[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १९० *~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 88734 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-07-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



*  चौतारी १९० *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 190 editions.


 
Posted on 06-09-10 5:42 PM     [Snapshot: 1319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-10-10 10:06 AM     [Snapshot: 1332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ !



सान दाई को प्रबिधिमा गडबड भाको बहनामा सप्पै जना शंखमूल तिर माइ हरुको दर्शन मै ब्यस्त भाको होला ।


 
Posted on 06-10-10 10:20 AM     [Snapshot: 1345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ।

कहाँ सन्खमुल जानु नि .... ब्यान देखी नै सान दाई लाई गाली गर्दै कहिले ढोका खोल्लान भनेर बसिरहेको थिए नि ...

जिम्माल सँग कुरा भएको थियो ...... आज भोली मै छिनो फानो गर्ने कुरा भएको छ .... हस्तिनापुर बासि परे ........ खोइ के हो के हो ....



 
Posted on 06-10-10 10:21 AM     [Snapshot: 1350]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बगलामुखिय जदौ
तारेमाम ठुल्दाइ
म त किन १६ घण्टा देखी कोइ नि न अन्मरिया हुन भन्दै बसिरा,
सपै लाई त्यो आशाकाजिका च्या पि रा देख्या थे।
ठुल्दाइ जानु भएन आज ब मु?
 
Posted on 06-10-10 10:32 AM     [Snapshot: 1356]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, बिस्टे ।


रामे, हस्तिनापुरका बयोब्रिद्ध नेतालाई छिट्टै निर्णय लिनु पर्‍यो भन्नु पर्‍यो । संबिधान सभाको म्याद जस्तो अन्तिम लास्ट मा गर्ने हैन । हामी पूर्बेलिहरु वचन को पक्का छौं नि मखुला ??


घरमै लक्ष्मी, सरस्वती, भद्र-काली, हुंदा हुंदै के ब मू जाने ? बेक्कार् मा मन डोलिन्छ, घर पुगे सि बेल्नामा पेलिन्छ , मखुला बिस्टे ??


 
Posted on 06-10-10 11:43 AM     [Snapshot: 1397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज ब मु तिर बस्ने बिचार  छ् कि के हो औतारी हरु को
एउटो त आउनु पर्ने हो अरु नआये नि गालाँ हात राख्दै/
ठुल्दाइ अझै पनि मन डोलिन छाड्या छैन उसो भए,घरको देवी ले था पाउनु भो भने खैरियत छैन है दाई।
रिट्ठे ,रामे , बैरे, पुरे,लहरे ,चिप्ले हाजिर हो.....
म गए हसुर्न
 
Posted on 06-10-10 12:52 PM     [Snapshot: 1422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्दको जदौका साथमा तारेमाम।



कोइ आएन बिस्टे कोइ आएन, बत्ती न आएको बेला अफिस मा कोइ न भा जस्तो चौतारी भो ।


भोली देखी वर्ल्ड कप छ भन्दै कप प्लेट सफा गर्दै बसेका हुन कि ??


 
Posted on 06-10-10 1:03 PM     [Snapshot: 1425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारी आउने बाटो मा कतै चक्का जाम त भा छैन ठुल्दाइ ?
नत्र एती सारो त गर्नु नपर्ने हो।
 
Posted on 06-10-10 1:29 PM     [Snapshot: 1444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते प्रणाम ।
त्यही त के भएको हो .......

ठुल्दाइ ........ २-३ दिन कुरौ .. अनी थाहा हुन्छ हस्तिनापुरको बोली

 
Posted on 06-10-10 1:37 PM     [Snapshot: 1445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्रेस बिज्ञप्ती

 

        आफ्नै ब्यबहारिक काम कारवाही र कार्यालयको कार्य ब्यस्तताको कारण ले ब्यान देखी चौतारी छिर्न नपाएको र अहिले पनि लन्च को बाहाना मा चौतारी मा गफ गर्ने चाहना पुरा गर्न यो तातो तातो माम सँगइ राम राम तारेमाम भन्न आएको छ यो सोझो रिट्ठे !


बिस्टे सोम, ठुल्दाइ, रामे र म जस्ताइ आउने मन हुँदा हुँदै आउन नपाएका चिर पारीचित साथीभाइहरुलाई यो सोझो रिट्ठे को जदौ !


प्यालो टाउकोको अभावमा पोख्न खोजेको भाव कता कता नपुगेको जस्तो देखिएकोले प्यालो टाउको साझामा ब्याक हुने बित्तिक्कै र्याक गर्ने ब्यहोरा सबैलाई बिनम्र निवेदन गर्दछु !



जय चौतारी ! :)

Last edited: 10-Jun-10 01:39 PM

 
Posted on 06-10-10 1:44 PM     [Snapshot: 1454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँची भोली देखी पो हो है वर्ल्ड कप !


मेक्सिको र साउथ अफ्रिका को हो क्यारे भोली १० बजे ब्यान !


अन्लाईन लिन्क छ भने बाडुम है साथी हो ! हुन त लन्च रूम मा टिभी छ तर आफ्नै कुर्सी मा बसेर हेरेको मज्जा नै अर्कै हुन्छ नि हैन?


अनी सबैको हसुराइ भाईसक्या होला भन्ने मानिछु !


बगलामुखी माते ले हाम्रो कल्याण गरुन !


 
Posted on 06-10-10 1:50 PM     [Snapshot: 1461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ।


साझा खुलेर ल्याएन, बोर भएर ल्यायो। चुरोस खान जाने हो बिस्टे काजी >??


 


 
Posted on 06-10-10 2:17 PM     [Snapshot: 1485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हेर्दा हेर्दै कस्तो जमाना आयो हौ !


दुध, दही, म्वाइ खान जाम भनेर कसैले सोध्दैन ! चुरोस खान जाम भनेर सबैले भन्छन !


रक्छे गर प्रभु ! :(


 
Posted on 06-10-10 2:22 PM     [Snapshot: 1491]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  ठुल्दाइ  बिस्टे काजी रामे रिट्ठे


कस्तो सँग बिजी भएर ल्यायो भन्देखिन


ल पछी आम्ला - काम छ ल


 
Posted on 06-10-10 2:29 PM     [Snapshot: 1495]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिजी हुनु र साझा बिग्रिनु अनी चौतारी सुस्त हुनु के संयोग मात्र हो ?? सन्सनी खेज रिपोर्ट भरे सांझ प्रस्तुत गरिने छ। प्रतिक्षा गर्नु होला।


तारेमाम लहरे।


 
Posted on 06-10-10 2:37 PM     [Snapshot: 1503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साझा कता बिग्र्या हो,हाम्रो तिर त ब्यान देखिन चली राछ।
जाम जाम ठुल्दाइ एक दुई सर्को भे नि तान्दिम ,हुन त छाडीसक्या हो ठुल्दाइ ले भनी हाल्नु भो।
रिट्ठे को फ्रेस बिग्यपती पढेर अली फ्रेस भइयो,
लहरे चै आज के खार बिजी भा नि बिर्यानी खार कि म्यानेजर को दिमाग खार ?
 
Posted on 06-10-10 3:07 PM     [Snapshot: 1523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RItthyaaa style ma pahilo dosro ra sabai round ko taaremaam. Nikai busy bhaiyo , khai basu ekkai chhin.


 


Lahare ni yesto busy bhayo ke dekhnu paryaa yo aakhaa le .. baire bhanda andho bhanera naam po raakhnu parlaa ki kyaa ho ?


 
Posted on 06-10-10 3:07 PM     [Snapshot: 1523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो मा स्थाई रुपले दिमाग क्षति भएका विद्वान मित्रहरुलाई बिदाइ भोज गर्ने काम भएकोले त्यता लाग्नु पर्ने देखियो । लौ त तारेमाम।

 
Posted on 06-10-10 4:08 PM     [Snapshot: 1544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-10-10 5:41 PM     [Snapshot: 1568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho kohi chaina? la mero namaskar sabailai!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters