[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 116411 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-07-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी , यहाँ त पानी परेर बबाल छ यार , तातो मो मो को पो याद आउँदै छ मलाई त ।


तारेमाम सप्पैलाई ।


 
Posted on 07-07-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को २+४।


तारेमाम हर्के, बैरे, लहरे, सान्नानी।



अरुको समर मा काम हुँदैन आफ्नो भने समर मै असिना पसिना।



के को लागि पैसा चाहियो लहरे ? पैसा देखे सि महादेव को ३ नेत्र, महादेबको भक्त को ४ नेत्र ।


 
Posted on 07-07-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<गुरु पूजा गर्न पो पैसा उठाउन ला त - ट्वाँट खान त हैन नि - >>


बौचा गुरु पूजा भन्दै पैसा उठाउने अनी लहरी पूजा गर्ने हो कि क्या हो , यो वीकेन्ड त पक्कै लहरी ले Sale लाग्या छ भनेर केटो लाई रितायो होला 


 
Posted on 07-07-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>गुरु पूजा गर्न पो पैसा उठाउन ला त - ट्वाँट खान त हैन नि - <<<


"बाबाले भनेको बाबा घरमा हुनुन्न रे" भन्या जस्तो पो गर्न लाग्यो त बौचा ले ! हाहा


ओहो बैरे मित्र नि आज चौतारी भित्र? कस्तो भयो त लङ लङ विकेन्ड? कता गयियो? कथा ले १०,००० हिट पाउन लागेछ ल बधाई>>> छ ब्रो ! बेला बेलामा म पनि पढ्दैछु है ! कमेन्ट मात्र एक्कै चोटि गर्ने भनेर !


हर्के गुरु, अस्ती को म:म को स्वाद अझै बाँकी छ कि क्या हो जिब्रो मा? ल बल्ल पानी परेछ त्यँहा ! नभये त खडेरी लाग्न ला' थ्यो क्यारे ! अनी के छ त नयाँ नौलो?


 
Posted on 07-07-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ma, khushi ra sannaniko tarfa baata aayo.


 
Posted on 07-07-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कस्तो ज्ञानी भएर आको यो क्रेजी त आज -


पैसा दिन त दियो तर तीन जना को तर्फ बाट भनेर -


क्रेजी ले कुरा नबुझ्या जस्तो छ - अ क्रेजी छमे सियां $५० बिगु का सोमेसियां मखु


आ मेगु निपा न लिका - अले खँ मिले जुइका -


 
Posted on 07-07-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि देखि तलसम्म सबैलाइ नमस्ते।


रिट्ठेको भ्याउसिन कस्तो भयो त?


बैरेको लोङ् विकेन्ड कसरी बित्यो त?


ठुल्दाइलाइ नि समरमा कमर दुख्ने गरि काम पर्‍या जस्तो छ।


सानानी आउ, गोरु पुजा हेरौँ, लहरेले गर्न लाको छ।


खुशी चा खै?


केलि, दिपिका, साइली, माइली सबै आउ।


 
Posted on 07-07-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होत सान्नानी मैले त जाउ भनेको होनी , कहाँ महाकाली बाट मेची जानु भन्न थाल्यो रिठ्ठे बजियाले, तेही भर मात्रै हो ।


अस्तीको मो मो को कुरो गर्‍यो रिठ्ठेले अब त झन खपी नसक्नु भो गान्ठे ,चाइनिजको मा गर dumpling नखाइ भन मलाई चै आज , अस्तिको त्यो कुखुरो सादेको चै मिठो थियो रिठ्ठे , तिम्ले फोटो पनि खिछेको थिएउनी है तेस्को ।


सप्पैलाई दोस्रो तारेमाम अनी जदौ ।


 
Posted on 07-07-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढेबा मरु, कसो गरु?


त्यो नि उसको खल्तिबाट झिकेर ल्याएको, तर चोरेको हैन।


 
Posted on 07-07-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के हन्तकालि नि कति खान सक्ने रैछ। यहा हामिले चिया खान पाको छैन, उसलाइ मोमो खाने बेला भैसक्यो।


पेट हो कि बेलुन हो हर्के तिम्रो? कि भकारी हो?


 
Posted on 07-07-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको भन्या कस्को खल्ती हो -


ढेवा छैन भने किन सान्नानी अनी खुशी को नाम लिनु पर्‍यो त


खुरुक्क क्रेजी को तर्फ बाट आयो भने पुगिगयो नि -


 
Posted on 07-07-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसको भए पनि तिमिलाइ किन चाहियो? तिमिलाइ पैसा दि हाले नि।


ल आजलाइ त्यति मात्र छ, बाँकि भोलि पर्सि दिँउला।


ल, प्रसाद किनेर ल्याउ न अब। बर्फि, पेँडा, रसबरि, लालमोहन, अरु के के आँउछ सबै किनेर ल्याउ जाउ।


यsम,  मुखै रसायो।


 
Posted on 07-07-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भ्याउसिन एकदम फस किलास भयो क्रेजी ! तिम्रो चाँही कस्तो भयो विकेन्ड?


होइन होइन सान्नानी यो हर्के हन्तकालीले कैले पनि भनेन जाम सान्ननी काँ भनेर ! अहिले आ'र गफ लाउछ ! सबै हामी जस्तो साथी काँ पाईन्छ यो कलियुग मा तेती टाढा टाढा साथी लाई भेट्न भनेर जाने !


बौचा तिम्रो पूजा कती खेर सुरु हुने हो? म भैन भने त्यो बुनिया र भुजिया प्रशाद चाँही मलाई नि राखिदेउ है बाओ !


 
Posted on 07-07-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लिउ यो चोरेको पैसा तिमीलाई नै क्रेजी


त्यस्तो चोर्‍या पैसा ले गुरु पूजा गर्न पर्‍या छैन


तिमी गोरु पूजा हेर्ने भन्या होइन -


अनी जुन गोरुको सिङ छैन उसको नाम क्रेजी भन्ने नि थाहा होला नि -


त्यो पैसा लिएर आँफैले आफ्नो पूजा गर्ने अब -


 
Posted on 07-07-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को लोङ वीक्न्ड कस्तो हुनु,


मासु पोलियो , छोइला बनाइयो , माछा तरियो, अचार बनाइयो , कचेला चाँही बनाउन आएन खै अब रागो नपाउने हाँस लिएर आको कचेला बनाउन अली अली त भयो तर निकै गाह्रो भयो , मस्त ले हाँस लाई नि पोलियो । शुक्रबार देखी सोमबार सम्म खाको खाइ तान्या तानै ।


लेक तिर नि गैयो , हल्का फुल्का भन्या जस्तो मोज गरियो फेरी उही त होनी खाको खाइ तान्या तानै ।


 
Posted on 07-07-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फस किलासमा कति गिलास हुन्छ रिट्ठे?
हर्के हन्तकालिले तिम्रो भाग पनि खाइदेको हो भ्याउसिनमा?


बेकोम मिज:,


चोरेको हैन भन्या, खुसुक्क झिकेको क्या सापटी, पछि म सङ भाको बेला फेरि खुसुक्क राखिदिन्छु।


पैसा नलिने भये त्यो मिठाइहरु किनेर ल्याउ न त उधारो, आफ्नो पैसा त तिमि कहिले हाल्दैनौ।


लहरेले आज आफ्नै पुजा गर्न खोज्या रैछ, बिहानै देखि किन गोरु पुजा भन्छन् भन्छु नि म।


तिम्रै पुजा हो भने त सिस्नु पानि पनि चाहियो नि। पख, पख सानान्नीले लिएर आँउछे सिस्नु र पानि। अनि तिमिलाइ त्यसैले पुजा गर्नु पर्छ।


 
Posted on 07-07-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान!


कति खान सक्ने हुन चौतारिका औतारीहरु? यो बैरे पनि हर्के पछिको सेकन हो कि बोर फस हो खानमा।


अनि त्यो खाको सबै हजम हुन्छ?


राम राम! यो महङिमा त्यसरी खाएपछि रिसेसन हुँदैन त अमेरिकामा?


 
Posted on 07-07-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो कुरा याद आयो है


म पाँच क्लास तिर गुरु पूजा मनाउने क्रममा दुई बोतल बियर पनि किनेर ल्याएको थियो -


गुरु पूजा गरियो अनी मेरा साथी हरु ले बियर पनि भ्यायो क्लास मै,


अब गुरु पूजा को दिन पढाई त नहुने नै भयो - सबै आ-आफ्नो घर तिर लागे -


मेरा जड्या साथीहरुले फेरी स्कुल बाहिर गएर फेरी खाएछ अनी मात्ने त भयो नै -


अब मत्या दिमाग न हो - साईकल हायर गर्ने ठाउँ बाट साईकल लिएर आएछ - अब स्कुल बाहिर साईकल


चलाए नि हुन्थ्यो नि तर अहँ साईकल स्कुल भित्र ल्याएर चलाऊन शुरु अनी त मत्या मान्छे ले साईकल चलाएपछी त


लड्या लड्यै - आफुले आफ्नो शरीर सम्भाल्न नसक्ने गरी पिए पछी साईकल कसरी कन्ट्रोल मा आवोस् त


अनी त गुरु हरुलाई थाहा भइहाल्यो अनी त राम धुलाई भेट्यो - 


 
Posted on 07-07-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजम किन नहुने , बाघ लाई मासु हजम हुँदैन ?


झन खाएर बिजिनेस चल्लाई दी रहाछु, हेल्पिङ द अमेरिकन एकोनोमी ।  म र हर्के नभाको भए त बुङुर त एक्सोटिक फुड हुन्थ्यो ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters