[VIEWED 210335
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसपटक चाहि काम गर्ला जस्तो छ।
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-22-07 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो!!!!!!!!!!! आयो!!!!!!!!!!!!! कुम्ले ....लौ न कस्तो चट्ट परेर आ'छ कुम्ले त दायाहात मा औठि बाया हात् मा घडि गोल्ड्स्टार् जुत्ता कालो चस्मा ल गज्जब देखिएछ हिहिहि :D
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरिबास्सै!! कुम्ले नि आको ?? १ वर्ष भयो रभन्या ? मैले त सपना हो कि जस्तो पो लाइरा'छ ? तिमि तेइ हाम्रो कुम्ले त हो ?? पुन्टेदाको गित रे? घोक्रेस्वर त होला नि !
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 03-22-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कस्लै थोक्ने हो,पुन्टे दा,लु याहा छ लौरो :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-22-07 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्मामाममा!! एक दिन आउन नपाएको त हर्रामि जमघट भैराको रैछन्तनि हौ चौतारिमा त! लु चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! आँsssच कुम्स पाटले एन्ट्रि हान्देको??? आम्मामामा तित्स सालिले भनेको जस्तै गोल्डस्टार जुत्ता र कालो चस्मा लाएको रैछन्तनि हौ! आपुईssss टक्क लाएर सुपारि पनि चपाईराको रैछन्तनि मुसुमुसु हाँस्दै! हरिsssssप गेटअप मा रैछन्तनि सोम त्यसैले मोलाई बाsssल गरेको! नयाँ नयाँ सुड्डाहरु, सोमहरु र च्वाँकहरु देख्यो नि हौ मोइले त आजु! लु तित्स सालि सब को इन्ट्रो देऊ न ल मोलाई?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-22-07 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा -- अभिवादन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-22-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-22-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इन्ट्रो चाइ होइन कि जिजु त्यो दिले ले ल्याएको बाङे लौरो ले हानेर् अन्त खप्पर् मा आलु फलाइ दिन्छु नि फिरि
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन, लुते! तो लौरोले चईनी, ठोक्न लायो भुने त यो बुढो ज्यान ग्वारलाम् गुर्लुम् लड्छ! टेकेर सहारा लिनु काँ काँ, क्यार्नि बजाउनि हो लौरो ले अरुलाई? म त निर्देशन मत्र दिने हो के रे, ठोक्ने त तिमेरु हौ नि! तर बेसरी त नठोक के रे, कुम्ले भर्खर बे अरेर आ'छ, फेरि नयाँ जहान रोली! ए, हेऽऽऽऽऽ! कुर्दा कुर्दा, कुर्दा कुर्दा कुम्लेको सवारीको, कुम्लेको सवारीको, कुम्लेलाई ठोक्दा, सुन मुया, माया लाउँछ बुहारीको! ए, हिऊँ चुलीमा हिऊँ! हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? ************ सान्बुईनी, करेन्ट लाग्दा लाग्दै पनि हेर्न भ्याएं बिजुली पत्र। सब कुरोको बेली बिस्तार लाएर पेरि लेखम्ला अर्को बाजी।
|
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 03-22-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ye miss, yo computer ma nepali lekhni banaua paro ke. katti maja aayena yo gaikhani bhasama lekhera ta, lau kehi upaye chha bhane bhanam kere.
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, लङ्घाली मगरहुरले आयोजना अरेको दोहोरी कर्जेक्रमाँ पुन्टे ज्यान उफ्री उफ्री नाच्दै!
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-22-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ए, हेऽऽऽऽऽ! कुर्दा कुर्दा, कुर्दा कुर्दा कुम्लेको सवारीको, कुम्लेको सवारीको, कुम्लेलाई ठोक्दा, सुन मुया, माया लाउँछ बुहारीको! ए, हिऊँ चुलीमा हिऊँ! हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? >>> पुन्टे दाईको लर्के जोबन अरु कस्ले लेला र त्यो धोबिनी बाहेक ? कुम्ले आयो भन्या सुन्या थे अगि चौतारीमा हल्ला त निकै चलेको हो साचीँ हो के हो ? मोरालाई पाता फर्काएर राख्नु नि हराउँदैन अब देखुन ।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-22-07 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो .... चौतारी त भरि भराउ आज। लौ न गोताएंले के भन्या होल फेरि, त्यो खोष्टो बालेर ख्वाएको भोज् त के पच्थ्यो र? बरु तेही चित्रेले ल्याको भोज् खानुपर्ला। चित्रे नि क्या ताल को, चौतारीमा एत्रो मान्छे भा बेला त्यति जाबोले के पुग्थ्यो कुन्नि। हरे ..... के गर्नु र मिस, अलि त दुब्लाउनु पर्ने नै भाको हो तर केहि नलाग्ने भो। बिरामी परेनी उस्तै नपरेनी उस्तै। पुन्टेदाई को त आज पुरै दिन् चौतरीमा जस्तो छ। ल ल कुम्लेलाई ठेकान लगाउदैं, गीत गाम्दै गरम। के गर्नु रमाइलो भैराख्या बेला चौतरीमा बस्न मन त थ्यो नी, बरु छित्तै काम भ्याएर आउनु पर्ला।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-22-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:O मोलाई खप्परमा आलु फलाइदिने रे??? किन रिसाको हौ तित्स सालि? :O पुन्ट्स सुड्डा आज अलिक फ्रि जस्तो छ नि? :)
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुर्सद त के हुन्थ्यो, निसे? रात भरिको अनिंदो ले ब्यान भरि सुतियो।कामाँ अईले जाम्ला, अईले जाम्ला भन्दा भन्दै, चौतारी मै अल्झेर दिन बित्यो। अब त नगई भएन! अब नि फर्केर फेरि चौतारी आएं भने, म कुकुर!!!!!!!!!! :D
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) 'आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा -- ' कस्तो रा्मो ********************** मलाइ नि अलिकति थप्न मन लायो है आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 03-22-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन आज चौतारी को जन्म्दिन हो कि क्या हो?? कस्तो भिड रह छ यता त तर रमाइलो पनि छ । सबैजना आज बिदामा छन जस्तो छ । ल म पनि एकछिन यता बस्नु पर्यो । मलाइ त एउटा रम्रो गिइत् सुन्न् मुन लागो ल गाओ त केट-केटिहरु सुनम गितहरु।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-22-07 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अघिसम्म नेपेले चौतारीको जग खन्दै गरेको मानेको थिँ अहिले त यहाँ जमघट लागि सके छ । घरि कोहि नभएर बोल्न नपाएर मनमा चइन नहुने, घरि भ्याउन नै गार्हो, चौतारीको लिला अपरम्पार । आबो आफ्नो त आज जिम्दारसँग ठाकठुक परो, भोलिदेखि खेत खन्न नआइज भन्न बेर छैन । बजियाको नाम नै काइ, नामानुसारको काम नि देखाइहाल्छ । कुरो के परोभने मसँगै खेत जोत्ने एउटा बेलायतिकी सासु मास छर्न गइछन अनि उसलाई देश गाइहाल्नु पर्ने । तर सोमले किरिकेट हेर्ने भनेर छाता सहितको प्याकिज किन्या रैछ, उ त अब किरिकेस आफ्नै मुलुकमा गएर हेर्ने रे , अनि पाँच बीस परेको प्याकेज मलाई २० रूँपेमा बेच्छु भन्यो । उसको कुरो भुइँमा नखस्दै मैले हुन्छ भनिसकेकोथिएँ, काइले थर्काइहाल्यो । हेर्नुपर्याछ तँलाइ किरिकेस, भोलिसम्म रोपाइँ भएनभने यान हुन्छ त्यान हुन्छ भनेर नानाथरि पो भन्छ बजिए । उता बेलायतिको पिलेन आजै समाउनु पर्ने, यता काइले छोडेकै होइन । मेरो पालोपनि टिफिन ट्याममा हुँइकेर गएर छाता साता ऊखलेर ल्याएँ । फर्किँदा अलि अबेर भएछ, यी टुरिष्टहरुको अनुहार त्यसै रातो, काइ मोरो त झन खुर्सानी जस्तै दन्केर बस्यारैछ । के के भनो, अनि मेरो पालोपनि नेपालीमा लय हालि हालि घालि गरिदें । हेरम भोलि के हुन्छ अब । मानवी, लुते, पुन्टे सर, चित्रे, राहुल दाइ, मिस, ठुली, तितौरी, निस्ब्रो, गोनामे ज्यू, सान्नानी, दिप ज्यो, हरि, ग्वाँचे सबैलाई कडक शैलीमा अभिवादन टक्राएँ है । यामेलाई एउटा चिठी झारेको थिएँ, हुलाकीले बीचैमा चट पारेछ कि क्या हो ।
|
|
|
khabardar
Please log in to subscribe to khabardar's postings.
Posted on 03-22-07 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो निशान्त पुर्बेली परो जस्तो छ नि हौ! आम्मा मा मा मा मा म्म्! क्या दि रा छ हगी साथी हेरुले! पूरा गै राको रैछ नि हो! आंफु त इंटेरि देखि इलाम् टिप् गर्ने नाइट् बस् को गुरुजि भैयो कि अन्त तेसैले कबिता चिँ आङ्दैन नि हो!तर सप्पै इस्ट हरु लाइ पुर्बान्चल् का साझा बासि का तर्फ बाट नमस्ते छ ल! उता हुँदी भन्दा एता तिर मैया हरु पनि भैँकर् च्वाँक् रैछ नि हो।। हुन त कन्नेम्, पस्पतिनगर्, र अन्तु तिर को मुइयां हेरु पनि रातो रातो गाला भाको हुन्छ् नि हगि।। तर यो चौतारि मा त मास्टर्नि नानी चैँ के सारो राम्रो देखेको जि!! बिहा नभको भ देखि त हुन्थो नि!आइ याम् इन्टेरेस्टेड् इन् यु भन्नु हुन्थो नि, के गर्नु! थाहा भयेन इस्थिति!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-22-07 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गीत् डल्लि फुफु (नमार्नुस् है सप्पै ले त्यसै भन्छन् )लाइ :) छेक्यो छेक्यो देउरालि डाडा हुस्सु र कुहिरो ले छोडेन कहिले जा'गए पनि माया को धुइरो ले झ्यालै मा बसेर लहै ...ल ललल... राम्चन्द्रे त्यो साहु लाइ त्यहि उखाले र ल्याको छातै छातै ले हान्नु नि ।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-22-07 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खबरिलाल ले खाने भयो अब मिस को हात को सिस्नुपानि (ओ मेरो आज ३० वटा पोस्ट् भैसकेछ अब आउन दिदैन होला :(
|
|