-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे रिट्ठे बैरे


व्हाट'स हप्पेनिङ गाइज


मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिन


 
Posted on 07-13-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे , बौचा यो दोस्तना चौतारी मा चल्दैन है
 
Posted on 07-13-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बैरे -


तिम्रो लागि भन्या होइन बैरे - कुनै इस्त्रिलिङ्ग लाई भनेको


सिग्नल ह्याक गरेर जे पायो त्यही अर्थ हाल्न पाइदैन - नियमापत्ती


 
Posted on 07-13-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI.........
 
Posted on 07-13-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो रिसेसन किन लाग्या हो यो चौतारीमा? अघी देखी रिफ्रेश गर्या गर्यै छु, कोइ नि आउन्नन त बाSSSS । रित्थे, बैरे, हर्केलाई प्रणाम

 
Posted on 07-13-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ साथी हो दोश्रो राउन्ड को नयाँ नौलो?


ठुल्दाइ को तबियत कस्तो छ अहिले?


माथि पुरे देखी तल पुरे सम्मका सबैलाई एकसरो हात उठाये है !


 
Posted on 07-13-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि उठाएं है त, मेरो त ठिकै छ, काम कुरेर बसिराछु, कथा नि आ हैन साझामा, बोर लागि सक्यो! रिट्ठे सानले हुसुरिसक्या जस्तो छ हो?

 
Posted on 07-13-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती साँझ को आठ बजे तिर फोन आयो, फोन मा हेरे, गर्ने को नम्बर थिएन रेस्ट्रिक्टेड भनेर आएको थियो


कस्को होला भनेर सोचेर  मैले फोन उठाएँ, उताबाट कुनै तरुनी को स्वर मा नमस्ते भन्ने आवाज आयो - मन दङ्ग,


को भनेर ठम्याउनै सकिन - मैले नि नमस्ते भने अनी को बोलेको होला भनेर प्रश्न गरे


तरुनी - म तरुनी, हजुर लाई सञ्चै


लहरे - म सञ्चै, अनी तिमी नि


तरुनी - मेरो पनि ठीकठाक नै छ - अनी यहाँ ले चिया खानु भो त


लहरे - अब सुत्ने बेलामा पनि के चिया खानु - खान नै खाइसके मेरो त


तरुनी - एsssss कस्तो झुकिएछु म, सरी है - मैले तss


लहरे - तिमीले कहाँ बाट


तरुनी - म नेपाल बाट -


लहरे - मेरो नम्बर कहाँ बाट पायौ त -


तरुनी - खोज्यो भने त भगवान पनि पाउछ - फोन नम्बर कुन ठुलो कुरा हो र


मेरो दिमाग घुम्न थाल्यो, को होला त्यो केटी भनेर। अब त्यो नाम गरेको मैले चिन्या केटी कोही थिएन, आफुलाई जान्न मन लागिरा थ्यो तर


पनि गफ नै गरौ भनेर गफ हाक्ने थाले म 


लहरे - अनी कस्तो चाडै उठेको त - अनी चिया भइसक्या हो त


तरुनी - अँ पिउँदै छु, कस्तो चिसो छ आज - पानी परिराछ - कस्तो बोरिङ्ग दिन अनी त्यता कस्तो छ त


लहरे - यहाँ त आज को वेडर राम्रै छ - घाम लागिरा छ


तरुनी - अहिले पनि घाम लागिराछ - टाईम कती भो त्यता


लहरे - आठ बज्यो


तरुनी - OMG आठ बजे सम्म पनि घाम हुन्छ त्यता - तपाईं कुन ठाउँ मा हो


लहरे - तिमीलाई थाहा छैन र - खोज्यो भने त थापाइहाल्छ नि


तरुनी - त्यो त हो तर भन्नुस् न के प्लिज


अब साचो कुरा त के भन्नु र - त्यो को केटी हो आफुलाई थाहा भएको होइन - गफै दिनु पर्ला भनेर शुरु भए म


लहरे - म न्यू योर्क मा -


क्रमश:  

Last edited: 13-Jul-09 12:54 PM

 
Posted on 07-13-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरेले लहरे गफ हानेछ। तरुनिले नि मलाई कल गर्या थी होला, काँबाट लहरेकोमा पुगेछ, असत्ती!
 
Posted on 07-13-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल बौचा को फेरी गयो , लहरी ले थाहा पायो भने मार्ला नि लहरे
 
Posted on 07-13-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के थाहा लहरी पनि हुन सक्छ - हुने सक्ने कुरा न हो


हो भन्या पुरे लाई नै जानु पर्ने कल हो के त्यो तर म कहाँ नै आएछ -


अब पुरे काँ गा भे लेह, असत्ती महारोगी भनेर गाली गरेर पठाउथ्यो - मेरो आयो अनी तरुनु ले पनि गफ सुन्न पायो


खप्पर मा त लेखेर आकै रहेछ तरुनी ले

Last edited: 13-Jul-09 02:33 PM

 
Posted on 07-13-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ कि म मात्र हो? 
 
Posted on 07-13-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे ! अर्को भाग पनि थप थप  !


फेरी यो बौचा लाई त केटीको स्वर मात्र चहिने रइछ फोनमा जो सँग नि कुरा गर्दो रैछ


 
Posted on 07-13-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई केलिले ब्लफ कल दिएको रैछ, लोल ।


अनी के हुँदै छ रिसेसन लाग्यो रे चौतारीलाई भन्ने सुने साच्चिकै हो कि के हो ?


 
Posted on 07-13-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बल्ल फुर्सद भा छ ल एकछिन लाई


काम पनि कती आउने हो यो जिन्दगीमा


जती गरे नि नसक्ने -


के छ हर्के दाई - बेङुर खा कि सुङुर खा आज -


अनी सिक्स प्याक भको हल्ला त झुठो रहेछ नि - त्यसइ हल्ला फैलाउने - आखिर मा त जेरो प्याक पो रहेछ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters