[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 115572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-07-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को कुरा पनि याद आयो


यो चाँही सेकेन्ड एअर तिर हो क्यारे - गुरु पूजा मनाइयो - राम्रै भाथ्यो,


अब गुरु हरु सँग हामी पनि थियौ -


अब रमाइलो गर्ने भन्यो - अब कसरी गर्ने त - ल सायरी भन्ने कुरा भो


पहिले त जोक बाटै शुरु भाथ्यो अनी सायरी शुरु भो - रमाइलो रमाइलो सायरी भन्ने र सुन्ने क्रम


जारी थियो - अब पाली मेरो साथी को आयो


सायरी भन्नु भन्दा पहिले उसको सर्त सबैले वाह वाह भन्नु पर्छ भन्ने थियो -


अनी उ शुरु भयो


मेरी गलिके कुत्ते


सबै गुरु हरु ले वाह वाह भन्यो तर एक जना गुरु ले गेरेन


अनी त मेरो साथी शुरु भइहाल्यो सर तपाईंले वाह वाह भन्नु भएन - यो त झेली भो -


ल त भन्दै गुरु पनि वाह वाह भन्न थाल्यो


अनी मेरो साथी फेरी शुरु भो


एसेही भौकते है


सबै हास्या हास्यै - क्या

Last edited: 07-Jul-09 12:05 PM

 
Posted on 07-07-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai sikaune yai lahare ta hola ni. aafu chahi sojho banera ramita herne, arulaai tamaashaa banaaune.


baire, euta kura thaha cha? aajkal bagh haru bhokai cha re jangal maa. anshan baseko cha re uniharuko khana dui khutte baghharule khayo bhanera.


 
Posted on 07-07-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क्रेजी मलाई किन देखी सहदैन भन्या


भा कुरा भन्या हो क्यारे आफुले -


क्रेजी को दिमाग मा मेरो बिरोधी तत्तो हरुले घर बनाएर बसेका छन्


अब उनिहरु लाई त्यहा बाट हटाउन के गर्नु पर्ला त -


 
Posted on 07-07-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जङलमा गएर तपस्या गर।


 
Posted on 07-07-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha laharele guruharulai shudhdha nachhodya raichha. kasto manchhe raichha yo lahare ta hai hai crazy?

ani hadai ko khanchuwa raichha baire chai

sabai jana kata gaechhan?

 
Posted on 07-07-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोकठाक गरेर ठीक गर्न मिल्दैन क्रेजी -


ठोकठाक गरेर तिम्रो दिमाग को पाटपुर्जा ठीक ठाउँ मा आइहाल्छ कि


 


 
Posted on 07-07-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बजेर ४० मिनेट ३२ सेकेन्ड जांदा को जदौ, तारेमाम सबैलाई !


लहरे को गुरु पूजा - हाहा हा ५ किलास मा पढ्दा बियर खानि? त्यस्ता को संगत गर्या लहरे के गतिलो हुन्थ्यो त !


खुशी - सञ्चै?


क्रेजी - ह्याप्स भयो?


ठुल्दाइ खोइ? किन बेपत्ता? पुरे किन नआको आज?


सान्नान्नन्नान्नानी


 
Posted on 07-07-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले केही गर्‍या होइन खुशी


सबै मेरा साथीहरुले गरेको


यसमा मेरो केही गल्ती छैन


क्या यार सबै मेरै खिलाफ भइदिने भन्या


 
Posted on 07-07-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब संगत कै कुरा गर्ने हो भनदेखिन


म साझा मा पहिलो पल्ट क्रेजी को धागो मा लेखेर छिरेको -


अनी मात्र चौतारी मा छिरेको -


 
Posted on 07-07-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, आज माइलो खोइ?


लहरे, मेरो चाहि होइन तिम्रो दिमागको चाहि सर्विसिङ् गर्नु पर्छ सबै खोलेर।
पहिलो चोटि साझामा मेरो धागो खोलेर लहरे आएको रे। धत्, बिहान बिहान त्यस्तो झुठ बोल्ने हो?


रिट्ठे, खाना बाहेक अरु कुरा छैन भन्या? जो आँउछ खानकै कुरा गर्छ बा।


ह्याप्स रे! खानका कालहरु! हे हे हे।


 
Posted on 07-07-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी।



बडा भिडभाड रहेछ चौतारी त आज ? दिल खुश भयो।


यसरी नै चौतारी सधैं हराभरा हुनु पर्छ।


 


लहरेले ५ किलास मा गुरु पूजा भनेर गोरु पूजा गर्‍या होला।


 
Posted on 07-07-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या क्रेजी - तिम्रै धागोमा फर्स्ट टाईम लेख्या ल


के कथा हो बिर्सें तर लोप लेटर कि के थियो


अनी ठुल्दाइ कता सवारि नि एतिका बेर सम्म


ठुल्दाइ बिचित्र रुपमा पुरे को अंकल हुन पुगेको कुरा म जानकारी गराउन चाहन्छु


कसरी कसरी ठुल्दाइ जहिले नि अंकल हुने भन्या के भा होला


 
Posted on 07-07-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिट्ठे, खाना बाहेक अरु कुरा छैन भन्या? जो आँउछ खानकै कुरा गर्छ बा।<<<


खाना को कुरा नगर्ने हो भने एउटा मिठो गाना गाउन त क्रेजी !


ठुल्दाइ पुरेको अंकल रे? साच्ची हो त? कि बौचा ले आफ्नो धर्म निभाको हो?


 
Posted on 07-07-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को अंकल लहरे ?
पुरेको पिताजी त एक्लो छोरो रे । काका नै नभेको पुरेको काका कहाबाट आयो?


लहरे गफ भनेको यही हो। हुपिङ गफ।


 
Posted on 07-07-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ नि लेट, कि बन्द थ्यो चौतारीको गेट?


भनेपछि ठुल्दाइ पुरे को अंकल, बैरे पुरेको साथी, ठुल्दाइ बैरेको नि अंकल, लहरे बैरेको साथी, ठुल्दाइ लहरेको नि अंकल। ए हो, ठुल्दाइ अब चौतारीको अंकल।


लहरे, अनि त्यो भन्दा पहिले तिमि कहाँ थियौ त? त्यो कथामा लेटर लेख्नु भन्दा पहिले?


 


 
Posted on 07-07-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या रिट्ठे पनि - हो भन्या


थुतुनो किताब बाट मिल्या सबै कुरा -


पुरे को साथी को बुवा को साथी ठुल्दाइ


ठुल्दाइ लाई पुरे को साथीले ले भन्ने त अंकल


अब साथी को अंकल पुरे को त अंकल


अब ठुल्दाइ चालक पनि कती चालक भन्ने आफ्नै साथीको छोरीलाई त बहिनी रे


 
Posted on 07-07-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले पिट्नु हुन्छ भनेर तेइ भएर हो आज देखी पुरे लुकेको? लौ न कुरो किलियर गर्दिनु पर्‍यो !
 
Posted on 07-07-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या केजी - मेरो फर्स्ट पोस्ट नै तिम्रो धागी मा थियो के -


त्यो भन्दा पहिले त साझा आकै थिएन नि



हो ठुल्दाइ चौतारी को अंकल -


अझ झन मेरो त टाढा को अंकल पर्ने


अनी मैले नेप्ची भाउजुलाई आन्टी भन्या त आन्टी मत कहोना रे लोल


 
Posted on 07-07-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड मा सप्पै लाई तारे है, सब ले हुसुरी सक्या हो ?
 
Posted on 07-07-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>दोस्रो राउन्ड मा सप्पै लाई तारे है, सब ले हुसुरी सक्या हो ? <<<


अब मार्छे क्रेजीले



 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters