world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 159077 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-19-07 3:33 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ माष्ठरनी नानि!

    तित्तौलीssssss.... आयौ बा?
    कता हराएको आजकल तिमी? तिमीलाई दिन भनेर राखेओ पुस्टकारि सपै पउलेर
    मेरो इस्टकोठको खल्ति नै रातो भई सओ। उइले कइले हो कुन्नि झन कविता लेखुम
    भुनेर भनेओ तो दिन देखुन तिमी त औँसिको चन्द्रमा अस्तो हराको हरायै भयौ बा!
    हे हे हे तो निसे मोरोले भनेर जोडेओ हैन 'साला' भन्ने कुरा आफैँले गमेर राखेओ हो :)
     
    Posted on 02-19-07 5:24 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
    उपेक्षाको लात हान्छ जिन्दगी यो साला

    बिर्खे जी, मेरो भाव तपाईंको कलम भएछ, यस्पाली । मेरो हाल लाई क्या सटिक चित्रण गर्नु भयो । बहुत अच्छा । सलाम छ, तपाईं को लेखन लाई र तपाईं लाई । ( लाल सलाम चाँही होइन) ।
    बाकी सबै लाई तारेमम है, मिस्, ठुलि,तिरु, ह्यारी चना आदी इत्यदि सबै लाई ।
     
    Posted on 02-19-07 5:33 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    राहुल दाजु, उता कुराकानीमा लाल सलाम र जय नेपाल को दोहोरी देखेर भन्न डरआउनु भयो कि क्या हो लाल सलाम भन्न लाइ, तर मेरो चाँही नमस्कार है सबैलाइ
     
    Posted on 02-19-07 5:43 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    This one to "साला जिन्दगी":

    जो काबिल न थे उनका भी हक अदा की
    फिर भी लानत सुनता रहा जिन्दगी

     
    Posted on 02-19-07 5:53 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    प्राप्तिको नजिक पुगि हात थाप्न खोज्दा
    अत्यासको खाडल खन्छ जिन्दगी यो साला


    बिर्खे दाजु साह्रै राम्रो कवितालाइ मेरो पनि सलाम छ । जे सम्झनु भए पनि हुन्छ ।लालसलाम , छडके सलाम । बाकि सबै चौपारी का गाम्ले हरु लाइ पनि मेरो नमस्कार ।

    जाँदा जाँदै ...........
    अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
    उपेक्षाको लात हान्छ जिन्दगी यो साला


    यो टुक्रा लाइ पनि सापटि लिए है , बिर्खे दाजु ।

    ल त सुभ - रात्री

     
    Posted on 02-19-07 6:03 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ त गाम्ले हरु एउटा धुन सुन्नुस है त

    सय थरि बाजा एउटै

    Myspace Mp3 Player, MySpace MP3 Players, Flash MP3 PlayersCheck out this MySpaceMP3 Player!



     
    Posted on 02-19-07 6:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री सुभ रात्री .....
     
    Posted on 02-19-07 8:03 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हुई शाम उनका खयाल आ गया
    वहि जिन्दगीका सवाल आ गया

    सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!!

    मेर पुरानो टुक्रा मन पराईदिनुहुने सबैलाई धन्यवाद्!
    नेपे दाई तपाईँले टाँस्नु भएको शेर गालिबको हो?
     
    Posted on 02-19-07 8:22 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बिर्खेज्यू,

    गालिबले पक्कै कतै न कतै यो लेखेका होलान् । तर अहिले चाही यो मेरै impromptu रचना हो ।

    "जिन्दगी" को devil's advocate भईटोपलेको ।
     
    Posted on 02-19-07 8:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सन्ध्याकालिन जदौ! के छ हो गाम्लेहरु, को को छ?

    हैन यो सान्कान्छा निन्द्रामा बर्बराको हो क्या हो? लौ शुभ रात्री!
    अनि आर्कोपल्ट देखी यो गीत राख्दा Autoplay Disable गर्नु पर्यो, अनि पो मिलाएर सुन्न पाईन्छ। मेरो सानो अनुरोध!

    अनि मामा एक्लै गुन्गुनाएर बसिरा' जस्तो छ नि, लु दुईजना भईयो तमाखु भर्दै गरुम, गोताएँ बुडा आउँदै होलान।
     
    Posted on 02-19-07 8:28 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हत्तेरिका, के भनेको यस्तो, चिलिम बाट तमाखुमा कहिए देखि?
    तारेमाम है ।
     
    Posted on 02-19-07 8:36 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ल ठुल्दाइ बुडा पनि यतै रैचन नि, नदेख्या भएर पो त। अब आज सल्काईहालियो, तपाईँ नि यै तान्नुस।

    तारेमाम है, झण्डै बिर्सेको!
     
    Posted on 02-19-07 8:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तमाखु छोडेको नि २ बिस् बरख भैसक्यो । चिलिम जस्तो हुँदैन फेरी, यो उमेर मा खोकी लाग्यो भने, तारेमाम हुन्छ फेरी ।
     
    Posted on 02-19-07 8:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नेपे दाई अलि लामै बनाम न मिल्छ भने!

    ळु तान्ने भा' तानुम के रे नि। मामा, भान्जा र ठुल्दाई मिलेर कुइरिमण्डल धुवाँ उडाम्दै आ-आफ्नो जमानाओ कुरो अरुम!
     
    Posted on 02-19-07 8:51 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हाम्रा जमाना टुडिखेल मा क्रीक्रेट खेल्थ्यौं । दर्शक् यति थोरै हुन्थ्यो कि जति थिए सब् स्लिप् मा बसेर हेर्थें। बुझ्ने प्रयास् गर्थे अनि न बुझे पछि मर्स्याको खेल् भन्दै गुन्गान् गायेर् हिंड्थे।
     
    Posted on 02-19-07 8:59 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बुढाहरुको ताल हेर...... चिलिम् तानेर के सारो धुंवा उडाको। चौतरीमा बसिनसक्नु भो। मलाइ त खोकी बढ्यो, ल लांगे म अब।
     
    Posted on 02-19-07 9:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बल्झिने यो मुटुको यहि हो साथि चाला
    कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

    बिर्खे दाइ !! कस्तो सटीक गयो नि त हो, मेरो त निद्रा नै हरायो,

    तैपनि सुत्न खोज्दै छु, शुभरात्री
     
    Posted on 02-19-07 9:11 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सबैलाई तारेमाम!
    के छ गाम्लेहरुको हालखबर?
    खोई त्यो चिलिम देउ त राहू बूडा, एक सर्को लाम्।
     
    Posted on 02-19-07 9:14 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अचेल गजल र राम्टिके गीतका कुरा धेरै हुन थाल्या' छन् गाममा। नुसरत बूडा पनि बहुत मन पर्छन् मलाई। त्यसमा पनि योचैं त कति मन पर्छ कति!

     
    Posted on 02-19-07 9:40 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गोतामे बुढा नि कहिले देखि चिलिमे भयौ ? लौ मागे पछी दिन पर्छ शिव भक्त ले, जय शम्भू, तनुम मज्जाले ।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    nrn citizenship
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    lost $3500 on penny stocks !!!
    They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
    TPS Work Permit/How long your took?
    मन भित्र को पत्रै पत्र!
    Nepalese Students Face Deportation over Pro-Palestine Protest
    Informatica consultancy share
    Are you ready to know the truth?
    Travelling on TPS advance travel document to different country...
    Morning dharahara
    Guess how many vaccines a one year old baby is given
    Does the 180 day auto extension apply for TPS?
    जाडो, बा र म……
    Susta Susta Degree Maile REMIXED version
    Driver license help ASAP sathiharu
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters