[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 163213 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-12-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-12-09 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हिस्सी  नपरेका गम्ले हो,   को को छन ह्य  चौतारीMA
लौ सब जना आओ गीतान्जली  सुन्न


 
Posted on 10-12-09 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज को पहिले गीत मेरो आफ्नै अनुरोध मा



 
Posted on 10-12-09 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल  अर्को!!!
गीत को ताइतल औता भे पनि गीत चै अर्कै छ है



 
Posted on 10-12-09 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-13-09 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


ब्यानब्यानै चाबहिल, कमलादी अनी मरु धाउदै आउँदै होला अल्छि गाम्लेहरु बल्छी हालेर ।


 
Posted on 10-13-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ, ठुल्दाइलाई हिजोको रम खाएर भ्रम भा जस्तो छ, सब मोराहरु अल्छि-बल्छी छैनन नि, हाम जस्ता त अघी नै अड्डा आएर हाजिर पड्काइ सकिम्, खै कुरो बुझ्या!

ल ठुल्दाइ, हात जोडेर प्रणाम गरें केरे, स्विकारम्

आउँदै गरेकालाई नि अड्वान्समा प्रणाम!

जय नेपाल

 
Posted on 10-13-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।
रम त होइन गम खाएका थियम, गम पनि नक्कली पर्‍यो कि ??


लहरे, रिट्ठे त आउनु पर्ने हो नि ? नाइट डिप्टि धेरै , के आउथें यती सखारै ?


 
Posted on 10-13-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई मंगलवारे नमस्कार अनी झ्याप्प लार तारेमाम , गन्नु ले सबैको भलो गरुन।
उही हर्के ।
 
Posted on 10-13-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे हर्के दाई

के हुँदैछ यता -

ठुल्दाइ त कम्प्लेन को पोको नै  हो ल

आउन पाछैन शुरु हुन्छ - यो लक्षण हो रे के ठुल्दाइ - के को लक्षण हो आँफै पत्ता लगाउनु है


 
Posted on 10-13-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ नमस्ते ~~
 
Posted on 10-13-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चेली -

ओहो धेरै दिन पछी आयौ त - के छ हालखबर

सबै कुशल मंगल् हैन त -


 
Posted on 10-13-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जि आज्ञा  गर्नु हुन्छ हे हर्के मुनी मैले तिमीलाई अघिल्लो अध्यायमा चौतारीपुर नगर कसरी उत्पती भयो भनेर सारा ब्रितान्त कहे ! अब  एक चित्त एक भक्त भएर ध्यान दिएर सुन म तिमीलाई चौतारीपुर नगरका केही अवतारीहरुको बारेमा कहन्छु ! 


परापुर्व कालमा ब्रह्माको जगत सृस्‍टि संगै सृस्‍टि गरिएका  इलाय पर्वत को मध्य भागको शिखानगरमा लहर लाकोल नाम गरेका एक ब्राह्मण बस्दछन ! उनी कस्ता भने चैत बैशाख को रापिलो घाममा सुर्य को किरणले प्रिथिवी  तातिये जस्तो गरी जती खेर नि तात्तिने ! ब्यान बेलुका केही नभनी जती बेला पायो तेती बेला मात्तिने ! तरुनी सँग मारुनी नाच्न सिपालु ,  भुराभुरी तर्साउने सुरा सुन्दरी भने पछी हुरुक्कै हुने यस्ता अवतारिको बर्नण  हजार जिब्रो भएका शेषनागले त गर्न सक्दैनन म कसरी सक्छु भनेर भन्ना साथ राहुल जि चिलिम ब्रेक को लागि अन्तर्धान हुनुहुन्छ ! 


इती श्रि स्कन्दपुराणे केदारखन्डे चौतारी माहत्मे राहुल संवादम अत दितिय अध्याय !


 


 
Posted on 10-13-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारे जदौ तथा तारेमाम ठुल्दाइ, पुरे, चेली, हर्के तथा लहरे सबैमा !


गन्नु ब्रो ले सबैको रक्षा गरुन ! 


 
Posted on 10-13-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल

तारेमाम्

रिट्ठे को त आज सोमबार हो नि - हिजो छुट्टी थियो - मोज छ रिट्ठे कै


 
Posted on 10-13-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ


 


तारे ठुल्दाइ , पुरे, हर्के, बौचा , रिट्ठे,  चेली  अरु छुट्टेका औतारी लाई नी प्रणाम , रिट्ठे को बर्णण अती उत्तम लाग्यो । मैले त हजार जिब्रो भाको सेश नाग को झै त्यो लहरे लौकाल को नी मुकुण्डो छ भन्छ भन थान्या थिए


 
Posted on 10-13-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी देउसी भैलो कार्यक्रम


 


बिगत झै यस बर्ष पनि महान चाड दिपावली को शुभ अवसरमा देउसी भैलो  कार्यक्रम लाई निरन्तरता दिने क्रममा निम्न लिखित समय र स्थानमा देउसी भैलो कार्यक्रममा सहभागि हुन चौतारीका समस्त औतारिहरुमा यो सूचना प्रकाशित् गरिएको छ !



मिती: अक्टोबर १६, २००९ शुक्रबार
समय: दिनको २ बजे
स्थान: चौतारी प्राङण !

पोशाक:

पुरुष बर्ग : दौरा सुरुवाल
महिला बर्ग: गुन्यु चोली



 

Last edited: 13-Oct-09 11:14 AM

 
Posted on 10-13-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेप्टेम्बर १६ होइन रिट्ठे अक्टोबर १६ मा

गल्ती सच्याउ

बैरे बन्वारि बाँकेलाल - एस्तो नचाहिदो हल्ला फैलाउने मेरो मुकुन्डो को बारेमा

एउटा मात्र मुकुन्डो छ मेरो यो एही हो अर्को छैन - त्यसै यार तिमी पनि 
 
Posted on 10-13-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चेली, लहरे, रिट्ठे, बैरे , हर्के सप्पैलाई तारेमाम।


हसुर्ने ट्याम मा जदौ भने छु, ढ्याउ गर्दै आउने होला।


द्यौसी भैलो कार्यक्रम गरौं झिलिमिली पारेर। भट्याउने जिम्मा रिट्ठे को ।


कोरस को जिम्मा लहरे, बैरे र पुरे को ।


नाङ्लोको जिम्मा चाँही मेरो ।


 
Posted on 10-14-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


हिजो दिनको १ बजे दोस्रो राउण्डको जदौ ठोके देखिन चौतारीमा कोइ आएनन् । यो भन्दा दिक्दारी लाग्दो अरु के हुन सक्छ ? चौतारीको नियमित सदस्य भएको ३ बर्षमा सबै भन्दा उदासिन् दिन यही लाग्यो।


लाग्छ, हामी पनि मिती पुगेको ओखती जस्तै मिल्काइने बर्गमा परिसक्यौं । घाट पुगेर नि जबर्जस्ती जवानी फर्काउने ध्रिष्टता गर्दै छौ कि ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters